स्येम बहिनी होइन रहेनरहेछ बा गल्फ्रेन बोइफ्रेनको नाताले सम्बन्ध बेहबार गर्नुभाको थियो कि यता श्रीमती लाई थाहानदिइ बेबार गरेको रहेछ यसमा केही ना केही होला
अलिक घमण्ड रहिछ त्यो पैसा दिनि वाला दिदिमा सापट लेको पनि छैन कसैको खाको पनि छैन रे भोलि सापट माग्ने खाने दिन नआउला भन्न सकिन्न अरु भन्नुहोस खाको छैन माग्याछैन नभन्नुहोस परिस्थिति फेरिन बेर लाउन्न घमण्ड गर्नु राम्रो हैन
@@baralrajani8301koi koi sarai khatam hunxan ho sis mero pani ek jana fb ma bahine banera aayin ra daiko sainole sapati vanera help magin ra maile pani biswas le diye ahile uni merai poisale UK pugin tara mero paisa firta magda..sabai tira block haneko xa...biejat hunxa vanera media ma nahaleko...khaos dharmai hos.
सबैले दाजु बहिनी बिच नि यस्तो हुन्छ भनिरहेछ।तर कुरा सुन्नुस।real दाजु बहिनी होईन।छिमेकी दाजु बहिनी हुन रे। भाउजू नन्द होईन होईन दिदि बहिनी साइनोले बोलिरहेछ्न।छिमेकिलाई साइनो त जे लगाउदा नि भैगो नि।
यो ऋण दिने दाज़ु भनाउदो को पनी ठुलो गल्ती देखें .. अफनै बहिनी पनी होईना रहेछ किन बुडी संग सल्लाह नगरि तेत्रो पैसा दीने केही गड़बड़ लाग्यो मलाई चाई .... पैसा दी सके पछी बल्ला बुडी लाई खबर गर्ने डामना
बिचारा ठगने बहिनी चै अली सोज़ी नै देखें मैले चै खै के समस्या परेको होला .. भन्ने बीतीकै मीडियामा आयेरा ओके गर्यो .. यो अर्कों भाउजु भनाउदो लास्टै छूच्ची रहेछ हैट
आफ्नो भनाउदा नै हो खायेर हग्नु नजाने लगे पछि तिर्नु पर्छ भने ज्ञ्यान हुदैना कि भयेर पनि पचाउनु खोजेको मेरो पनि डुबेको छ अब म पनि मिडिया लाउने मा पुगेको छु रेकड सहित मिडियामा लगाउनु पर्ने भाको छ
आफ्नै साख्खै बहिनि त होईन रछ🤔खै के कारणले यति धेरै पैसा फसायो यो मान्छेले🤔🤔🤭🤭काम बिगार्ने आफु अनि पैसा उठाउन पठाउने चाहि श्रीमतिलाई🤗🤗दालमे कुछ काला है🤭🤭🤭🤣🤣🤣🤣🤣
त्यो भाउजु ले के भनेको होला अझ म त ईजेति माईतिको छोरी हो रे हो रहिछ औगत ले नै बतायो थुक्क माईति दाइ भाउजु यस्तो बैजेत कसले गरछ आफ्नो बैहिनीको भोलि तेही बैहिनी सग झुक्न परोस आज दुस्मन को पालो भोलि आफ्नो पालो बैहिनी न आतिनु
लिन दिन नगरने हैन गरने हो तर भने वितिकै पैसा हुदैन यो कुरा यक ठाउँमा छ अनि किन भाका सारेको सारै गरनु त गाङगा मेमकाे काम यकदम वेस्ट लागछ मलाई सधै हेछु पनि मपनि 12जनालाई लानुछ ❤❤❤यो दिदिलाईनि मिडियामा जान रहर त थियन हाेला 😢
Kahile kahi samaya kharab chalxa herda testo lagdena yo herda normal raixa. Kasto maya lagdo garo ya fasyo hola sayad bichara baini. Tyo bhauju chai ali kada raixe😮bholiko din pani herna parxa yar
Laj na vako dai vauju bichar aafnai bani ho vitra vitra milaye huni midiyama kina aaunu aafnai cheliko bejat garna aaunu kasto khale dai r vauju dunthe hola ni Dinana vaneko xaina hola usle