Тёмный

महिनौ देखि बेपत्ता श्रीमान २४ घण्टा नबित्दै आए सम्पर्कमा। छोरिले भक्कानिदै गरिन यस्तो अनुरोध। Anita 

Good tv
Подписаться 919 тыс.
Просмотров 98 тыс.
50% 1

Опубликовано:

 

26 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 279   
@amarmgr2427
@amarmgr2427 4 месяца назад
सहि हो बहिनि ,नछाड्नु यसलाई 😮नेपाल् झिकाएर कानुनी उपचार गर्नु❤
@nirjalatamang5118
@nirjalatamang5118 4 месяца назад
साझी भए हेपेको नि खातेले, पहिला त जे भयो भयो सक्यो , तर मिडियामा आफ्नो बुढी एसरी रुदा बसेको कसरी हेर्न सक्यो यो खातेले😡, अनि त्यो कुकुरनी plz यार केटिहरु अरुको भाग खोसेर कहिले न खाईदिनु उस्को आँसु लाक्छ तिमिहरुलाइ, मोह पनि बिदेश मै छु, कसम आफ्नो कमाईमा बस्ने केटि कमै मात्रा हुन्छ याहा, तिमिहरु अरुको कमाई खाएर के हुन्छ यार, अरुको बिगृन थालेको घर सम्झाई बुझाई गरेर बिग्रेका केटाहरुलाई पनि सम्झाएर उस्को बुढिलाई जिम्म दिन सकिन्छ, आफ्नो लागि मात्रा हैन अरुको लागि पनि सोचिदिनु, कुन मन ले सक्छ यार छी , केटा मान्छे हो मोह पनि बुझ्छु, घरमा बुढी बच्चा भए पनि छैन भन्दै डाटेर प्रेम गर्न खोज्छ, तर हामी नारीहरुले सत्या तत्या खोज्नु बुझ्नु पर्छ,के भन्नू र खोइ राम्रो सोच भाको केटिहरु पनि भेट्न गारो छ, अरुको बुडो सङ्ग लाग्यो, पैसा जत्ती लुटेर खाईदियो , थुक्छु यार मोह त एस्तो आइमाईहरु सबैलाई, धेरै देखेकी छु एस्तो आईमाईहरु मोइके बिदेशमा प्रेमको नटक गर्यो अरुको भाग खोसेर खाइदियो हे भगवन मान्छेहरुलाई कस्तो कस्तो दिमख दिन्छ भगवन्ले पनि, बिचारी हेर एत्ति सानो नानि😢😢😢
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 4 месяца назад
आजकल अरुको पोइ खोज्ने भालुनि हरु धेरै निस्कियो। हुन त राडा बा बाहान हरु पनि उस्तै हुन।
@khojima
@khojima 4 месяца назад
यो बिदेशमा यस्तै छ सबै अरुको पोईको पैसा खाने अर्काको बुढीहरु छ्यापछ्यापी छन।
@parbatipulamimagarparbatit4724
@parbatipulamimagarparbatit4724 4 месяца назад
hoina dubai ma jane jati sabai yastai hunchan ki ke ho Nepal ma huda sidha dubai gaya pachi ghar pariwar chhora chhori birshane 😡 mero poi vanaudo pani dubai gaya ra same yahi nani ko budha jasto vako thiyo tyo khate poi vanaudo le ma pachi 2 budhi bihe gari sakho same to same ho yo baini ko ra mero poi ko bani aru valuni haru lai ta ke gali garnu pahila afnai poi gatilo na vaya pachi 😡😡😡😡 mero poi dubai jada mero thuli chhori 5 barsha ko sano chhori 12 dinko 11 din ma naran gare ra gako thiyo aile mero thuli chhori ko bihe vayo bau vanaudo lai wato pato chaina ke vanu ek lai sangarsha gare ra aile yaha samma aako chu gatilo poi na pare pachi afanta maiti daju vai didi baini sabai ko hela vaine raicha 😢khopar ma jati je cha tesmai khushi huna parne raicha 😢
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 4 месяца назад
@@parbatipulamimagarparbatit4724 मेरो पनि सेम 🤭
@umitarai3505
@umitarai3505 4 месяца назад
Wow agreed sis tapaiko kuralai 💯 mane maile yestai
@sanjubulun3729
@sanjubulun3729 4 месяца назад
झुटो बोलेको हो दाईले म नि तेहि कम्पनीमा बसेर आको हो जुट बोल्न पनि तरिका हुन्छ नि
@Maya-pz1iv
@Maya-pz1iv 4 месяца назад
Umm baneko
@JeremiahMajhi
@JeremiahMajhi 4 месяца назад
सोझी मामुको बाठ्ठी छोरी❤❤❤
@chemzongsanu
@chemzongsanu 4 месяца назад
त्यो पोइ भनौदोलाई नेपाल झिकाएर कानुनी काठघरामा उभ्याउनै पर्छ आफ्नो परिवार के गरेर बसे भन्ने कुरा तेस्को दिमागमा अलिकति घुसेन
@yambahadur8334
@yambahadur8334 4 месяца назад
Na vako kura na garnus 6mahina budo harsuda ati saro chilli ra billi vako xa ani kasari budo lai karvai garxa hou
@chemzongsanu
@chemzongsanu 4 месяца назад
​@@yambahadur8334तेस्ता परिवारको ख्याल वास्ता नगर्ने नामर्दा स्वास्नी फेर्दै हिड्ने रन्डोलाई एसै छोड्नु हुँदैन सायद तिम्रो पनि घरमा चेलीबेटी होलान् बिचार गरेर बोल है भाइ भोलि यहीँ दिन तिम्लाई नआउला भन्न सकिन्न
@SimaLimbu-n2g
@SimaLimbu-n2g 4 месяца назад
म यहीँ भिडियोको पर्खाइमा थिए
@lingdensaru3647
@lingdensaru3647 4 месяца назад
सोझी श्रीमती भएर छोराछोरी को भबिस्य सम्झेर बस्ने नारीले आखिर यस्तै पीडा भोग्न पर्दो रहेछ्😥यस्ता नालायक पोइ हुनु भन्दा राणी भएर राणी भत्ता खान बेस्ट्👍️
@brindathapa1336
@brindathapa1336 4 месяца назад
सोझी श्रीमतीलाई हेपेको हो,यो मान्छेले अझै झुट बोलिराछ धिकार छ 💘
@nishathapa3758
@nishathapa3758 4 месяца назад
👍👍😭
@Suntali-ghalan
@Suntali-ghalan 4 месяца назад
👍️👍️right
@lingdensaru3647
@lingdensaru3647 4 месяца назад
आमुइ नि कति माया लाग्यो नानिको😢 यस्तो नानी लाई रुवाउने बाउ त खत्तम हो।भाइ यस्तो पाप नगर आफ्नो परिवार लाई सम्हालेर बस है त्यो kt लाई छाडिदिनु अब
@shantikokhojima6040
@shantikokhojima6040 4 месяца назад
सर्वप्रथम गंगा नाना लाई धन्यवाद 😊❤🙏
@Ashimrai246
@Ashimrai246 4 месяца назад
मनै चसस्का भयो मेरो बिचरा नानिको बोली सुन्दा😢😢
@jayantibasnet3142
@jayantibasnet3142 4 месяца назад
तिनिहरुलाई त्यतिकै नछाेड्नुस बहिनी नेपाल झिकाएर कडाभन्दा कडा कारबाही गरियोस्।uae मा हुने दाजुभाइले याे केटालाई भेटेर रामधुलाइ हानेर नेपाल पठाइदिनु
@durgabahadur7769
@durgabahadur7769 4 месяца назад
ऐति राम्रो नानी श्रीमती को बिजोक भयो तो थाहा छैन मइला भऐर मइलाको मरम नबुज्ने आइमाई अजै पनि सुदरेनी होइन दिमाख नभाको मान्छे नेपाल झिकाऐर कानुनी मा जाक्नु प्रछ अनि थाहा हुन्छ गुट टिभी गंगा मेय्म सलाम छ हजुरलाइ🙏
@Babitar-f6g
@Babitar-f6g 4 месяца назад
Ganga sis❤❤❤ thank you soo much🙏🙏🙏🙏eslai npl झिकाई दिनु पर्याे दुबै जनालाई अर्काकाे बुरिलाई तेस्ले किन मुख् छाेरेकाे अाफ्नाे बुराेले तेस्लाई सिकाकाे छ खातेनि भालुनिलाई पनि छाेर्नु हुन्न sis छाेरि मान्छे हाे अाफ्नाे बुरा सग तेत्राे टास्सि हिन्दा काे मान्छ बिचरा सिदा।रैछ याे बाेईनि उस्तै भै बुराेलाई धुवा लाउथ्याे यस्ता पाेईलाई😡😡😡😡
@AnupaMagar-mg5vy
@AnupaMagar-mg5vy 4 месяца назад
छोरी कति राम्री ❤❤❤
@kumaryonzan3670
@kumaryonzan3670 4 месяца назад
अर्काको छोरी चेलि ल्याएर यसरी बिजोग नगर भाई पाप लाग्छ साथमा तिम्रो रगत पनि छ र यति समयसम्म काहा थियौ अहीले आएर त मिडीयामा आउनै पर्यौ त
@self_my
@self_my 4 месяца назад
एति राम्री बुडि बेभारिक साथ दिने बुडि हुदा हुँदै पनि अर्को खोज्ने म्सन्छे कुकुरले नपाको दुख पाउछ ,, बच्चा को पनि माया लाग्नु पर्ने हो,,, कति राम्रो बच्चा रैछ ,,, त्यो अर्काको बुडा संग लाग्ने आइमाई पो उस्तो हो त बिहे गरेको थाहा पाई पाई पनि आउने ,,, हन बच्चा को पनि माया लाग्नु पर्ने खर्च पठाउनु पर्दैन हो,,, कस्तो खाल्को रक्सी खाएर पो सक्नु अरे अचम्म ,,, यो बिहे गरेको मान्छे खत्तम ,, sigle मान्छे हरु ले 1000 नै भए पनि डल्लै बचाएर आमा बाबू लाई नेपाल को 45000 हजार! पठाउछु भन्छन् ,,, तर बिहे गर्ने यो छोरा मान्छे आइमाई को पछि लागेर् खत्तम ,,,,
@bhim0966
@bhim0966 4 месяца назад
यो गघालाई जसरी पनि खोजेर कारबाही हुनुपर्छ
@kumaryonzan3670
@kumaryonzan3670 4 месяца назад
जे भने पनि श्रीमती सही छ हक छ श्रीमतीको ❤
@kumaryonzan3670
@kumaryonzan3670 4 месяца назад
यस्तो श्रीमती काहा पाउछौ ? हेर बिचार छोरी 😢
@simurana6954
@simurana6954 4 месяца назад
यति राम्री छोरी छ budi छ अली कती माया नि लाग्दैन क्या हो मान्छे हरु लाई
@ushashrestha8232
@ushashrestha8232 4 месяца назад
कत्ती पोइन्ट समातेर बोल्नु सकेको बैनी सोझी भय पनि खुसी लाग्यो कत्ती खुसी देखिइन बरा यौटा मान्छेको मायाँले कत्ती फरक पर्दछ जिन्दगीमा 😥❤️
@dewanamrita
@dewanamrita 4 месяца назад
यति मायालु छोरी सोझो श्रीमतीलाई रुवाएर तिमिले काहिँ शान्ति पाउँदैनौ यो आँसुले तिमीलाई नराम्रो गरेर बोल्नेछ। अनि त्यो वेश्यालाई! तुरुन्त घर फर्क भाइ श्रीमती र बच्चालाई खुसी राख तिमीलाई केही भलो हुन्छ।
@keshabsth4612
@keshabsth4612 4 месяца назад
100% होइना 1000% नै यो केटा कुनै केटि सङ्ग छ र अहिले बाहाना बनाउदै छ,हामी नि खाडी मा बसेको छम मज्जा ले बुझ्छौ यस्ता कुरा!नेपाली केटा केटि कति सम्म गर्छन भन्ने राम्रो थाहा छ त्यस मा स्ब्बै होइना मात्र यो केटाजस्तो हरुलाइ भन्दै छु!
@simurana6954
@simurana6954 4 месяца назад
कती राम्रो बोलेको नि सानी❤
@NarmayaBhujel-z9b
@NarmayaBhujel-z9b 4 месяца назад
गङ्गा बैनि को कुरा एकदमै सहि छ मलाई धेरै मन पर्छ
@AlinaRai-we9ud
@AlinaRai-we9ud 4 месяца назад
Kati mitho boli nani ko❤❤sachi nai ashu jharyo .... aama le dherai ramro saskar dinu vayeko raix😊😊😊 voli gayera unai chori le herne x yati ko umer ma yatiko dukha bujne chori😊😊❤❤
@pardeshifuchchi7989
@pardeshifuchchi7989 4 месяца назад
बिदेस gako xori मान्छे मात्र bigrinxa vanne हरुले yo video हेर्नुस 🙏
@harshaGurung
@harshaGurung 4 месяца назад
नानू कति राम्रो नानूले बोलेको सब्द ले मन नै छोयो
@pemasherpa9253
@pemasherpa9253 4 месяца назад
Thank you Ganga mam
@manuthapa609
@manuthapa609 4 месяца назад
Good tv ho yaha aaye pachi derai ko life baneko chha thank you ganga mam
@SobhaMagar-r6z
@SobhaMagar-r6z 3 месяца назад
नानीको बोली ,सब्द सुनेर कती रोए म 😭😭
@rosegurong6917
@rosegurong6917 4 месяца назад
अर्का श्रीमानसँग लाग्ने रन्डीलाई ठिक गर्नुपर्छ ।
@purnarai9940
@purnarai9940 3 месяца назад
श्रीमानकाे दुख देखेर श्रीमतीले श्रीमान सगै परिश्रम गर्छ त्याे श्रीमतिले साह्रै दुख पाउछ।
@dineshchhetriChhetri-cv6jv
@dineshchhetriChhetri-cv6jv 4 месяца назад
salute है गङा बैनि🙏
@balajipunmagar5177
@balajipunmagar5177 4 месяца назад
बल्ल पर्यो निरमाया माकुरि जालैमा
@Pbg957
@Pbg957 4 месяца назад
यो केटा ठीक छैन सिस😢😢 यसलाई छोड्नु हुन्न😢😢
@rosegurong6917
@rosegurong6917 4 месяца назад
हेर भाइ भालुनी केटीहरूसँग लाएर आफ्नो छोरी आफ्नो परिवारलाई नरुवाउनु
@tamangbobby1723
@tamangbobby1723 4 месяца назад
Sister you doing good job and keep it up? Salute your interviews .
@hkrsgurung5557
@hkrsgurung5557 4 месяца назад
Bechara chori kati cute 😍. Laj navako nakcharo hola ani ..
@suryamgr6968
@suryamgr6968 4 месяца назад
Xori cute
@JealiRai
@JealiRai 3 месяца назад
Good hae
@BharatBk-dj3lc
@BharatBk-dj3lc 4 месяца назад
यो नानीको आँसु लाग्छ यो भाइलाई
@Junu_Thapa_Magar
@Junu_Thapa_Magar 4 месяца назад
kati maya lagdo raixa sano nanu😊❤❤stay alwys bless nanu❤❤
@sitaramstharam
@sitaramstharam 4 месяца назад
Sahi. Ho. Ganga. Mam
@MomNg-ib1yz
@MomNg-ib1yz 4 месяца назад
बाबा आमाको झगडाले छोरीलाई असर पर्छ है बाबा आमा दुबैले सोक्नु
@manuthapamagar3761
@manuthapamagar3761 4 месяца назад
त्यो धोखेबाज खाते लाइ नेपाल झिकाएर कानुनि उपचार गर्नुस त्यो पैसा खाने खातेनि लाइ नि केहि गर्नु
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em 4 месяца назад
🙏Ganga sislai bises dhannyabad dinu parxa❤Tamang samudayako nai huda bahini jastai pidit harulai dherai rahat mileko xa ani yautai jatittwo huda pani manxe saran ma xito aauxan aba kehi sahaj hos uhalai👏😄
@sumanGurung-s8v
@sumanGurung-s8v 4 месяца назад
good job sister ❤❤
@NepCollection-ul5sr
@NepCollection-ul5sr 4 месяца назад
So proud of you ganga ma'am
@bidhyabudhathoki3564
@bidhyabudhathoki3564 4 месяца назад
right sis
@Minarai-bd2rn
@Minarai-bd2rn 4 месяца назад
Kati sojhi bichara yo dd
@ghaleambika7058
@ghaleambika7058 4 месяца назад
Good job mam👏👍🥰🥰
@KaranMagar-hm9cl
@KaranMagar-hm9cl 4 месяца назад
यस्ता नमुना थुप्रैछन बिदेशमा।एकछिन को रमाइलोमा सबथोक बिर्सने पातकिहरु।
@shyamranamagarshyamranamag8962
@shyamranamagarshyamranamag8962 4 месяца назад
यो केटालाई नेपाल झिकाउनु पर्छ.नत्र यो मान्छे सुत्रिन्न.
@sakunlimbu1618
@sakunlimbu1618 4 месяца назад
Kati mayalu baby❤️❤️
@anurokabasnet9054
@anurokabasnet9054 4 месяца назад
बिदेस नपठाउ भने नेपालमा रोजगारि छैन बुडो बिदेश पठाउ यस्तो यस्तो सुन्नु पर्छ😭😭भगवान मेरो बुडोको दिमाख मा नराम्रो कुरा नआवोस्🙏🙏🙏🙏😭
@minapradhan6874
@minapradhan6874 5 дней назад
Kati cute xori ❤❤
@santarai7876
@santarai7876 4 месяца назад
केटोले धेरै झुट बोल्दै छ। १ बोरा चामल २ महिना भन्दा बढी लाई पुग्छ। फेरी तेती महङ्गो चामल खानु पर्दैन। अनी पैसा हरायो रे तेत्रो १९०० पैसा कसरी हराउछ। पैसा घर नपाउने अनी रिन कसरी हुन्छ। ल बाई चान्स रुन भयो रे के कारणले रिन भयो। महिनै पिच्छे सेलरी आउँछ एक महिनाको पैसा ले तिरीन्छ त ५-६ महिना को पैसा कता हाल्यो यो भाईले । अर्को कुरा बिदेशमा तेसरी रक्सी खान पाइदैन। कहिले काँही खाइएला तेइपनी रुम भित्र हो।
@mahendrakarki9468
@mahendrakarki9468 4 месяца назад
कम्तिमा पनि एक असल श्रीमान र एक असल बाबू चाहिँ भन है । यति बिजोक नबाउन परिवार लाई ।।।
@lokendratamang8
@lokendratamang8 4 месяца назад
बिचरा सानू नानुको बोली ले लास्टै मान छोयो 😭😭😭
@omshresthaomshrestha8702
@omshresthaomshrestha8702 3 месяца назад
याे सानू नानिले प्याक प्याक भएर मर्न लाग्याै भन्दा मेराे मन सारै राेयाे 😭😭😭😭😭😭
@SukrarajLimbu-sl7dt
@SukrarajLimbu-sl7dt 4 месяца назад
Kasto gayani bachha ni yar ❤❤❤❤yo nani pakkai poxi gayara thulo hunxa hai
@MakarShrestha-py7li
@MakarShrestha-py7li 4 месяца назад
यो केट ले सबै झुड बोली रहे को छ केटि साग लगेर बसे को हुनछ दुबई म केट हरु सबै
@SandeshShahi-f7g
@SandeshShahi-f7g 4 месяца назад
Bichara nani😢😢😢
@Banira1234
@Banira1234 4 месяца назад
Hamro Tamangni Didi lai sakcha ta anta?? Hats off to you Didi...🫡 Love from Siliguri India ❤ Moh pani Tamang ho
@khojima
@khojima 4 месяца назад
म पनि तामाङ ❤❤❤❤
@rabi4442
@rabi4442 Месяц назад
Nani sarai kada rahixa❤
@sonubade8780
@sonubade8780 4 месяца назад
यो भेडा लाइ कडा भन्दा कडा सजाय हुनुपर्छ
@MunaAnum1
@MunaAnum1 4 месяца назад
भाई यस्तो ज्ञानी छोरी यार के गरेको तिमी त्यो रन्डीलाई छोड यस्तो सोजो स्वास्नी छ बिचरा 😢😢😢
@SangitaKc-s3y
@SangitaKc-s3y 4 месяца назад
यो मान्छे धोका पाउछ यो बच्चा को आँसु लाग्छ यो मान्छे को कती बुदी नभको छी अब त हेरे हुन्तो यो मान्छे को बुदी चाक मा गको होइछ छी
@SaruRai-s3z
@SaruRai-s3z 4 месяца назад
Xori Kati Gyani Kati qute😢😢 herda herdae Kati khera aashu khasyo pattae vayena
@jirarai76
@jirarai76 4 месяца назад
❤❤❤ Ganga mem
@shyamranamagarshyamranamag8962
@shyamranamagarshyamranamag8962 4 месяца назад
येस्ताह मुला बाउरे सानो नानी छ एस्तो सोजो बुडी छ के भाको यार यो मान्छे.
@BijayTamang-i8n
@BijayTamang-i8n 4 месяца назад
😢😢😢kasto emotional vaye mata nani ko kura sunera 😢
@JasudaAle
@JasudaAle 4 месяца назад
salute xa ganga ma'am lai yati mahan kam ko lagi🙏🙏🙏
@umitarai3505
@umitarai3505 4 месяца назад
Ganga mam❤❤❤❤❤❤
@bishnubhandari5147
@bishnubhandari5147 4 месяца назад
यो झारे दुबै कहाँ छ लात हानेर नेपाल झीकाउनु पर्छ
@SangitaKc-s3y
@SangitaKc-s3y 4 месяца назад
नेपाल झीकाउ यसलाई दरो हान्नु पर्यो कस्तो आईमाई हो यो शीत लाग्ने यस्तो चाक मा बुदी भको मान्छे यो त
@mbtjanamlama7976
@mbtjanamlama7976 4 месяца назад
बिचरा यो चेलीलाई न्याय दिलाइदिनु गङ्गा सिस्टर
@deepabhattarai796
@deepabhattarai796 4 месяца назад
OMG Nanu Sanu Xori so cute 🥰🥰🥰🥀🔔🔔🌺🌹🌹👍👍🇳🇵🇳🇵💟💟💟🌿💕💕💕💯💚💚💚💞👌👌👌🧡💛💛💛🥰🥰🥰🍂🛎️💙💯💯🌿🌿💟🇳🇵🇳🇵👍🌹🌹🥀🔔🔔🍒🌺🌺
@BharatiBudhaMagar
@BharatiBudhaMagar 4 месяца назад
Kati ramri xori mero ddko xori jstoi xa 🥺🥺🥺🥺🥺🥺🥺🥺🥺
@kabitarai5695
@kabitarai5695 4 месяца назад
यस्तो परिवार को बिचल्ली बनाउने जुनसुकै होस् लोग्ने स्वास्नी मर्नु नि बरु कहिले बिदेश जाम्ला अनि अर्काको पोइ अर्काको स्वास्नी लब गरेर बसुम्ला भन्ने हरु मर तिमीहरु
@ramitapunmagar1028
@ramitapunmagar1028 4 месяца назад
Sahi ho kuro
@SangitaKc-s3y
@SangitaKc-s3y 4 месяца назад
यो बच्चा को हरीबीजोक बरा कस्तो माया नलागेको होला 😢😢😢😢
@lokendratamang8
@lokendratamang8 4 месяца назад
कस्तो मुर्दार रैछ घरमा बुडि नानी हुदा हुँदै पनि अर्को केटि सग लाग्ने बिचरा त्यो सानू नानुको अलि कति पनि माया न लाग्ने 😭😭😭😭नेपाल झिकाएर खोर मा हाल्दिनुस
@durgadahal8933
@durgadahal8933 4 месяца назад
अाफै मात्रै पालिनि भय किन बिदेश जाने तेसलाई कुनै देसमा पनि जान न पाउनि बजाउन पर्याे यसलाई
@SunarPrakash-r2s
@SunarPrakash-r2s 4 месяца назад
यो खाटेलाई आफ्नो नानी र स्वास्नीको माया पनि नलाग्ने यो नानीको आँसुले कहिले पनि बाटो पाउँदैनस्।
@anjanatamang2640
@anjanatamang2640 4 месяца назад
अस्ति म संग गाडी म आएको दिदी रहेछ बिचरी ।।
@kkailashgurung7196
@kkailashgurung7196 4 месяца назад
नेपालमा बसेर बिदेसमा सेलरी हिसाब गरेर हुन्छत भन्या थाह भो त्यो बुड़ो भनौदो मुजी कैटेको गल्ती छ बिचरा सोझी चेली
@elizalama6097
@elizalama6097 4 месяца назад
घरमा स्वास्नी राखेर बहिरा रखेल संग हिन्ने लोग्नेलाई त नाङ्गो झार सियो बनाएर हिन्नुपर्छ अनि बल्ल थाहा हुन्छ स्वास्नीले चाहेदेखि के के गर्न सक्छ भनेर😡 बिचर त्यो बहिनी सोजी रहेछ 🤔
@RinuLama-o9m
@RinuLama-o9m 3 месяца назад
😢😢😢
@MunaRana-g2j
@MunaRana-g2j 4 месяца назад
Bunu 😢 aafai le samalnu testae ho nbujhne shirima bhoyasi 🙏🙏🙏😢😢😢
@innocentgirl5737
@innocentgirl5737 4 месяца назад
हजार रुपयाँ कमाउने कहाँ हो यसलाई नेपाल झिकाउनु यो झुट बोली राछ हजार रुपियाँ मा कसले गर्छ जब अहिलेको जमानामा
@GION---2080
@GION---2080 4 месяца назад
ganga mam i respect you mam🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤
@alanshah7010
@alanshah7010 4 месяца назад
beachara nanu kati maya lagdo hamlai t ati maya lagyo vani bau vani lai maya ni n lagni xya
@anitagrg1747
@anitagrg1747 4 месяца назад
Honi bichora nanu kati maya lagdo❤️
@DiyukChhantyal
@DiyukChhantyal 4 месяца назад
He parvu cute nani❤😢😢
@nabinmagar9233
@nabinmagar9233 4 месяца назад
घरमा बुडि छोर छोरी हुदा हुँदै बिदेश मा अर्कै केटि लियर बस्ने केटि लाई पैसा खुवाउने यो डँका लाई छोड्नु हुदैन है गँगा मेम
@milan8691
@milan8691 4 месяца назад
यार अलि पत्याउने कुरा गरन हौ ब्रो म पनि गल्फ कन्ट्री बाट हो यस्तो बुझकारी श्रीमती पाउन त भाग्यामानीले मात्रै पाउछ bro केटि सङ्ग लागेकै रहेछ कुरा गरै बाट नै थाहा भयो गाङ्गा दुज्यु त्यो केटिको पनि फोटो राख्दिनु पर्ने हजुरले यो गल्ति गर्नु भयो हजुर
@manuthapamagar3761
@manuthapamagar3761 4 месяца назад
यस्तो पिडा नेपाल मा धेरै छ महिला हरु मा गगा siccc सहि गर्दिनु भयो
@asitamgr4498
@asitamgr4498 4 месяца назад
Nani boleko sunera kati kheyra aasu aayo thahai bhayana😢😢😢
@MayaMaya-dt6ov
@MayaMaya-dt6ov 4 месяца назад
Kya khatra patra karita xa ganga baini ko ❤❤❤nacha boleko sunda kasto asuu ayo 😢
@lr2011chaliseli
@lr2011chaliseli 4 месяца назад
मोई छोरी ❤❤
Далее
Страшная Тайна Светы Кемер !
33:04
skibidi toilet 77 (part 4)
05:20
Просмотров 7 млн
Inside Delhi’s Worst Slums ft. Medha | Jist
31:21
Просмотров 118 тыс.