Тёмный

बहुचर्चित सहकारीको रकम ठगी प्रकरण (Ravi Lamichane) 

Khabarera
Подписаться 1,6 тыс.
Просмотров 8 тыс.
50% 1

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको बहुचर्चित सहकारीको रकम ठगी प्रकरणमा छानविन गर्न बनेको विशेष समितिको म्याद थप गरिएको छ । छानविनका लागि समय अभाव भएको बताउँदै समितिले समय थप गर्नुपर्ने माग गरेको थियो । समितिको प्रस्ताव अनुसार प्रतिनिधिसभाको बैठकले १५ दिनका लागि म्याद थप गरिदिएको हो ।
#nepalinews #ravi #sahakari

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 14   
@MunaThapa-nf5jn
@MunaThapa-nf5jn 12 дней назад
रबिलाई हाेईन ओलि र देवालाई छानबिन गर्नु त सक्नु हुन्छ।।।।।
@Dearjindagi6778
@Dearjindagi6778 12 дней назад
Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤
@AmirRaja-s6y
@AmirRaja-s6y 3 дня назад
Good job rabi dai..
@rahmbaniya2579
@rahmbaniya2579 8 дней назад
Jay rabi we hope you
@user-lr7dy6fj5z
@user-lr7dy6fj5z 13 дней назад
Rabi jay ghanti
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 12 дней назад
रबि निर्दोष छन् यो काग्रेस एमाले को रबि सगँ डराएर झुटो आरोप लगाउने कोशिश गरिरहेका छन्।
@prembishowkrma2065
@prembishowkrma2065 11 дней назад
यी पापी हरुले जसरी पनि फसाउँन खोजेका छन् कसै पनि छोड्दैनन् जस्तो लाग्छ नेपाली जनता ध्यान दिन जरुरी छ किन कि एमाले काँग्रेस र माओवादी जस्तो चोर हरु अरु कोही छैनन् यो फसाउँन खोजको हो सबैले बुझेको कुरा हो।
@anitathapa205
@anitathapa205 6 дней назад
तिनीहरूले जबर्जस्ती रबिलाइ नै दोस् लगाउन यो प्रपञ्च गरेको हो उनिहरु को सबै पोल खोल्छ भलेर जनताले सबैकुरा थाहापाउछन् भनेर रबीलाई जे गरेर भयपनि आरोप लगाउननै पर्छ भन्ने यिनीहरु को चाहना हो आखीर रबी दोसी छैनन् यो कुरा जनताले बुझेका छन्
@bukeshmudbari2037
@bukeshmudbari2037 11 дней назад
Nothing will happen. Rabi Lamichane is a honest leader of Nepal 🇳🇵
@yubakc3529
@yubakc3529 6 дней назад
Kti Rabi ko matra khedo khneko God bless you Rabi sir
@manbahadugaire5839
@manbahadugaire5839 10 дней назад
रबि लामिछानेले यदि ऋण लगेको भय सहकारी को सदस्य हुनु पर्थ्यो होला,नागरिकता पेश गरियको हुन्थ्यो होला, ऋण को निबेदन फारम मा दस्तखत हुन्थ्यो होला, तिनपुस्ते विवरण सहित तामशुक मा सहि छाप लगायको हुनु पर्थ्यो होला, कसैले कम्पुटर मा नाम राखेकै भर मा रबि दोषी हुन सक्दैनन् यो समिति नै सहकारी पिडित शर्बसाधारण जनता लाई राहत दिन को लागि नभई रबि लामिछाने लाई फसाउन को लागि बनाइयको हो तर जनता हरुले स्वीकार्ने वाला छैनन् | सहकारी ठग लुटेरा भनेकै ठुला भनियका पुराना दलका कार्यकर्ता हरु नै हुन जसले आफ्ना भ्रस्टाचारी नेता हरुलाई बचाउन कै लागि रबि लामिछाने लाई फसाउन खोजिरहेका छन् | सबै लाई चेतना भया...
@KuberAdhikari-q2i
@KuberAdhikari-q2i 13 дней назад
Ma Sydney ko eauta restaurant ma manager ko kam garchu…….mero boss lay malai 5% restaurant ko share diyako cha ra profit ko 5% malai aaucha …….mero boss ko 7 restaurant cha……ra Sabai restaurant ma manager lai 5% dincha……responsibility liya bapat……malai taha chaina mero boss lay investment kaha bata layyeko ho…… bholi mailay yo kam ra share chodera aarko kam garna gaye ko ek barsha pachi……..taha bhayo mero boss lay bank fraud garera layako rahecha investment…….. ma legally doshi h hunay ki na hunay…..
@keshgurung2058
@keshgurung2058 11 дней назад
Jaya rabi ❤❤❤......yemalya ko suray thapa chor kp ko ghothalow
Далее