नमस्ते खरसाङ च्यानलले विगत समयमा ‘हास्य व्यंग्य’ कार्यक्रमको आयोजना गरयो। सोही कार्यक्रममा हास्य कलाकार/नाटककार ललित गोलेले दिनुभएको प्रस्तुति यहाँ प्रस्तुत छ। तपाईंलाई अवश्य मन पर्नेछ - हामीलाई भरोसा छ ।
मेरो छोरोले ललित सरलाई उहाँको नाटक भानु र पालामा पालाको भूमिका निभाउनु भएको अशाद्धै मन पराएका थिए, त्यहाँ देखि उसले उहाँलाई मन पराउछ..एकदिन दार्जीलिङ चौरस्तामा अचानक उहाँसंग मेरो छोरोको भेट भएछ सो उसले आफ्नो अघि अचानक पाला(ललित सर)लाई भट्दा त छक्क परछे र हर्षित भएर उहाँसंग उभी एउटा नक़्शा खिच्ने अनुमति मागी ..एउटा नक़्शा खिची ल्याएछ ..र मलाई देखाउदै अति नै रमाई रहेका थिए ..उसलाई देखि म पनि भित्री मनबाट रमाई रहेकी थिए..मेरो छोरा केवल 11बर्षको मात्र हो तर पालाको... "फ्यान"।
कति सरल शब्द तर कति धेरै ज्ञान का कुराहरु।अहो भाग्य रैछ मेरो तपाईंको बिचार सुन्न पाए। एकदम धेरै धन्यवाद हजुर लाइ मेरो दिमाग को बिर्को खोल्दिनु भएको मा😊😊धेरै माया तथा धेरै सम्मान।पोखरा नेपाल देखि
नेपाली साहित्यिक सर्जक हरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपाली जनजीवनको यथार्थ चित्रण गरिएको श्रृजना सवैलाई असाध्यै रूचाइन्छ । अहो भनेर शुरू गर्नु भएको रहेछ राम्राे लाग्यो ।। एक श्रृजना !! नेपाली हाम्रो श्रृजना राम्रो लेख्नु है मनको जीवन सच्चा साहित्य पढ्नु बुझ्नु है जनको नेपाली भाषा कविको कुरा सुन्दैन पापीले सृजना उच्च भावना राख्नु ज्ञानको चापिले मोहन आचार्य जलद लन्डन बेलायत
Alankar Kumar Pradhan has been a fantastic announcer, presenter and debater of all times. Proud to see you with in this programme. Mr. Lalit Golay alias Pala is excellent as usual.
Mo 8 years ko huda dhekhi ko tapai ko fan. Maile pani school ma huda dherai bhanu ra pala ko acting garne garthae. Aaja pani tapai ko bhanu ra pala ek dam maan ma chuncha sir. We love you jai Gorkha .
You act very well in the comedy dramas. I always follow your shows online. Watch them online, because its beautiful, its the truth that you bring into public. Literally everyone enjoys. I didn't know that you really are a great writer. Thank you for your poems, thank you for entertaining us, thank you for guiding us, thank you for teaching us. Thank you for being who you really are to us... Thank you Pala. 🙏💐
felt like that wasnt an Entertainment bt it was an Enlightenment to the people,for the people ,by the people... Thank You sir it was encouraging at the same time it was Sad.... tyo baag haru ajaen Gandhi ko tablet khayera suuti raheka chaan.... Tara jhak jha-kyeawneh kaam kaheleh naa choddun hai... Jai Gorkha himali jhati