#lokdoharisansar #prativakokhoji
#प्रतिभाकाे_खाेजि #लाेकदाेहाेरि_संसार
बास्पनी घाटु भोज 2079 सोचेको भन्दा नी धेरै रमाइलो को साथ् समापन भयो ! सहभागी भै दिनु भएको मा सम्पूर्ण मित्र र पाहुना गाउहरु लाइ मुरी मुरी धनाय्बाद !
रायले गाउ , बायोडांडा लम्जुङ्ग ,,चिसापानी लम्जुङ्ग ,गहते लम्जुङ्ग ,प्यार्जुंग लम्जुङ्ग ,सत्रसय किरिन्जे लम्जुङ्ग दुरा गाइज लम्जुङ्ग ,तुर्लुन्गकोट लम्जुङ्ग,रोहटेपानी लम्जुङ्ग,छापथोक, दुरा समाज पोखरा ,तारुका पोखरा सम्पर्क समिती पोखरा,तमु सेवा समाज दमौली ,गोर्खाली छाप,अर्चले,टुटेपानी,दरै समाज भादगाउ , छहरे ,पोखरीछाप ,लप्री,पयास्वारा लगायत अरुपनी थुप्रै गाउ र चेलीबेटी हरु लाइ मुरी मुरी धन्याबाद ज्ञापन गर्दा छु !
12 окт 2024