जस्ले जे भनोस तर बा, को कुरा मा सत्तेयता र इमान्दारिता धेरै छ । कति रमाइलो बुवा हुनुहुदो रैछ । रमाइलो लागेयो । तर बुवा को दुख सुन्दा सारै मन खायो । मोहोन दादा लाई धेरै धेरै धन्नेयबाद छ ।
आहा, यो दाई को कुरा सुन्दा त रमाईलो लाग्दा लाग्दै पनि दुखः पनि लाग्यो। धेरै दुखः गर्नु भएको रहेछ लाहुरे हरुको भारि बोकेर। अन्नेथा नलागोस कि यदि यो दाईको छोरा छोरि हरुले के कसो गर्दै छन, नत्र त यसो केहि ले सानो सानो साथ दिय राम्रो हुने थियो कि।।। सारै स्वच्छ मन भएको दाई, दुखःमा पनि रमाउन सक्ने। वाहाँ बाट सिक्नु पर्छ हामि ले दुखःमा पनि रमाउने तरिका, अनि अरु पत्रकारले मोहन जी बाट। धन्यवाद मोहन बाबु, उत्तरोत्तर प्रगतिको कामना छ।
Mohan sir lai lastai man parxa💕💕💕💕💓💓💓❤️❤️❤️❤️💕ma nepalgunj dekhi ho hai mohan ko haaso ani voice mitho lakxa sangai basna paya hunthyo😆😆😆😅😅😅😅😆😆👌👌👌👌👌👌😅😅💓💓❣️❣️💞💞
धेरै रमाइलो कुराकानी 😁😁 महोत्तरी मा यसरी सुतेको ठाउँ बाट बुढा बुढिको अपहरण भयको छ, कोठा भरी रगत नै रगत ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-guEhQe7CXPI.html
मोहन सर जुन ठाँउ को भये पनि ठेगाना राम्रो सङ खुलाउनु होला अज रमाइलो हुन्छ होई बाग्लुङ भन्नू भयो शुरु मा जहाँ को खबर भयेनी जिल्ला अनि गा बि स को पनि खुलाईदिये हेर्न सजिलो अनि रमाइलो हुन्छ हैइ नमस्कार है।