Тёмный

बाघझैँ झम्टिने ओली-देउवा, आफ्नै रिसले स्वाहा, सेनाले हात हाल्यो- देखायो ताकत, देश छोड्नेको पीडा 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 67 тыс.
50% 1

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Field Reporter : Dhurba Jung Thapa
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Bijay Dangal & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

9 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 243   
@udaya759
@udaya759 14 часов назад
सन्तोष बि.के.थापा भबिस्य माँ अर्को धमाला बन्ने छ
@DambarRimal
@DambarRimal День назад
केपी ओलि र शेरबहादुर देउवा नेपाली राजनीतिको धमिरा हुन।
@Story22222
@Story22222 23 часа назад
Ani prachanda?
@suneelthapa9758
@suneelthapa9758 22 часа назад
प्रचन्डे हिरो भयो अब😂 यै घटिया बानी नेपालि को छ
@madankumarchhetri6161
@madankumarchhetri6161 18 часов назад
@@Story22222comparatively he is better……
@susmaBhandari-j8e
@susmaBhandari-j8e 15 часов назад
Kp prachanda sher sabi chor ho
@devideurali4956
@devideurali4956 14 часов назад
प्रचण्ड पनि धमीरा।​@@Story22222
@necessaryitems2441
@necessaryitems2441 День назад
नेतालाई हैन, हामी आफै भेडा जनता र झोले कार्यकर्ताले आफुले आफैंलाई सराप्नुफर्ने हो यस्ताको झोले भएर बस्ने ।
@theeasycreativetips8523
@theeasycreativetips8523 День назад
सारै चित्तबुझ्दो समाचार आयो आज 🙏😊
@suneelthapa9758
@suneelthapa9758 22 часа назад
जे गरे पनि जनताको प्यारो यिनिहरु नै छन.. कमेन्ट मा भक्कु गाली गरे पनि चुनावमा जनताको रोजाई मा यिनिहरु नै छ
@SarojkumarShrestha-s8f
@SarojkumarShrestha-s8f 19 часов назад
ओली र सेर बहादुर देउवा नेपाल र नेपाली राजनीति को लागी दुर्भाग्य र कलङ्क हो। यिनी हरु बाट देश बन्दैन जनताको भलो हुदैन।
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 17 часов назад
जय घन्टी जय रवि❤❤❤
@BaldevBhatt-z2y
@BaldevBhatt-z2y 7 часов назад
धन्यवाद देउबा जी यस्तै भन्नू पर्ने हरु हुन ,जा गुलियो त्यही भुलियो
@James24538
@James24538 21 час назад
सेनामा भएको भ्रष्टाचारको पर्दाफास हुनेहो भने सबैके जिब्रो काढनेछ।महिनावारी ६०-७० हजार तलब हुने करसाहेब र जरसाहेबहरुको lifestyle हेरौ त! सम्पती हेरौ त।UN को mission एकपटक जादा १५-२० लाख कमिन्छ तर कहाँबाट आउँछ यत्रो सम्पती?
@KumarGurung-v3h
@KumarGurung-v3h День назад
Aahaa katiramro xa ho mero deshko neta.
@bishnudhungana4978
@bishnudhungana4978 День назад
K garnu janata le yestai Lai purauxan Neta ma Haar khai yo America kasari pug na sakin xa te hi bichar gardai
@binodbaniya3675
@binodbaniya3675 День назад
याे जस्ताे चाेर कुनै छैन
@Madhu-p8b5n
@Madhu-p8b5n 19 часов назад
संसद को र प्रदेशको सङ्ख्या घटाउनु पर्यो।
@bibek2748
@bibek2748 День назад
राम्रो समाचार
@chhabipun7003
@chhabipun7003 День назад
पत्रकार ज्यु हाम्रो नेपाली सेना को तलब बारे बताईदिनुस न🤔हाम्रो साथी,छोरा हरु किन नेपाल आर्मी छोडेर युरोप हानिदैछन यत्ती बताईदिनुस त सन्तोष BK थापा ज्यु👏👏👏
@rumbababu8629
@rumbababu8629 День назад
लोभले गएको हो
@GBentertainmentnepal
@GBentertainmentnepal 14 часов назад
7:44 सेनाको आवश्यकता छ ।
@BikashBaralBixBro
@BikashBaralBixBro 13 часов назад
यस्तै समचारको अपेक्षा म सधै गर्नेछु
@jesustommer-wj2xt
@jesustommer-wj2xt День назад
चोर लाई चोर भन्यो भने रिस ऊठछ ।
@sorajbista587
@sorajbista587 День назад
Good
@milanchand5431
@milanchand5431 17 часов назад
@KamalaleMagar-dk5wk
@KamalaleMagar-dk5wk День назад
जब सम्म यस्तो नेताहरु हुन्छ तब सम्म देशको हलत यस्तै हो
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn День назад
Jaya ghanti....
@tajinrana383
@tajinrana383 День назад
तेरो घन्टी कै होइन र स्वर्णिम वाग्ले जसले नेपाली सेना चाहिदैन घटाउन र नेता हरु मन्त्रि बढौ भन्ने
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn День назад
@@tajinrana383 मेरो घन्टी हैन म रास्वपा समर्थक हो स्वर्णिम वाग्ले पनि मन पर्छ र तिम्लाइ के थाहा छ यार भाइ बोल्छौ राजनिती को अर्थ के हो भनत ल ???
@namrajkarki9681
@namrajkarki9681 День назад
Great opinion
@ashakc-ym3pl
@ashakc-ym3pl День назад
Excellent news
@keshabrai8064
@keshabrai8064 День назад
जय नेपाली सेना 🎉🎉🎉
@nawarajhayu5727
@nawarajhayu5727 7 часов назад
जे जे गर्छौं / गर जे जे भन्छौ / भन तिमीहरू काे पाप काे ,, घडाँ ,, भरिए पछि तिमीहरू सबैको ,, देश बाट भागाभाग हुन्छ /
@kesharthulung262
@kesharthulung262 17 часов назад
केपी ओलि र शेरबहादुर देउवा नेपाली राजनीतिको धमिरा हुन.... better to leave the country.
@gasrona
@gasrona День назад
Jaya rabi balen❤
@gobindashrestha7493
@gobindashrestha7493 День назад
सेनालाई सेनाकै अधिकार दिएर राख , भ्रष्टाचारमुक्त बनाएर राख।
@anticovidnineteen1290
@anticovidnineteen1290 День назад
Sena sakna khojne bideshi agent chiniyo, kina churna pare jhai nabujhi karako. desh bhakta hau vane,Sena sakkney sadyantra garney bideshi agent ko naam aauxa?? > Sawrnim kera wagle
@rameshkhadka3360
@rameshkhadka3360 7 часов назад
ईति्हाषका धमिरा र झाेलेहरुकाे खबर
@ShivaKarki-e5s
@ShivaKarki-e5s 23 часа назад
गरिब सोझा जनता देखेर यिनले हेपेका हुन्।सकिने भो।
@grow2027
@grow2027 19 часов назад
सेनाको मूख्य जिम्मेवारी राष्ट्रको सुरक्षा गर्ने हो । व्यापार र बिकासका लागि अन्य सँयन्त्रको प्रयोग गर्नु राष्ट्रका लागि लाभदायक हुन्छ ।
@PCM0696
@PCM0696 День назад
पत्रकार ज्यु हजुरलाई एउटा अनुराेध छ । यस्ता भतुवाहरुकाे नत फाेटाे नत भिडियाे देखाउनुस तपाईकाे सम्मानित चानलमा बरु बलेनकाे मात्र न्युज चलाउदा पनि हजुरकाे धेरै views अाईहाल्छ ।
@danSingh-e2g
@danSingh-e2g День назад
जनता काे दाेश हाे नेता कसता छन नेपाल मा जनता ले किन बारम बार भाेट दिनछन त नेपाली जनता काे दिमाक काे बिकाश भयकाे छैन गुट उप गुट मा छन जाग नेपाली जनता जाग
@laxmankhadka251
@laxmankhadka251 День назад
"Jun jogi aayeni kannai chireko" Mero desh ko netaharu sabai yeutai dang ko mulaharu raixan??? K garnu Nepal aama yutai ramro saput janmena ohhh kahile aauxa hola hamro Pragati ,sambridhi herne din !!!🤔😱🫣🇳🇵🇳🇵🇳🇵
@yuvrajthapa7806
@yuvrajthapa7806 16 часов назад
Raamro video....❤
@BishnuPrasadPoudel-ko6mf
@BishnuPrasadPoudel-ko6mf День назад
त्यो घडिमा आउदो दशै पछि १२ बज्छ ।
@narayanacharya2463
@narayanacharya2463 18 часов назад
देशको यो अवस्था छ।। भ्रस्टचारले थिलो थीलो भएको बेलामा वाइयात विषयमा एउटा बेक्तिलाई खुइलाउन बराम बार समाचार बनाउँदै छौं है।।।।छि छि छि।।।।
@mrjumsonghello381
@mrjumsonghello381 День назад
सेना घटाएर सेनाले खाएकाे तलब सांसदकाे तलब बढाएर बाडीचुडी खाउला भनेर सेना घटाउन खाेजेकाे हाे , पहिले संसदमा सांसदकाे तलब कम भयाे बढाउनु पर्याे भनेर प्रतिनिधि सभामा भनेकाे पनि सुनियाे ,
@bibek2748
@bibek2748 День назад
विमला राइ र स्वर्णिम लाइ स्पटिकरंण सोधे राम्रो' हुन्ँछ
@nutflixvideos5534
@nutflixvideos5534 18 часов назад
सेनाको बिरोध गर्नेलाई खेदो खन्छन्, यती संख्यामा सेना कामनै छैन, बाढी पिडीतको लागी कती संख्यामा सेना परीचालीत भए? द्वन्द भन्दा अगाडीको सेनाको संख्याले यो भन्दा राम्रो प्रतीफल दिएको थिए, कटौती गर्नै पर्छ, यो देशको लागी भार हो।
@BalGurung-l4g
@BalGurung-l4g День назад
Hora
@rajendrashrestha7248
@rajendrashrestha7248 14 часов назад
नामेेनेे सेर मान्साहारि
@inspiregeneralknowledge
@inspiregeneralknowledge День назад
आज चाहिँ चित्तबुझ्दो बिसय लिउनुभयो😮😮😮😮😮😮😮😮😮😮
@BaldevBhatt-z2y
@BaldevBhatt-z2y 7 часов назад
बिदेश बाट फर्के पछि भैसीको प्रतिबेद्न आउँछ आजकल जुन देश गए नि!
@necessaryitems2441
@necessaryitems2441 День назад
स्वर्णिम वाग्लेको भूमिका विवेकशील साझा पार्टीमा रविन्द्र मिश्रको जस्तो हुनसक्छ !
@nandanshrestha7212
@nandanshrestha7212 15 часов назад
अहिलेको नेपाली सेना पृथ्वीनारायण शाहले शिलन्यास गरेको सेना हैन ।यो भ्रष्ट छ र साच्चैको संकटमा सिमा रक्षामा कुशल छैन ।माओवादिको भरुवा बन्दुक संग हारेको नेपाली सेना अब केवल गोडेजात्रामा चटक देखाउन उपयोगी छ ।
@krishnaChapagain-wc9xy
@krishnaChapagain-wc9xy 8 часов назад
पाङदुरे बिद्वान स्वर्णिमवाग्ले।
@jawansinghtamang
@jawansinghtamang День назад
यो ओली कहिले मर्ने रहेछ 😂
@premthapa2690
@premthapa2690 День назад
देश का नेता नालाईक छन तेसकारणा जनता ले दुखपाय
@yamgautam2020
@yamgautam2020 День назад
Shame Deuba, Oli.... Lost in sense.
@bamdevbk9750
@bamdevbk9750 День назад
के गर्ने बाध्यता छ हामी प्रदेशिलाई
@shangashakya1293
@shangashakya1293 19 часов назад
नारीमा महँगो घडी खराब समयको कडी ।
@आफ्नैकालोछाया
हे र भाइ यो नेपाली सेना लाई कसरी चलाएमान गर्ने यदि यो सेना चलाएमा कतै हुदैन भने नेपाली सेना लाई कुन मानेमा बिघटन गर्ने त सङ्ग live बहस गर्न म तयार छु त तयार छ
@kumargc9387
@kumargc9387 День назад
Rip kp and shere
@bimalawagle958
@bimalawagle958 День назад
Jai Ganesh babbjai Maharaj hunman her her mahadev Dil maiya Rani this news right thinking positive feedback Nepal Sarkar officers mangenment CIB inquiries investigation please find attached quick question action needed process quickly response please and newsspich so beautiful good karma though like,her her mahadev sitaram Radhya Radha Krishna jai please more problems good। news broçashst like jai🙏🌹
@rajkumarpaija5376
@rajkumarpaija5376 16 часов назад
लड़ाई गर्नु छैन ठेक्का पट्टा गरेर पुल बनाउने काम गरे हुन्छ सेनाहरुले के काम हरु अरु यत्ती काम नगरे के गर्ने
@mohanprasadacharya
@mohanprasadacharya 20 часов назад
अब छिट्टै दिन गन्ति सुरु हुदै छ ओली देउवाको 🥵😡🤬
@YUSK1991
@YUSK1991 День назад
सोणिम वाग्ले ले रा स्व पा सकाउँछ 100% । रास्वपा मा अरु ठिक छन तर सोणिम वाग्ले माथी संका लाग्न थाल्यो 😮
@HoneySingh-sb7bs
@HoneySingh-sb7bs 20 часов назад
मर्ने बेला यस्तै हो 😮
@JyotsanaAle
@JyotsanaAle 21 час назад
नेपाल सरकार ले बिदेशी ने लाई झन उल्टै ऋण दिने रे सरकार ले घोषणा पत्र मा भनेको छ
@karnaliplus
@karnaliplus День назад
विपदमा उद्धार गर्न मात्र सेना चाहिने हो भने तलब भत्ता दिएर एउटा विपद सेना बनाउ । न सेनाले तत्कालिन देश द्रोही जत्था नियन्त्रण गर्न सको न त आफ्नो राजा नै रक्षा गर्न सको।
@rajeshbhatta6889
@rajeshbhatta6889 День назад
ए मूर्ख युद्ध हुँदा तिम्रो घरका मान्छे ल्याएर आउँछौ । सेना भनेका backup हुन् । अन्तर्राष्टिय संबंध का मेरुदण्ड हुन्। काम नहुँदा देश को जुनसुकै काम गरेको राम्रो हो ।। चीनमा ४० लाख सेना छन् आबस्यक पर्दा खेतीपाती पनि गर्छन् युद्ध पनि। सा स्व पा का झोले ले किन एउटा कुरा पनि पचाउन सक्दैनन् ।
@karnaliplus
@karnaliplus День назад
@@rajeshbhatta6889 हे विद्वान तिम्रो घर को को मान्छे द्वन्द मा मरेको छ वा तिम्रो आखा आगाडी गलत आरोप लागाएर मारेको छ ?? उल्टै देश को रक्षा गर्ने भन्ने ले ठिकै गरेछ भनेर हिडेको छ ?? बुद्धि छैन भने न बोल्नु तर आचानक तेरो घर मा आएर तेरो आगाडी सबै लाइ काटेर मारेर तलाई छोडे एक जत्था ले भने त कसको लिने ? न सेना को न हतियार धारी जत्था को। अब बोल
@karnaliplus
@karnaliplus День назад
हे विद्वान तिम्रो घर को को मान्छे द्वन्द मा मरेको छ? वा तिम्रो आखा आगाडी गलत आरोप लागाएर काटेर मारे मारेको छ ?? उल्टै देश को रक्षा गर्ने भन्ने ले ठिकै गरेछ भनेर हिडेको छ ?? बुद्धि छैन भने नबोल्नु तर आचानक तेरो घर मा मान्छे आएर तेरो आगाडी आफ्नो मान्च्छे काटेर मारेको छ ? सबै लाइ काटेर मारेर तलाई छोडे छ ? हतियारधारी एक जत्था ले मारे त कसको सपोर्ट लिने ??? मेरो परिवार कसले मरो सेना ले कि ले ? हतियार धारी बिद्रोही ले
@karnaliplus
@karnaliplus День назад
@@rajeshbhatta6889 bol aparadhi bol . ta pani aparadhi hos bol ..
@karnaliplus
@karnaliplus День назад
@@rajeshbhatta6889 reply deu na ho kanchho ki block garera hasta maithun maa gayeau ? bhane pachi timto koi katiyeko chhaina mateko chhaina ??
@chandramayatamangtamang8145
@chandramayatamangtamang8145 День назад
अब काे चुनापमा पनि पनि हराऐन भने नेपाली जनता गाेरु हाे
@prakeshmager4040
@prakeshmager4040 18 часов назад
अग्रेंजी जान्दैमा कोही विद्वान् हुँदैन, साच्चै यिनी अल्पज्ञानी नै रैछन् फेरि जागिर खान गए हुन्छ, एउटा सामान्य ज्ञान त छैन रैछ।
@kedarpariyar-i5i
@kedarpariyar-i5i День назад
पार्टीको नेतृत्व र देशको नेतृत्व सोर्निम वाग्लेको हातमा पार्यो भने लेन्डुप दोर्जे भन्दा कम छैन सेना घटाउने हैन सेना बढउनु पर्छ
@kamalgahatraj9668
@kamalgahatraj9668 17 часов назад
केही कुराहरू नभेटेपछि कहिले हो कहिले दिएको टिप्पणीको कुरा निकालेर आज पनि जनताहरुलाई झुक्याउने काम गर्ने?? झोले पत्रकारिता मुर्दावाद।। स्वर्णिमले उक्त भनाइबारे स्पस्टिकरण पनि दिइसकेका छन्।
@yadavdevkota1171
@yadavdevkota1171 День назад
यो अल्पज्ञानी केवल अल्पज्ञानी मात्रै होईन MCC को एजेन्ट हो ! रासपालाई बेलैमा आम नेपालीले बुझ्न सकेनन् भने माओवादीको आतंकवाद भन्दा ठूलो संकट झेल्नुपर्ने निश्चित छ !
@nischaltiwari4730
@nischaltiwari4730 День назад
अर्को महागनी आयो फेरी।
@yadavdevkota1171
@yadavdevkota1171 19 часов назад
तिमिहरु जस्तै तोरीहरुले भारुरामलाई भगवान बनाएका थिए अहिले यी MCC का दलालहरुलाई भगवान मान्दैछौ !
@HIby-gw5up
@HIby-gw5up День назад
प्रधानमन्त्री भएर पनि देश डुबाउने बाहेक के पो नापिस र
@L5members
@L5members 23 часа назад
तिनीरुलाई यो बोल्न पावर दिने पनि झोले गुले हरुनै हुन्। टॅाग मुनी मुख अॅा गरेपछी आची नगरे के गरोस्?
@94139922
@94139922 День назад
म पनि भन्छु , नेपालमा यति धेरै सेना चाहिदैन।
@bharatbaral820
@bharatbaral820 День назад
याे पत्रकारकाे प्र श्नकाे उत्तर देउवाले मात्र हाेईन म भए पनि दिने थिएन ,शैली रशब्द चयन नै नभए पछि दिने उत्तर नै यस्तै हाे।जयहाेस।
@govindasapkota8724
@govindasapkota8724 День назад
अब यि ठुला दलका ठुला नेताहरु का पँखेटा पलाए अबईन्को नेतागिरीचुत हुने जस्तो लाग्छ
@sameerlama5440
@sameerlama5440 18 часов назад
खाडीबाट गाडी, चप्पलबाट महल काहाँ श्राेत खुल्याे ?
@Sakura0012
@Sakura0012 День назад
Eh aaba swarnim ko palo ho.. lala 12 bhai haru moj gara byapari new channel sathi ho
@DeviBhandari-f7m
@DeviBhandari-f7m 14 часов назад
देउवा चोरैहो ।ओलि के पि भष्चारिनै हो हो । कहाँ बाट आयो तिन करोड को घडि ह्कहाँबाट आयो । आय स्रोत के हो ?
@gurunguttada4302
@gurunguttada4302 19 часов назад
Warnim waglhle is not good forRSP be ware of chaturess Rabi and team
@rumbababu8629
@rumbababu8629 День назад
नेपाली सेना घटाउनेमा म पनि सहमत छु म पार्टिको झोले होइन्🙏 कोहि झोले भए मलाइ reaply गर
@prakashrana7140
@prakashrana7140 День назад
यो भक भाके देउबा को दिमाग नै छैन अनि यस्तो ले देश हाक्ने, त्यसै भएर भारत ले हेप्ने, अझै भष्ट्रचारी गर्ने विचार छ
@milanchand5431
@milanchand5431 17 часов назад
चोर नेता लाइ जेल चलान गनुँपछ
@s.g.6199
@s.g.6199 День назад
Patrakar bhai timro keko dushmani chha hou Dr Wagle sanga ?
@keshgurung2058
@keshgurung2058 День назад
12bhai media lye aja sahi kura garnu vayo. Ravi ko paxi nalage berodha naghar
@yangdulama2385
@yangdulama2385 День назад
गोरू बोडो बोयों बनि बीयर कोचा छ रे मन छीए बुदो बायो बनी नेहू कोरचा रे
@lyrics3540
@lyrics3540 18 часов назад
रा स पा को नाम नलिए त समाचार नै छैन होला ?
@aashikabudhathoki-6115
@aashikabudhathoki-6115 День назад
Desh bikash garna neta ko Sankhya ,Sena ko Sankhya,Ra Pradesh kharej jaruri x tehi bipat parda matra ho nepali Sena Ali kam aaux aru time ma thekka Patta gardai basne ho
@AmritaArts196
@AmritaArts196 День назад
ओलि फटाहा 😂😂😂
@anticovidnineteen1290
@anticovidnineteen1290 День назад
Hello Hello ..Nepali Daju vai ho, Swarnim Wagle Vs Nepali Sena. Chaka ma sumlo basne gari hannu hai Sena ho saab Khatey Bideshi Agent lai
@RajanDhimal-n8k
@RajanDhimal-n8k 23 часа назад
Yo. Shena. Ghataune. Hoina .pratynidhishava. Ghataune parcha..
@sunaadhikari6811
@sunaadhikari6811 День назад
बुढो मान्छेले लगाएको घडी पनि बुढो भएको होला क्या । युवा नेताले लगाएको भए त्यो घडी गुटुटु चल्थ्यो ।किनकी आफै बुझ्नु कति लेख्नु यस्ता न्युज सुनेर भैगो ।
@GorkhaAidi
@GorkhaAidi День назад
आवश्यकता हो कि आवश्यकता सम्बन्ध चाहिँ काम गर्नुहुन्छ के तपाईँलाई पनि
@bhuwanhanggam
@bhuwanhanggam 19 часов назад
यस्ता लाई देश को बागडोर जिम्मा दिए पछि अनि हुन्छ के ?
@Born_2_b_wild
@Born_2_b_wild День назад
desh ko sab vanda ghamat party ho ghanti party.but veda haru bujhdainan
@mayarai3565
@mayarai3565 День назад
चोर भ्रष्ट अपुताली ठुटा र सेरे लटपटे भ्रष्टाचारको सेर होल्डर डाकाहरु
@ChandraBasel
@ChandraBasel День назад
ending time
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 19 часов назад
ओलि को घडि मिर्तु तिर जादै छ अहिले
@bhimbahadurjwala7530
@bhimbahadurjwala7530 День назад
स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्य पद खारेजी हुनुपर्छ अमेरिकी दलाल।हुन
@gopalkarki8403
@gopalkarki8403 16 часов назад
KHATE NETA DOG DHOGKI. KEPI OLI SHERE AARJHU DEUPA DES NEPAL EE KHATE KO PEWA HO. DHHARNASHO KAT. .TES PACHHI DHADA CHHINA
@Mr.Jeeringboy
@Mr.Jeeringboy День назад
Yen lai vote halne haru sanga po rish uthxa malai. 😢
@AmbirsVlog
@AmbirsVlog 19 часов назад
वाग्लेलाई जिताऊने को रैछ 😂😂😂😂
@somsingar1304
@somsingar1304 19 часов назад
फ़ेरि निर्वाचित भयेर आउछ के गर्नु ।
@shivadhakal9571
@shivadhakal9571 8 часов назад
Yeenle je sikae जनता tyai bolchhan yo सबै chor हरूलाई देश bata lakhetnai parchha.
@GBentertainmentnepal
@GBentertainmentnepal 14 часов назад
अल्पज्ञानिको उपाधि
Далее
Analysing the Haryana and J&K Assembly Election results
58:27