काजलमा न घमण्ड छ न कुनै लुकाउनु छ, जे जस्तो छ खुलस्त बोल्ने। सघर्षको अर्को नाम काजल हो। काजल प्रेरणाको एउटा पुस्तक हो। जीवनमा गुनासो गर्नेहरूले काजलबाट हौसला लिन सकिन्छ। काजल keep it up, go ahead.
Timro mamile matrai hoina yesto pida vogeko adhhikansa durgam kshetra ko aama harule tesari nai hurkaunu vako xa so big big salute xa mahan Aama harulai ❤❤❤❤❤lop you sooooo much dhharati mata harulai!!
हालसम्म धेरै संघर्षमय जीवन बिताउनु भाको सुन्दा मेरो नि आखाँमा आशु त रोकिएन ।।।बहिनिको आगामी जीवन सोचेभन्दा राम्रो भाको सुन्न पाईयोस बहिनी god bless you❤
हाम्रो प्यारो भाइको प्यारी श्रीमती काजोल साह्रै राम्री हुनुहुन्छ। उहाँलाई इन्द्रेणीमा छत्रभाइले सगै लैजानु भएपछि चिनेको थिए। काजोल बहिनी म पनि तपाईं जस्तै छु भन्य धेरै साथी छैन, एक्लै पनि खुशी भएर बस्न सक्छु।
आमा को दुख को त कुरै नगरौ😢😢यउटा आमा सन्तानको लागि त्याग गर्छन भन्ने कुरा आफू आमा पछि छर्लङ्ग थाहा भयो म पनि तेहि अभाब मा हुर्केको छोरी हो ।बुबालाई सानैमा गुमायर आमा को दुख त कति हो कति अहिले तेहि बाबाको अभाब मेरो छोराछोरीले झेल्दै छन् सारै दुख लाग्छ।😢😢😢
Kajal ko kura sabai sahi xa tara bolne saili ma auta kura chai alik sunda kasto kasto lagyo kya .tyo sabda ho um um vannu ah ah navanera hjr vannu vako vaye sun ma sugandha hunthyo ni .