Тёмный

सानो जातसँग विवाह गरेकै कारण आफ्नै बाउले दिए मार्ने धम्कि  

Global TV HD
Подписаться 278 тыс.
Просмотров 803 тыс.
50% 1

#GlobalTVHD #crazyvlog #celebchat
CHIEF EXECUTIVE PRODUCER / HOST
Ranjit Poudel
CAMERA PERSON
Deepak Basnet
Bed Shrestha
Ganesh Purbachhane Magar
Sanjog Paudel
SCRIPT / VOICE-OVER
Kailsh Kathayat
MUA

Umesh Sharma
MCR
Amit Shrestha
Shyam Thapa Magar
Baidanath Das
Sandip Budhathoki
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@ranjitpoudel9
@ranjitpoudel9 Год назад
namste mah ranjit poudel hamro program kasto lagx commitment garnu hola
@Gaurabvlog
@Gaurabvlog Год назад
Ok sir❤
@Akriti952
@Akriti952 Год назад
Okay 👍 sir ❤️❤️ hajur ley maya xa India bata
@user-bl7oe6jb6t
@user-bl7oe6jb6t Год назад
Keep going
@prakashkhadka483
@prakashkhadka483 Год назад
perfect xa dada hjur ko program🎉🎊🙏
@manishabhandari6878
@manishabhandari6878 Год назад
damii
@bikiran1214
@bikiran1214 Год назад
vlog मा यो भाइ अलि उत्ताउलो जस्तो देखिन्छ,, धेरै समझदार रहेछ,, बहिनी त उमेर भन्दा धेरै धेरै परिपक्व रहेछिन्, दुवैलाई धेरै शुभकामना प्रेम भन्दा सुन्दर चिज यो दुनियाँमा केही छैन जीवन शुखमय होस् ❤❤❤
@tuphanmagar77
@tuphanmagar77 Год назад
परिपक्वता भोगाइले हुने तर राम्रै गरिराछन
@AAYAM2000
@AAYAM2000 Год назад
Ahtani vlog ma Vai sarai utaulo dekhinxa Tara ramro manxe raixa nitu hamro gau KO dd KO xori ho yataki ni Maya lagxa strong xau aajhai strong hunu kahilai na aatinu rw namatinu pani❤❤
@bibekjung7404
@bibekjung7404 Год назад
ऊं तत् सत् । अमर परमात्मा कबिर साहेबको जय सत साहेब🙏 🙏😊😊
@manishagahamagar320
@manishagahamagar320 Год назад
​@@AAYAM20009
@suryabhandari9010
@suryabhandari9010 11 месяцев назад
❤❤❤❤❤❤❤❤❤
@anjitpoudel9460
@anjitpoudel9460 Год назад
आफ्ना छोरा छोरी छ्न भने अरुको छोरा छोरि को कुरा नकाट्ता राम्रो भन्ने सारै मन छोयो
@jeevankumar3883
@jeevankumar3883 Год назад
यी दुई जोडि यो समाजमा विभेद को घाउ पुर्ने एक मलम हुन र हाम्रो धर्म कुसस्कार को कुरिती लाई चिर्नी उधारणीय जोडी हुन सधै राम्रो हुँदै जावास् सफलताको धेरै धेरै शुभकामना ।।🎉👌💖😍
@babitababita7055
@babitababita7055 Год назад
Saroi sahi lagyo vai r bahiniko kura
@sandeepkhadka7450
@sandeepkhadka7450 Год назад
Wow great thoughts.
@karkeemadan22
@karkeemadan22 Год назад
यत्तिको बुज्ने मान्छे चै चाइने रछ जिन्दगीमा ❤
@janakvishwakarma315
@janakvishwakarma315 Год назад
यो interview हेर्दा हाम्रो समाजका ठुला जात भनाउदाहरुलाइ देखाउन मन लाग्यो अलिकति भए पनि यिनिहरु को दिमाग मा घाम लागथ्योकी अजको समयमा आएर पनि दलित समुदायले जातिय विभेद सहनै नसकिने दुःख भोगिरहेको छ
@user-br4er7np5k
@user-br4er7np5k Год назад
जात सानो होइन कि मानिस को सोच सानो हो काते रगत सबै को रातै आउछ ❤❤
@user-xi2kh2zi4y
@user-xi2kh2zi4y 4 месяца назад
जात सनो होइन कि मानिस को सोच सानो हो काते रगत साबै को रातै आउछ
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 Год назад
सानो जात लेखाइ मा दुख लाग्यो । जात सानो हुदैन । हामिले बनाको जात हो भगवान ले त मान्छे मात्र बनाको । 😢
@RahulBR-ux6pz
@RahulBR-ux6pz Год назад
जे जसरी भए नी हजुर हरु को जोडी लाई भगवान ले हेरुन यो समाज मा जातीय धर्म काे नाम मा हेपिने हरू काे लागि एउटा उद्दरण हुनुहुन्छ हुनुहुन्छ
@sarulawagun7435
@sarulawagun7435 Год назад
सदै माया गर्नु है बाबू त्यो बहिनीलाई 😢😢जात भनेको दुइटा मात्रै छ महिला पुरुष यो बुझ्नु हस
@rajmagar1000
@rajmagar1000 Год назад
जात भनेको केटा केटी हो हामी सबै पुर्खाको रगत हो सबै मान्छेको कुकर्मले बनाएको हो।माया भनेको यस्तो चीज हो अहिले सम्म जहाँ जहाँ युद्ध भयाे सबै केटी को लागि भाको हो।यस्तो हुन्छ मायामा।सबै हामी एउटै सन्तानको।केटा केटी मात्र हो संसारमा।
@TALHA-10-i8c
@TALHA-10-i8c 4 месяца назад
🙏🙏
@sirjananepali469
@sirjananepali469 Год назад
यो jodi ko interview हेर्दा जैले आँसु आउँछ 😢😢😢 best couples
@user-nt2id3kq8b
@user-nt2id3kq8b Год назад
यो जोडिलाई खुब मन पछे कसहिको नजर नलागोस❤❤❤
@Rekhabist075
@Rekhabist075 Год назад
Umm hai 😢
@lilaghatani514
@lilaghatani514 Год назад
संनसारकै नमूना जोडी सन्तोष र नितुको जोडी मलाई धेरै मन पर्छ vloge पनि नियमित हेर्छु अझै धेरै प्रगति गर्नु सधै खुसी रहनु सुभकामना।
@jayaprakashsunuwar3513
@jayaprakashsunuwar3513 Год назад
सन्तोष र नितुले बिहे गरेको दिन देखि नै भिडियो हेर्दै आएको छु र त्यो हुँदा हुँदै टिकटक देखि युटुब(vlog) सम्म हेर्छु जति इस्टगल गरेर आज यो स्थान सम्म आई पुग्नु भएको छ त्यो नै खुसी रहनुस मेरो शुभकामना दुबई जना लाई!kwt
@Dallidolls
@Dallidolls Год назад
अन्तर जातीय बिबाह सबैलाई मन पर्छ तर आफ्नो घरमा हैन अरुको घरमा 😔
@sonakc6820
@sonakc6820 11 месяцев назад
Aw😢
@Binitatamang-up6me
@Binitatamang-up6me Год назад
Cast doesn't matter in love 😢😢 जात सानो हाेइन मानिसको साेच सानाे हाे😢 याे जात भगवानले बनाएको हाेइन हाेला यदि हुन्थ्यो भने मन्दिरमा सबैलाइ सम्मान हुन्न थियो हाेला 😢😢
@CRAZYPRAKASH2060
@CRAZYPRAKASH2060 Год назад
यो जोडि कहिले नि न छुटोस्💗💗
@BkBk-xz3my
@BkBk-xz3my Год назад
जात छोइन मानिस सोच ले जात भाको छ
@anilgr3909
@anilgr3909 Год назад
अरुलाइ पर्दा मात्र हो अफ्नो परिवारमा पर्छ तो बेला थाहा पाउछ सै कुरा गर्यो बैनिले❤
@anitaacharya7756
@anitaacharya7756 Год назад
100% सही भनिन्।हो छोरा छोरी भएको मान्छेले अरूको बारेमा बोल्नु जरूर छैन ।यो जात त्यो जात भनेर ......!be strong vai bahini
@user-zs1np3tr6c
@user-zs1np3tr6c Год назад
Nice couple mero bahini lae naxodaw hai joi true love jo koi ko vag ma hudaina vako bela value dirakha hai both of you god blesse
@user-yg3xq2vb3u
@user-yg3xq2vb3u Год назад
उमेरले सानो भए पनि नितु कति परिपक्व र बुज्ने रहेछ सधै यसरि अगाडि बढनु है भाई बहिनि पेर्म मा सफल जिन्दगी कार्य काल को शुभकामना ❤❤❤
@lalbahadurnepal726
@lalbahadurnepal726 Год назад
मलाई एकदम मनपर्ने जोडी समाजको कुरालाई प्रबाह नगरीकन अगाडी बढ्न आग्रह गर्दछु। यहाँ हरुको हिम्मत लाई सलाम गर्न चाहन्छु ।त्यो बाउ भन्ने जन्तु नै रहेछ कुरा नबुझ्ने छोराछोरी को खुसी नचाहने ।❤❤❤
@prakashpsm9497
@prakashpsm9497 Год назад
यि भाई बहिनिको interview ले सुरु बाटै आखा रसायो, अझ धेरै सफलताको शुभकामना ।🎉
@parshuniroula9380
@parshuniroula9380 Год назад
म बाउन को छोरो सनातन मान्छे सनातन मा जात छैन भाज्ञमानी हु म की मैले चाइ पैले देखी नै सस्क्राइब गर्या थिए सुभकामना यो सुन्दर jodi लाइ
@manjubk4531
@manjubk4531 Год назад
जातभात भन्ने केही होइन दुइजान सधै खुशि र सुखी रहनु एक अर्कामा बिश्वास गर्नु मेहनत गरेर उदारणिय जोडी बन्नु
@ChandrikaDarnal-rw3oq
@ChandrikaDarnal-rw3oq Год назад
हामि छोरा छोरी दु:ख पर्दा आमा बुबालाई सम्झिन्छौँ..........मन छोयो🥺❤ सत्य
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
यति सुन्दर जोडीलाई कसैको आँखा नलागोस❤
@birendrabayakxettri7317
@birendrabayakxettri7317 Год назад
जात सानो होइन कि मानिसले हेर्ने दृस्ठिकोण सानो हो। काटे रगत सबैको रातो नै आउछ है❤❤congrats🎉 best of the couple of world🌏️🌹🙏मैले भन्छु यो जोडि कहिल्यै नछुटोस😊
@mohanthapa9365
@mohanthapa9365 Год назад
जात सानो हाेईन साेच सानाे हाे दुनियालेे जेसुकै भनाेस् तर कहिल्य नछुट्नु हाेला ल।❤️❤️
@user-mg3wh2yp2n
@user-mg3wh2yp2n Год назад
समाज परिवर्तन गर्नका निमित्त उहाँहरुको ठूलो योगदान रहेको छ उहाँहरूले जस्तो माया गर्ने मान्छे पाउन गार्हो छ ❤❤My favorite ❤️
@Riderprs
@Riderprs Год назад
मेल खायो मेरो र तिम्रो जिन्दगी कस्सम । म पनी आजसम्म गलत बाटोमा लागेको छैन। अँझै आगाडी बडिराछु । जे छ तेसैमा रमाउन पर्छ । गलत नगर ❤❤. #bestcoupleever❤
@premmagar7315
@premmagar7315 Месяц назад
नितुको कुरा चही य्क्दमै राम्रो कुरा हो सहि कुरा मेरो मन कुरा
@milanrai78244
@milanrai78244 Год назад
वाउ धेरै राम्री मान्छे बुइनी र भाई काइले नबच्नु झगडा नगर्नु मिलेर बस्नु संसारलाई देखाउनु माया भनेको के हो ??? भनेर भाई धेरै भगिय मनी मान्छे यस्तो श्रीमती पाउनु भएको छ काईले नरुवाउनु यस्तो राम्री बुझाकी श्रीमती लाई ❤❤अनि धेरै धेरै शुभामना दुवैलाई
@user-yg3xq2vb3u
@user-yg3xq2vb3u Год назад
सानै भये पनि कति बुज्ने भाई बहिनि सधै यसरी नै अगाडि बढनु है😭❤️🙏
@MeeraRai-bu7co
@MeeraRai-bu7co Месяц назад
Ramro dherai ramroxaxa thank you so much
@khimgotameofficial9357
@khimgotameofficial9357 Год назад
विभेदकारी समाजमा तिमिहरुको हरेक कदम सफल हुनुपर्छ र होस् कामना गर्छु
@gamer-ib7gx
@gamer-ib7gx Год назад
सन्तोष जी भिडियो मा अल्लारे पन देखाए पनी धेरै समज्दार अनि अनी बुजाकी हुनुहुदो रैछ जात को कुरा मा एक उदाहरण जीडी बधाई तथा सफलताको शुभकामना
@dhenrajthapa7370
@dhenrajthapa7370 Год назад
यो जोड़ी भिडीयो हेरी सबैले रामौ पाठ सिकनु पछ जात भात मकै हो माया ठुलो हो
@ishworluharqatar1742
@ishworluharqatar1742 4 месяца назад
कस्तो महान सोछ सन्तोस भाइ को र नितु बहिनी को❤❤❤❤
@balaramnepali5061
@balaramnepali5061 Год назад
यो भाई को यो मेहनत देख्दा मलाई सारै खुसि लाउछ❤❤❤❤जिबन म कहिले पनि हार न खानु भाई जिबन म अगाडि बड्दै जानु शुभकामना छ❤❤❤❤
@shankarbahaduroffical425
@shankarbahaduroffical425 Год назад
एउटा उर्जा चाहिन्छ जुन यो जोडिमा छ सधैं जमि रहोस 💓जोडि शुभकामना 👍️
@sunitachettri5653
@sunitachettri5653 Год назад
सबसे पहिला त यो जोड़ी चै कहिले न छुटिनु एउटा उदारण बनिएर बस्नु , नितु एउटा राम्रो बुहारी अनि श्री मती हो सधैं यस्तै बस्नु पछि गएर बच्चाहरुलाई पनि राम्रो पड़ाएर राम्रो संस्कार दिनु vlog मा त उताउलो बेहुरा देखाउछ तर एकदम आमा बुड़ी परिवार प्रति कत्ति जिम्मावारी रैछ खुशी लाग्यो दुई जना ले पछि सम्म यसरी मिलेर गरी खाएर एउटा ईतीहास कायम गर्नु
@ritas2474
@ritas2474 Год назад
nitu baini kati ramro Socha bichar 👍👍👍👍👍👌👌👌👌🤗🤗🤗🤗❤️❤️❤️❤️
@c_1210_
@c_1210_ Год назад
साचो मायालाई केसैले पनि रोक्न सक्दैन भनेको यहि हो❤️ जात सानो हैन मान्छेको सोच सानो हो😏जातीय विवेदको छिट्टै अन्त्य होस् र यो जोडिको माया अझै गाढा बनोस् ! hats off to you both👏
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 Год назад
यी दुई को दामपत्य जीवन शुखमय रहोस । हार्दिक शुभकामना ❤❤❤❤❤❤❤❤❤
@ctwanko2166
@ctwanko2166 Год назад
😂😂😂😂💖💖
@gomalamichhane326
@gomalamichhane326 Год назад
कति बुझ्ने नितु साह्रै मन छोयो 😢😢
@pratimabishokarma2530
@pratimabishokarma2530 Год назад
नितुले कति राम्रो बोलेको love you nitu 😢❤❤❤
@magarsamu9790
@magarsamu9790 Год назад
Neetu bahini kati bujhne kati ramro mature kura gareki God bless this couple 🤞 ❤
@sangitadhami457
@sangitadhami457 Год назад
Wow santosh dada hjr ko sabda sabda ma k hi kura xa jasto lagxa nitu vauju hjr ta really strong hunuhunxa ❤❤❤
@Pokharaliaarunathapamagar4894
हाम्रो समाज मा जातको कुरालाई टाढा बनाउनुपर्छ। हामी सबै नेपाली हो र छोरा मान्छे र छोरी मान्छे मात्र हो जात ।❤❤❤
@hirabahadur156
@hirabahadur156 Год назад
धेरै राम्रो कुरा बहिनी काे भाइ बहिनी काे राम्रो जाेडी
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Год назад
सन्तोष र नितुको शुरु देखि आज सम्म को सबै vlog हेरिरहेको छु , भाइ बैनी दुबै जना उमेर कम भए पनि अति व्याबारिक कुरा बुझ्ने छन , नेपाली समाज यस्तै हो , जातभात को भेदभाव यति सजिलोसँग हट्ला जस्तो छैन , दुबैजना मिलेर उन्नति प्रगति गर्दै जानू , जन्म दिने आमालाई सधैं खुशी राख्नु , त्यो पापी बाबाको सामुन्ने सफल बनेर देखाउनु ,
@kumar_skb
@kumar_skb Год назад
भाइ धेरै चन्चले देखिन्छन vlog मा त्यो एउटा रमाइलो को लागि हो तर बास्तबमा उनी कस्तो थिए कस्तो भए भन्ने कुरा सुरुवात देखि नै देख्दै आएको छौ,संघर्ष गर्दै छौ सबैले चिनेको छन राम्रो काम गर्दै जाउ भाइ बहिनी लाई उज्ज्वल भबिस्यको कामना ❤❤अनि अर्को कुरा भाइ बहिनी को कुरा सुनेर आँसु नै आयो, नितु सानै भएपनी धेरै कुरा बुझेको बोल्न सक्ने आहा धेरै राम्रो छ।कसैको आँखा न लागोस❤
@miragurung2828
@miragurung2828 Год назад
भाइ बईनि अाउने भबिस्य राम्रो होस जस्ले जे भनेनि भन्नेको पछि नलाग्नु दुई जानाको तन मन मिले पछि चाए अाकास फाटो चाए धर्ती फाटोस कसैको केही लाग्दैन ❤❤❤
@user-bv5fo7xd1i
@user-bv5fo7xd1i 11 месяцев назад
कस्तो ब्याबहारिक कुरा गरेको भाईले, मान्छे उमेरले हैन भोगाईले ब्याबहारिक बन्छ भन्ने कुरा भाईबाट बुझिन्छ,यो जोडीलाई सधैं यसरी नै देखिरहन पाओस सुभकामना❤️❤️👍️👍️🙏🙏
@pramelakarki6466
@pramelakarki6466 Год назад
Doesnt matter in cast perfect examples of true loves never ends❤❤❤❤❤❤
@PawanKumar-nv5ss
@PawanKumar-nv5ss Год назад
हिम्मत को लागि सलाम ✊✊
@Aspanmgr-dc2fl
@Aspanmgr-dc2fl Год назад
बहिनीले सही कुरा गरिन पैसा ठूलो छा नेपाली समाजमा यही कुराले मलाइ पनि त्यही कुराले छुन्छ
@sangitathadamagar6202
@sangitathadamagar6202 Год назад
सधै खुसी देख्न पाउ यो जोडी लाइ❤❤
@Bisshhaa
@Bisshhaa 11 месяцев назад
Facebook ma Sano clips dekhera Inverview Khojera ako😚😘Purai herey Ekdamai khusi Lagyo Time Le Strong Banayexa Bunu Lai
@user-wk9om6ci6d
@user-wk9om6ci6d 11 месяцев назад
हजुर रोयको देखेर म जहीले रूने ग्छु बहीनी 😢😢अब न रूनु ल हजुर हरू को jodi best couple ❤❤❤❤❤❤
@AnishSunuwar-jb3ki
@AnishSunuwar-jb3ki 11 месяцев назад
👍️
@sumandewaly7883
@sumandewaly7883 11 месяцев назад
सारै मन पर्ने जोडि भाइ बहिनी धेरै धेरै सुभ कामना❤❤
@homnepali4084
@homnepali4084 Год назад
नेपाली समाज को सोच कैले परिबर्तन भएन कस्तो समाज हो हाम्रो मान्छे पनि आछुद हुन्छ र किन हाम्रो समाज मा चेतना ना आको,तपाई हरु दुवै लाई सुभकामना 🎉🎉
@SHREYAGURUNG123
@SHREYAGURUNG123 Год назад
जात दुई थरिको हुन्छ महिला र पुरुष मान्छेले यो बुझ्न जरुरी देखिन्छ।
@kshetriCreation72
@kshetriCreation72 Год назад
Umm babe 💯 ho
@mariaketomohh2165
@mariaketomohh2165 Год назад
Yo ta film ma ra video Matravers ho sis jat bat kun kun ma xa ahile pani
@mariaketomohh2165
@mariaketomohh2165 Год назад
हो यो जात को कुरा सुनेरा मेरो आखामा आँसु आयो हो यो सामाजिक सन्जामा जे वनेपनी समाज मा यस्तो देरै छ बाहिर आयको मात्रा देखिन्छ एउटा तिचरले विद्यार्थी लाई पधाउ छ जात छैन तर एउटा दलित को छोरा तेहि तिचर को घरामा गयो भने बाबू तिमी बहिरनै भस है मेरो घर को कुल बिग्रेको छ बनेर सुनाउँछ तेसै ले जस्ले जे वने पनि ब्यबर न तेहि हो सो हाम्रो मनोबल उच्च बनै आगि बध🇳🇵🇳🇵🇳🇵 जय देस🇳🇵🇳🇵🇳🇵 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@babitababita7055
@babitababita7055 Год назад
100%
@binukisan9405
@binukisan9405 Год назад
यो शब्द भनाइमा मात्रै सिमित हो😢😢😢
@Nepalpro
@Nepalpro Год назад
आहा ! साचिकै समाज का नमुना जोडी ❤❤ अब अन्धबिश्वास भेदभाव को पछि कोही नपरौ
@indraressmi8318
@indraressmi8318 9 месяцев назад
so beautiful jodi yo jodi kahile na xutyos God bless you babu nani ❤❤❤❤❤
@manishlimbu8587
@manishlimbu8587 Год назад
wow❤ma chi dai lai derai lucky vanxu😢kina ki yasto bujne didi paunu vako xa🤗sayed yasto bujne kti 100%ma 5 %jati hola😢ani never give up didi ra dai❤aba didi chi daro hunu paro😢sano sano kuura ma runu vayana hai😘be strong didi❤lot'S of love❤❤
@sundarpariyar5101
@sundarpariyar5101 Год назад
Cast doesn't matter in love ❤god bless you both always be happy together❤
@YugDevkota33
@YugDevkota33 Год назад
Cast kei hoina maya nai thulo hoo yo couple yekdamai mileko xa xutaune dherai manxe xan tarww xutnu hudaina best couple in this world❤❤❤🎉
@user-fs6bv6zo7v
@user-fs6bv6zo7v Год назад
Best up luck nitu and santosh keep going❤
@Janekosikaune
@Janekosikaune Год назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-DM6DNTh4s2M.htmlsi=w95ItthYZap6m7Eb
@sdsagar943
@sdsagar943 Год назад
Salam xa yo jodi laii Yasari nai mileko herna paiyos Hajur haru ko maya fulos falos yahi kaman vai bahini laii
@alltype-h7y
@alltype-h7y Год назад
राम्रो काम गरेर याे समाजलाई देखाउनु भाइ बहिनी ❤❤
@Syamuna9052
@Syamuna9052 Год назад
money is everything 😢. पैसा छ सब छ पैसा छैन कोहि छैन यहाँ । यो पैसा भन्ने चिज कस्ले बनाएको होला । best of luck both of you ❤️🙏
@manishabc1966
@manishabc1966 Год назад
Sir hjrle neetu sntosh lai yo abasar deko ma derai dhannebad xa ❤ yo jodi lai kasaiko aakha na lagosh 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️
@suminathapamagar6494
@suminathapamagar6494 Год назад
Cast Doesn't matter lovely ❤ couple always 💗🥰 good bless you both of you.🎉😊💗
@ttentertainment1213
@ttentertainment1213 Год назад
आहा मेरो भाइ बैनी कत्ती मिठो बोलेको ।।कत्ती जाने भएको love u both ❤❤❤❤
@fortuner_lover761
@fortuner_lover761 Год назад
नेपाल को बेस्ट कपल मिस यु दाइ भाउजू ❤❤❤
@sachinagurung2721
@sachinagurung2721 Год назад
Yo couplelai kasaiko najar nalakos❣️💓
@Bishwakarmaamar
@Bishwakarmaamar Год назад
बहिनी कुरा सुनेर सारै मन् दुख्यो ❤ सबै राजा को शासन मा भएको हो सवैलाई अनेक थरी teck दिएर आफू राजा मात्रै बनी राख्ने विचार बोकेका ती मानब रूपी दानव राजा को कारण यो परिस्थिति भोगिरहेको छौ हामी सवैले! हिन्दु धर्म भनेको नै अरु को बिरोध गर्ने, अरुलाई खसाल्ने, अरूको बदनामी गर्ने, अरुलाई षड्यन्त्र गरेर फसाउने, अरुलाई छिछी दुर दूर गर्ने, घृणा गर्ने, छुवाछुत गर्ने, भेदभाव गर्ने, अरुलाई अत्याचार गर्ने, शोषण गर्ने, दमन गर्ने, आफ्नो गल्ती नदेख्ने, सधैँ अरूको गल्ती र कमजोरीलाई मात्रै देख्ने, अरुले बनाएको भाँडामा खाना खाने त्यही भाँडा बनाउने लाई तल्लो जाति भन्ने, अरुले सिलाएको लुगा लगाउने त्यही लुगा सिलाउने लाई तल्लो जाति भन्ने, अरुले सिलाएको जुत्ता लगाउने त्यही जुत्ता सिलाउने लाई तल्लो जाति भन्ने, अरुले बनाएको मूर्तिलाई पूजा गर्ने त्यही मूर्ति बनाउनेलाई तल्लो जाति भन्ने, अरुले बनाएको त्रिशूल घन्टी धजा आफ्नो देवी देवतालाई चढाउने त्यही त्रिसुल घन्टि धजा बनाउनेलाई तल्लो जाति भनेर घरको आगनमा छायाँ पर्न नदिने, गु खाने कुकुरलाई शाेफामा राखेर पूजा गर्ने, पसुकाे मुत पिउने, पुरुषले खुट्टा भए जुत्ता सस्तै भन्दै श्रीमती बिवाह गर्ने श्रीमानकाे मृत्यू हुँदा श्रीमतीलाई जिउँदै सतीजाने भन्दै चितामा जलाउने, श्रीमतीलाई म तेराे पति परमेश्वर हुँ भनेर खुट्टा धाेएर पानी पिउन लगाउने, मान्छेकाे (नर) बलिदान गर्ने, छाेरी बलत्कार गर्ने (ब्रह्मा सरस्वती), पाँच भाईले एउटै महिलालाई करणी गर्ने (पाँच पांडप), साेह्र हजार अाठ सय महिला संग व्यविचार गर्ने (कृष्ण गाेपिनी), जन्म दिने अामालाई बृध्द अाश्रममा लगेर छाेड्ने गाईलाई अामा भनेर पुजा गर्ने र ढुङ्गालाई दूध दिने मान्छेलाई मुत दिने धर्म हिन्दु धर्म हो। हिन्दुहरुले धर्मको खण्डन गरेर आरोप प्रत्यारोप गरेर इसाई धर्म झुटाेहाे भन्दै निउ खोज्ने काम गर्नु भन्दा पहिला आफू हिन्दु धर्मको अभियन्ता हुँ भन्नेले पहिला हिन्दु धर्म सत्य भएको विज्ञानमा आधारित भएको प्रमाण प्रस्तुत गर्नु पर्यो ? हनुमान ले नुहाउदा पसिनाको थोपाबाट मकरध्वज को उत्पन्न भयो भन्नु कहाँ सम्मको विज्ञानसम्बत हो या होइन? जातपात छुवाछुत भेदभाव गर्नु सही हो या होइन? गाईको मुत पिएर शुद्ध भईन्छ भन्नु सही हो या होइन? लिङ्ग र योनीको पूजा गरेर मोक्ष प्राप्त हुन्छ भन्नु सही हो या होइन? भगवान भएर आफ्ना भक्त हरु सँग कृष्णले याैन क्रीडा गर्नु सही हो या होइन? विष्णु भगवान भएर जलंधर को श्रीमती लाई किन बलत्कार गर्यो ? ब्रह्माले आफ्नै छोरी सरस्वती लाई किन बलत्कार गर्यो ? शिवले सात वर्षकी गोमा ब्राह्मणीलाई किन बलत्कार गर्यो? रामले गर्भवती श्रीमती सीतालाई किन वनवासको आज्ञा दियो? ब्रह्माको मुखबाट बाहुन , पाखुरा बाट क्षेत्री, तिग्राबाट वैश्य र पैतलाबाट शुद्र (दलित) काे जन्म कसरी भयाे? के कुनै पनि प्राणीले बच्चा जन्माउने ठाउँ बाट भन्दा अन्यत्र तिरबाट बच्चा जन्माउछ र? हिन्दु धर्म भनेको नै आफूलाई ठूलो देख्ने, अरूलाई सानो देख्ने, आफूलाई राम्रो देख्ने अरुलाई नराम्रो देख्ने, आफुलाई पवित्र देख्ने अरुलाई अपवित्र देख्ने, आफूलाई जान्ने बुझ्ने ठान्ने अरुलाई मूर्ख ठान्ने र आफू सर्वज्ञानी विद्वान भएको ठान्ने अरु सबैलाई अनपढ भएको ठान्ने धर्म हो। नेपालका आदिवासी जनजाति दलितहरुले म हिन्दु हुँ भन्नु आफूलाई बाहुनहरूको दास कमाराे नोकर गुलाम हुँ भनेर स्वीकार गर्नु हो यस कारण याे हिन्दू धर्म त्याग्नु नै पर्छ
@Aacharyamohan85
@Aacharyamohan85 Год назад
काटे रगत सबैको रातो आउछ ।जात सानो होइन मानिसले हेर्ने दृस्ठिकोण सानो हो।यो जात भात भन्ने कुरा पनि हामीले बनायको होइन र ?? यो जोडी कहिलेनि नछुटोस !!❤
@Husbandwife123
@Husbandwife123 Год назад
Best of luck santosh and nitu best couple 😊❤❤
@Saritamudbhari
@Saritamudbhari Год назад
One of the best example of love be happy forever both of you God bless you ❤️
@user-sd3mm9cb7t
@user-sd3mm9cb7t 11 месяцев назад
Sai ho aruko kura chai katnu hudaina afno pani xora xori hunxa ❤❤
@dilamgurung4352
@dilamgurung4352 Год назад
तिमी सार्है लक्षिन की छौ बैनि बुढा ले बुढी बुढी ले बुढा पाकै हो के God’s bless both of you 👍😇😇😇
@NasihbMagar
@NasihbMagar Год назад
भाई बैनीको माया प्रगाढ़ छ सधै यस्तै माया रहिरहोस
@nirutabhurtel2362
@nirutabhurtel2362 Год назад
doesn't matter in cast iam so proud of both of u lovely couple ❤❤❤❤❤❤good luck
@mgrboxerchitwan2895
@mgrboxerchitwan2895 Год назад
Be strong both of you Hjr haru ko interview le Mero aakha ma aasu thamna sakina😢 Samaj yestai ho Kati bujni ho 2bai jana Big respect for both of u
@yanginbhote5206
@yanginbhote5206 Год назад
Cast doesn't matter lovely couple always god bless both of you🎉🎉
@Janekosikaune
@Janekosikaune Год назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-DM6DNTh4s2M.htmlsi=w95ItthYZap6m7Eb
@Respectallpers
@Respectallpers Год назад
हामी छोरा छोरी शुख्खमा कईलै बा आमा सम्झिन्न खाली दुख्खमा मात्रैहो सम्झीने।।।।। really really...point to be noted..
@arpanghale1641
@arpanghale1641 Год назад
भाइ बुनुको यो जोडि अत्यन्तै दमदार र उत्कृष्ट अनि उदाहरणीय जोडी छ , भाइ ले यो बुनु लाई कुनै पनि हालतमा धोका दिने होइन ल...यो भाइ लाई पनि बुनुले बिल्कुलै धोका दिने होइन है ❤️❤️
@padamdadel9811
@padamdadel9811 11 месяцев назад
धेरै राम्रो कुरा गर्नु भयो नानु
@anjanashrestha1205
@anjanashrestha1205 Год назад
World best couple ❤❤ Gog bless you both 🙏
@फेरि-भेट-हाैला123-p5f
उज्वल भबिश्यकाे सुभकामना❤️❤️💖😢यी भाइ बहिनी काे जाेडि राम्राे छ।
@AnushaThakuri-so7si
@AnushaThakuri-so7si Год назад
Cast doesn't matter lovely couple always good bless both of you 💞💞💞💞💞❤😍🥰🥰🥰🥰🥰
@sajannepali199
@sajannepali199 Год назад
मन सफा भयको भाई बैनी कसैको आखं नलागोस❤❤❤❤मुना मदन लाइ❤❤❤
@yubrajgire
@yubrajgire Год назад
भगवान सबैको हुन्छ बस कसैको दिन आगि त कसैको पछि आउँछ ।।❤️
@ridimashahi-ch7os
@ridimashahi-ch7os Год назад
Malai ta kasto runa man lageuni sis hjr ko kurw sunera cute couple sadheai khusi hunu 2 Jana 😢😢😢😢
@DurgaGiri-sb3zq
@DurgaGiri-sb3zq Год назад
Be strong hami aafno jat sng bihe garerw pani din rat runw parekoxa buda budi milerw agi badnu❤❤❤
@shyamshyamgug1947
@shyamshyamgug1947 Год назад
धेरै राम्रो लाग्ने मलाई यो familly धेरै माया है❤❤vai बहिनी❤❤momiy
Далее
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Просмотров 1,9 млн
First international Trip With Her 😍
45:30
Просмотров 326 тыс.