Тёмный

बालचन्द्र बराल र मनमाया वाइबाको चोटीलो दोहोरी, साथै गृहमन्त्रीको कडा टुक्का ।। १०.०५.०७७ HD 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 659 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #BalchandraBaral_ManamayaWaiba_PrakashJyala
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

Опубликовано:

 

22 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 769   
@Indreni.Com2016
@Indreni.Com2016 4 года назад
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@hades4232
@hades4232 4 года назад
कृष्ण जि जनता ले सरकार लाई किन साथ दिएको नदेख्ने खाली सरकार लाई साथ दिनुस रे यो भ्रष्टाचार सरकार लाई जति साथ दिए पनि जनताको लागि केही गरेको छैन???कतिपय ठाउमा जनता कै श्रम दान देखि धेरै काम भैरहेको छ जनता ले कर रेमिटेन्स तिरेको सरकार ले भुडी भर्नु ठिकै छ।दुखी पीडित आसय अनर्थ बाल बालिका बेखार वृद्ध लाई जनता ले नै सहयोग साथ सपोर्ट गरेको देख्नु हुन्न र???तपाई को कार्यक्रम मा आएका दुखी गरिब पीडित बिमारी लाई अहिलेसम्म सरकार ले कति सहयोग गरेको छ त्यो जानकारी पाउत?खाली सरकार लाई ढाकेर हुदौन???
@gaganbdr2346
@gaganbdr2346 4 года назад
आज को दोहरी पनि धेरै राम्रो छ
@hades4232
@hades4232 4 года назад
इन्द्रेणी कार्यक्रम जस्तो कार्यक्रम मा किन यस्ता काम नलाग्ने मन्त्री हरुलाइ अतिथि बनाउनु हुन्छ ????
@khumpunmagar9984
@khumpunmagar9984 4 года назад
@premadhikari9487
@premadhikari9487 4 года назад
@Boby Music Digital Studio ppppppppppppp0ppppppppppppp000000pp
@sagarchhettri3295
@sagarchhettri3295 4 года назад
मलाई मन पर्ने मनु दिदी को भ्वाइस को फेन हाजिर हुनु होला यता ।।
@purnasunam2320
@purnasunam2320 4 года назад
M pani hjr
@rajkumaripariyar5397
@rajkumaripariyar5397 4 года назад
Wau Bal Chandra ko dohari .
@Sangharsha2020
@Sangharsha2020 4 года назад
हेर्नुस पर्देसिको पीडा लाई समेटिएको एउटा गीत ।ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-oqpSjdOv47s.html मन परे म सङ्ग जोडिनुस न है
@Sangharsha2020
@Sangharsha2020 4 года назад
@@rajkumaripariyar5397 हेर्नुस पर्देसिको पीडा लाई समेटिएको एउटा गीत ।ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-oqpSjdOv47s.html मन परे म सङ्ग जोडिनुस न है
@Sangharsha2020
@Sangharsha2020 4 года назад
@@purnasunam2320 हेर्नुस पर्देसिको पीडा लाई समेटिएको एउटा गीत ।ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-oqpSjdOv47s.html मन परे म सङ्ग जोडिनुस न है
@aashikagautam649
@aashikagautam649 4 года назад
आहा क्या रमाइलो दोहोरी आज त । सारै रमाइलो लाग्यो । बालचन्द्र भाइको हासो कडा । 🙏🙏 जय इन्द्रेणी 🙏
@nabinbhattaraiofficial115
@nabinbhattaraiofficial115 4 года назад
छत्र साहि का हराउनु भो जानकारी छ भने भन्नु ल
@Sangharsha2020
@Sangharsha2020 4 года назад
नमस्कार दिदी
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 4 года назад
सबैलाई मन्त्रमुग्ध पार्ने पावल राइको बासुरी को धुन , सुमधुर स्वरकी धनी अनुशासित गायिका मन माया वाइबाको चोटिलो प्रहार , सबैलाई मोहित पार्ने बाल चन्द्र बराल को हासो को साथमा सवाल जवाफ , सम्पृय खड्काको जोशिलो नाच , कृष्ण सर को चुट्किला सहित कार्यक्रम सन्चालन गर्ने शैली , जति हेरे पनि हेरौ हेरौ लाग्ने इन्द्रेणी को अति नै रमाइलो प्रस्तुति , जय इन्द्रेणी परिवार !!!
@akritilama7946
@akritilama7946 4 года назад
आहा! मनमाया दिज्यु र बालचन्र्द दाजुको दोहोरी गीतले त झम्के साँझलाई नेै रमाईलो बनाई दियो त....जय ईन्द्रेणी🙏🙏🙏🌈🌈🌈🌈♥️♥️♥️🇳🇵
@munakapri4586
@munakapri4586 4 года назад
मनमायाको आबज मा दोहरी सुन्न अतिनै आनन्द आउच मन्द मुस्कान र गहकिला सब्द ले मोहित बनाउनु हुन्छ । अझै बालचन्द्र को त के कुरा जय इन्द्रेणी 🙏🙏💞🇳🇵🇳🇵🇳🇵👌👌👌🌺🌺🌺
@setionlinetv3011
@setionlinetv3011 4 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-Nn6fv1so_HM.html जय इन्द्रेणी समुह मेरो च्यानललाइ सके जतिले subscribe गरेर comment छोड्नु होला म यताबाट subscribe गर्नेछु
@suryajoti3031
@suryajoti3031 4 года назад
बालचन्द्र🤣 र मनमाया मनमायाको मनको पीडा पोखिदैछ दोहरीमा लौ है रमाइलो हुने भो झम्के साँझैमा मजाले हास्ने भइयो 🤣🤣जय होस इन्द्रेणी🤗🙂🙏❤️💓❤️😘🤗
@Sangharsha2020
@Sangharsha2020 4 года назад
जय होस
@shostikamishra3394
@shostikamishra3394 4 года назад
Lp
@milansarki8222
@milansarki8222 4 года назад
छत्र सर को पर्तिछा कोको हुनुहुन्छ यता आम है
@padamrajjoshi4846
@padamrajjoshi4846 4 года назад
mo
@kulbahadurkunwar8812
@kulbahadurkunwar8812 4 года назад
म पनि
@rajustha4300
@rajustha4300 4 года назад
म नि
@sumankhwas3817
@sumankhwas3817 4 года назад
होतनी छत्र साही काहाँ हारायो ।
@funny_suzan
@funny_suzan 4 года назад
Ma xu hou छत्र र टिका सनु को
@Jyoti555_
@Jyoti555_ 4 года назад
मनमाया दिदी त मन्त्री ज्युकाे पनि favourite बन्नु भयाे जस्तो लाग्याे है । मनु दिदिकाे कला गलालाई धेरै सम्मान सधै यस्तै रहिरहाेस😘😍
@Sangharsha2020
@Sangharsha2020 4 года назад
हेर्नुस पर्देसिको पीडा लाई समेटिएको एउटा गीत ।ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-oqpSjdOv47s.html मन परे म सङ्ग जोडिनुस न है
@villagerneplease
@villagerneplease 4 года назад
नेपालका नेता सरकारी अधिकृत डाँकाहरुको favourite भएर काम छैन।।उनी सारा लोकप्रमीको favourite छन
@ramchandar6479
@ramchandar6479 4 года назад
दोहोरिका हिरो बालवन्द्र र मिठो स्वरकि धनि मनमाया बिचको बबाल दोहोरि एकचोटि सबैले हेनै पने छ है
@sureshpaudel4747
@sureshpaudel4747 4 года назад
दोस्रो बिमा कुमारी मनमाया मन पर्ने जति यता हाजिर हौ त।
@Sangharsha2020
@Sangharsha2020 4 года назад
हेर्नुस पर्देसिको पीडा लाई समेटिएको एउटा गीत ।ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-oqpSjdOv47s.html मन परे म सङ्ग जोडिनुस न है
@hattiramgiri5989
@hattiramgiri5989 4 года назад
jay indreni hamro manu di ko swor sadabahar yestai rahosh suvkamana manu di sathma balchandra lai pani love you sampriya saili 💘💘💘💘💘💘💘💘💘💘
@purnachaudary2460
@purnachaudary2460 4 года назад
सम्पुर्ण इन्द्रेणी तिमलाई नमस्कार आजको दोहोरी सारै रमैलो भयो र तिनजानको नाचो चाई होके🙏🙏🙏🙏🙏जय होस इन्द्रेणी तिमलाई
@ranrai8561
@ranrai8561 4 года назад
आहा झकास धोहोरी सुनियो है मनमाया जि र बालचन्द्र जि बात
@milansarki8222
@milansarki8222 4 года назад
सबैलाई नमस्कार 🙏🙏मनमाया दित शोर र शब्द कोखानी र दोहोरी कि रानी लाई मनपराउने कोको छौ है यता हाजिर गरम love u All मैले नि youtub खोलेको छु हेर्न लाई कोसिस गर्दिनु होला plz 🙏🙏सबैले
@sumankhwas3817
@sumankhwas3817 4 года назад
हो र होतनी यार
@shivagotame1425
@shivagotame1425 4 года назад
आहा हाम्रो दाइ बालचद्र दाइ र मनमाय दिदि दोहोरी कत्ति राम्रो 🙏🙏🙏🎤🎤🎤🎤🎤🎤🎤❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 4 года назад
मनमाया दिदी को स्वर मलाई झै अरु कोको लाई मनपर्छ हजुर ?
@अमृतअधिकारी
मन माया संग सुहाउँदो जोडि भएन बाँकी सबै ठिक छ 🙏🙏🙏🙏💘💘💘🤝🤝😍
@migrentamang4490
@migrentamang4490 4 года назад
सारै रमाइलो बालु दाजी र मनु दिद्ज्यु को कडा हो 😍😍सम्पृया को नाच मन पर्ने जता सबै यता है प्रदेशको भुमिमा हुने जति 🙏🙏🙏जय इन्द्रेणी ❤️❤️❤️🙏🙏🙏🙏
@pushprajkunwar8761
@pushprajkunwar8761 4 года назад
मत मनमाया जि को गायनी र सोर को फेन हो मिठो गाउनु भयो दोहोरी धन्यबाद छ।
@sangitamagar2071
@sangitamagar2071 4 года назад
मनु दिदिको मन्द मुस्कानका साथै गहकिल शब्द अनि बालचन्द्रको कडा हासो😍✌️❤️❤️
@سراجحميدالبوشيكلماتنباتمرمرةمر
शोर को धनि मनमाया दिदि हजुर लाई बधाई तथा शुभकामना छ है जय जय lndreni 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
@mayaneupane5062
@mayaneupane5062 4 года назад
Manmaya ko mohani rup ra koiliko swar sunera aghaunna ma salute xa yo takkar lai mannai parxa
@mahendrabasnet9790
@mahendrabasnet9790 4 года назад
कृष्ण दाइ नमस्कार !!! दाइ खेम सेन्चुरि लाई लेउनुस न दाइ पिलिज वाको लाइब दोहोरी सुन्न मन छ पिलिज दाइ
@mahenderthapa6900
@mahenderthapa6900 4 года назад
मेरो पनि अति मन पर्ने कलाकार हो खेम सेन्चुरी ❤️❤️
@kirtanchuhan5453
@kirtanchuhan5453 4 года назад
Yes
@udaymagar9055
@udaymagar9055 4 года назад
Leuna parxa krishna dada khem dada lai
@jeevanchhetri5194
@jeevanchhetri5194 4 года назад
एक दम सहि कूरा
@ambikakarki9306
@ambikakarki9306 4 года назад
सारै मन पर्छ मनमाया दिदिको टुक्का
@janukarai2721
@janukarai2721 4 года назад
आज त झन कडा आयो बालू भाई अनि मनु बैनि लाई धेरै धेरै बधाई छ।
@kabitamagar262
@kabitamagar262 4 года назад
Manmayako voice le sarai mohoni lagauxa 👍👍👍👍
@gomabhandari5993
@gomabhandari5993 4 года назад
आज भोलि म चाहिँ अलि ढिलो हुन् थालेकी छु है मनमाया बहिनिब्र बालचन्द्र भाइको दोहोरि असाध्यै रमाइलो हुन्छ हजुरहरू पनि आउनु होला है सगै बसेर हेर्नु पर्छ हजुरहरू सबैलाई मेरो नमस्कार सुभ रात्री 🙏🙏
@asmitasubedi5984
@asmitasubedi5984 4 года назад
Goma diju lai hijo aaj gai🐃🐃🐃🐃 bakhara🐐🐐🐐 la dharai dukha din thalyxa🙏🙏🙏🙏🙏
@gomabhandari5993
@gomabhandari5993 4 года назад
@@asmitasubedi5984 हजुर नमस्कार होनी आज भोलि बारीमा काम गरेर आउँदा ढिलो आएर इन्द्रेणी हेर्दा आएर घरको आगनमा इन्द्रेणी आएर बसी सकेको देख्दा आतुर हुने रहेछ
@asmitasubedi5984
@asmitasubedi5984 4 года назад
@@gomabhandari5993diju namskar 🙏🙏🙏🙏🙏🙏 bholi bata dhoka open rakhnu ntra indrani bahira dharai kurnu parla
@gomabhandari5993
@gomabhandari5993 4 года назад
@@asmitasubedi5984 इन्द्रेणी लाई बाहिरै राख्नु पर्ला हजुर आज भोलि चोरको धेरै बिग बिगी छ हजुर हुनत म सग त्यस्तो केही छैन तर पनि पकाएर खाने भाडा लगिदियो भने पनि म भोकै हुन्छु अनि धुरु धुरु रुन्छु नी😭
@asmitasubedi5984
@asmitasubedi5984 4 года назад
@@gomabhandari5993diju indreni lai testo aarop n lagunu na M taw indreni man nai khula xa
@lilarajdhungana5439
@lilarajdhungana5439 4 года назад
दिनभर कामको बेस्थ्ता अनी साँझ को बसाई सँगै इन्द्रेणी हेरेर आनन्द लिने मै मात्र हुँ की अरू पनि हुनुन्छ?
@hastab.m6420
@hastab.m6420 4 года назад
बालचन्द्र बरालको हाँसो मनमाया वाईबाको त्यो मिठो स्वर अत्यन्त मिठो दोहोरी
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 года назад
अति रमाइलो बालु र मनु के जहिले जो सग पनि बबाल नै मन छुने खाल्को टुका हरु ओइरो लाग्छ love you all indrani team
@shivagaha3205
@shivagaha3205 3 года назад
धेरै भए हेर्न पाए। खुशी लाग्यो👍 अति उत्तम 👏✊👍
@napaal2235
@napaal2235 4 года назад
बाल चन्द बराल जि र मन माया वाइबा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।चिज गुरुङ र सम्मपिर्या साथै प्रदिप राेका जि सबैको नाच खतरा,बबाल छ।हाल मलेसिया बाट हेरिरहेको छु।नेपाल घर नवलपुर देवचुली नगरपालिका गाउँ लक्षिमपुर १२
@madhughimire3538
@madhughimire3538 4 года назад
आज चाहि बिशेष हुने भो सारै मन पर्ने मनमाया दि (मोटु)को दोहोरि आएछ 😃😃😃😃 ज्यान देखेर डराउने किन त .......पहाडले झै थिच्दिने थिन त 😃😃😃😃😃😃 नाईस सधैभरि यस्तै हासि खुशि देख्न पाउ दिदिलाई अनि सम्पुर्ण कलाकार प्रति सम्मान ।।
@Pradip.st2019
@Pradip.st2019 4 года назад
मनमाया जीले गाउनु भएकै कारण ले सुन्दै छु । खुब मन पर्छ मनमाया जीको गायकी
@balbahadurbudhamaga7857
@balbahadurbudhamaga7857 4 года назад
लूउ है सम्पृया खड्का बहिनी आज भोलि झन राम्रो हुँदैछ.।।। ❤️❤️❤️
@premghimire9556
@premghimire9556 4 года назад
हामी पर्देशीहरुको एक मात्र लोकप्रिय कार्यक्रम ईन्दृेणी । सबै कलाकार मा सम्मान छ।म जापान बाट हेर्दै छु ।
@supadeurali_entertinment
@supadeurali_entertinment 4 года назад
पावल को बासुरिको धुन सुन्यो कि भुतुक्कै म 🙏🙏🙏
@diwakarmagar2569
@diwakarmagar2569 4 года назад
Mtaw puklukai hunxu
@dhirajthapa4543
@dhirajthapa4543 4 года назад
मनमाया दिदिकाे स्वर सारै मन पर्छ।है।
@manusubedi2464
@manusubedi2464 4 года назад
मनमया जि को के बयान गर्नु जति बयान गरे पनि कम्ती नै हुन्छ ।। इन्द्रेणी मा यस्तो गाउनी कोहि छैन भन्दा फरक नपर्ला । अब इन्द्रेणी मा गयर एक फेर sampriya खड्का जि सङ्ग बारुली कम्मर 3 ठाउमा भाचेर नाच्नी मन छ ।।
@rameshchhetri9606
@rameshchhetri9606 4 года назад
कति राम्रो श्वर छ मनु दिदि को 💕💕
@beyondbordernepal
@beyondbordernepal 4 года назад
वा कस्तो राम्रो!! धेरै राम्रो लाग्यो आजको दोहोरी ।
@rawbeenrasaili9345
@rawbeenrasaili9345 4 года назад
पवित्र इन्द्रेणी जय नेपाल जय इन्द्रेणी 🙏🙏🙏💓💓🇳🇵🇳🇵
@ngawang5537
@ngawang5537 4 года назад
Man Maya di ko awaj chai amazing. Fabulously Melody voice.
@hariacharya6034
@hariacharya6034 4 года назад
धेरै धेरै बधाई छ बाल चन्द्र सर मन माया मिस को दोहोरी धेरै रमाइलो छ
@manjusapkota2676
@manjusapkota2676 4 года назад
दुवैजनाकाे सुमधुर स्वर छ । प्रशंसनीय कार्यकाे लागि धन्यवाद कृष्ण सर !
@bhimbhatt721
@bhimbhatt721 4 года назад
निकै नै रमाइलो आजको एपिसोड सबैजना लाई सुदुर पश्चिमान्चल छेत्र को महान चाड गौरा पर्व को सुभकामना!जय इन्द्रेणी जय नेपाल जय सुदुर पश्चिम्
@nabinmagar9233
@nabinmagar9233 4 года назад
सम्प्रीया को नाचले ईन्द्रेणि मा भयका सबैलाई लठ्ठ बनाईदियो👌👌👌❤️🙏
@premkatuwal8914
@premkatuwal8914 4 года назад
मलाई मनपर्ने दिदि मनुको स्वर र बालचन्द्र बरालको स्वर मन पराउने जति यता हाजिर हुनुहोला ।।जय गित जय संगित जय इन्द्रेणि🙏🙏🙏🙏🙏❣️❣️🌈🌈🌈
@nimadorje5177
@nimadorje5177 4 года назад
waiba nana ko geet jati suneni pudaina kina? miss you didi & indreni family👏👏🥰🥰🥰👌🏽👌🏽👌🏽👌🏽
@ganeshshrestha5796
@ganeshshrestha5796 4 года назад
कति रमाइलो कृष्ण दाजु लगाएत सबै लाई ❤️❤️❤️🙏🙏🙏🙏🙏
@EPSTOPIKMATERIALS
@EPSTOPIKMATERIALS 4 года назад
बाध्यवादक ज्युहरलाई पनि सम्मान गराैं, मादल बादक साह्रै कडा लाग्याे
@kishanban4283
@kishanban4283 4 года назад
बालचन्द भाई र मनमाया बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर गृहमन्त्री सर सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित चिज गुरुड़ भाई र सोपिया बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ रमाइलो भयो कृष्ण सर इन्देणी का भाई बहिनी लाई धन्यवाद छ
@mailibabuji2238
@mailibabuji2238 4 года назад
मनमायालाइ सबले हो मन पराउने। ज्यान देखेरै हो रैछन डराउने। बालु & मनु बिचको धमाका दोहोरी र सम्प्रीया बहिनीको नाचले इन्द्रेणीको माहुल तातेको छ, कृष्ण सर, होल इन्द्रेणी टिमलाई सम्मान छ, जय इन्द्रेणी।।
@deviramgurung1532
@deviramgurung1532 4 года назад
मनमायाको जिको स्वर त कति राम्रो छ।
@ratnabhattarai8151
@ratnabhattarai8151 4 года назад
इन्देनी कि नाचने बहिनी को सारै राम्रो नाच सग सगै अरु लाई पनि नाच सिकाइ रहेकी छन
@chiranjeevi2136
@chiranjeevi2136 4 года назад
मनमाया वाइवा र बालचन्द्र बरालको आजको प्रस्तुति अत्यन्तै राम्रो छ मनमायाको ठुलो प्रसंसक र शुभचिन्तक पनि हुँ ।
@n.pgamer5988
@n.pgamer5988 4 года назад
राम्रो छ बालु मनमायाको गित
@narayanbarailibaraili3558
@narayanbarailibaraili3558 4 года назад
Indreni sabai lai Salam xa 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@napaal2235
@napaal2235 4 года назад
बाल चन्द बराल जि र मन माया वाइबा लगायत सबैको सुमधुर अावाजमा मिठाे गित सालैजाे धेरै राम्रो छ।सम्मपिर्या काे नाच खतरा छ।
@binitamusya2462
@binitamusya2462 4 года назад
Newlokdhori @
@Anticorr318
@Anticorr318 4 года назад
जिउ डाल मोटो भएर के भो,रुप रंग र आवजमा को भन्दा कम छ !उत्कृष्ट स्वर कि धनी मनमायाँलाई मेरो मुरी मुरि मायाँ 🌹❤️,
@nju400
@nju400 4 года назад
आहा नि रमाइलो 😍म त सुत्ने बेला भो तेइनी हेरेर सुत्नी हो 🤩 पर्देशी 😥😥😥
@debendrasunar8303
@debendrasunar8303 4 года назад
एक पटक इन्द्रेणीमा कुलमान घिसिङ लाइ लिउनु परो ।
@tankprasadpathak7696
@tankprasadpathak7696 4 года назад
बालचन्द्र र मनमायाको दोहोरी साहै राम्रो लाग्यो ।।
@Sangharsha2020
@Sangharsha2020 4 года назад
हेर्नुस पर्देसिको पीडा लाई समेटिएको एउटा गीत ।ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-oqpSjdOv47s.html मन परे म सङ्ग जोडिनुस न है
@r.brayamajhi8607
@r.brayamajhi8607 4 года назад
पावल जी को बासुरी धुन. 👌👌👌 समप्रिया को नाच. 👌👌👌 इन्द्रेषी टिम🌹🌹🌹🌹🌹🌹👌👌👌
@Sangharsha2020
@Sangharsha2020 4 года назад
हेर्नुस पर्देसिको पीडा लाई समेटिएको एउटा गीत ।ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-oqpSjdOv47s.html मन परे म सङ्ग जोडिनुस न है
@9503600564
@9503600564 4 года назад
कुशल बेलबासे र मनमायां को दोहोरी सुन्ने रहर मात्र भयो,जे होस संयोग मिलाउन पर्यो।
@kbc5161
@kbc5161 4 года назад
Love you manmaya
@sargamgoma558
@sargamgoma558 3 года назад
Dherai ramro dohori xa mero dhadinge paryee man Maya ko n balchandra daju congrats
@krishnakc4153
@krishnakc4153 4 года назад
Wow nice dohari balchandra je and sweet voice manmaya jieu ko sath balchandra jieu ko haso 😁😄😄 ramilo dance sampriya and chij ko babal xa
@dhanebabukumal4008
@dhanebabukumal4008 4 года назад
मलाई मन पर्ने समपिरीया खड्का को नाच ,🙏🙋
@Sangharsha2020
@Sangharsha2020 4 года назад
हेर्नुस पर्देसिको पीडा लाई समेटिएको एउटा गीत ।ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-oqpSjdOv47s.html मन परे म सङ्ग जोडिनुस न है
@karnachhetri5992
@karnachhetri5992 4 года назад
नमस्कार सम्पूर्ण ईन्द्रणी परिवारलाई मनुलाई न हेप ल बालु सारै राम्रो गाउने लाई। धन्यवाद मनु बहिनी।
@sumankhwas3817
@sumankhwas3817 4 года назад
आहाँ आजा ईनदेणी मा मन्त्री जियू आबागनमा बालचन्द र मनमाया बहिनी को जोश र गीत सारै राम्रो छ । धन्यवाद
@boyroy8625
@boyroy8625 4 года назад
Very good voice man maya boini n balchandra bhai keep it up 👍👌
@namunakercy9410
@namunakercy9410 4 года назад
मनमनयाकाे साेर त कति रामराे हाे यति रामराे साेरत कसैकाे छैन
@yoongimin4558
@yoongimin4558 3 года назад
L@# hi I Looz,
@bikramdhital6212
@bikramdhital6212 4 года назад
परदेशिको... दुख पिडा मेटाउने इन्द्रेणी मनमाया मनपर्छ मलाई नि।।😀😀
@buddhigurung4757
@buddhigurung4757 4 года назад
बालचन्द्र दाजि र मनमाया बरिठ कलाकार दिदि को बबाल लाइब दोहोरी मा प्रदिप दाजी को नाच पनि बबाल छ हउ गाँठे म पर्देशी को मन खुशी भयो सहयोग गर्न नसके पनि 🙏 सरी
@yuvrajbhatt2303
@yuvrajbhatt2303 4 года назад
धेरै राम्रो लाग्यो सबै लाई नम्स्कार जय नेपाल 🙏🙏🇳🇵🙏🇳🇵♥️💖💗
@manigurung1469
@manigurung1469 4 года назад
संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ । आजको दोहोरी बालचन्द्र भाईको र मनु बहिनीको सारै रमाईलो लाग्यो । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@nabinmagar9233
@nabinmagar9233 4 года назад
अाहा अाजको ईन्द्रेणि कार्यक्रम विशेष रमाईलो लाग्यो बधाईछ सबैजनालाई जय ईन्द्रेणि🙏🙏🙏
@singhchandra4510
@singhchandra4510 4 года назад
आज इन्द्रेणी को दोहोरी गज्जब रमाइलो लाग्यो । फेरि मिठो स्वर कि धनी गायिका मनमाया जि र बालचन्द्र जि को आवाज मा सुन्न पाइयो साथै सुदुर पश्चिम् प्रदेश का कानुन मामिला मन्त्रीको पनि इन्द्रेणी मा आगमन हुँदा मनै चङ्ग भएको छ । जय इन्द्रेणी ।।
@bhimkumarilimbu489
@bhimkumarilimbu489 4 года назад
Tq so much inderni team's, krishna kadel ji hajur harulei deraei 2 danyabat,
@MahendraSingh-bt8tb
@MahendraSingh-bt8tb 4 года назад
मन्त्री ज्यु आको बेला अलि देशप्रतिका गित गाउनुपर्ने हो तर मुया पिरिमका नि ठिकै छ । मज्जा आयो ।।
@subedidip2041
@subedidip2041 4 года назад
Mero pani testai bichar aako thiyo
@villagerneplease
@villagerneplease 4 года назад
यी नेपालका काम न काजका मन्त्री नेता सरकारी अधिकृत डाँकाहरुको अगाडि देशप्रतिको गित भालुलाई पुराण सुनाए जस्तै हो।।बरु चोर्ने फटाहा कुरा का गाउनपर्छ खुसी हुन्छन
@bheshbahadurthapa3092
@bheshbahadurthapa3092 4 года назад
आजको लाइक चाहिँ सम्पृया बहिनिको चडके नाचको लागि है
@tikarayamajhi4979
@tikarayamajhi4979 4 года назад
बाल चन्द्र बराल र सधै ओठमा मुस्कान सुरिलो स्वरकी धनी मनमायाको दोहरी आहा👌 छ !जय इन्द्रेणी
@k.psharmabhusal5406
@k.psharmabhusal5406 4 года назад
Krishna kadel jiu ko nirdesan. Man mayako geet ko mithsh. Khima ko mitho muskan . Krishna bajgaye ko marmik geet. Bal chandra ko tukka. Sam priya kadka ko nacha ko dhamaka..jay indreni
@purnagurung3499
@purnagurung3499 4 года назад
इनदेरेनि टिम लाइ मेराे नम्सकार छ ा म पनि निमियत हेरन छु मन मायँसाेर सारै मान परछु । म त के भयाे के हेरिरहन्छु म साउदि अरब बाट हाे
@shantibaral7850
@shantibaral7850 4 года назад
भेरि गुड कृष्ण कडेल सर लाई धन्यबादछ सन्चालक राम्रोसँग गर्ने मान्छेलाई सानो मान्छे देखि ठुला मन्त्रि सम्म लाई ल्याउने खुबिछ सलुटछ हजुरलाई ✋✋
@nepalihoni2021
@nepalihoni2021 4 года назад
Sabai indreni timlai namaskar dherai ramro chha ajai ramro vai sabaiko man jitnuhola jay indreni
@kishankarki2763
@kishankarki2763 4 года назад
एकदम उदाहरणिय काम गर्नु हुन्छ । #krishna sir सलाम छ ।
@tarapoudel3639
@tarapoudel3639 4 года назад
Dudai jana ko prastuti akdam ramro manamaya sis dohori ki khani 💗💗
@sanukunwar3587
@sanukunwar3587 4 года назад
Manamaya you are the best, l love your smile.
@sagarmagar5833
@sagarmagar5833 4 года назад
Malai manparne gayek gayika balchandra baral ra man maya ko dohori ramailo lagyo jay indreni
@meghrajnepal1103
@meghrajnepal1103 4 года назад
कृष्ण दाजु लगायेत सम्पुर्ण ईन्द्रेणी टिम लाई दर्शन प्रणाम
@Sangharsha2020
@Sangharsha2020 4 года назад
हेर्नुस पर्देसिको पीडा लाई समेटिएको एउटा गीत ।ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-oqpSjdOv47s.html मन परे म सङ्ग जोडिनुस न है
@abhagigauprasad7578
@abhagigauprasad7578 4 года назад
नमस्कार इन्द्रेणी टिम लगायत सम्पूर्ण गायक गायिकाहरुलाई ।रेशम निर्दोष लिएर मन माया दिदिसङ्ग भिडाउन पर्‍यो।
@namunakercy9410
@namunakercy9410 4 года назад
मनमायाकाे साेर कति रामराे हाे सजायर राखनि झै
@manamayawaiba4495
@manamayawaiba4495 4 года назад
धन्यवाद हजुर
@dipakbasnet8675
@dipakbasnet8675 4 года назад
Indreni herer basnu hune sampurnalai namaskar hajur Jaya indreni jaya lok jaya Nepal Suva ratri hjr 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💘💘💘🌹🌹🌹🌹
@bapsrpbap8506
@bapsrpbap8506 4 года назад
Nice dohori sweet voice manmaya
@bhaktitimsina44
@bhaktitimsina44 4 года назад
I like munmaya good job I’m from USA
@mitralimbu6876
@mitralimbu6876 4 года назад
इन्द्रेणिमा मनु जि मात्र तेस्तो कलाकार होलिन्।जो नाम र ज्यान हेरेर नै कति गित गाइए2🙏
@bheshraj2494
@bheshraj2494 4 года назад
✍️सुन्दा कथा लाग्छ,, देख्दा कहानी लाग्छ,जब आफै भोगिन्छ तब जिन्दगी लाग्छ !💘💘
@tulsioli5534
@tulsioli5534 4 года назад
आहा कति राम्रो उज्यालो इन्द्रेणी, मनमाया ज्यु को स्वर सब्द सुन्दै हेर्दै मग्न मुद्रामा बसियो, अति उत्कृष्ट दोहोरी, जय इन्द्रेणी, जय कृष्ण दाइ
@doordiegamer5191
@doordiegamer5191 4 года назад
O
Далее
▼ ЕДУ В ТИХОСРАНСК 💪
37:00
Просмотров 237 тыс.