Тёмный

बालुवाटार काण्डमा कहिँ चुकेको छैन- लीलामणि पौडेल, शक्तिशाली झन् भ्रष्ट छन्- डा. आचार्य 

Tikaram Yatri
Подписаться 167 тыс.
Просмотров 106 тыс.
50% 1

#tamasomajyotirgamaya
#tikaramyatri #LilamaniPoudel #Dr.BhimarjunAcharya #RewatiBhusal
Guest: लीलामणि पौडेल- पुर्वमुख्यसचिव
डा. भीमार्जुन आचार्य- संविधानविद्
रेवती भुषाल- पुर्वमन्त्री
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶RU-vid: / @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #LaxmanNeupan #yatrimedia #tamasomajyotirgamaya

Опубликовано:

 

11 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 211   
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 Год назад
जहाँ भिमार्अर्जुन आचार्य सर बस्नु हुन्छ ।बोल्नु हुन्छ सदैब देशलाई शिरमा राखेर नेपाली जनताहरु लाई मनमा राखेर बोल्ने एक महान ब्याक्तित्व हो।वहाँ लाई मैले ससम्मान गर्नुसक्ने , त म एउटा खाडिमा रगत र पसिना बेचेरे परिवार पालनपोषण गर्ने मान्छेको हैसियत छइन सर।तर जब सम्म म जिवित रहने छु।तब सम्म म सदैब तपाईंको हरेक बिचार मन मा राख्ने छु।।सर❤❤❤🙏🙏🙏🙏🙏🙏
@kcbmrcni3891
@kcbmrcni3891 Год назад
भिमार्जुन आचार्य को सवै भन्दा राम्रो लगो जुन सुकै कार्यक्रममा पनि देश माथी र देश का लागि बोल्नु हुन्छ सधैं देश का लागि बोल्नु होला
@ramjitimilsina5055
@ramjitimilsina5055 5 месяцев назад
टिकाराम सरलाई धन्यवाद ।यति राम्रो कार्यक्रम गर्नुभएकोमा।वास्तवमा सु हैन देशमा कुशासन छ।नेपालमा कर्मचारी सेवामुखी छैनन् ।जागिरे शैली र तलबमुखी छन्।ठुलाबडा सेवा लिन लाइनमा बस्नै पर्दैन ।सानालाई भोलि आइज भनेर पठाउछन् र आफू आरामसग गफ गर्दै मोबाइल चलाएर बस्छन् ।
@samadarshi6569
@samadarshi6569 11 месяцев назад
टीकाराम सरले प्रायाेजन /संयाेजन गर्नुभएकाे याे कार्यक्रम अत्यन्तै समसामयिक र अग्रगामछ , सबै दलका नेतृत्ववर्गले मनन गर्न र विग्रिएका क्षेत्रहरसमा सच्ँचिन आवश्यक छ , अहिलेका पार्टीका अन्धभक्त झाेलेअरुकाे निम्ति पनि मननयाेग्य छ !!!; यात्री सर , म सहयात्रीकाे तर्फबाट लाखौंलाख शुभकामना !!!🎪🧘‍♀️🧘♥️🇳🇵
@narayanpandey3417
@narayanpandey3417 Год назад
मैले लीलामणि सरको कार्यकाल नजिक बाट देखेको छू , उहाँले गलत काम गर्नु हुन्छ भनेर कल्पना पनि गर्दिनँ , उहाँकाे इमान्दारिता र कडा नैतिक आचरण नियालेको छू । कुरा नै नबुझि सबै एकै हुन् भनेर कमेन्ट गर्ने साथी हरु , कम्तीमा थोरै भएका इमान्दार कर्मचारी लाई त निरुसाहित नबनाउने हो की ? कम्तीमा राम्रो लाई राम्रो नभन्ने हो भने त कसले के का लागि राम्रो गर्ला र ?
@lokrajkhadkaanmol4869
@lokrajkhadkaanmol4869 Год назад
भिम सर को बिश्लेसन धेरै राम्रो छ
@rameshworparajuli27
@rameshworparajuli27 11 месяцев назад
दल-दलमा पसेर-फसेर लिलामणीले बिश्वसनियता र मेराे सम्मान गुमाउनु भयाे ।
@bhuvanmansingh4841
@bhuvanmansingh4841 11 месяцев назад
वेग कुदाइले सधैँ दौड जितिँदैन, वीरताले सधैँ विजय प्राप्त हुँदैन, बुद्धि हुँदैमा सधैँ पेटभरि खान पाइँदैन, सीप हुँदैमा सधैँ धनसम्पत्ति हात लाग्दैन अनि प्रशस्त ज्ञान हुँदैमा सधैँ सफल भइँदैन। किनभने कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्‌न सक्छ, जसलाई टारेर टार्न सकिँदैन।आफ्नो बेला कहिले आउँछ, मानिसलाई थाह हुँदैन। जसरी माछा जालमा अनि चरा पासोमा पर्छ, त्यसैगरि मानिसको जीवनमा अचानक आपत्‌ आइपर्छ र त्यसले उसलाई घेर्छ।
@arjunparajuli8159
@arjunparajuli8159 11 месяцев назад
संविधानका पिता स्वच्छछविका नेता पूर्व पार्टी सभापति तथा पूर्व प्रधान मन्त्रि स्व. सुशिल कोइराला ज्यु प्रति भावपूर्ण श्रद्धाञ्जली ,यो कार्यक्रम अत्यान्त राम्रो उन्नत कार्यक्रम।नमस्कार,जय नेपाल।
@tankakhanal1381
@tankakhanal1381 11 месяцев назад
अत्यन्त सटिक र सही बिश्लेणकाे लागि तपाईंहरुलाई धन्यवाद ।
@narayanupreti5349
@narayanupreti5349 Год назад
🙏 भिमार्जुन सर र ललामणि सर एक भरोसदार ईमान्दार जस्तो लाग्छ किनकि जनताले बाईर बाटपनि नियालिरहेका हुन्छन् उहाहरुप्रति भबिस्मा केही अासाको ..................❤🙏
@agnirai8984
@agnirai8984 Год назад
सुशासन र राष्ट्र , राष्ट्रियता भएको एकमात्र प्रधानमन्त्री स्वर्गीय मरिचमान सिं श्रेष्ठ हो ।
@harikrishnashah-gc6bt
@harikrishnashah-gc6bt Год назад
Dr. Bhimarjun hajurlai salam. Deshma hajurko nitanta aawasek xa. Deshko hitma kehi garnuhuna anurodh.
@VV-vo6xm
@VV-vo6xm Год назад
Lilamani Poudel sounds country man , genuine , simple, trustworthy person. He gave everything for country. Country must respect people like him but…………
@loknathpyakurel9754
@loknathpyakurel9754 11 месяцев назад
ुुेेस ुेेेेे ् ेुेसेेसरस ससससससससससृस ेरसरेेेेसेेससुेेृससस😊😊😊😊
@kashappandey3440
@kashappandey3440 11 месяцев назад
अतेन्तोइ राम्रो अन्तरबार्ता दा भिमर्जुन आचार्य सर को अरु २ त के सङ्या दिनु लाज मर्नु
@user-rq9eo8df1v
@user-rq9eo8df1v Год назад
एस्ता एस्ता धुर्नधर ब्याक्ती हरु को एक एक शब्द लाई टिपेर राजन्तिग्य देखि जन्ता सम्म सबै एक हुने लिने हो भने देस परिबर्तन मा जान समय लागदैन थियो तार आज वा हरुकै कुरा कसै ले सुन्दैन गर्ने के डा.भिमार्जुन आचर्य ले भने झै समाझ मा अलि उग्र नहुदोकुरा बडि सुनिन्छ र समाझ ले पनि तेसै लाई लिन छ्न जो निसकर्स आउदा गल्त आउँछ ।
@trilochangiri3419
@trilochangiri3419 Год назад
🎉🎉
@shrestha1520
@shrestha1520 Год назад
लिला जी को मनको अनतरङगमा मईले दबाब र प्रभाबले गल्ती गरेको रैछु भन्ने परेको छ है
@user-oo4gm3zy8w
@user-oo4gm3zy8w Год назад
Leelamani Paudyal , one of the most honest bureaucrats in the history of Nepal . These highly frustrated public with 0 knowledge might not appreciate you , the one observing you closely will always appreciate you & your tenure .
@rijgurung5638
@rijgurung5638 Год назад
What is your expertise to give such a sweeping jaundiced view about one of the most manipulative bureaucrat in Nepal to claim ambassadorial reward from his masters. And don't forget, this guy has the gall to speak about corruption when his joining khaobadi was the vindication of the suspicion! If he was so clean then how come he made the Lalitaniwas file get the approval of his PM.
@ideasbyaarya6
@ideasbyaarya6 Год назад
भिमर्जन निती,थितीमौ रहेर बोल्न खोजनि व्यक्ति हुन।❤❤❤
@janakkc4661
@janakkc4661 Год назад
कार्यक्रम रोचक र उत्प्रेरक छ। तिनै जनाको बिचार समय सान्धर्भिक र मर्मस्पर्शी छ। नेपालको सुशासन लथालिङ्ग हुनुको कारणहरु छर्पष्ट रहेको छ। राज्यको हर क्षेत्रमा अदृश्य शक्ति र राजनीतिक प्रभाव हाबि हुन्जेल सुशासनले कहिले पनि फट्को मार्न सक्दैन। हर क्षेत्रमा स्वार्थ नै स्वार्थको आधिपत्य रहे सम्म सुशासनको सपना देख्न सकिँदैन। मानसिक रुपमा निःस्वार्थ र स्वच्छ बन्ने हो भने सुशासन राम्रो हुन्छ। टीकाराम जीले राष्ट्रिय भावनालाई महत्व दिने ब्यक्तित्वहरुलाई कार्यक्रममा समावेश गरेर सराहनीय कार्य गर्नु भएको छ। अन्तमा पूर्व मूख्य सचिव लीलामणी पौड्याल ज्यूले वालुवाटारको बिषयमा राख्नु भएको कुरा ज्यादै मार्मिक छ। सरकारी सेवामा प्रवेश गरे देखिको अनुभवलाई ख्याल गर्दा उहाँ राष्ट्र प्रति ज्यादै जिम्मेवार भाव भएको र गैह्र कानूनी लाभमा कहिले लालायित नहुने ब्यक्तित्वमा पर्नु हुन्छ।
@user-vc2cz1nw4h
@user-vc2cz1nw4h 11 месяцев назад
भिमार्जुन सर धेरै राम्राे
@harilama7532
@harilama7532 11 месяцев назад
लीलामणि पौडेलले यथार्थ कुरा राख्नु भएकोमा धन्यवाद छ ।
@sagarpandey5207
@sagarpandey5207 11 месяцев назад
महत्त्वपूर्ण ब्यक्तित्वहरुबाट महत्त्वपूर्ण कुरा उजागर ।
@arpitaadhikarii
@arpitaadhikarii 11 месяцев назад
सहि विश्लेषण भिमार्जुन आचार्य सरकाे हुने पनि तेहि हो
@user-fi4wv4vw7z
@user-fi4wv4vw7z Год назад
यो कार्यक्रम साहै रोचक लाग्यो। तीन जना वक्ताहरुमा रेवती भुसालको अध्यन र प्रस्तुतिमा थोरै कमि होकि भन्ने लाग्यो। पुर्व मुख्य सचिव लिलामणी पौडेलको व्यबहारिक अनुभव चाखलाग्दो लाग्यो। भिमार्जुन आचार्यको हालको कानुनी व्यवस्था,सरकार प्रमुखको नियत, राजनीतिक पार्टीहरुको प्रवृत्ति, शासकीय प्रवृत्ति र शैली तथा नेपाली नागरिकको जीवन स्तरका बारेमा व्यक्त बिचारमा कांग्रेस नेता शशांक कोइरालालाई खबरदारी वाक्य समेत महत्त्वपूर्ण लाग्यो। तर लीलामणि पौडेलले ललिता निवासको बारेको प्रष्टोक्ती ठिक लागेन, किनकी त्यो कुराको जानकार वहाँ नहुने कुरा भएन। वहाँले पर्दा पछाडिको शक्त्तिले यस्तो गरायो भन्ने आसय व्यक्त गर्नु भयो,वहाँलाई त्यस्तो कार्य गर्न बाध्य पार्ने पर्दा पछाडिको व्यक्ति को हो ? राजनीतिक व्यक्ति को को हुन् ? यो सुशासनको मन्चमा उहाँले स्पष्ट गरिदिएको भए सबैले थाहा पाउने थिए र वहाँको जय जय हुने थियो। तर क्याबिनेटको कुरामा मलाई थाहा थिएन, त्यसमा मेरो संलग्नता थिएन भन्ने कुरामा कोहि पनि सहमत हुनसक्दैन। क्याबिनेटमा पेश हुने विषयमा प्रधानमन्त्री र मुख्यसचिव जानकार छैन वा हुदैन भन्ने मुर्ख कुरा हो । उसो भए कुनै पनि विषय क्याबिनेटमा पास गर्न किन लानु त ? बरु यसमा मैले केही पनि खाएको छैन, यो काम गराउन मलाई फलानोले लगाको हो भन्दा राम्रो हुनेथियो । त्यसैले लीलामणिको यो भनाइमा सत्यता लागेन।
@kajigajmer4154
@kajigajmer4154 Год назад
❤❤❤❤❤❤❤❤vimarjun sir you are speaking very truth I give you highly respect your voice need to listen to all crroupted poltician
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc Год назад
भिमार्जुन आचार्यको कुरो दमदार
@keshavpant6695
@keshavpant6695 9 месяцев назад
निजमती सेवालाई कस्ले चाँही भन्छ पैसा नकमाउने सेवा । पैसा उद्यम व्यवसायमा छैन् नेपालमा निजामती नै उद्यम हो ।
@narayanbelbase5009
@narayanbelbase5009 Год назад
Lilamani ji tapaiko kura bisaws lagen.
@PrakashShrestha-pu7rc
@PrakashShrestha-pu7rc Год назад
Tikaram yatri sir ko chahi ma ekdamai man samman izzat garda xu ra jivram bhandari sir ko pani
@pktrvbrt
@pktrvbrt Год назад
येस्तो कार्यक्रम अति जरुरी छ।
@user-ez2ts9yw7q
@user-ez2ts9yw7q Год назад
नेपाल काे परिपक्व र खारिएकाे पत्रकार , आदरणीय दाजु टिकाराम यात्री❤❤❤
@astabakrasamhita6543
@astabakrasamhita6543 Год назад
लिलामणी ज्यु लाइ धन्यवाद
@nepalpremi2914
@nepalpremi2914 Год назад
Hearty GORKHALI SALUTE TO The Great Patriot,Dr. Bhimarjun Acharya . 🇳🇵☝️🇳🇵👋🇳🇵🙏🇳🇵❤️🇳🇵🌾🇳🇵
@gunjangunjan7676
@gunjangunjan7676 Год назад
Honest country Man Lilamani Pokhara. All legend are well .
@rameshkhadka3733
@rameshkhadka3733 11 месяцев назад
लिलामनिले प्रस्नको जवाफ दिनुभएन
@Karnali4k
@Karnali4k Год назад
सान्दर्विक वहस🙏
@omprasadpun3857
@omprasadpun3857 11 месяцев назад
Thula Neta harulai Multi Dinu bhaeko 6 PASUPATINATH BHAGWANLE sada Raksha garun Ati bhayo Satteko vijae Haus thanks
@maeverest1585
@maeverest1585 Год назад
यस्ता प्रस्तुति देख्न पाइयोस।transparency ra uttardaaitwa..niyat ramro hunuparchha.sampati suddhikaran..
@user-dg8fs9yt3b
@user-dg8fs9yt3b 11 месяцев назад
आ आ फ्नोजिमेबारीमा रही निष्क्ष्यकाम संबन्धित मन्त्रालयका माथिल्लो तहका ले कामगरेमात्र सुसाशन हुन्छ ।
@lokrana2779
@lokrana2779 Год назад
यस्तो बहस धेरै खाचो थियोे र छ तर बास्तबमा ब्याख्या मात्रै बढी भयो निचोड को भर पर्दो निस्कर्ष आसलाग्दो जवाफ आएन केबल सर्व साधारण नागरिक को जस्तो जवाफ आयो। डाक्टर साहब्ले सोधेको यदि तपाइहरु कार्यकारी प्रधानमन्त्री भएको भय सु शासनको लागी के काम गर्नु हुन्थ्यो भन्ने प्रस्न मा यस्तो विद्वानहरु बाट एउटा शिक्षा लिउने जवाफ आएन अब सर्बसाधारण बाट के आसा गर्ने ? तै पनि म जिम्मेवार नागरिक को हैसियतले मलाई यो प्रश्न सोधेको भए नेपालमा सु शासन सन्चान गर्न कानिम्न कुरा को सुरुवात गर्ने थिए । १) सर्व प्रथम नेपालको शिक्षा मन्त्रालय अन्तर्गत सरकारी बिधालयलाई सुबिधा युक्त ,योग्य र तालिमको ब्यबस्थापन गरि कर्मठ , अनुसासित देश भक्ति उर्जाशिल बिद्यार्थी को उत्पद्न गर्ने थिए । र त्यो मन्त्रालय को मन्त्री आजिवन शिक्षण पेशा मा रहि कुनै पार्टी को आस्था नभएको ब्यक्ति लाई मन्त्री र सहयक मन्त्री मेरो विस्वासीलो पात्रलाई बनाउने थिए । २) कृषि मन्त्रालय लाई दोस्रो बलियो बजेट को ब्यबस्थापन गरि बैज्ञानिक कृषिप्रणाली अन्तरगत कृषक लाई आत्म निर्भरता बनाउने थिए । जस्को लागी त्यस मन्त्रालय को मन्त्री नेपाल का कृषी बिज्ञ जस्ले रास्ट्रीय अन्तर्राष्ट्रिय जगतमा योगदान पुर्ययको विद्वानहरु बाट निर्वचित सबैभन्दा बढी रास्ट्र र जनहितमा योग्दान पुर्याएको ब्याक्तित्व को छनौट र सहायक मन्त्री पार्टीको बनाउने थिए । ३)विशेष गरि अहिले निर्वाचन आयोग स्वतन्त्र बनाउन विशेष कानुन को ब्यबस्थापन गर्ने थिय। ३)तथ्य को भर मा समाचार सम्प्रेषण न गर्ने पित प्रत्रकरितालाइ कानुन को दायरा मा लिउने थिए । ४) भ्रष्टाचार को प्रमाण भेतिय आजिवन कारावास र सर्बस्वहरन को कानुन बनाउने थिए । ५) नेपाल प्रहरी संगठन मा देखिएको जन दमन मा व्यापक सुधार को निति अबल्म्बन गर्ने थिए यस्तै धेरै छन ... सुशासन को लागी भनेर भन्ने थिए । २) kir
@user-vc2cz1nw4h
@user-vc2cz1nw4h 11 месяцев назад
नेपालको कर्मचारी इनिहरु सित सचेत हुनु पर्छ
@deepakkhanal2944
@deepakkhanal2944 Год назад
लीलामणि सरको कुरा राम्रो लाग्यो
@user-ew6cb3lh8v
@user-ew6cb3lh8v Год назад
Atinai samya sandhravi munh Dhanyabad
@user-ew6cb3lh8v
@user-ew6cb3lh8v Год назад
Vimarjun sur Nepali lai marga nirdesh garne jyoti hun
@kajigajmer4154
@kajigajmer4154 Год назад
❤❤❤❤❤❤naitik sikshya kina Banda gareko susanka ji ahile yaad aaudo rahexa hamile padeko ho ahile kina bada gariyo
@deepakthapa6074
@deepakthapa6074 Год назад
धन्यवाद टीका सर
@rajkumarbk8370
@rajkumarbk8370 Год назад
भिमार्जुन आचार्य को सवै भन्दा राम्रो लगो जुन सुकै कार्यक्रममा पनि देश माथी र देश का लागि बोल्नु हुन्छ सधैं देश का लागि बोल्नु होला 1 Reply
@samadarshi6569
@samadarshi6569 11 месяцев назад
पार्टीका झाेले नबनौं !!:
@prakashguragain3872
@prakashguragain3872 11 месяцев назад
कुरो बुझियो भिमार्जुन का कुरामा दम छ
@gyansinghgurung4385
@gyansinghgurung4385 11 месяцев назад
पावरमा रहेकाले कमिशन र लाजले पनि लजाउनु पर्ने स्वार्थका कारण नागरिक निरास छन् बेला मै चेतना भया।
@salujdevluitel7733
@salujdevluitel7733 Год назад
bhimarjun sir lai populism vs popularism ko difference sunaidim ..
@BR-gp9eo
@BR-gp9eo Год назад
नेतृत्वको पर्दा पछि रहेर निर्णय गराउने, जिम्मेवारी लिन नपर्ने पू. मूख्य सचिवको भनाईले सुशासनको अवस्था छर्लङ्ग गराएको छ ।
@durgaghimire3868
@durgaghimire3868 Год назад
उत्कृष्ट ❤️
@jeevanbasnet4505
@jeevanbasnet4505 Год назад
Satyam Shivam Sundaram Jai Nepal
@suryamanbista3701
@suryamanbista3701 Год назад
Grat❤
@AmarBhat
@AmarBhat Год назад
लीलामणि तिनै पात्र हुन् जस्ले कुनै बेला ५० रुपैया चन्दा उठाउँदा हामीलाई थुनामा पुर्याएका थिए अहिले तिनै ब्यक्ति बालुवाटार काण्डका मुख्य नायक रैछन् वा कलिको लिला।
@askutsav6390
@askutsav6390 Год назад
Well done ✅
@shyamgautam410
@shyamgautam410 Год назад
फटाहा लीलामणि कसरी मूख्य सचिव भएहो देशको ?स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोईराला को जन्मजयन्ती हुन्छ जन्मदिवस हुदैहुदैन यति हेक्का पनि छैन यी मानिशलाई?सवैकुरा वालुवाटार को जग्गा बाँडेर खाए बापतको डरहुनुपर्छ पक्का, भिमार्जुनजि वाट सिक नालायकहो तिमी भ्रष्ट भन्दा भिमार्जुनजिको सोच कति बिकसितछ हेर बुझ जान,यो पिण्ड खाएर बस्ने बेलामा पनि तिम्रा नाति नातिना को जतिपनि बुद्धि देखिएन तिमी स्वेतपेसी हरुको!!
@kashappandey3440
@kashappandey3440 11 месяцев назад
येस्तो अन्तरबार्ता हेर्दा के जनता लाई राम्रो लाग्ला रेबती जु
@surajrana5636
@surajrana5636 Год назад
सत्ता बाहिर बसेर सबै सरकार लाई चलाउन सक्ने ल्याकत र ताकत दिपक मलहोत्रा बाहेक अरू कसैले सक्दैन
@bheshrajadhikari9659
@bheshrajadhikari9659 11 месяцев назад
ललिता निवासको साक्षी होईनन् र यिनी पुर्व मुख्य सचिब
@aaradhyapoudel3442
@aaradhyapoudel3442 11 месяцев назад
संबिधान ०७२ पछिको राजनितीले देशमा विभिन्न किसिमका अपूर्व छाडापन देखिन्छ।
@Kshitij786
@Kshitij786 Год назад
यो कार्यक्रममा कमरेड आहुति वा डाक्टर खगेन्द्र प्रसाईं भैदिएको भए हेर्न मज्जा हुन्थ्यो ।
@mudvaribinod
@mudvaribinod Год назад
लीलामणि पौडेल को बिश्लेशन साधै माओवादी पार्टी तिरा नइ हँछ तयो वाहेक कार्यक्रम सहि छ जारी राखौ
@yadavdevkota1171
@yadavdevkota1171 Год назад
वास्तवमै सत्ता अन्तैबाट चलिरहेको छ भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ !
@user-bn2yl3jj2v
@user-bn2yl3jj2v 11 месяцев назад
याे बिदेशी बहुराष्ट्रिय कम्पनीले ल्याएको ब्यबस्था र बिदेशी ngo Ingo हरुले बनाएको कानुन र निति देश बिरुद्ध प्रयोग भैरहेको छ।
@amirdulal59
@amirdulal59 Год назад
dr भिमार्जुन आचार्य कति स्पष्ट हुनुहुन्छ
@sanjayabhushan5303
@sanjayabhushan5303 Год назад
Excellent debates. waiting next episode quicy.
@narayankoirala7865
@narayankoirala7865 11 месяцев назад
बालुवाटारे मतियार भयर मन नलागेकाेहाेला
@Krajko20
@Krajko20 Год назад
Tikaram sir, I have been always hearing that we don't have enough time plzz shorter your speech but Me personally want to hear all of it. Instead of 1 hr let's make 2 hrs programs so everyone can express well without any timeframe.... And also one request, plzz make one program with combination of lawyer, judge, politician and the nagaric samaj(Bais free everyone.)
@prakashguragain3872
@prakashguragain3872 11 месяцев назад
सचिवले समय मिच्यो
@user-vc2cz1nw4h
@user-vc2cz1nw4h 11 месяцев назад
56 बाट सरु भये काङ्ग्रेसले र 23:43 🎉माओवादी लाई
@user-tk9ej9nw1o
@user-tk9ej9nw1o 11 месяцев назад
G00d t00k
@dipakupadhyay8356
@dipakupadhyay8356 Год назад
लोकमान लिलामणी ज्यू कै समय मा नियुक्त भएका होईनन र?
@birendrashrestha3949
@birendrashrestha3949 Год назад
लीलामणि सरले पहिलो प्रश्न skip गर्नु भो झन्डै आधा घण्टा बोलेर प्रश्नको उत्तर नदिनु गम्भीर छ ।
@narayanpandey3417
@narayanpandey3417 Год назад
सार्वजनिक समारोहमा आफ्नै मात्रै कुरा गर्न ठीक हुँदैन भनेर भन्नु भएको छ । त्यो बारेमा धेरै ठाउँमा भनिसक्नु भएको छ , CIB लाई दिएको बयान पनि सार्वजनिक छ,पढ्नुहोला । उहाँ इमान्दार कर्मचारीको हो भन्ने कुरामा दुई मत छैन ।
@mitrakumarashapanat9564
@mitrakumarashapanat9564 Год назад
चोर ले भ्रष्टाचारी ले कहिलै आफू लाई गलत भन्दैन
@qwerty74393
@qwerty74393 Год назад
लिलामणी पनि सापेक्षिक रुपमा राम्रो मान्छे नै हो । भिमार्जुन इज बेष्ट।
@183Astropankaj
@183Astropankaj 11 месяцев назад
यिनै देश लुट्ने जनताको हत्या गर्ने कथित नेताहरूले अहिलेकाे व्यवस्था सर्बोत्तम हो भन्दैमा राजतन्त्र खराव हुदैन हिम्मत छ भने राजतन्त्र कि गणतन्त्र भनेर जनमत सङ्ग्रह गरेर हेर्दा हुन्छ जनताले कुन उत्तम हो भन्ने देखाइदिन्छन् ।
@aashriyajoshi
@aashriyajoshi Год назад
सुशासन शब्द नै किन चाहियो र! Democracy भनेको त्यही होइन? त्यो सञ्चालन गर्ने योग्यता र राम्रो नियत भएको मानिस नै छैन कि वा त्यस्ता मानिसले त्यहाँ जाने कल्पना गर्नु गलत हुन जान्छ?
@kamalnepali9377
@kamalnepali9377 Год назад
dami❤❤❤❤❤❤
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Год назад
नेपालको फोह‍री राजनीतिबाट हामीलाई टाढा लिएर जानुस ताकि शान्तिको महशुस होस् । हामी डाक्टर योगि विकासानन्दको जीवन, जगत, मृत्यु र पुनरजन्मबारेको भिडियो हेर्न चाहन्छौं ।
@tetsuya9050
@tetsuya9050 Год назад
❤❤❤❤
@dipakupadhyay8356
@dipakupadhyay8356 Год назад
डा भिमार्जुन को भनाई बाट मुलुक मा शिक्षा को स्तर सारै निकृष्ट अवस्था मा पुगेको बुझ्ने त?
@DPK3953
@DPK3953 Год назад
सुरेन्द्र के सि देखियनन नि! पुर्ब मुख्य सचिब ज्यू! सोधियको प्रश्न को मात्र जवाफ दिनुहोस न!
@sagarpandey5207
@sagarpandey5207 11 месяцев назад
सबैभन्दा महत्त्वपूर्ण बिषयमा छलफल चलाइए पनि त्यस्को निस्कर्शको पालन कहाँबाट कस्ले गर्ने ? राम्रो शासककै खोजी हो त्यो खोजी कसरी सार्थक होला ? अब त देशमा युवा नै खोज्न लालटिन बाल्नुपर्ने भएपछि बुढा नेताबाट नै देश चलाउनुपर्ने अवस्था आयो , अरु बिधामा कमजोर भएर राजनीतिमा लागेकैले मन्त्री साम्सद हुने भएपछि कसरी ससक्त राजनीतिज्ञ आउलान ?
@anishdhakal7052
@anishdhakal7052 Год назад
yesto suru garna napaaudai khatam garne prograame vanda baru 4-5 ghanta ko multiple sessions raakhe tah sabai le aafno kura majja le vanna paauthe holaa
@TheAndy11248
@TheAndy11248 Год назад
It seems there are no informed and educated citizens left in Nepal who would come to streets with fists against the corrupt and unqualified persons in power. Answer always lies on citizens responses against national policies, decisions and injustices.
@dipeshneu
@dipeshneu Год назад
ny conclusion...3 4 years dekhi...our society is morally finished
@nandaramkandel8141
@nandaramkandel8141 11 месяцев назад
​@@dipeshneu7
@user-hd7ke2zg5e
@user-hd7ke2zg5e 11 месяцев назад
​@spike903
@arjunparajuli8159
@arjunparajuli8159 11 месяцев назад
किसुन जि पनि स्वच्छवि भित्र पर्नुहुन्छ हैं।
@yadavdevkota1171
@yadavdevkota1171 Год назад
e- governance नै सुशासनको मापदण्ड बन्न सक्दैन जबसम्म ब्यक्ति स्वयं स्वच्छ हुदैन !
@ubgamer9738
@ubgamer9738 Год назад
Tikaram g Dr Surendra kc lai leunu parthoni Lilamani lai Ramari Paath padautheu
@dineshrijal5286
@dineshrijal5286 Год назад
K dekhexau ho tyo bhush jasto manxe.nepal KO education system kun level KO X best example timro comment nai Kafi x cheat chorera pass Dr KO upadhi pako jasto third class manxe lai tw khtra dekhxan yr.pade lekheko patrakar le kaele life ma bolaudainan Testo kaudi manxe lai notice Gara baru .achamma lagx yr Testo gu jasto manxe lai baudikta dekhda
@Yrube_commenter
@Yrube_commenter Год назад
We want dr. Surendra kc
@ubgamer9738
@ubgamer9738 Год назад
@@dineshrijal5286 i am Sorry Tapai lai Namanparna Sakxa . Tara Waha Ko Avibyakti ra Bichar Sahi Xa.Yadapi Ma Nepali Congress ko Kriyasil Sadasya huu.Tara Malai Mero Neta vanda Dr Surendra kc Monparxa.
@bijayarajbhandari7536
@bijayarajbhandari7536 11 месяцев назад
नेपाली काङ्रेस ले असल चरित लाइ किनारा लगाउदै गएको छ के भन्ने ।ससन्क दाइ पनि सतही नै हुनु हुन्छ। उहाकै सामुन्ने इमान्दार कार्यकरता पाखा पर्दै छन
@suryakhatri2580
@suryakhatri2580 Год назад
लिलामणि जस्ता चोर हरुको मुख बाट छल कपट भरस्ट बचाउने बिदेसि को दलालि बाहेक अरु के गतिलो कुरा गरछ यो चोर ले।।यी लाई डाडा कटाउनु पर्छ
@arjunchhetri4353
@arjunchhetri4353 11 месяцев назад
चुकेकाे हाेइन आँखा चिम्लेर झाेला थापेर मात्रै बसेकाे हँ , मलाई थाहानै भएन भन्नुस
@alokmagar6666
@alokmagar6666 11 месяцев назад
बालुवाटार खाने मुख्य अभियुक्त पाैडेल
@chiranjibigautam1168
@chiranjibigautam1168 10 месяцев назад
जन्मजयन्ती भनिन्छ कि !
@khadgajitlama6775
@khadgajitlama6775 Год назад
राजदुत भई सके पछि सब त्याग।नेपालका अधिकांश नोकरशाह र राजनीतिज्ञ कति चोखा छन धेरैले बुझेकै छन्।कतै गुह्य खुस्केला कि भनेर हो कि?जंगे देखि प्रचण्ड सम्मका सब उस्तै मान्न सकिन्छ। छिटो छरितो मितव्ययी लगायतका अन्य आयम हुनु पर्ने भएन। इमानदार र नियत राम्रो हुनु पर्यो। उहिलेको भुमिगत गिरोह आज पनि यथावत?
@maeverest1585
@maeverest1585 Год назад
एउटा ज्वलन्त विशेष बिसय बनोस।रिन मा धेरै नेपाली दिनहु आकुल ब्याकुल छ्न।banker धनिका धनी।20-50 लाख लिनेका पनि घरबार स्वा हुन लाग्यो ।कस्तो अर्थतन्त्र।bank 50-100 जनाको हात मा छ।ब्यान्क कैले घाटा मा छैन।सरकार को नया सोच के छ? देस युबा बिहिन हुन लाग्यो।यात्री जि एउटा अर्थतन्त्र र banking loan र ब्याज को बारेमा आओस न।
@user-tp6nx5vq7x
@user-tp6nx5vq7x Год назад
Ramro kuro garnu vo sir thank you
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 11 месяцев назад
There will adverselly damage judgecery in nepal means corrupted every where spotfull no way of correction falls in cyclonic mode.
@homgurung807
@homgurung807 Год назад
राजनीतिक भ्रष्टाचार गरि जनताले विरोध गर्दा गर्दै MCc सबै दल मिलेर न्युनतम बहुमत द्वारा देशको हितमा नहुदा नहुदै संसदबाट पारित गय्रो लिलामणी पौड्याल ज्यूलाई MCc नेपालको हितमा छ छैन प्रश्न गर्न चहान्छु।
Далее
Они захватят этот мир🗿
00:48
Просмотров 844 тыс.
A small kitten was dumped #cat #kitten #cutecat
00:41
BeastMasters Hawk just had enough #ti13
00:30
Просмотров 291 тыс.
Jnana Yoga: The Path of Knowledge | Swami Sarvapriyananda
1:58:19
Они захватят этот мир🗿
00:48
Просмотров 844 тыс.