Balen ji is the best mayor for Ktm 🙏🏿 Honest, intelligent, energetic, hardworking, humble, dedicated, hardworking, deshbhakta, real hero Balen ji is doing excellent job 👍 keep shinning n move ahead we public r with u Balen ji 👍🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
हामी काठमाण्डौ बाहिर लामो समय वितायकाहरुलाई काठमाण्डौ पुग्दा धुमौधुमौ लाग्छ तर काठमाण्डौँ धुम्न जादा पार्किग् एक तिर अर्काेतिर टाढा टाढा धुम्ने ठाउ हुदा बजार सवारी साधन लिएर जान असाध्यै असहज हुन्थ्यो । सवारी साधनमा लाग्ने तेलको मुल्य भन्दा पार्किग चार्ज महंगो अव केहि राहत होला की । काठमाण्डौ सजिलै धुम्न, जताततै आराम गर्न, किनमेल गर्न आदि आदि । बालेन जी को यो कार्य पनि अति सहारनियक छ । हाम्रो समय अमुल्य हुदा हुदै सामाजिक संजालमा यती लेखि हाल्य है साथीहरु हो ।
बिदेश जस्तो हुन्छ कि जस्तो2 भयो अझै सफा हरियाली भय पक्कै हुन्छ, यो काम अत्तिनै महत्व किनपनि छ भने संसारको सानोठुलो हरेक मान्छेले अरुदेशमा गयर पहिला हेर्ने विश्लेषण गर्नेभनेको बाटो ट्राफिक system र सफाइ हेरेर हो, अरु राजनीति, इकनमिक आदि विश्लेषण गर्ने त संबंधित ब्याक्तीले मात्र हो तेसैले धेरै राम्रो सुरुवात भयको छ सफल होस
Very good job Mr.Mayor, बाटोमा पार्क गर्ने बाइकहरुको पनि पार्किङ्ग व्यवस्था तुरुन्त मिलाउनु पर्छ !खास गरेर काठमाडौँको सडकको रुप रंग सबै बिगारेर सडक सडकमा पसल थाप्ने फुटपाथमा पसल थाप्ने अनि जहाँ पायो त्यहि बाइक पार्क गर्ने सब हटाउनु पर्छ !
फुटपाथे व्यपार अजै पनि ठाउँ ठाउँमा अनगिन्ती रुपमा चलिरहेकाे देखिन्छ यस्मा सम्बन्धित क्षेत्रमा सम्बन्धित वडाकार्यालयले पनि केहिन्ज्याल विहाना बेलुका दैनिक रुपमा अनुगमन गर्ने व्यवस्था भए अझै सहज हुने थियाे जस्तो मलाई लाग्छ ।।जय श्री पशुपतिनाथ ।।ॐ।।
Aja America jun America vako cha..tesko suruwat esari nai vako thio Jasari Balen le Aile gareko chan 👍 great job by Balen ji 👍 We public r with u Balen ji 👍🙏🏿🙏🏿🙏🏿
जनताको लागी काम गर्दा हाम्रो राम्रो त के भन्नू अब यस्तै तेस्तै हर्क सर देख्नु भो ? सक्नु हुन्छ मिलेर काम गर्नुस सक्नु हुन्न बालेन सर को बिरोध नगर्नुस 🙏
Dherai ramro ! Saala bhrastachaari ka chena mena toli lai bye bye gare chha. paidal yatri lai pani hai sancho bhaye chha. Aba anne sabai thaon ma yesto kaam hundai janu paryo. Sabaile rahat ko saas ferna paos ! Balen is the person who's going to change the life of Kathmandu !
Tyo asralla line ma rakheko Bike haru chahi Kathmandu safa garna rakheko ho ? Ti bike haru chahi Nagarpalika ko sundarta ho ? Ti bike haru kahile hatxa ?