Тёмный

बालेनको निलम्बनको हथौडा। पूर्वराजाको प्लानिङ ! कुलमान एक्सनले उद्योगी लाइनमा !-CALL 24 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 169 тыс.
50% 1

बालेनको निलम्बनको हथौडा। पूर्वराजाको प्लानिङ ! कुलमान एक्सनले उद्योगी लाइनमा !
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 404   
@akrojkhatri5384
@akrojkhatri5384 9 месяцев назад
हजारौं छोटे स्याल हरु को गणतन्त्र भन्दा एउटा 🐅 बाघ को राजा सहितको राजतन्त्र जिन्दाबाद।।
@MadanKc-or8ms
@MadanKc-or8ms 9 месяцев назад
100% agree
@bisheshpokhrel8622
@bisheshpokhrel8622 9 месяцев назад
जति बोले पनि नहुने रैछ सर,जति चिच्याय पनि रबिलाइ मात्र दोशी देख्ने सरकार अरु सबैलाइ महादेब मानेर सदा पुजिरहन्छ,हामी जनता समाचार सुन्ने बस्ने भयौ क्रान्ती गरौ कहाँ बाट सुरु गर्ने म त झन गृहिणी परे,१२ बर्श बिदेशमा काम गरेर सरकारलाइ रेमिटान्स दिएकै थिए,अब त नेपालमा राम्रो होला भनेर फर्केर आए झन उदन्ड मच्चाउने सरकार पाए,घरको समस्या आफ्नै छ तर देशको समस्याले पिरोल्छ मलाइ केइ बर्स पछि मेरो सन्तान पनि बिदेशमै पठाउछु ,मर्न दिन्न सरकारको गोलि बाट,,अब त अति भैसकेको छ सर,मुटु पोल्छ,शरीर काप्छ ,यो पापी कुकर्मी सरकार जो सुकै होस यिनिहरुलाइ पनि घाँटी रेटेर मार्ने युबा कहिले जन्मिएलान ??? देश रोको छ मेरो मन झन धेरै रोको छ,
@Bishownathmedia
@Bishownathmedia 9 месяцев назад
बालेन भनेको आँप को गुदी हो प्रचन्डे मुला आँप को खोया हो सिङ्गो आँप देश हो ॥ बाँकी आफैँ बुझ्नु, झोलेहरु बाग्मतीमा डुब्नु॥🇳🇵🇳🇵🇳🇵
@premikapunmagar-xw3dg
@premikapunmagar-xw3dg 9 месяцев назад
❤जयजयजयभाशनयाेठिकछजयजयजयराजाअाउ
@sagarbudathoki7604
@sagarbudathoki7604 9 месяцев назад
❤🎉🎉
@thamanpokhrel3446
@thamanpokhrel3446 9 месяцев назад
बालेन भाइ जिन्दावाद कार्यकारि पर्तक्ष प्रधान मन्त्री बालेन हो ।।।
@gautamjanak8209
@gautamjanak8209 9 месяцев назад
साच्चिकै नेपाल को मुहर फेरेको देख्ने भय बालेनलाइ देश को कार्यभार दिनु पर्छ जनता नै भेडा छौ हामी 😢😢😢
@indirabhattrai7108
@indirabhattrai7108 9 месяцев назад
सहि कुरो सर हजुर को बोलिमा दम्छ।
@gunrajniraula1209
@gunrajniraula1209 9 месяцев назад
यदि २०८४ मा चुनाव भयो भने पुरानो दल हरु पतन???
@NabinkumardangiNirjal
@NabinkumardangiNirjal 9 месяцев назад
बालेन को सोच साच्चिकै महान हो
@JogindrarautJogindra
@JogindrarautJogindra 9 месяцев назад
❤❤
@pashupatiadhikari750
@pashupatiadhikari750 9 месяцев назад
धेरै राम्रो प्रस्तुति राजिव भाइ,
@anilpariyar2421
@anilpariyar2421 9 месяцев назад
धन्यवाद सम्पूर्ण news 24 टिमलाई 🙏🙏
@subhdrasingh4603
@subhdrasingh4603 9 месяцев назад
सहि समाचार धन्यवाद
@sitathapa33
@sitathapa33 9 месяцев назад
अनुशासन भनेको यस्तो होस् जय बालेन शाह
@pokhrelitaranga8266
@pokhrelitaranga8266 9 месяцев назад
जय होस् ,कल २४ का संचालक ज्यु ,जति सुन्यो सुनिरहू जस्तो तपाईको शब्द र प्रस्तुति
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu 9 месяцев назад
हाम्रो मान्छे हैन राम्रो मान्छे छान अब प्रधानमन्त्री गिह मनऋि राष्टपति सबै ले यो नारा सहित काम पनि बालेन साह सग सिक्नु पर्दछ जय बालेन साह
@dineshdanuwar2398
@dineshdanuwar2398 9 месяцев назад
यो नालायक सरकार रहुन्जेलसम्म देशको कुनैपनि हालतमा बिकास हुनेछैन्।यि नालायक नागा बुङगा नेताहरुले देश बर्बाद बनाए
@ChandDhanu
@ChandDhanu 9 месяцев назад
सत्य तथ्य प्रष्ट समाचार प्रकाशित गर्ने राजन सर तपाईं लाई धन्यवाद 🙏😍
@santakumarshrestha1029
@santakumarshrestha1029 9 месяцев назад
Salute !!! एकदमै सही यथार्थ विश्लेषण सार्थक विचार !!!
@NamanGupts5612
@NamanGupts5612 9 месяцев назад
कांजिहाउस को बेयस्था हरेक वा रद म. हुनुपर्छ
@debendragurung2454
@debendragurung2454 9 месяцев назад
बिबेक त उपमेयर ले गुमाई सकेको देखीयो । किन भने हर्क जी ले कस्तो काम गर्दै हुनु हुन्छ भनेर हामी बिश्व भर छरिएर रहेका समग्र नेपाली ले एक दम नजिक बाट नियालेर निरन्तर हेरी रहेकाछौँ । त्यसो हुनाले कस्ले बिबेक गुमाउँदैछ भन्ने कुरा त हामीले देखी रहेकाछौँ । हर्क जी ले त सम्भव त नेपाल कै लागी अहिले सम्म कुनै मेयर ले गर्न नसकेको महान कृतिमान काम गर्नु भएकोछ । कसैले नसोँचेको काम गर्नु भएकोछ । मेयर हर्क जी ले कहिँ कतै एक सुको पनि दायाँ बायाँ नगरी श्रमदान् द्वारा धरानबासी जनता लाई पानी ल्याएर पानी खुवाउन सफल हुनु भएकोछ । जय हर्क साम्पाँग । बेलायत बाट ।
@aakashnirdosh2031
@aakashnirdosh2031 9 месяцев назад
नेपाली जनता आफु झुपडी मा बसेर नेतालाई महलमा पुराउछन, नेता ले भर्षटचार गर्दा हाम्रो पिटिको नेताले गरेको हैन भन्दै सडकमा उत्रिन्छन जब सम्म देशमा यस्ता महान जनता छन् देश को प्रगति हुन सक्दैन।
@nirashvai7671
@nirashvai7671 9 месяцев назад
एक सच्चा संचारकर्मि बन्नु ।good job
@mahendrasubedi8127
@mahendrasubedi8127 9 месяцев назад
यस्तै काण्डै काण्ड मच्चाउदै जाने हो भने गणतन्त्र लाई आर्यघाटमा विसर्जन गर्ने छन् नेपाली जनता ले दलका नेताहरू होसियार ।
@binodshrestha2524
@binodshrestha2524 9 месяцев назад
Thank you Rajhib sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏
@kearupreti5992
@kearupreti5992 9 месяцев назад
नेता महाेदय तपाइहरू २०४६ साल भन्दा अघि र अाजकाे स्थिति अाफै अाफैलाइ हेर्नू हाेस र यस्तै गरि जनतालाइ र राजस्व सम्वन्धि सबै बस्तु स्थिति मनथन गर अनि कस कसलाइ कसले गालि गलाैज गर्न सुहाउछ सधै मिडियामा मुख धुना साथ तथानाम वाेल्दै दिन नविताउन र समय बिताउने काम बन्द गर र जनताकाे माग के छ जनमत संग्रह निस्पक्ष रूपमा गर जता त्यतै अांखाले हेर्दा लाज लाग्ने काम बन्द गर्नु अति अाबश्य भै सकेकाे छ । धन्यवाद
@shivapoudel6766
@shivapoudel6766 9 месяцев назад
अती राम्रो सान्दर्भिक प्रस्तुति❤
@khemdhital46
@khemdhital46 9 месяцев назад
Mr. Balen is really great person of Nepal ,,,❤❤❤❤
@ramudhimal7211
@ramudhimal7211 9 месяцев назад
Sahi bln.bro
@DojitaPun
@DojitaPun 9 месяцев назад
​@@ramudhimal7211weeks are we trer322rs:(_w2wr3wew4rwwerw Te r4w242twrer3r4s_\ Rip hmm Axl
@ramsedai804
@ramsedai804 9 месяцев назад
भबिस्यको रबिसकुमारको हाईट हुन्छ तंपाईको🙏❤️
@durbahakesh7395
@durbahakesh7395 9 месяцев назад
Balen le देश काे नेतृत्व कहिले लिने समय आउला,,,जनताको चाहना,,
@ChandrabdrKarki-nd9zp
@ChandrabdrKarki-nd9zp 9 месяцев назад
जय बालेन भाइ, मेरो तिम्रो सोच एउटै रैछ।
@thapamagar9713
@thapamagar9713 9 месяцев назад
84 ko chunau ma Purana party ko tauke harulai vote nadinu hola yesai ma Pani dherai bhanda dherai samadhan hunxa Nepal ma yo sabai jantama jaruri x,
@tikatiwari3528
@tikatiwari3528 9 месяцев назад
एक दम सहिभन्नूभयो जेगर्छन बालेनद्र ले ठिक गरछन।। बालेनद्र जस्ता दस बिस जनाभय हाम्रो नेपाल स्वर्गबन्नेथीयो।।
@Kasa690
@Kasa690 9 месяцев назад
🤔यो 3 दलको फरक पार्टी भए पनि इनिहरुको काम गर्नै तरिका देशमा भ्रष्टाचार , कुशासन गर्नै कार्यकर्ता लाई भरपूर पोस्ने तरिका एकै हो!अब नेपाली जनता यो मेरो bau baje देखि को पार्टी हो छोड्नु हुँदैन भन्दै बस्छन् भने यो देश सदा यही स्थिति मा रहिरहनेछ😡
@tekchhetri8143
@tekchhetri8143 9 месяцев назад
सरकारले आफैले आफै लाई सरकार भन्छ अरुले त छि भन्न पनि धिन लाग्छ।
@HTCMedia2081
@HTCMedia2081 9 месяцев назад
बालेन हर्क गोपाल हमाल जस्ता मेयर बाट नेताहरु ले मात्र होइन सिङ्गो नेपाल र नेपाली ले सिक्नु पर्ने पाठ एउटै छ की काम गर्नेलाई राजतन्त्र गणतन्त्रले फरक पर्दैन अब पनि राजतन्त्र र गणतन्त्र भन्दै झोले भएर देश बिकास हुन्न चेतना होस्
@NGAlisa
@NGAlisa 9 месяцев назад
बुलन्द आवाज 👌👌👌👌👌👌
@manbahadurkhatri130
@manbahadurkhatri130 9 месяцев назад
सलाम छ हजुर्ले गरेको बिस्लेसन सहिहो म समर्थन गर्छु । धन्यबाद
@MohlaKc
@MohlaKc 9 месяцев назад
Good delivery Rajan keep it up.
@ramchalise6971
@ramchalise6971 9 месяцев назад
तिमिहरुको यो लुटतन्त्र हो गणतन्त्र होइन ।
@shyamshrestha4491
@shyamshrestha4491 9 месяцев назад
सलुट छ काठमाडौ माहानगर मेयर बालेन शाह।❤🎉
@janukaadhikari8979
@janukaadhikari8979 9 месяцев назад
जय बालेन
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 9 месяцев назад
पत्रकार ज्यू अपराधीलाई यति भने काफी छ
@KrishnaDhamala-yg9wc
@KrishnaDhamala-yg9wc 9 месяцев назад
प्रचण्डेको गाणतन्त्रको प्रतिफल देखिदै छ यो त सुरुवात मात्रै हो हेर्दै जाउ गुलामी जनताहरु कोहि मिसन 84 भन्दै छन मिसन 84 सम्म त नेपालमा त नेपालमा 35% भोट बाकी रहने निश्चित नै छ दलका गुलामहरु मात्र रहने मिसन 84 मा चुनाब हुन्छ वा हुन्न भएपनि त्यसको औचित्य पुष्ठि गर्न यी दलका नामका दलबाट पुष्ठि हुन्न प्रचण्डेको गांणतन्त्र भांडमा गैसकेको पुस्ती भैसकेको अबस्थामा मिसन 84 रे
@prakashkhatri8675
@prakashkhatri8675 9 месяцев назад
सारै कडा पत्रकार ❤
@buddhibahadurthapamagar8551
@buddhibahadurthapamagar8551 9 месяцев назад
Good job balen sir ❤
@diluthakuri2357
@diluthakuri2357 9 месяцев назад
good news 🙏🙏👏👏
@netrabibash3474
@netrabibash3474 9 месяцев назад
Jay kulman ghising jay Nepal❤❤❤
@pjm-service
@pjm-service 9 месяцев назад
Good job sir keep going on
@ratna65acharya
@ratna65acharya 9 месяцев назад
राजसंस्था आउनबाट, कसैले रोक्न सक्दैन; धन्न यतिका वर्ष (39 वर्ष) मा बाटो/ कलकारखाना/ उद्योग/ जलविद्युत/ एयरपोर्ट/ भवनहरु/ #संविधान/ नोट/ सूचना.../ नागरिकता प.प./ नोट(पैसा)/ वैदेशिक मित्रता/ ...ब्यापार सम्झौता/ जग्गाको लालपुर्जा/ ....आदि ️#राजा__हरुले___रातदिन👆️ खटेर* सोचेर बनाएका रहेछन र ❤️️ #मेरो_नेपाल🇳🇵 भन्न र झण्डा🇳🇵 मुनि बस्न पाइएको छ!!
@ratna65acharya
@ratna65acharya 9 месяцев назад
यतिका वर्ष राजाहरुले, आफुलाई तोकिएको तलबभत्ता मात्रै_____मा__चित्तबुझाएर काम गरेका रहेछन! भुइफुट्टा भिखारीहरुले 5| 10 वर्ष भित्रै राज्यको ढुकुटी बाडेर= लुछालुछ गरेर रित्याएर पनि = वैदेशिक ऋण ल्याउदै नेपालका सम्पदा नदि/बिजुली दिदै खाइरहेका छन!
@saa-zanxetri
@saa-zanxetri 9 месяцев назад
देशमा राजतन्त्र आए पनि म सहमत छु तर त्यहाँ राजा चाहिँ बालेन हुनुपर्छ ।🙏🙏🙏🙏
@SleepyBeaver-gj1tn
@SleepyBeaver-gj1tn 9 месяцев назад
King ❤❤❤ Balen pm❤❤
@sitathapa33
@sitathapa33 9 месяцев назад
सहि कुरो
@Aayrathapa
@Aayrathapa 9 месяцев назад
सुरुवाति प्राहर दमदार छ सत्य छ अब गाउ गाउ बाट बस्ति बस्ति बाट उठ जनता नै त एकदिन देश नै बेच्ने छ यि सुगुर हरु ले
@nareshkumarrai5847
@nareshkumarrai5847 9 месяцев назад
केपिले मानेपो भ्रष्टाचारीलाई कारबाही गर्नु हौ यो केपि प्रचण्ड शेरे रवि डाका सबैलाई मारे हुन्छ।
@sharada5383
@sharada5383 9 месяцев назад
ए माधवे!, ए ओलि!, ए देउवा! किन पार्टी छोड्दै राजावादि हुन गएको ? जो चोर उसैको ठुलो स्वर। अब पार्टी बचाउँदा,बचाउँदा पार्टीमा नेताहरू मात्र बाँकी हुनेबेला आएको छ।
@dabalbudha381
@dabalbudha381 9 месяцев назад
यो व्यवस्था फेरेर balen ❤ पर्धानमन्त्री हुनु पर्छ ❤
@ishworilanichhane9389
@ishworilanichhane9389 9 месяцев назад
सबै भन्दा राम्रो प्रजातन्त्र जनमत सङ्ग्रह गर्ने हिम्मत गर्नु माकुने जि।
@kesharthulung262
@kesharthulung262 9 месяцев назад
salute #Balen sir
@homeandland7065
@homeandland7065 9 месяцев назад
Good job kulman sir.
@surajtajpuriya5112
@surajtajpuriya5112 9 месяцев назад
सहि हो धन्यवाद
@rajendraprasadregmi523
@rajendraprasadregmi523 9 месяцев назад
दुई सय पचास बर्षमा नलउटएकआ राजाले तिमीहरु पार्टीका नेता भनाउँदा देशद्रोही हरुले दश बीस बर्षमै खरबौ लुटी जनता र देश टाट पल्टिएको अझै लाज लाग्दैन बोल्न थुक्क नालायक हो
@TulBahadurOli
@TulBahadurOli 9 месяцев назад
Good news ❤❤❤
@devikala3351
@devikala3351 9 месяцев назад
राम्मो काम बालेन Good 🙏🙏🙏🙏🙏
@sashikalatamling3230
@sashikalatamling3230 9 месяцев назад
लोक तन्त्र मा तिमीहरू कुहेको बुडाहरुले के गर्यो
@sandipbaniya7499
@sandipbaniya7499 9 месяцев назад
जय बालेन 🫡
@prashantkhatri2897
@prashantkhatri2897 9 месяцев назад
सहि समाचार भाई ठिक
@gopalraut5049
@gopalraut5049 9 месяцев назад
अधिनायकवादकाे बत्ती बालिदैछ ।
@narendrapandey8055
@narendrapandey8055 9 месяцев назад
Dhannebad patrakar jiu Sailot ❤❤ M Dubaibat ❤❤
@DeviPokharel-r7m
@DeviPokharel-r7m 9 месяцев назад
यकदम सहि कुरा
@doit.20
@doit.20 9 месяцев назад
एस्तो पो reporting👍
@ThakurK.C-w4o
@ThakurK.C-w4o 9 месяцев назад
Good news sir
@ShivaTimalsina-c7p
@ShivaTimalsina-c7p 9 месяцев назад
राजा ल्याउ देश बचाउ
@timetracker8503
@timetracker8503 9 месяцев назад
His intro I thought it'll b 2/3 mins. But 8 mins straight yelling to ministers... every single words are damn correct n to b noted..
@ramchandrabhantana2899
@ramchandrabhantana2899 9 месяцев назад
अब आस बालेन काे मात्रै छ।
@kalsingh2075
@kalsingh2075 9 месяцев назад
u right right
@thaparamesh4478
@thaparamesh4478 9 месяцев назад
एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु ॐॐॐ
@prashantkhatri2897
@prashantkhatri2897 9 месяцев назад
यस्ता चोर हरु को वोलि हेर किन भने 15 बर्षा मा देश लाई चुचिसि अहिले अब चुसन पाईन भनेर ई जुगालाई अधिकार पाई एन भने चोर खान पाईन भनेर ई बार नेता लाई लखटनु पर्छ
@KrishnaPrasadBidari-g6r
@KrishnaPrasadBidari-g6r 9 месяцев назад
Good news
@punrashmi5508
@punrashmi5508 9 месяцев назад
देश चलाउने प्रधानमन्त्री रास्ट्रपति नामको मात्र हो बालेंनले जस्तो निर्णय लिने दम छैन .धेरै राम्रो बालेंन सर ,अगाडी बढ्नु जनता साथमा छ !
@KrishnaPrasadBidari-g6r
@KrishnaPrasadBidari-g6r 9 месяцев назад
Balen❤❤❤❤❤❤❤❤
@rktamu858
@rktamu858 9 месяцев назад
अाहिले #प्रचण्ड र #नारायणकाजी बेसरम पदमा बस्नुको औचित्य छैन #हात्यरा प्रचण्ड मुर्दाबाद
@rupeshshiwakoti3559
@rupeshshiwakoti3559 9 месяцев назад
सलाम राजीव सर
@ManbahadurK
@ManbahadurK 9 месяцев назад
Strong and great analysis ❤
@robinjoshi3239
@robinjoshi3239 9 месяцев назад
Good review...keep rolling and boost your views in all social medias
@ANISHUpreti
@ANISHUpreti 9 месяцев назад
Good news thanks sir
@krishnabahadurgthapa4910
@krishnabahadurgthapa4910 9 месяцев назад
एदी नेपाल र नेपाली जनता काे भलो हुन्छ भने राजा + प्रधानमन्त्री बालेन् शाह
@yadrana3063
@yadrana3063 9 месяцев назад
1000% sahi kura ho call 24 lai thankyou.
@nakulrayamajhi1044
@nakulrayamajhi1044 9 месяцев назад
ए हजुर ! प्रचण्ड एक आतंककारी र अपराधी हो । उ बाट केहि आशा नगरू , आतंककारी संग बालेनको तुलना हुन सक्दैन ।
@umaaryal1319
@umaaryal1319 9 месяцев назад
बालेन् जस्तो काेहि राज् नेता काेहि छैनन् जम्मा 10 जना मात्रै याेदेस्मा राम्रा नेता हुन लायक्का छन् अरुकाे काम् छैन
@homgurung3564
@homgurung3564 9 месяцев назад
good news jay ho balen sir
@mohanprasadacharya
@mohanprasadacharya 9 месяцев назад
बालेन भनेको के हो यो एउटा सानो उदाहरण हो ॥
@Paudelji
@Paudelji 9 месяцев назад
Wow keep it up patrakaar daju ❤
@ratna65acharya
@ratna65acharya 9 месяцев назад
अदभूत! सत्यतथ्य 👆️प्रस्तुति✔️❤️❤️🇳🇵
@dharmarajgautam8105
@dharmarajgautam8105 9 месяцев назад
Right
@duodag7029
@duodag7029 9 месяцев назад
You are such a strong news reporter 👏
@NamanGupts5612
@NamanGupts5612 9 месяцев назад
Thanks very very good
@BishnuLimbu-c1i
@BishnuLimbu-c1i 9 месяцев назад
Rabi Lamichane Balen Harka Sampang aau desh bachau ✊️🙏❤️❤️🇳🇵
@saiprashanna131
@saiprashanna131 9 месяцев назад
Very good job Balen ji ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kashisapkota6869
@kashisapkota6869 9 месяцев назад
सहि काम जय बालेन
@karankumal2449
@karankumal2449 9 месяцев назад
Balance is to good man I like balance
@Divya-w7x
@Divya-w7x 9 месяцев назад
Good.Sir.U.R.Right
@ANISHUpreti
@ANISHUpreti 9 месяцев назад
Sahi samschar
@yubrajmagar7277
@yubrajmagar7277 9 месяцев назад
पुष्पकमल,दा,नारायणश्रेष्ठ र,अरुलेजागिरछारे,।
Далее
MORNING NEWS FATAFAT - NEWS24 TV
4:27
Просмотров 9 тыс.
Planning Of Article 370 Removal
43:06
Просмотров 10 млн