Тёмный

बालेनलाई सिध्याउने फोहोर माफियाको भित्रि रहस्य 

Tanka Dahal
Подписаться 262 тыс.
Просмотров 490 тыс.
50% 1

Kathmandu's waste management has more than Rs 2 billion per year income each year but that income is not for government. Who is behind that huge income? What politics and mafia are under the radar for that? How Balen Shah almost got ruined his carer because of this? An investigative video explaining all angles.
#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #kathmandu #balenshah
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
editor : Dipjol Pathak
Sources:
Music : pixabay.com, incompetech.com/
docs.google.com/document/d/1X...
=================
Timeline:
00:00 - 01:21 Intro
01:22- 04:32 Chapter १ : फोहोर भित्रको राजनीति
04:33 - 11:10 chapter २: ब्रम्हलुट को इतिहाश र भित्रि गुदी
11:11 - 17:30 chapter ३ : dumping site भित्र को राजनीति
17:31 Outro

Наука

Опубликовано:

 

6 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 957   
@TechTanka
@TechTanka 7 месяцев назад
video मा बागमती प्रदेशको सट्टामा गण्डकी प्रदेश पर्न गएको मा क्षमाप्रार्थि छौं। गल्ति औल्याइदिनु भएकोमा धन्यबाद 🙏🏻❤️
@ulTroN_71
@ulTroN_71 7 месяцев назад
Kathmandu Dilemma summary 😑
@Keysatisfying2836
@Keysatisfying2836 7 месяцев назад
केहि छैन यति को गल्ती त हामी युवा मिलायर सुन्छौ नि ।तपाईं जस्तो मान्छे को खाचो छ नेपालमा सत्यतथ्य ल्याइदिनु हुन्छ। कति को साचो उडिसक्यो होला।
@RANDOMNEPAL1
@RANDOMNEPAL1 7 месяцев назад
Aba Kasle chahi Sakchha ta yo Fohor lai kasle ra k garne vanera? Idea 💡 💡 💡 pani dinu paryo bro.
@SB-iy7xq
@SB-iy7xq 7 месяцев назад
@@RANDOMNEPAL1 Timi banau Naya video aba
@greengrass6845
@greengrass6845 7 месяцев назад
टंक ब्रदर अब NCell कान्ड नालीबेली ल्याउन पर्‍यो।
@bishnuneupane946
@bishnuneupane946 7 месяцев назад
याे पाे हाेत खबर भित्रकाे खबर! हर एक क्षेत्रकाे सूक्ष्म सल्यकृया गरिजनतालाई भित्रि सूचना प्रवाह गर्न सफल ई.टंक दाहाल लाई धेरै धन्यबाद!👍️🙏🇳🇵❤
@HB-oc4td
@HB-oc4td 7 месяцев назад
समाधान भनेको यी दल र दलका नेता कार्यकर्ता को अत्य
@surajnayanepal132
@surajnayanepal132 7 месяцев назад
💯
@sandeepkarky4037
@sandeepkarky4037 7 месяцев назад
आज बल्ल काठमाडौ को फोहोरको समस्याको अद्द्योपान्त थाहा भयो ।वास्तवमा यो देश विकास हुन नदीने यिनै दुष्ट नेताहरुनै हुन अब त सबैले बुझौं!
@HamiBalbalika
@HamiBalbalika 7 месяцев назад
धन्यवाद सर ! हजुरका कारण धेरै लुकेका कुराहरुको जानकारी भएको छ। जनताको आँखा खोल्ने जोखिम काम, निडर भै गर्नु भएकोमा हजुरलाई सलाम छ। ❤🙏
@romrajsharma3339
@romrajsharma3339 7 месяцев назад
फोहरबाट 2 अरब कमाउने माफिया ग्यांगलाई सफाया गर्ने अभियान बालेनले सुरु गर्नु पर्छ, जनताले साथ दिन्छन्।
@Growupdude163
@Growupdude163 7 месяцев назад
Eklai le k k garnu sir garo xa ni vannu ra garnu ma
@frensunny
@frensunny 6 месяцев назад
साथ कसैले दिदैन हजुर दिने भाका भए अहिले बालेन को साथ मा सम्पुर्ण नेपाली हुन्थे । यसबाट पुरै प्रष्ट हुन्छ प्रम देखि तल का सबै नेता देश बिगार्ने बाटोमै छन । हामी हरु हो है भन्दै बिदेसिनु परेको छ । धिक्कार छ हामी सबैलाइ यस्ता चोर नेता हरुलाई कहि गर्न सकेनौ ।
@SumanKhati-gj6ws
@SumanKhati-gj6ws 6 месяцев назад
भन्ने मात्र हो सर सबै जनता नै झोलेहरु छ्न
@rambastola2081
@rambastola2081 4 месяца назад
सही हो
@rajukhatri4591
@rajukhatri4591 7 месяцев назад
सधै येस्तै खोजमुलक पत्रकारिता गर्दै यी देशका धमिराहरुको भन्डाफोर गरिनु पर्छ हजुर👏👏👏
@ramshrestha9770
@ramshrestha9770 7 месяцев назад
यो अमुल्य सचेतनामुलक भिडियो को लागि सलाम
@IndraBhandari
@IndraBhandari 4 месяца назад
यति गहिराइमा गएर तथ्यपरक कुरालाई उजागर गर्ने कसैको औकात छैन । सल्यूट छ प्यारे। दमदार प्रस्तुतिका लागि 😍🕉🙏🙏
@kartikeshify
@kartikeshify 7 месяцев назад
this channel deserves more subscribers , publicity, support !!!
@loksundar6078
@loksundar6078 7 месяцев назад
Don't worry, this channel will go ahead beyond ur thought 👍🙂
@kartikeshify
@kartikeshify 7 месяцев назад
@@loksundar6078 🙂🙂
@TheMrgurung
@TheMrgurung 4 месяца назад
यथार्थता बुझियो र काठमाडौं को जनताले बुझ्न जरुरी छ। जय वालेन र टंक जिको विश्लेषण सदाको जस्तै धेरै उपयोगी छ। बुझ्नेलाई श्रीखण्ड ...
@abishektamang2635
@abishektamang2635 7 месяцев назад
हजुरको खोज र सिर्जना उच्च सम्मान छ दाई।हरेक नेता र नागरीकमा जब सम्म ईमान्दारीता जस्तो बहुमुल्य उपहार हुदैन तब सम्म नेपाल विकास हुदैन सबै चोरहरु हुन ।
@narayanparajuli295
@narayanparajuli295 7 месяцев назад
Ncell को बारेमा पनि वास्तविकता के हो भिडियो बनाउनुहोला ब्रदर ❤️
@darikakarajan5062
@darikakarajan5062 7 месяцев назад
नबुझेकाहरुलाई बुझाउन तपाइको भिडियो कन्टेडले धेरै जानकारी गराएको छ तर बुझेर पनि नबुझे झै पाटिकै गुणगान गाउने झोलेहरुलाई बुझाउन केहिलै सकिदैन । धन्यवाद जानकारीका लागी 🙏
@premrana6563
@premrana6563 7 месяцев назад
खाेजमुलक भिडियो यसरी नै अाइरहयाेभने सबैलाई जानकारी भई नेताहरूका कर्तुत छताछुल्ल हुन्छन् ।केही गराै भन्नेहरूलाई जनताकाे साथ अवश्य हुनेछ । जानकारीकाे लागि धन्यवाद ।
@chandra-1
@chandra-1 7 месяцев назад
देश र जनताको लागि राज्निती गर्न आएको बालेन लाई चौतर्फी घेराबन्दी छ।झोले प्रथाबाट मुक्त समाज नबनुन्जेल देशको हलत एस्तै हो।
@user-ej4tq4jf9i
@user-ej4tq4jf9i 7 месяцев назад
फोहोर को बारे मा, एत्ति राम्रो कुरा गरेर छर्लङ्ग पारिदिनु भयको मा धन्यवाद छ टङ्क जि लाई ! कुनै पनि बिषय-बस्तु रिपोर्टिङ गर्दा हो एसरी चट्ट Point to the target पारा मा भन्यो भने, जस्ले पनि सहजै बुझ्न सकिन्छ । मैले युके बाट हेर्दै छु । शुभकामना छ ।
@rajendrabhandari4799
@rajendrabhandari4799 6 месяцев назад
समाचार भनेको यस्तो हुन्छ खोज पत्रकारीता र पत्रकार भनेको यस्तो हुनुपर्छ सल्यूट १२ भाई ले सिक्नु धेरै छ।
@jharanaghatrajfacebooksnih2522
@jharanaghatrajfacebooksnih2522 6 месяцев назад
यहि कुरा आम नागरिकले नबुजे सम्म यस्तो धन्दा सदा चलि रहन्छ।
@rajangiri6597
@rajangiri6597 7 месяцев назад
अहो 😮😮 कस्तो राजनिती हो ।। बालेन तपाईको प्रयास कत्रो हो ।। सलाम छ ल, एकदिन तपाई देशको कार्यकारिणी तहमै पुगेर यो देश बनाउनु हुने छ तर सजिलो भने पक्कै छैन ।। अनि बिशेश धन्यवाद टंक जि ।। जोगिनु होला लपाईलाई यि पापिले भौतिक आक्रपण पनि गर्न बेर लाउदैन्न ।।❤❤❤😮😮😮
@keshavkatwal2753
@keshavkatwal2753 7 месяцев назад
एकदम सही समाचार दिनु भयो, देश बिदेशका सबै समाचारहरूको फलो गरी रहेको छु । सलाम साहेब
@jyotishbudha
@jyotishbudha 7 месяцев назад
स्याब्बास, फोहोर तन्त्र ... लुट तन्त्र जिन्दावाद ।।
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 4 месяца назад
धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो 🙏 धेरै राम्रो संदेश दिनुभयो
@prabeshrana5611
@prabeshrana5611 3 месяца назад
तपाईको वीडियो न छुटाई हेर्ने गर्छु |धन्यवाद सत्य तथ्य बहिरा ल्यउदा ठगेरा खानेप्रति सचेत भईरा छौ अबको चुनाब साच्चै फरक हुने छ
@user-bb6qn6ru8m
@user-bb6qn6ru8m 5 месяцев назад
धन्यवाद जानकारी को लागि 🙏 यही फोहोर लाई प्रशोधन गर्ने हो भने राज्य र जनतालाई धेरै फाइदा हुने थियो
@gracemoneytransfer8310
@gracemoneytransfer8310 7 месяцев назад
क्या दम्दार बिश्लेशण।kip it up tanka sir
@mmiteamgoldennepal
@mmiteamgoldennepal 5 месяцев назад
सलाम छ गुरुको हजुर को अनुसन्धान खोज लाई 🙏🙏 यी भ्रष्ट नेताहरु लाई गोली नहाने नेपाल उठ्दैन
@BBSThapa
@BBSThapa 7 месяцев назад
राम्रो कुरा लियर अाँउंनु भो टंकदाहाल ज्यु नमन।
@Rana-Magar7
@Rana-Magar7 7 месяцев назад
Yo समस्या सिंगो नेपाल भरी नै छ। अब सम्पूर्ण नेपाली हरु मिलेर यस्ता भाइरस हरुलाई delet गर्नु पर्छ
@chaudharyjustin
@chaudharyjustin 7 месяцев назад
बुझ्न नपाका दुबिएर थिचिएर लुकेको वास्तविकताको बुलन्द आवज हो तपाईं, we should be proud of his continuous effort and standing still.
@sushikhanal9822
@sushikhanal9822 7 месяцев назад
भित्रि कुरा थाहै नपाइ आफ्नो पार्टी को बचाब गर्न बालेन लाई नराम्रो देखाउने जो कोहि पागल् हरु बोल्दा ख्याल गर। जानकारी को लागि धन्यवाद टंक जि।
@khemlawati8663
@khemlawati8663 23 дня назад
बिश्लेसणयुक्त एबं खोजमुलक समाचार निरन्तर सुन्न पाउॕ मिठो कथा श्रवण गर्दा गर्दै समाप्त हुन्छ धन्यबाद
@shyamshrestha4491
@shyamshrestha4491 7 месяцев назад
फाेहर माथि माहां फाेहर त यहि नेताहरु र तिनका पार्टीका झाेलेहरु हुन त्यस्ता तत्व हरुलाई हार्दिक श्रद्धाञ्जली , तर फाेहर ब्यबस्थापन मा हदै सम्म सुधार गर्नुहुने मेयर बालेन शाह र बिकृति बेथिति काे चिरफार गर्नुहुने टंक दाहाल ज्यु हरुलाई छड्के सलाम साथै सम्मान।❤🎉
@user-te8oh7pk1d
@user-te8oh7pk1d 7 месяцев назад
टँक सर क्या गजब भिडियो बनाउनुु हुन्छ हजुरले हामी सर्बसाधारणले बाहिरबाट हेरेको जस्तो छैन नेपालको राजनिती तेसैले देशमा एउटा जङ्ग बाहादुर राणा जस्तो छोरा जन्मिनु पर्छ अनि देशले मुहार फेर्ने छ टँक सरलाई धेरै धेरै धन्यबाद 🙏
@dewangurung3311
@dewangurung3311 6 месяцев назад
धन्यवाद ! सरल तरिकाले नेपाली जनतालाई बुझाउन सहयोग गर्नुभएकोमा यसरी नै राम्रो मान्छेहरुलाई support गर्दैगए 2084 मा यस्को नतिजा देल्हिने पक्का छ ।
@parvatigurung2815
@parvatigurung2815 6 месяцев назад
एक दम सहि कुरा गर्नु भयो
@janakojha8401
@janakojha8401 7 месяцев назад
खोज, अनुसन्धात्मक विषय । हाम्रो देशको हाविगत त यस्तो छ भने, विकास त परै को कुरो हो।
@BishnuEkata
@BishnuEkata 7 месяцев назад
यि माफिया लाई जसरी हुन्छ हटाउनु नै पर्छ
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 Месяц назад
Tanka जी तपाइको महत्वपूर्ण भिडियोमा बाट चोरहरुको बास्तबिकता थाहा भयो ! धन्यबाद !! साथै तपाइका खोजमुलक भिडियो महत्वपुर्ण छन र म मनपराउछु !
@tankaghimire2853
@tankaghimire2853 7 месяцев назад
मिठो सारै मिठो प्रस्तुती 🙏💐🙏
@SampradaaMantra
@SampradaaMantra 7 месяцев назад
केही कुरा नै न बुझी बालेन् लाई कराउने , धरान का मेयर हर्के साम्पाङ राई लाई सबैले tag गर्नु होला यो भिडियो । तपाईं को जानकारी को लागी धेरै धेरै धन्यबाद 🙏🙏
@anonktm9398
@anonktm9398 6 месяцев назад
Thank you , Tanka Ji.तपाईको खोजमुलक यो भिडीयोको लागी । तपाईको अरु videos हरु पनि हेरेको छु । सबै राम्रा तथा सही छन्। प्रस्तुती सफा, सरल छ ।very clear to understand. Thank you very much once again. - from Perdes
@kumarthapa9530
@kumarthapa9530 6 месяцев назад
तपाईको अध्ययन, अनुसन्धान, बिष्लेशण र प्रस्तुतीलाई मान्नुपर्छ ।
@nabinkaranjit7701
@nabinkaranjit7701 6 месяцев назад
नेपालको सबैभन्दा ठुलो दुश्मन भनेको भारत हो। हाम्रो घर झगडा मा छिमेकी को चलखेल किन?
@bhojrajregmi3078
@bhojrajregmi3078 4 месяца назад
प्लाष्टिक उत्पादन तुरुन्त बन्द गर्नुपर्छ र त्यसको वैकल्पिक व्यवस्था गर्नुपर्छ।
@jayandrakoirala6130
@jayandrakoirala6130 4 месяца назад
१०० % सहि कुरा सुनाउनुभएकोमा धन्यवाद ।
@BibekYonjanTamang
@BibekYonjanTamang 7 месяцев назад
mainstream media भन्दा यस्ता RU-vidr काे भर लाग्छ मलाई 🎉
@himk6808
@himk6808 7 месяцев назад
भनाइ अलिक राम्रो भयन की उवाको बारेमा तपाइको बुजाइ
@kulbahadurbhujel9443
@kulbahadurbhujel9443 7 месяцев назад
हजुरको गहन अध्ध्यन, तयारी र प्रस्तुति एकदमै राम्रो छ, अर्को यो विषयमा पनि खोज गर्नुहुन्थ्यो कि! नेपालीलाई राष्ट्रिय परिचयपत्र किन चाहियो? परिचयपत्र कै लागि हो भने जनतासँग नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र, सवारी अनुमतिपत्र, विभिन्न स्कुल कलेज र विस्वविध्यालयले दिएको परिचयपत्र, पानी, बत्तीको बिल ,,,,, छँदैछ र पनि किन अझै थप राष्ट्रिय परिचयपत्र आवश्यक पर्यो? कसको डिजाइनमा यो नेपालमा सुरु गरियो? कतै सँसारलाई नै रिसेट गरि टोटल एउटै कन्ट्रोलमा ल्याउन भनी लागि परेका इलुमिनाटी ग्रुपको एजेन्डा त होइन? राष्ट्रिय परिचयपत्रको सफ्टवेयर त वदेशीले बनाको होला, सम्पूर्ण नेपालीको डिटेल लिएको छ, कतै यो सबै डाटा विदेशीको हातमा पुगेको त छैन? ता कि पछि उनीहरुको नयाँ सँसार New World Order आउँदा सबैलाई कम्प्युटर सिस्टमद्वारा पूर्ण कन्ट्रोल गगरी सबै मानिसलाई दास बनाउन सजिलो होस्। हेक्का रहोस् जब इलुमिनाटीको राज्य आउँछ सँसारभर सबै कुरा one, one हुन्छ, सँसारभर one ruler, one law (rule), one court, one language, one currency, one nation (country)... etc. Everything will be one, that's why they call that One World Order. डल्लै, सिंगै पृथ्वी एउटै देश हुनेछ, जनताको सबै व्यक्तिगत सम्पत्ति सरकारीकरण गर्नु लाउनेछन्, अनि दास बनाइनेछ..... कतै राष्ट्रिय परिचयपत्र बनाएर हामीले अहिले देखि नै सबै हाम्रो डाटा विदेशीलाई नै सुम्पि त सकैनौँ? के नेपाल सरकारसँग यो डाटालाई सुरिक्षित राख्न सक्ने ह्याकरहरु छन् त??? Sorry for long comment 🙏🙏
@bikramrai9468
@bikramrai9468 7 месяцев назад
धेरै धेरै धन्यवाद सर, यहाको यस्ता महत्त्वपूर्ण भिडिया्ेहरुले निरन्तरता पाइरहोस ।🎉❤
@dipendralama8493
@dipendralama8493 7 месяцев назад
जब सम्म देश मा इमान्दार ब्याक्ती जो चाइनाको रास्ट्रपति सिजिन्पिङ जस्तै रास्त्रभक्त देश लाई माया गरेने र देशको भबिस्यको सच्चिकै चिन्ता गर्ने इमान्दार ब्यक्ती आउदैन तब सम्म काठमाडौं मात्रै होइन देश्को बिकास नहुने मत्रै होइन देश नै नरहने पक्का छ तेसैले हामी जनता बिकल्पमा इमान्दार ब्यक्तिको बिकल्पमा छौ
@MingRai
@MingRai 5 месяцев назад
Hajur video aasadai Gyan dine ra upayogi xa👌👌
@surajstout5876
@surajstout5876 4 месяца назад
फोहोरको राज्नितिको बारेमा बल्ल क्लियर भयो धन्यवाद टन्क जि।
@krishnabasnet8236
@krishnabasnet8236 4 месяца назад
फोहर बाट मोहोर कमाउन राजनैतीक सफा गर्नु पर्छ।
@parbatigurung3395
@parbatigurung3395 7 месяцев назад
जानकारी को लागि धेरै धेरै धन्यवाद !
@karansunam8895
@karansunam8895 6 месяцев назад
बालेन साह प्रधानमन्त्री भएको हेर्नु मन छ !
@bashuchalise1727
@bashuchalise1727 3 месяца назад
बालेनले याक्सन लिएर त्याे पैसा तिराउनु पर्छ । नतिरेमा कानुन बमाेजिम कारबाही गर्नुपर्ने भयाे ।
@chrishna7960
@chrishna7960 7 месяцев назад
Thank you, brother, for thoroughly investigating videos about Nepal. I am a loyal viewer of your captivating content. We eagerly anticipate your upcoming videos on the NCELL propaganda and the events that transpired. Your dedication is appreciated. Thank you
@rajuthapa8790
@rajuthapa8790 6 месяцев назад
जवसम्म देशबाट बाह्र बुंदेलाइ उखेल्न सकिन्न सबै किसिमका फोहर बाट देशले मुक्ति पाउने छैन।
@bhupalman3264
@bhupalman3264 7 месяцев назад
टंक सर नमस्कार म केनाडाबाट म तपाईको नियमित फ़्लवर सरको हरेक कॉन्टेंटहरू एकदमै सानदॉभिक र येथॉथ स्पष्ट आफनो बिचार पस्किनु हुनछ।ई येसता कुराहरू ले सम्पूर्ण न्यायप्रिय नेपालीहरूको लागि अत्यंत महत्वपूर्ण लाभ भएको हुनुपॉछ । यसतै यसतै रहस्यमय कॉतुतहरूको पोल खोलदै जानुस्।
@user-wb7gh7bb5v
@user-wb7gh7bb5v 6 месяцев назад
बालेन शाहलाई पदबाट हटाउनुलाई यो आरुप लगाईरहेकोछ।
@11dany11.
@11dany11. 7 месяцев назад
Im from india and a regular viewer of Tech tanka, thaha, the nepali comment & in depth story..im addicted to to the contents you guys create, i've more knowledge of past present and future of nepal than india, my family says do you have a girlfriend from nepal or are you gonna settle down in nepal 🙃 , the fact is i just love the contents you guys create, nepali bhasa ma etti ko content sunnu pawda khusi lagera awcha 😍 thankyou Tanka daju🙏
@TechTanka
@TechTanka 7 месяцев назад
🙏🏻❤️
@uniqkarki10
@uniqkarki10 6 месяцев назад
@@TechTanka bro nepali ethnicity based nationality indian ho ki sab roots bata indian ai ho? Boarder cheuchau ho? Ki Great to see such persons
@Debendra_Basuri
@Debendra_Basuri 7 месяцев назад
बालेन पछिको अर्को सम्भावना बोकेको हिरो हो टंक दाहाल ।
@hembahadur1233
@hembahadur1233 6 месяцев назад
अरु त अरु भयो सर बालेन किन चुप बसेको? बालेन ज्यु हामी आशागर्छौ अब महानगरको मातहतमा ल्याउनु पर्यो
@PopularDangi
@PopularDangi 6 месяцев назад
जे सुकै होस तर टंक दहाल भने मलाई गजबको लाग्छ keep going on buddy❤❤❤
@user-iu2rz6dz6e
@user-iu2rz6dz6e 7 месяцев назад
धन्नेबाद राजनितक दल को कर्तुत बुझाउनुभयको मा .
@user-gp2iv7db4j
@user-gp2iv7db4j 7 месяцев назад
Very nice, loud and clear information. Thank you.
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 7 месяцев назад
अति सान्दर्भिक विषयका बारेमा प्रष्ट कुरा ..! धन्यवाद हजुर
@deepakshrestha8641
@deepakshrestha8641 7 месяцев назад
यसको समाधानको लागि काठमाण्डु नै खाली हुनेगरी मिसाइल हानिनुपर्छ
@Deeworld102
@Deeworld102 7 месяцев назад
Aaba janta haru ta prastai ho jhan support balen🙏🇳🇵jay nepal
@hemangurung921
@hemangurung921 7 месяцев назад
Thank you sir for the very important news it's a great information. I think along with 15 municipaties and your team should participate for this good job.
@Hari_Hmgn.humagain_hari
@Hari_Hmgn.humagain_hari 7 месяцев назад
उपत्यकाको खानेपानी ,फोहोर सरसफाइ को समस्या कहिल्यै समाधान हुदैन।यो त दुहुनो गाई हो दूध खाइरहन पाउँछन्।
@nawalkishorchauhan7788
@nawalkishorchauhan7788 7 месяцев назад
Great research Sir. Your videos are always creative and meaningful.
@bhairabthapa2840
@bhairabthapa2840 7 месяцев назад
Thanks for the clarity. More respect to Balen sir. Politics le kuna kuna khattam pari sakyo desh ko.
@kulbahadurbhujel9443
@kulbahadurbhujel9443 7 месяцев назад
Salute sir, you are the voice of voiceless ✊🙏
@veermalathapamala5021
@veermalathapamala5021 29 дней назад
यो सबै माफिया हरु लाई सीधाउनु जनता ले बालेन जीऊ लाई सहयोग दिनु पर्छ 👍👌💞 तबै नेपाल ले विकास गर्नु कसै ले रोकनु सक्दैन 😖😖😖😖😖😖😖😖😖😖😖😖
@sarojacharya8722
@sarojacharya8722 5 месяцев назад
हैट पुरै क्लीयर भैयौ त यो बिषयमा ! माने सर माने तपाईको दिमाग लाई !
@RamkumarBista
@RamkumarBista 7 месяцев назад
अब हामीले के गर्ने त यी माफियाहरु विरुद्ध ? यी लुटेरा हुन अब यिनीहरू विरुद्ध काठमाडौं बाट युवा जागरुक भई यिनीहरूलाई देश निकाला गर्नु पर्छ 🇳🇵🇳🇵🇳🇵
@Sarungurung
@Sarungurung 7 месяцев назад
You are doing a great job…keep it up….all the love from Hong Kong 🇭🇰
@ramthapamagar5954
@ramthapamagar5954 7 месяцев назад
महानगरले नै सबै फोहोर उठाओस पैसापनी उसैले खाओस किन यी चोरहरुलाई उठाउन दिने।यिनीहरूलाई तुरुन्तै कार्बाही र जरिवाना गरोस।
@prithbirai5432
@prithbirai5432 7 месяцев назад
Great reporting based on ground realities. Thanks Tanka Ji
@42theone
@42theone 7 месяцев назад
Daju Ramro kaam garirahanu bhayeko chha. Ma Australia bata tapai lai follow garira chhu. Milchha bhane ajai yo channel lai agadi badhau sangai. I am with you.
@yubgurung-lx2eo
@yubgurung-lx2eo 7 месяцев назад
Tanka g , I love ur RU-vid channel deferent topics big issues claimed and Environment Capital of the Ktm. Very interesting subject in-reality waste pick up indirectly dirty politics. It’s true and reality politics pressures Mayor Balendra Shah. Anyway ur knowledge and Experience is brilliant 👌👍. I salute and respect you always . Keep it up 🏃mate .
@narayanmanandhar6729
@narayanmanandhar6729 4 месяца назад
सत्य तथ्यको आधार/प्रमाण सहित स्पष्ट बक्ता श्री तँक भाई लाई सत्य कुरा पस्केर जन चेतनाको लागि धन्यबाद ❤❤❤
@dhakalhemlal37
@dhakalhemlal37 6 месяцев назад
धेरै राम्रो अनि स्पष्ट बिचार
@suvaspariyar6132
@suvaspariyar6132 7 месяцев назад
What a investigation 🙏🙏
@isworikhadka5455
@isworikhadka5455 7 месяцев назад
Thanks Tank babu to layout the hidden secret .
@kesharkc2037
@kesharkc2037 7 месяцев назад
धन्यवाद मित्र। यसैगरी जानकारी गराउँदै हुनुहोला नेपाली जनतालाई।
@ritaacharya9983
@ritaacharya9983 7 месяцев назад
कति सुन्दर तरिकाले ब्याख्या गरेर जनतालाई जानकारी गराउनु भयो धन्यवाद भित्र भित्रै कतिसम्म राजनीति हुदोरहेछ ।
@nabindhakal7809
@nabindhakal7809 7 месяцев назад
Great information 🎉❤
@bishalshah3546
@bishalshah3546 7 месяцев назад
Love your videos dai. Keep it up
@tejkc8571
@tejkc8571 7 месяцев назад
हजुर ले बोलेको कुरा 100% सहि हो सर सबै नेपाली जागौ है❤
@rgurung6022
@rgurung6022 6 месяцев назад
This is really shocking 😱 Thank you for opening our eyes!
@sauravlamsal6768
@sauravlamsal6768 7 месяцев назад
Kas kaslai yo channel le aja subscriber deserve garxa jasto lagxa yeta hajir hum ta❤
@bhuwanshrestha5838
@bhuwanshrestha5838 7 месяцев назад
ए ए M Adhikari त पैसा छाप्ने कम्पनि मा मात्र जागिर खाने रहेछन ! ए माले त ई माले पो रहेछ!
@rajendramaharjan8971
@rajendramaharjan8971 6 месяцев назад
Great tanka sir..सतिक समाचार..अब ब्यवस्था फेरे पछि मात्र अवस्था फेरिन्छ..पुराना पार्टीहरु बाइ बाइ
@kirati
@kirati 6 месяцев назад
Thank you for your service! You are more patriotic than 1000 soldiers at the border. Your contribution is invaluable.
@stoneartgorkhkalimurtikala367
@stoneartgorkhkalimurtikala367 7 месяцев назад
हजुर को प्रत्येक कार्यक्रम हेर्ने गरछु म चितवन बाट ❤❤❤❤❤❤
@MegaParajuli
@MegaParajuli 7 месяцев назад
You make it very clear एमाले र काङ्ग्रेसलाइ समाप्त नगरि देस बन्दैन । माओवादी त आफै खत्तम हुन्छ
@rajangaire1949
@rajangaire1949 7 месяцев назад
तपाईंलाई धेरै धेरै धन्यवाद। सारै यथार्थ भिडियो दिनुहुन्छ।
@rameshbista6016
@rameshbista6016 6 месяцев назад
सहि बिष्लेसनको लागि धन्यवाद ।
Далее
Strawberry Cat?! 🙀 #cat #cute #catlover
00:42
Просмотров 2,6 млн
İranda azərbaycanlı prezident seçilib
00:32
Просмотров 153 тыс.
Макс Пэйн - ТРЕШ ОБЗОР на фильм
47:02
Is graphene starting to live up to its hype?
28:03
Просмотров 213 тыс.
YOTAPHONE 2 - СПУСТЯ 10 ЛЕТ
15:13
Просмотров 172 тыс.