Тёмный

रविको फन्डा, काजीको डन्डा, तोषिमाले कुरा फेरिन्। बालेनले आफ्नैलाई गरे निलम्बनः ‘नो नातावाद’ 

News24 Nepal
Подписаться 3,2 млн
Просмотров 254 тыс.
50% 1

रविको फन्डा, काजीको डन्डा, तोषिमाले कुरा फेरिन्। बालेनले आफ्नैलाई गरे निलम्बनः ‘नो नातावाद’ - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #news24tv

Опубликовано:

 

1 янв 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 841   
@rampaudel6460
@rampaudel6460 6 месяцев назад
रबिको रिस त पुराना पार्टिको नेताले र नेताका झोलेले गर्नु अवबभिक हो किन कि रबिको आगमन सगै इन्हरुको निद हराम भएको सबैलाइ थाहाछ।जय रास्वपा 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@SurajSingh-qu1vf
@SurajSingh-qu1vf 6 месяцев назад
रबि का दुस्मन लाई आफ्नु बनाउ
@kesharghartiMagar
@kesharghartiMagar 6 месяцев назад
धरान मा मात्रै हैन नेपाल को सबै कार्यलय मा चोर हरुको फोतो हताउन जरुरी छ
@sangyelodromgr4033
@sangyelodromgr4033 6 месяцев назад
भ्रष्टाचारी, तस्करी, हत्यारा पापीहरुलाई मायाँ गर्नु भनेको मेरी भाउजू जानी... जानी राणी भईन... भनेको जस्तै हो । सबैले चेतना भया !
@haripoudel3228
@haripoudel3228 6 месяцев назад
Sahi kura yo chor ko pht sabai thau nikal parxa eni hru desh lai barbaad grni virus ho
@SurajSingh-qu1vf
@SurajSingh-qu1vf 6 месяцев назад
यी चोर गरमी न नेता हरु को फोटो राख्न जरुरी छैन जय नेपाल
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 6 месяцев назад
बालेन र हर्क जस्तो मेयर होइन रबि ।यो देशको हिरो हो रबि जि समयमा चिन्नु पर्यो।युवाले
@rabindrrarai2125
@rabindrrarai2125 6 месяцев назад
देशद्रोही , हत्याराहरुको फोटो किन राख्नु अफिसमा। Good job मेयर साप।👍👍
@bedhyashah5018
@bedhyashah5018 6 месяцев назад
देस एकीकरण गर्ने रास्ट्रपिता को फोटो हटाइउने सालिक हटाउने चोर हरु को फोटो हटाउदा केब्को आपत्ती सारै राम्रो काम भय् को छ
@rajkumarkhadka3622
@rajkumarkhadka3622 6 месяцев назад
बिरेन्द्र सर हजुरकाे बाेली साह्रै मिठाे र आनन्द लाग्छ याे चाेर नेताहरुलाई जति भने पनि कम नै हुन्छ सर
@Kasa690
@Kasa690 6 месяцев назад
😊 पुरानो नेता बाट देश बरबाद तिर लगेका अहिले नयाँ जन्मेको!यो भात मारा चोर नेताहरूले यो देशलाई भ्रष्टाचार को अखण्ड nabanako बेथिति नगरेको भए रबि को uday असम्भव थियो!बेथिति विरुद्ध को जन्म हो रबि 😘
@ishowrbhakta5808
@ishowrbhakta5808 6 месяцев назад
रबि लामिछानेलाई फसाउन अहिलेकाे सरकार काजिसाजि सबै पछि परिराछन् ।सक्दैनौं सक्दैत सक्दैनौं 🎉
@himaljungkhadka6739
@himaljungkhadka6739 6 месяцев назад
राजतन्त्रले जनतालाइ चुसेर सखाप पारेको थियो भन्ने काट्टो खाने बाजेले चाहिँ जनता लाइ दिएको सुख सुबिधा पनि देशबासीले राम्रो सँग देखि सक्यौं
@resammagar4481
@resammagar4481 6 месяцев назад
ऐकदमै सही कूरो झूटो आरोप लगयेर कसरी सिध्याउने रबी लाई भनेर हात धोये पछी लागेको छ मालबादी प्रचन्डे र नारायणकाजी Good Lock Rabi sir jay 🔔🔔🔔
@Hkalpit
@Hkalpit 6 месяцев назад
युवा नेता रवि लामिछाने, ज्ञानेन्द्र शाही , बालेन शाह हरु जनताको आशा को किरण हुन ,,,,❤
@JhalakRajchettri
@JhalakRajchettri 6 месяцев назад
रबि जतिको राम्रो मान्छे नेपालमा पाउन गारो छ बेलैमा चिन्नु पर्छ हामी जस्तो युवाले। रबि राजनीतिमा आको रिस गर्नी हरु रबिको नराम्रो देख्नलाई आतुर छन तेसैले चुनौतीहरुलाई सफलता मा बदलन जरुरी छ्🔔🙏❤️
@Reedam143
@Reedam143 6 месяцев назад
बुच्दैन्न अरूदेशमा नभको पाटि छत रबिलाई कस्ले मान्छ गर्छु भनेभनेत उल्टो रसपान गर्नेले कहाँ मान्छन रबिलेत पानी पनि दिनुहुदैनत कहाँ रबिको पाटि को सहमत गर्छन
@rampaudel6460
@rampaudel6460 6 месяцев назад
100% Right
@movieexplained5903
@movieexplained5903 6 месяцев назад
Raja aau desh bachau bachau bachau ❤❤❤❤
@bepositive204
@bepositive204 6 месяцев назад
Mero bhai rabi bhaneko ajai ko ho bujenau hai ravi auta awasarbadi byekti ho rajniti ma pani jaba balen ley jityo taba matra ako ho 1 no natho manchey ho kp oli ko pani bou level ko herdai jau
@bikashrai3395
@bikashrai3395 6 месяцев назад
😂😂😂😂chup
@binaymoktan8302
@binaymoktan8302 6 месяцев назад
१२ भाई, माफिया, तस्कर ,झोलेहरु जे सुकै भनुन हामी जनतालाई रबि जिन्दाबाद 🔔🔔🔔🙏🇳🇵❤️
@gomakhadka3187
@gomakhadka3187 6 месяцев назад
मेर हर्क ले जे गर्नु राम्रो गरो चोर को फोटो काम छैन
@user-rb1ge7ng6r
@user-rb1ge7ng6r 6 месяцев назад
चोर मात्र होइन हत्यारा पनि हो
@Kasa690
@Kasa690 6 месяцев назад
😡ए झोले हो आफ्नो प्रचण्ड र रामे को त्यति नै माया भए आफ्नो घरको भित्तामा र छातीमा टासेर हिडे हुन्छ!देशमा यति धेरै भ्रष्टाचार, बेथिति नदेख्ने झोले!आतङ्क कारी छाउरा छाउरी हरू दिमाग को ढकन कैले खोल्छस हं??
@nepalitube8750
@nepalitube8750 6 месяцев назад
अब कोट र पेटीकोट दिवस पनि सुरु हुनु पर्यो,हर्कले जुन काम गरे राम्रो गरे यसता चोर फटाह का फोटो राखेर के काम ,
@gyanurisal8787
@gyanurisal8787 6 месяцев назад
१०० % शहि गरनुभयो मेहेर साब हर्क सामापङ जुउ 🙏👍️👍️
@dhrubakarki2071
@dhrubakarki2071 6 месяцев назад
रबिलाई छुने आट कसैले गर्छ भने त्यो जलेर खरानी हुन्छ। जय घन्टी ❤❤
@jeetbk2541
@jeetbk2541 6 месяцев назад
sahi kuro❤
@educationnoticeinfonepal3362
@educationnoticeinfonepal3362 6 месяцев назад
😅
@sanobhai.stng.rai8227
@sanobhai.stng.rai8227 6 месяцев назад
👍️
@san_tuladhar
@san_tuladhar 6 месяцев назад
Jay Bholey !!!!!
@timaswar
@timaswar 6 месяцев назад
lamoo hunxa
@nissanchaudhary9684
@nissanchaudhary9684 6 месяцев назад
सबै नेता तथा मन्त्रीहरु मेयर बलेन को सुरक्षागार्डको रूपमा नियुक्ति गर सरकार
@pratixyamagar6630
@pratixyamagar6630 6 месяцев назад
बालेन सोसकि हुन
@haripoudel3228
@haripoudel3228 6 месяцев назад
😂😂😂security guard ko like pni xaina ho sabai mantri ra neta balen ko ki kaso ho
@robinthapa12
@robinthapa12 6 месяцев назад
हुदैन सेकुरेटि कार्ड नियुक्त गर्न त्यै गार्डले मौका छोपेर छुरा हान्छ बरु बालेनलाई प्रधानमन्त्री बनाउनुपर्छ ठिक गर्छ
@sujitdhakal5571
@sujitdhakal5571 6 месяцев назад
देश लुट्ने लुटेराहरुकाे फाेटाे राख्नु जरुरी छैन अावश्यक छैन
@ratna65acharya
@ratna65acharya 6 месяцев назад
भ्रष्टाचारीहरुको मुटु हल्लियो! अर्बौं कमिसन खाएर #लुकाएका छन सबै पुर्व मन्त्री/प्रम लगाएत हालसम्मका नेताहरु 90% #घुसखोर छन तिनको सम्पत्ति देशबिदेश+ आफन्त सबैतिर खोजी = #जफत र #कार्वाही गर्नु #अनिवार्य_पर्छ!
@jayabahadurdarji5774
@jayabahadurdarji5774 6 месяцев назад
रबि अाउ देश बचाउ भन्ने भावना सबैमा छाअाेस🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏
@kumargiri1478
@kumargiri1478 6 месяцев назад
वाह ! धोती र टोपी एकै दिन पारिनुमा नियत देखिन्छ । सलुट सर ।
@Pushpa_Raj4983
@Pushpa_Raj4983 6 месяцев назад
Rabi Always Good Leader ❤❤🇳🇵
@babin2595
@babin2595 6 месяцев назад
केराको राम्रो लिडर
@Bayambu.K
@Bayambu.K 6 месяцев назад
आलोचना र आरोप खेप्न नसक्ने पनि के नेता । काम छैन रैछ यी रबि पनि
@bistabrobista7320
@bistabrobista7320 6 месяцев назад
Yo Good luck ghanti ka suppoter kasta kasta xan ahile samma pani chinnu na sakne khaali good luck Re,😂😂😂😂
@Pushpa_Raj4983
@Pushpa_Raj4983 6 месяцев назад
@@bistabrobista7320 hjr kai neta ramro xan vani uniharu kai puja gardai basda hunxa ni
@madanpandey6651
@madanpandey6651 6 месяцев назад
Nani alikati rabi ko gu khau yes vanda poilea kasko khayetheyeau kinni parchanda kp deuwa haru ko khadai ayeau aba rabi ko gu khau anii banxaa desh
@saritasaritu8248
@saritasaritu8248 6 месяцев назад
Good luck Rabi sir God bless you 🙏 ❤️ 🙌 😊 💙 💖 🙏
@aaryanbhusal1807
@aaryanbhusal1807 6 месяцев назад
श्रममन्त्री लाई कोर्रा हान्नु पर्छ अनि पद बाट निलम्ब नै गर्नु पर्छ जनता लुट्ने काम गरेको रहेछ 😡
@subba3880
@subba3880 6 месяцев назад
हर्क र बालेनमा केही फरक छैन, यिनिहरुले जे सोच्छन त्यो कसैले भनेको मान्दैनन् ।
@user-nm7ed9hq2u
@user-nm7ed9hq2u 6 месяцев назад
हिन्दु राष्ट्र कायम गर्नुपर्छ नत्र देश बर्बाद हुन्छ यो कुरा सत्ते हो
@Sristy826
@Sristy826 6 месяцев назад
हर्क सामपाम ले जे गरेको छ ठिक गरेको छ यस्ता अराजक गतिहीन गैरजिम्मेवारी सरकार सबै ले बहिस्कार गर्नु पर्छ तिमी हरु जस्तो भतुवा हरु ले हो देश बिगारेको धन्यबाद
@Jiyagannu
@Jiyagannu 6 месяцев назад
good luck rabi🎉
@HTCMedia2081
@HTCMedia2081 6 месяцев назад
माओवादी द्धारा जनयुद्ध हुँदा १७०० को ज्यान गयो मर्ने नितान्त जनता थिए। अब जनता द्वारा क्रान्ति हुँदैछ यो जनयुद्धमा सबै चोर भ्रष्टाचारी नेताहरु सँगै उनका झोलेहरु पनि सति जानेछन् जय देश जय बालेन ब्राण्ड
@LG2334.
@LG2334. 6 месяцев назад
हर्क साम्पाङले जे गरे ठिक गरे ।कार्यलय छिर्दा अलि काम गरौ गरौ होस न यी प्रधानमन्त्री र राष्ट्रपतिको फोटो राख्यो भने त मुड नै खराब हुन्छ। बरू गौतम बुद्ध , राजा यलम्बर , पृथ्वी नारायण शाहहरूको राखौ।
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 6 месяцев назад
❤❤❤ धेरै सहिभनुभयो धेरै राम्रो कुरा गर्नुभएको रबि लामिछाने लाई मेरो तर्फबाट हजुरलाई सलवटछ जयराट जयनेपाल जयबालेन जयरबि
@maheshbaij
@maheshbaij 6 месяцев назад
Great job Hark Sir.
@sujanthapaofficial9330
@sujanthapaofficial9330 6 месяцев назад
Good luck Rabi दाई
@RitaKC-lh5vc
@RitaKC-lh5vc 6 месяцев назад
Great work balen ❤❤
@YG2334
@YG2334 6 месяцев назад
कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून् सोचे र आँटेको सबै कुरा पूरा होस...
@sanjeebsubedi434
@sanjeebsubedi434 6 месяцев назад
Rabi always doing great
@chakgurung3175
@chakgurung3175 6 месяцев назад
Good luck Rabi jii God bless you,Wish you all the best,jai jai 🙏 🙏 🙏
@ToranGurungOfficial
@ToranGurungOfficial 6 месяцев назад
धरानका मेयरले सही गरेका छन् । कार्यालय भित्र जांदा जुन व्यक्तिको तस्वीर देख्दा दिनभरि सकारात्मक उर्जा प्राप्त हुन्छ उनैको तस्वीर राख्नुपर्छ । अमेरिकाले अब्राहम लिंकन, चीनले माओ, भारतले महात्मा गान्धी लगायत विभिन्न मुलुकले इतिहासका धरोहरका तस्वीर राखे झैँ नेपालले पनि सबै राज्य एकीकरण गरेका राष्ट्रपिता पृथ्वीनारायण शाह, नेपालका प्रथम किराँती राजा यलम्बरको तस्वीर सार्वजनिक कार्यालयमा राख्नुपर्छ । हालका नेताहरुको तस्वीर कार्यालयमा देख्दा हुने नकारात्मक तरंग र भ्रष्ट प्रतिविम्बले परिणामत: अधोगतिको प्रतिविम्बित भइ प्रगतिमा व्यवधान उत्पन्न हुन्छ । अत: जुन व्यक्तिको योगदान सम्झिंदा उत्साह र सृजनशिल भाव आउँछ उसैको तस्वीर राख्नुपर्छ | #BinodTripathi
@shyamshrestha4491
@shyamshrestha4491 6 месяцев назад
राष्ट्रपति र प्रधानमन्त्री को तस्बिर हटाउनु मात्र हैन जलाउनु पर्ने हाे , केही राष्ट्र र जनताकाे लागि काम गर्नेकाे पाे तस्बिर राख्ने हाे नत्र किन राख्ने ? झाेले हरु भेंडै हुन।
@user-yu1xm5pl1f
@user-yu1xm5pl1f 6 месяцев назад
रबि नै याे देशका राजनितीक दलकालागि कडा चुनैती साथसाथै अबकाे ग्रेटलिडर हाे।
@hombahadurthapa2462
@hombahadurthapa2462 6 месяцев назад
Good luck rabi daii 💐🙏
@thaparamesh4478
@thaparamesh4478 6 месяцев назад
यस्ता देश घातीहरुले गर्दा आज देश को अवस्था गम्भीर बन्दै गइरहेको छ
@sitachaurel6749
@sitachaurel6749 6 месяцев назад
Good luck Ravi sir. God bless you 🙏🙏🙏
@user-eo2cy6fy1f
@user-eo2cy6fy1f 6 месяцев назад
जय घण्टी जय रबि सर !!!यो उक्रेनको विरुद्ध युद्धमा हुमियाक युवाहरू मध्य थप तिनजनाको मृत्यु भएको छ नेपाल को ब्यबस्था ले लिएको अवस्था यस्तो छ ज्यान भन्दा ठुलो त पैसा हुँदै होइन तर त्यहाँ पुग्नु जानुनै गलती हो कि
@alexkhadka4475
@alexkhadka4475 6 месяцев назад
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@dibyadhojkarki5407
@dibyadhojkarki5407 6 месяцев назад
लाै वधाइ र धन्यवाद छ वीरेन्द्र जैरु सत्य प्रस्तुत गर्नु भएकाेमा !❤
@lee_mlee2825
@lee_mlee2825 6 месяцев назад
रविको खेदो गर्नु भनेकै रविलाई झन पपुलर बनाउनु हो। तेसैले छोडिदेउ खेदो गर्न अब , सकदैनौ रविलाई । रवि 👏👏,
@govindakoirala5
@govindakoirala5 6 месяцев назад
Good job Harka Sampang यस्ता चाेर ठग भ्रष्ट देशका धमिराहरूकाे फाेटाे मात्र हैन मान्छे नै फ्याक्नु पर्छ।
@royalkingonlinetelevision4915
@royalkingonlinetelevision4915 6 месяцев назад
नमन छ हर्क सर यी आतंककारीहरुका फोटो ज्यान गए नराख्नुस😊
@limbulimbu7722
@limbulimbu7722 6 месяцев назад
धरानमा मात्र होइन सबै ठाउँ बाट हटाउनु पर्छ
@harisubediofficialyoutubec7
@harisubediofficialyoutubec7 6 месяцев назад
रवि प्रति सम्पूर्ण कुरा मा सहमत हुन् सकिदैन तर उनको सही नियत मा भने मेरो कुनै सक्का छैन रवि लामिछाने एक पटक देश हाक्ने मौका पाउनु पर्छ।
@purnashahi-zh4dk
@purnashahi-zh4dk 6 месяцев назад
यो ब्यावस्था नै फेल भै सक्यो प्रत्यक्ष रास्त प्रमुख प्रणालि अनिवार्य भयो
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 6 месяцев назад
धेरै सहिभनुभयो धेरै राम्रो कुरा गर्नुभएको बिरेन्द्र जैरेसर लाई मेरो तर्फबाट हजुरलाई सलवटछ नेताहरु रास्टघाती देश दौरोई भसटचारी नाहालायक भयकाछन्
@mallok3425
@mallok3425 6 месяцев назад
नेपालेको बौद्धिक स्तरको ज्वालान्त उदाहरण
@sagarshrestha3756
@sagarshrestha3756 6 месяцев назад
Jai harka, Rabi
@gyanrajpurkuti4512
@gyanrajpurkuti4512 6 месяцев назад
बालेन जस्तो देश प्रेमी नेता प्रधानमन्त्री हुन पर्छ यो देश बिकाश हुन्छ
@BikramlamaBikram
@BikramlamaBikram 6 месяцев назад
रबि लामिछाने यो देश को र जनताको नेता हो जय घण्टी जय नेपाल जय राष्ट्रिय स्वतन्त्र पाटी
@ganeshthapa4791
@ganeshthapa4791 6 месяцев назад
रबि भने को यो देश को हिरो हो रबि आय यो देश कोरिया हुन्छ 10.15 साल मा 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@clientestwood1441
@clientestwood1441 6 месяцев назад
भ्रष्टाचार रुपी खोरिया नफाँडे सम्म कोरिया हुदैन। मित्र!
@nirmalaadhikari9374
@nirmalaadhikari9374 6 месяцев назад
mcc ko matiyar ho ki rabi americanle khataeko manxe ho rabi ukeren ma jelespi garda desh sakiyo tyahi hun congres maobadi amale rabi american dalal hun desh jogaun raja r sena mili yo desh bachaunu prx
@user-ux5uu3rz3r
@user-ux5uu3rz3r 6 месяцев назад
राजा लेउ देश बचाउ
@aanoymousaa4337
@aanoymousaa4337 6 месяцев назад
इ नेतालाइ जेलमा राख्ने अनि उनिहरुको सारा सम्पत्ति जफत गर्ने राजा चाहियो
@kiranrai8943
@kiranrai8943 6 месяцев назад
हर्क दाइ जिन्दावाद। आइन्द्रे झोले मुला
@Gangadahal6945
@Gangadahal6945 6 месяцев назад
नगर प्रमुखको कदमलाई स्वागतछ । ईंटाकोजबाफ ढुंगाभएछ । ठिकछ ।
@indratamang219
@indratamang219 6 месяцев назад
Harka did an excellent job and there is no need for corrupt people's photos,
@gopronepal9579
@gopronepal9579 6 месяцев назад
Ramro ho hataune bro... photo herera pani motive hunu parne teni haruko pic here ra k motive hune ..?
@aanoymousaa4337
@aanoymousaa4337 6 месяцев назад
राइट सलाम छ बालेन सर लाइ
@shamsherbist79
@shamsherbist79 6 месяцев назад
Rabi dai ❣️❣️❣️❣️
@shyammaharjan9661
@shyammaharjan9661 6 месяцев назад
Good job harka ji
@thamanchettri5360
@thamanchettri5360 6 месяцев назад
यो कुरा मन परेन जैले । रबिलई भनेको हो भनेर पुस्टि गरत जैले
@ishworpun8447
@ishworpun8447 6 месяцев назад
rabi 100% rights xan rabije lai jasla khedo khane pane khe hune wala xaina rabi sir god bless you ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sitaneupane3970
@sitaneupane3970 6 месяцев назад
रबी काे जस्ले बिराेध गर्छ उस्ले देशकाे लागि केही गर्दैन जय घन्टी जय रबी 🔔🔔🔔🔔🙏🙏
@bikashsharma2887
@bikashsharma2887 6 месяцев назад
संबैधानिक राजसस्था जिन्दावाद ।
@hirabudhathoki3002
@hirabudhathoki3002 6 месяцев назад
पहिला राजतन्त्र परिवारवाद भयो,मोजमस्ति गरे,जनताले बोल्न पाएनन् भन्ने भाष्य गरेर यिनै नेताले जनता सडकमा ल्याए।बहुदलीय ब्यबस्था हुदै गणतन्त्र आयो।३३ वर्ष यिनै नेताले एकलौटी शासन गर्दा के सुबिधा जनताले पाए त।शिक्षा स्वास्थ्य सडक कृषि उद्योग ब्यापार पर्यटन आदि क्षेत्र को अध्ययन गरे पर्याप्त हुन्छ।केवल नेता मन्त्री कर्मचारी का परिवार ,आफन्त,केहि कार्यकर्ता ,उच्च उद्योगि,ब्यापारी सिमितको ब्यक्तिको परिवर्तन उच्च ढङ्गले भयो तर जनताको अवस्था झन्झन् तल झर्यो।ऋणबाट देश चल्ने देखियो।भएभरका युवाशक्तिलाइ दलको ,नेताहरूको बिरोध गर्ने भन्ने सोचेर होला वैदेशिक रोजगारीका नाममा चर्को रकम लिएर नेपाल खालि भयो।बिकास र समृद्धि सुकेनाश लागेको बिरामी जस्तो भयो।भन्न लाज लाग्छ गणतन्त्रमा धेरै बिकास भो,अझै गर्न बाकि छ भनेर सफेद झुट बाहेक छैन।भयो एसियाको नम्बर वान गरीब देश।अबपनि यिनैलाइ भोट दिने हो भने विश्वकै नम्बर वान गरीब नेपाल हुने निश्चित छ।
@sapanaadhikari-hx2zw
@sapanaadhikari-hx2zw 6 месяцев назад
Good luck Rabi sir ❤
@GodabariPaudel-my7td
@GodabariPaudel-my7td 6 месяцев назад
हर्ककाे कुरालाई मान्नुपर्छ
@latestnewsnpl7540
@latestnewsnpl7540 6 месяцев назад
हामी आम नेपालिले एकपटक कुरा बुजौँ घमन्ड नगरौँ पुराना र भ्रष्ट सबैलाइ लात हानौँ नयाँ सक्षम पाटी घन्टिलाइ अँगालौँ यसैमा सबैको भलो हुन्छ।
@maheshthapa7982
@maheshthapa7982 6 месяцев назад
जनता जनता भिडाउने कुक्कुर हुन् भने आफ्नै दाजु भाइ नै भिड्नेहरु चाहीँ भेँडा हुन्।
@Vawukshanta
@Vawukshanta 6 месяцев назад
Rabi is hero of our country for me
@gopalraut5049
@gopalraut5049 6 месяцев назад
कुन कानुनले केमा कसरी छुट दियो ? गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेकाे व्यक्तिले करा चबाएर जवाफ दिन मिल्छ र ?
@Cutegirlplayz122
@Cutegirlplayz122 6 месяцев назад
😂😂😂😂😂😂dhoti dewas aja koi 24 news ma suniyo
@nishashrestha7509
@nishashrestha7509 6 месяцев назад
देश र जनता बेच्ने 😥🇳🇵भ्रष्ट ,दलाल ,माफिया ,रास्ट्रघाती,अपराधीहरुको चङोलमा यो देश हुनु हाम्रो दुर्भाग्य यिनिहरु भन्दा हजार राम्रो रबि बालेन ज्ञानेन्द्र शाही🙏🙏🇳🇵🇳🇵
@pratixyamagar6630
@pratixyamagar6630 6 месяцев назад
बेगा उपमेयरका भनाई प्रति सहमत छु
@nabrajbhattarai8416
@nabrajbhattarai8416 6 месяцев назад
नेपालको कानुन सोझा अनि गरिब दुखि को लागि माति ।हो
@rajuhamal2469
@rajuhamal2469 6 месяцев назад
Sahi jawaf dinu bhayo kp lai,,hats off
@ritsindhuli
@ritsindhuli 6 месяцев назад
Harka sir le eadam ramro kam garnu vo good luck 🤞 harka sir good luck 🤞 rabi sir good luck 🤞 balen shaha good luck 🤞 Gopal hamal sir
@mukundagajurel3937
@mukundagajurel3937 6 месяцев назад
Harka did excellent job. This is demand of all Nepali people. What PM and President did for the Nation except anti people action. Prof.Dr.Mukunda Gajurel
@ghanlimbu9063
@ghanlimbu9063 6 месяцев назад
Dear prof Dr Gjurel one and only highly educated individual I have happened to notice today. Thank you wish you happy new year 2024
@agirltoremember4790
@agirltoremember4790 6 месяцев назад
Harka Sir good man 🙏🙏👍👍
@rajankharel3855
@rajankharel3855 6 месяцев назад
झोले हरुले हर्कले राखेको फोटो देखेछ अनि यत्रो भस्ट्रचार गरेको चोर नेता हरुको हर्कत देश श्रीलंका भै सकेको देखेन रैछ ????????
@prakashbogati4234
@prakashbogati4234 6 месяцев назад
King is king 👑❤️
@saradthulu9435
@saradthulu9435 6 месяцев назад
Rabi Harka and Balen visionary good leader
@hemrajbhusal8678
@hemrajbhusal8678 6 месяцев назад
सहि विश्लेषण ।
@tikaramthapa6581
@tikaramthapa6581 6 месяцев назад
होईना हौ नेपाली जनताहरू हामी कूकुर नै हौत कुनै जनताले नचुन्ने कुकूर ग्रह्ममन्त्री बनाउने भने पछि यस्तोले देशको भलो गर्छत।
@abcdabcd7135
@abcdabcd7135 6 месяцев назад
तिमरो परचनटाले देशबेचेरा खाई सके य patrakar भाई कसरि यक जानाको सनक भयोनि ह तपाईको बोलने सहिलि ठिक छैन है patrakar भाई ति चोर हरुको फोटो किना राखने ह तपाईको पाटि काम छैन जय जय होस मियर साब जिउको❤❤❤❤❤❤🎉🎉🎉🎉
@Balbase662
@Balbase662 6 месяцев назад
हर्क इज रियल हीरो
@narsingh5594
@narsingh5594 6 месяцев назад
रबि ok ❤
@TekSingh-yd2hd
@TekSingh-yd2hd 6 месяцев назад
Rabi is great. Justice for Rabi
@Dashai-go5vj
@Dashai-go5vj 6 месяцев назад
३तिनकै म्याद गिरफ्तार जनता नेपाल् ३वार्षिकोत्सब ३क्रमशः क्रोधी जनताकै तीन कारोडोँ 🌍️🎇⛳️⛳️🇳🇵🇳🇵🎉🎉🎉
@thejourneyoflife2401
@thejourneyoflife2401 6 месяцев назад
Mehar sab is good job...hami lakho nepali yubaharu mehar harka sampang ko pakchya maa xau 🙏🙏🙏
@chandarai8544
@chandarai8544 6 месяцев назад
भष्ट हत्यारा हरुको फोटो हटाउनुपर्छ हो सबै ठाउँबाट
@sanjaybasnet7985
@sanjaybasnet7985 6 месяцев назад
Great words keep it up jairu 👍🇳🇵🇳🇵🇳🇵21 टोप को सालामी छ मेरो तरफ़ बाट🇳🇵
@user-gl7vb1jd1r
@user-gl7vb1jd1r 6 месяцев назад
Rabi sir jindabad
@ALLinONE-lx5vb
@ALLinONE-lx5vb 6 месяцев назад
रबि बिना केहि हुन्न नेपाल only Rabi dai
@meenabudhathoki9462
@meenabudhathoki9462 6 месяцев назад
Good luck rabi jiiiiiii❤❤❤❤
Далее