Тёмный
No video :(

बालेनले धमाधम भत्काए सडक विभागले टालेको रोड - विरोधीहरु लुकेर हेर्दै | Balen Shah | Newroad News 

Wave Nepal
Подписаться 554 тыс.
Просмотров 87 тыс.
50% 1

बालेनले धमाधम भत्काए सडक विभागले टालेको रोड - विरोधीहरु लुकेर हेर्दै | Balen Shah | Newroad News | Balen Shah | Balen Shah News Today | Mahanagar News | NewRoad Kathmandu
#balenshah #newroadktm #mahanagarnews #todaysnews
------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Опубликовано:

 

29 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 402   
@RamShresthaShrestha
@RamShresthaShrestha Месяц назад
Wow बालेन को समर्थन जतिले लाईक गर्नु है❤❤❤❤❤
@nishashrestha7509
@nishashrestha7509 Месяц назад
सबै न्यायाधीश झोले हुदैन यसको ज्वलन्त उदाहरण हो यो 👌🇳🇵🙏सत्य सत्य नै हुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵आशाको केन्द्र बालेन
@biradhikari5466
@biradhikari5466 Месяц назад
बालेन जि को काममा मित्रहरू अबरोध ननगर्न सबै हामी दलका नेता जि तथा हामी दलका जन्ताहरु होसीयार हजुर अबरोध नगरौ।
@sujitdhakal5571
@sujitdhakal5571 Месяц назад
जय बालेन ग्रुप❤ अब केपी अाेली र सडक बिभाग लाई पैसा तिराउनु पर्छ जय बालेन❤शुनिता
@user-rf4vp4jk1q
@user-rf4vp4jk1q Месяц назад
न्यायलय को फैसला स्वागत योग्य र जनता र राष्ट्रको पक्षमा रहेको छ जय नेपाल जय बलेन शा ह
@rajubogati2757
@rajubogati2757 Месяц назад
नेपाल को राज नेता बालेन शाह जय होस ❤।
@avanavyatv955
@avanavyatv955 Месяц назад
तिमीहरु को झगडा ले जनता को पैसा स्वाहा भयो हैनर ?तर बालेन ले गरेको ठिक छ 👍️👍️👍️👏👏👏
@TimePass-sv7hw
@TimePass-sv7hw Месяц назад
अदालत लाई सम्मान गर्दै न्युरोड बासीहरु लाई चाहेको न्यूरोड बन्नबाट अव कुनैपनि राजनिती र पाटीहरु ले मनमा सम्झना रहोस विकास मा कुनैपाटी ले हलो अडकाउन हुदैन नेपालको जयहोस🎉
@LimbuPrakash-jz7rz
@LimbuPrakash-jz7rz Месяц назад
देश मा आसा को दियो भनेको एक मात्र बालेन हो❤ हामि सबै जनता ले उहाँ लाई साथ सपोर्त गरौ🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-rw1sg1ti4x
@user-rw1sg1ti4x Месяц назад
व्यापारी र बटुवा सबैलाइ फाइदा हुने काम गर्नुभयो बालेन ले जयहोस !
@bhawaninembang4515
@bhawaninembang4515 Месяц назад
अघि बड्नोस , बलेन जि ! देश तपाईको साथमा छन।
@krishnaalemagar68
@krishnaalemagar68 Месяц назад
टुकुचा नदिको मुद्दामा छिटोभन्दा छिटो निर्णय फैसला गरोस भन्ने हामी सम्पुर्ण नेपालीहरुको चाहना राख्दै पुर्ण आशाबादी छु जय होस सम्पुर्ण नेपाल र नेपालीहरुको काठमाडौ मेयर बालेन, उपमेयर सुनिता डङ्गोल 🙏❤️🇳🇵
@rabibaral9333
@rabibaral9333 Месяц назад
१००% ढिलै भय पनि एकदिन सत्य काे जित आबश्य हुन्छ ।
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 Месяц назад
जय बालेन हजुर को काम जनहितको छ सबै जनता ले बुज्नै पर्छ अति राम्रो काम
@benupokhrel9535
@benupokhrel9535 Месяц назад
संविधान फेरि संशोधन गर्ने भए प्रत्यक्ष जनताले प्रधान मन्त्री चुन्नु पाउनु पर्छ।
@vishalshahi8022
@vishalshahi8022 Месяц назад
न्यायलय को फैसला स्वागत योग्य र जनता र राष्ट्रको पक्षमा रहेको छ जय नेपाल जय बलेन शाह !
@user-tz6vz8do4k
@user-tz6vz8do4k Месяц назад
बालेन साह को जय होस् 🇳🇵🇳🇵🇳🇵
@umeshkarki5654
@umeshkarki5654 Месяц назад
जनताको करको दुरुपयोग गर्ने स बि लाई कारबाहि हुनुपर्छ।पावर र पदको दुरुपयोग गर्ने स वि का मन्त्रीलाई कडा भन्दा कडा कार्वाहि हुनु पर्छ।जय बालेन जय देश जय जनता
@pokhrelitaranga8266
@pokhrelitaranga8266 Месяц назад
मेयर बालेंन शाहले जे गर्छन त्यो नेपाल र नेपालीको १०० % हीत मा हुन्छ भन्ने नेपाली जनताको विश्वास देखिन्छ | जय बालेंन......| फैसला गर्ने न्यायमूर्ति प्रति हार्दिक आभार
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu Месяц назад
जय बालेन साह
@lopshanraj5226
@lopshanraj5226 Месяц назад
मेयर बालेनको आट हिम्मत लाइ सलाम गर्दै न्यायाधीश ज्युहरुको निश्पक्ष फैसला प्रति हार्दिक आभार तथा स्वागत !!
@user-zx3lv8db3u
@user-zx3lv8db3u Месяц назад
कांग्रेस एमाले यी पुरानो पाटीको झोले नेताहरुलाइ देश निकाला गर्नु पर्छ देश लुटेरा हरू अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kamalrasaili6327
@kamalrasaili6327 Месяц назад
उच्च सम्मान मेयर बालेन्द्र साह।अहिले आएर थाहा भयो कि नेपालमा पनि न्यायाधीश रहेछन। नत्र जहिले अन्यायाधीश मात्र भेटियो।
@dirghanarayankafle192
@dirghanarayankafle192 Месяц назад
नेपालमा न्याय मरेछ भनेर डर लागेको थियो तर मरेको रहेनछखुसि लाग्यो।जय अदालत जयबालेन!!!
@akashlimbu6649
@akashlimbu6649 Месяц назад
सबै नेपाली एक हौ बिकासको काममा।सरकारी जग्गा मिच्ने नक्कली सुकुम्बासीलाई चाडै बिस्तान्तरण गरियोस। बिकासका सबै डिजाईनको काम ईन्जिनियर बालेन शाहलाई दिऊँ
@user-cx2tc1ld4q
@user-cx2tc1ld4q Месяц назад
अदालतको जय होस । पार्टिका मान्छे मात्र नभयेर देशमा सुसाशन होस भन्न चाहने मान्छे पनि रहेछन भन्ने यो एउटा उदाहरण पनि हो ।
@OppoA-ul1re
@OppoA-ul1re Месяц назад
जय बालेन सर 84 को प्रधानमन्त्री धुक्क 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@panchadevpote488
@panchadevpote488 Месяц назад
ढिलाे चाडाे सत्यकाे जित हुन्छ सबै न्यायाधीश झाेले हुन्दैन अब काठमाडौं राम्रो बन्छ बालेन र उप मेयर सुनिताले बनाउने छ सुन्दर शहर
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 Месяц назад
जय बालेन । स. वि को हावा उड्यो । सही फैसला । दशैं अगाडिनै न्युरोमा परिवर्तन हेर्न चाहान्छन् जनता ।
@rajeshruchal3486
@rajeshruchal3486 Месяц назад
सत्यको पक्षमा फैसला गर्नी अदालत लाई सलाम छ जित सधै सत्यकै हुन्छ
@tulasibhandari5091
@tulasibhandari5091 Месяц назад
बालेनको जय होस आखीरी भस्ट र विकाश बिरोधीहरूको अवसान हुदै छ।
@DelparsadAdhikari
@DelparsadAdhikari Месяц назад
जस्ले रोड बडायथ्यो त्यसको कडा कार्वाही गर्नुपर्य‍ो बालन साब।
@Laxmandrawing
@Laxmandrawing Месяц назад
धन्यवाद छ बालेन सर लाई ❤️ 🙏 ❤🎉🎉🎉
@nirajshrestha9926
@nirajshrestha9926 Месяц назад
❤❤❤❤❤❤❤❤❤❤ जय अदालत जनपछिय निर्णय स्वागत योग्य आदेश धन्यवाद साहसी मेयर बालेन उपमियर सुनिता धन्यवाद🎉🎉
@sabitripokhrel1771
@sabitripokhrel1771 Месяц назад
शाहसी नेपालको छोरो 👍👍👍👍👍
@user-sv6gs6in3w
@user-sv6gs6in3w Месяц назад
अदालत को फैसला सम्मान जनक छ जय बालेन
@durbahakesh7395
@durbahakesh7395 Месяц назад
दल का नेताहरु काे दबाव मा आएर या अहंकार काे कारण सम्बन्धित निकाय ले अनधिकृत कार्य गर्न हुँदैन भन्ने यो एउटा उदाहरण हो,,मेयर Balen काे अभियान लाई जनताले समर्थन गर्नु पर्छ,,।❤
@user-ed2xw1zs7f
@user-ed2xw1zs7f Месяц назад
ॐ आज साँच्चै सत्यको जित भएको छ।जय बालेन।
@BharatChand-lm8gd
@BharatChand-lm8gd Месяц назад
अन्त्य सत्यकै जित हुन्छ। बुढापाखाले भन्दै सही रहेछ कुरो। धन्यवाद बालेन
@daltmg2014
@daltmg2014 Месяц назад
जय बालेन शाह🇳🇵🇳🇵🇳🇵🇳🇵
@kedarpokharel393
@kedarpokharel393 Месяц назад
बालेनले घूस पचाउन बाटो बढाएका थिएनन् ।देशको मुहार हँसाउन बढाएका थिए ।
@laxmighimire8025
@laxmighimire8025 Месяц назад
चाड बाड मा त नयाँ सडक हिडनु गार्‍हो थियो। अब ठिक हुनेभाे ।जय नेपाल ,जय बालेन
@bhaktikhanal1409
@bhaktikhanal1409 Месяц назад
मेयर बालेन शाह को जय !!!
@Beetweenall
@Beetweenall Месяц назад
काठमान्डाै जनताले तिरेकाे कर सहि ठाउमा आयकाे छ🎉❤
@nabinpariyar7274
@nabinpariyar7274 Месяц назад
राज्यको सम्पत्ती दुरुपयोग गरेकोमा सडक बिभागलाई कारबाही गर सरकार
@NaveenTimsina
@NaveenTimsina Месяц назад
For Balen 1 like . Jay Balen Jay Nepal.
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 Месяц назад
सलाम बालेन go ahead सबै नेताहरु चोर हुन भ्रष्ट हुन
@SuryaGhatani
@SuryaGhatani Месяц назад
Wow फैसला सुनाएको भोलिपल्टबाटै काम सुरु 👏👏
@dambarprasaddahaldahal3149
@dambarprasaddahaldahal3149 Месяц назад
मेयर बालेन शाह ज्यूलाई सलोट छ
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Месяц назад
अदालत लाई धन्यबाद !
@user-nc4bp8cd1e
@user-nc4bp8cd1e Месяц назад
जय नेपाल जय बालेन
@durgapoudel3214
@durgapoudel3214 Месяц назад
काठमाडौं महानगरका प्रमुख वालेन शाहको जय!जय!!जय!!!🙏🌹🙏
@dhanabhandari9199
@dhanabhandari9199 Месяц назад
जय होस बालेनको
@ratnashrestha6754
@ratnashrestha6754 Месяц назад
गुड लक बालेन शाह जिन्दावाद जय नेपाल
@muncaromania3053
@muncaromania3053 Месяц назад
गजब भयो! खत्रा....
@kedarshrestha2613
@kedarshrestha2613 Месяц назад
सलाम छ न्यायाधीश ज्यु लाई
@premrajsimkhadakalikot
@premrajsimkhadakalikot Месяц назад
जय बालेन सरकार जय
@DDPant-ug6kh
@DDPant-ug6kh Месяц назад
Good job. राम्रो गर्नखोज्नेलाई कसैले रोक्न मिल्दैन ।
@shivakhadka8475
@shivakhadka8475 Месяц назад
Cसत्यको पक्षमा फैसला जनता खुसि🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-gn9xw5nn6s
@user-gn9xw5nn6s Месяц назад
Yess...Jay Balen shah, lets support him for country development. 🙏
@dhurbabikrammalla3118
@dhurbabikrammalla3118 Месяц назад
सत्य सत्य नै हुन्छ राम्रो कामको सुरु भयो ।
@Mr.su_shil
@Mr.su_shil Месяц назад
सत्यताको जित कुनै पनि हालतमा हुन्छ anyway २२ नम्बर वडा अध्यक्ष अहिलेकोमा मा होला ।।
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk Месяц назад
जय बालेन ❤️👍️
@gitabhandari934
@gitabhandari934 Месяц назад
जय बालेन
@gyanurana2224
@gyanurana2224 Месяц назад
बालेनको जय🎉
@ravishrestha.111
@ravishrestha.111 Месяц назад
जे होस वडा २२ को वडा अध्यक्षको शेखी झर्यो।। नाम पनि के पो थियो..?चिनी होकि नुन के पो थियो..?राम्रो कामको सबैले समर्थन गर्छ भन्ने कुराको उदाहरण हो।।
@sarman5039
@sarman5039 Месяц назад
जय बालेन❤❤
@SyangdanPuskal
@SyangdanPuskal Месяц назад
Wow ktm meyor ji salutes chha tpilaii jay desh jay balen shah 🇳🇵🙏✅❤️
@alexgrg3507
@alexgrg3507 Месяц назад
जय बालेन् 💗
@rajushrestha3593
@rajushrestha3593 Месяц назад
Jay balen 🇳🇵🙏🏻🙏🏻🇳🇵 jay nepal ,jay nayalaye🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq Месяц назад
पार्टी को झोले हरु अब टाप कसे हुन्छ तिमिहरुको काम सकियो जनता को सेबक बालेन साह लाई देश बनाउन छाडी देउ
@Santoshthapa-ni7ec
@Santoshthapa-ni7ec Месяц назад
Balen saha jindabad
@user-lv6li9up7w
@user-lv6li9up7w Месяц назад
Jai Balen shaha
@namarajpanta9466
@namarajpanta9466 Месяц назад
सबै न्यायाधीश झोले नहुदा रैछन मेहेर बालेन साब लाई सम्मान र समर्थन छ देश को हिरो मेहेर बालेन
@MitraRai_0327
@MitraRai_0327 Месяц назад
महास्वाँठ त महानै रहेछ नि.... !!
@pandeyprasad1436
@pandeyprasad1436 Месяц назад
बधाई छ बालेन जी।
@gokarnabudhathoki6913
@gokarnabudhathoki6913 Месяц назад
जय बालन
@bijayalama3765
@bijayalama3765 Месяц назад
Wow Balen is Nepal 🇳🇵🇳🇵🇳🇵king 👑👑👑
@kageshowori
@kageshowori Месяц назад
❤❤❤❤❤❤❤Jaya balen ji
@ramkrishnachaudhary2079
@ramkrishnachaudhary2079 Месяц назад
सलाम छ🎉🎉🎉
@balarampaudel33
@balarampaudel33 Месяц назад
Dheray ramro balenji esworle asirbad dinuhos narayanji
@Rameshdaii
@Rameshdaii Месяц назад
👍️👍️👍️👍️👍️👍️बालेन अगि बढ्👍️👍️👍️जय होस सम्मानित अदालत
@MdMd-bv1rn
@MdMd-bv1rn Месяц назад
Jay balen shah
@necessaryitems2441
@necessaryitems2441 Месяц назад
You are the one & only Hero of Nepal...
@indradimdongindradimdong2705
@indradimdongindradimdong2705 Месяц назад
jai balen sir, ❤❤❤❤❤❤❤❤❤❤❤❤
@ramrijal2516
@ramrijal2516 Месяц назад
आखिर बालेनले गर्न लागेको काम ठिक रहेछ नि त?ती पार्टीका झोलेहरुले किन बिरोध गरे र सडक बिभाग ले पुर्यो? देश बिकास नभएको कारण बुझियो नि तनि कारण त यो रहेछ.थुइक्क पार्टीका झोले हरु हो कसका लागि राजनीति? न्याय मरेको रहेनछ नमन🙏🙏न्यायालयलाई जय बालेन❤❤🙏🙏
@bobbysingh-hk5gx
@bobbysingh-hk5gx Месяц назад
May God Bless Balen and Balen Team!
@prayasrai419
@prayasrai419 Месяц назад
राज्यको कोष अनि जन्ताको कर सक्ने बानी परेका पुरानो दलहरुलाई के मतलब जे गरेपनि भईहाल्यो नि पहिले नै बालेन शाहलाई बाटो बनाउँन दिएको भए अहिले कति राम्रो भईसक्थ्यो !
@mukundapaudel7687
@mukundapaudel7687 Месяц назад
Good ! जय वालेन 🙏🙏🙏
@dipbahadurrai4764
@dipbahadurrai4764 Месяц назад
Very wel done Mayor Balen you won the janta's case. True job is true.
@dhanlo218
@dhanlo218 Месяц назад
Good News Balen Sir.
@basantagauchan9286
@basantagauchan9286 Месяц назад
जय बालेन ❤🎉😢
@gopisunar2765
@gopisunar2765 Месяц назад
jay balen jay 🎉Nepal
@gobindashrestha7493
@gobindashrestha7493 Месяц назад
झुटो टिक्दैन सच्चाई डग्दैन ❤❤❤
@user-nd1ji6vw8c
@user-nd1ji6vw8c Месяц назад
Nice balen ❤❤❤❤❤
@rajendrapoudel6674
@rajendrapoudel6674 Месяц назад
कांग्रेस एमालेका झाेले वाडा अध्यक्ष ज्युहरु अब देखि मेयर बालेन शाह लाई महानगरका हेरेक कामहरु अगाडि बढाउन मेयर साबलाई साथ सहयाे गर्नु हाेला तपाईंका पार्टीका नेताहरु केही गर्ने वाला छैनन् यसैमा तपाईंहरुलाई महानगर बासिले प्रत्साहन दिनु हुनेछ।
@Mr_MK101
@Mr_MK101 Месяц назад
Big respect balen dai💪💪🙏🙏🙏
@ramkajigurung9799
@ramkajigurung9799 Месяц назад
Jay balen Jay nepal
@user-sq2fe9mk4s
@user-sq2fe9mk4s Месяц назад
❤❤❤❤❤very good ❤❤❤❤❤balen shaha Kathmandu meyer God bless you 😮😮😮😮😮❤❤❤❤❤❤
@kushalbikramshahithakuri6126
@kushalbikramshahithakuri6126 Месяц назад
Good job balen 👍🏽
Далее
🛑самое грустное видео
00:10
Просмотров 167 тыс.
10 INDIAN Dance Acts That SHOCKED the World! 😱
54:29