Тёмный

बालेनले नदेखेको वडाध्यक्षको कर्तुत, कांग्रेस नेताले बनाए पोखरी माथि घरै घर, रमिता हेर्दै पशुपति कोष 

Prime Times HD
Подписаться 1,6 млн
Просмотров 160 тыс.
50% 1

Опубликовано:

 

3 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 259   
@purnabahadur9250
@purnabahadur9250 Год назад
पोखरीको क्षेत्र फल भित्रका जतिपनी घर बनेका छन तिघरहरू लाई भत्काउन पर्छ। अरू सरकार ले बालेन जी लाई सहयोग गर्नुपर्छ। पत्रकार महोदय लाई धेरै धेरै धन्यवाद छ ।जय नेपाल
@Thapavaie123
@Thapavaie123 Год назад
सबै घर भत्काएर पुन पोखरी बनाउनु पर्छ, येसमा सरकारले बालेन लाई सहयोग गर्नु पर्छ 🙏🙏🙏
@sharada5383
@sharada5383 Год назад
Prime times का पत्रकार ज्यू , यो कुरा काठमाण्डौ नगरपालिकामा प्रमाण सहित सुचना दर्ता गरेमा तत्कालै मेयर ज्यू ले कार्वाई गर्न सहयोग पुग्छ।
@yugranamagar5645
@yugranamagar5645 Год назад
यो वडा अध्यक्ष लाई धेरै भन्दा धेरै कारभई हुनु पर्छ ।
@saritaprasai1386
@saritaprasai1386 Год назад
लुटेराहरूलाई छोड्न हुदैन है पत्रकार भाइ👍👍👍
@hombhattrai356
@hombhattrai356 Год назад
बालेनले याे सब खाेजेर सबका सब भत्ताकाउनु पर्छ काठमाडौका रैथाने नेवार समुदायले बालेनलाइ साथ दिनुपर्छ
@arjunshahi111
@arjunshahi111 Год назад
Ma ktm ko newar ho mero samarthan xa balen lai👍
@thakurpandit4039
@thakurpandit4039 Год назад
खोजमुलक पत्रकारिता को लागि धन्यबाद।
@budhilawati8179
@budhilawati8179 Год назад
यो श्रि पसुपतिनाथ क्षेत्रको जग्गाहरू, पसुपति क्षेत्रलाईनै फर्काउनु पर्छ,त्यसको लागी मेयर बालेनकै डोजर चलाउनै पर्छ,पर्छ।
@thaparamesh4478
@thaparamesh4478 6 месяцев назад
सबै घर भत्काएर पोखरी बनाएर संरक्षण गर्नु पर्छ मिडिया सरलाई ‌नमन गर्दछु यहाँले एकदमै सही कुरा गर्नु भयो म साउदी अरब बाट हेर्दै
@ourfriendssys9831
@ourfriendssys9831 Год назад
लैन बालेन जि यश काे छानबिन गरनु हाेस,दाेसिलाई कारबाही हाेस,
@rameshsharma6411
@rameshsharma6411 Год назад
बालेन सर पशुपति काे पाेखरी माथी बनेका घरहरु सबै भत्काउनु पर्छ
@adkiller1136
@adkiller1136 Год назад
बालेन शाह ज़िन्दाबाद यसमा पनि डोजर चलोस
@abhayaxetri3050
@abhayaxetri3050 Год назад
Great news. अब सबै खाली गर्नुपर्छ महानगरले।
@keshabkhanalkhanal6287
@keshabkhanalkhanal6287 Год назад
भ्रष्ट नेताले सार्वजनिक जग्गा हडपेर घर बनाएका छन् तिनै सत्तामा छन् अनि बालेनलाई कसले सहयोग गर्छ सत्य बाहिर आउँदैछ
@lilatamang3624
@lilatamang3624 Год назад
बालेन जी यो कब्जा गरेको सरकारी जग्गा मा तुरुन्त डोजर चलाउनु पर्छ।
@jhamakthing10
@jhamakthing10 Год назад
सबैभन्दा पहिला बिकासकोसको अध्यक्ष हरुलाई समाउनु पर्छ अनि वडाअध्यक्ष लाई समाएर कारबाहि गरि जगागा फिर्ता गरउनुपर्छ।
@tsunamient.5888
@tsunamient.5888 Год назад
पहिलेको अबस्थामा फर्काउनु पर्छ।।
@user-krizal
@user-krizal Год назад
बाख्रा चोर ले पोखरी पनि निलेछ॥
@suvashtamang-zj2wv
@suvashtamang-zj2wv Год назад
पत्रकार ज्यु हजुरलाई स्यालुट गरिन्छ । है
@bijayamohanshrestha9717
@bijayamohanshrestha9717 Год назад
पशुपति क्षेत्र विकास कोषका नाममा फिर्ता लैउन पछ। दोशी माथि कारबाही गरियोस्। पुन पोखरी बनायो स बालेन को डोजर चलनु पर्छ।
@hastagurung1650
@hastagurung1650 7 месяцев назад
यी सबै कुराले ठिकठाकमात्र,काम कसैले नापदैन ।
@upeshshrestha2912
@upeshshrestha2912 Год назад
पावर र पैसा हुनेले जे गरदानी हुने भएको छ हाम्रो देश नेपालमा।
@rajugurung7764
@rajugurung7764 Год назад
सम्पुर्ण पाेखरि पहिलेकाे अवस्थामा ल्याउनु पर्छ।
@radhakhatiwada9947
@radhakhatiwada9947 6 месяцев назад
सवै वडाअध्यक्ष ज्यु हरु ले मेहेर वालेन ज्यु लाई साथ दिएर सार्वनिक सम्पती रक्षा गर्नु पर्छ ।💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐।
@ThamRai-fw7ey
@ThamRai-fw7ey 6 месяцев назад
जाहा जाहा ब्रहमणहरु ले नेतृत्व गरिरहेकाे छ । त्यही त्यही अनैतिकता,भ्रस्टचार,अनिमीयता ले प्रसय पाएकाे पाईन्छ । सम्बन्धित निकाए ( बालेन ) काे यस तर्फ ध्यान जानू अतेन्तै जरुरी छ । जय बालेन
@ghanshyampun2198
@ghanshyampun2198 Год назад
यस्तो सचो सत्तेसमाचार देखाउने मिदीया लाईसलाम छ है
@chandbahadurrana9629
@chandbahadurrana9629 6 месяцев назад
यो घर भत्काएर पोखरी बनाउनु पर्छ भन्ने मान्यता छ मेरो सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ 🔥🔥🔥🔥🔥 जय नेपाल
@sumandangol7733
@sumandangol7733 Год назад
छिटो भन्दा छिटो फर्काउनु पर्छ!
@chandraramanparajuli5665
@chandraramanparajuli5665 5 месяцев назад
सार्वजनिक पोखरीमा निर्मित सबै संरचना भत्काइ पूर्वरुपमा फर्काउनुपर्छ ।
@nbgiri
@nbgiri Год назад
कांग्रेस मात्र होइन भ्रष्टचारीहरू सबैलाई समातेर सबै जग्गा सरकारले फिर्ता गरेर दोषीहरूलाई जेलमा कोचिनुपर्छ । जनता तथा युवाहरूको कांधमा जिम्मेवारी छ ।
@mitragurung1872
@mitragurung1872 Год назад
पशुपतिनाथले त्यस्ता लाई अवश्य दण्ड दिनुहुनेछ ।
@girideepak8551
@girideepak8551 Год назад
ॐअखण्द नेपाल बनाउ सबइ नेपालि १ होउ
@pratibhapratibhashrestha9508
Great news.
@sarojrai154
@sarojrai154 Год назад
Great news
@tmgbdr68
@tmgbdr68 Год назад
अब यो बिषय बारे कुरा उठ्नुपर्छ ।
@purnabahadurshrestha4496
@purnabahadurshrestha4496 Год назад
यी सबै माफिय र लुटेर रकतिहरु हुन
@magarlafa4714
@magarlafa4714 Год назад
यो हो खोज पत्रकारिता भनेको केही सिकुन त्यो त्याउ त्याउ नकराउ भन्ने युतुबरले
@khemlawati8663
@khemlawati8663 Год назад
कांग्रेसीहरू यसै गर्छन अन्यले पनि उनैका अनुसरण गर्दै आएको छ
@harilalrasaili7855
@harilalrasaili7855 Год назад
मातातिर्थ को जङ्गल मापनी तेसतै भैराको छ त्याहा को रैथाने हरुपनी जङ्गलको मुखमा निजी जग्गा हुने र बिस्तारै बिस्तारै आफ्नो बनाउने धेरै छन छनबिन गर्नु पर्छ
@ThapaJahatbahadur
@ThapaJahatbahadur 6 месяцев назад
Very good information all off Nepali janta lai thank you.
@rambahadurshrestha4714
@rambahadurshrestha4714 Год назад
भ्र्सटचार घुसिया भु माफिया सुन्दा सुन्दा भन्नमनलाग्छ यिनिहरुलाइ स्याउ स्याउ किरापराेस, पराेस,
@redamaraimajhi8731
@redamaraimajhi8731 Год назад
Great nwj jay mahanagar jay balen❤❤❤🎉🎉🎉
@NxtGunda07
@NxtGunda07 Год назад
Goog job
@mitragurung1872
@mitragurung1872 Год назад
राजनित माफिया को पर्यायवाची बनेका छन् ।
@rabitimsina3765
@rabitimsina3765 6 месяцев назад
जबरजस्ती मानिस
@vishnukumarkumar8249
@vishnukumarkumar8249 7 месяцев назад
Good news
@tilakkhatri9211
@tilakkhatri9211 Год назад
यो पनि राज ले नै बेचेका होलान। यी घर बनाउने त पबित्र नेता हुन चोर लुटेरा होइनन।
@gopalraut5049
@gopalraut5049 Год назад
सर्पहरूकाे अगाडि भ्यागुताहरूकाे के लाग्छ । पाेखरि बारेमा जानकारी गराएकोमा धन्यवाद ।
@DineshKhadka-w6e
@DineshKhadka-w6e Месяц назад
देस।बिगारनिमा।ठुलाे।हात।काङरेसकाे।छ।यिसबै।जग्गा।मिचेर।घर।बनाउने।सबैलाइ।कारबाहि।गरनु।परछ।जतिपनि।देस।बिगारने।हात।छ।काङरेस।र।यमाले।छन।कर्म।चारिकाे।पनि।उतिकै।हातछ।अब।जे।गरछ।बालेन।सरकारले।गरछ 23:04
@AngelHeaven-g1l
@AngelHeaven-g1l Год назад
Thank you sir for information.good job sir
@naruto_7688
@naruto_7688 Год назад
गगने बाख्रा चोर सहीत भ्रष्ट सबैलाई जेल कोच्नु पर्छ ति पोखरी फेरी जस्ताको तस्तै बनाउनु पर्छ
@ganeshparajuli5766
@ganeshparajuli5766 6 месяцев назад
बालेन ले पाेखरी खाेजेरै छाेड्ने छन् ।।
@prakashshrestha9559
@prakashshrestha9559 6 месяцев назад
देशै अपराधी करण भै सक्यो सबै कार्यलय अपराधीहरुले चलाउन्छन
@shekharnathchapagain4606
@shekharnathchapagain4606 Год назад
मियर बालेन शाहा भुमाफिया हरू जुन सिकौ पार्टी का नेता कार्यकर्ता हुन सथै पशुपति छेत्र बिकाश समिति का भुमा फिया हरूलाई समेत जनअदालतमा लय्येर कडाभन्दा कडा कारबाही गरिनु पर्छ बालेनशाहा लाइ झापालि जनता को माग
@sumanlimbupunam7327
@sumanlimbupunam7327 Год назад
जे जुकाई नेता भए पनि त्यो पोखरि लाई निकाल्नु पर्छ
@taragurung9821
@taragurung9821 Год назад
Good job sir
@umathapa8223
@umathapa8223 Год назад
यो सबै मिलेर अनियत काम गरेको हो,
@sushil7567
@sushil7567 6 месяцев назад
जय बालेन ❤❤❤❤❤❤❤❤❤
@bunesh0135
@bunesh0135 Год назад
डोजरमा पेट्रोल सकिएको भए ठिक्कै हो,नत्र हो भने जोत्तिहाल्नु पर्यो ।
@mindtalk2240
@mindtalk2240 Год назад
thank you patrakar ji for good news
@saraswotichaulagain3548
@saraswotichaulagain3548 6 месяцев назад
नेपाली कांग्रेसका नेता जति भस्टचारि अरु कमै होलान् रबि दाइ को राजिनामा माग्छन् लाज नभएका नेपाली कांग्रेसका नेता रबि दाइ इ भस्टचारि नेता लाइ ठेगाना लगाउनुपर्छ छोड्नु हुँदैन है देश भक्त जनता मिलेर भस्टचारि को जरै देखि उखेलेर फाल्नु पर्छ रबि दाइ
@Robertkeerati
@Robertkeerati Год назад
Pun pokhari banaaunu parchha yo patrkar jyu laaii dherai dhanyabad
@biddrohisaila2794
@biddrohisaila2794 Год назад
डोजर लगा बालेन तुरुन्त ।
@aminalimbu-w9l
@aminalimbu-w9l 5 месяцев назад
अब सबै घर भत्काएर पोखरी नै निमान गरनु जरुरी छ बाले अघी बडनु
@prasadadhikari5548
@prasadadhikari5548 Год назад
यस्ता काममा पनी बालेन लाई साथ दियन भने केको सरकार,बालेन सरले डोजर लगाउनु पर्छ।
@prakashdhungel7755
@prakashdhungel7755 6 месяцев назад
बालेन जिन्दाबाद !😊
@basanlimbu7776
@basanlimbu7776 Год назад
संलग्न व्यक्ति लाई उधाेमुन्टाे पारेर सुकेकाे खुर्सानिकाे धुलाे लाएर सेकुवा वनाउनुपर्छ।
@mercuryveins6773
@mercuryveins6773 Год назад
अब बालेन को दम कती छ यहा नीर देखाउनु पर्यो
@b.mpradhan4129
@b.mpradhan4129 3 месяца назад
❤ Jay balen ji good job go ahead ❤
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 Год назад
यस्तालाइ जिताउने जनताहरु ले आफ्नो खुट्टामा मा आफैले बन्चरो हानेको भन्दा फरक नपर्ला ।
@sonunepal1084
@sonunepal1084 Год назад
ramro patrakaji salam hami nepali naya pusta sajaj chham sathadinchham balen jile dojar lagaunu parchh
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 3 месяца назад
सब भ्रष्टाचारी नेताहरूको काम हो सर यो पनि कब्जामा लिएर भत्काउनुपर्छ।लाई पनि भत्काउनुपर्छ
@bhaktabasnet3499
@bhaktabasnet3499 Месяц назад
वालेन आउ देशबचाउ
@nilkanthasubedi1059
@nilkanthasubedi1059 Год назад
याे युवराज सफल भन्ने जन्तु कहाँ छ। यस्ता भु माफिया लाई मुद्दा हाल्न सक्तैन भाते। याे देश कंगाल बनाउने पहिलो सत्रु कांग्रेस हो।
@RShrestha-k8s
@RShrestha-k8s 6 месяцев назад
बालेनको डाेजर लगाएर सब भत्काउनु पर्छ
@Shubham_Shrestha017
@Shubham_Shrestha017 Год назад
Khabar anbesan lie Koti koti dhanyaba 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏yes to mahatwo Purna kura bahira launu bhayo🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏chadai karabahi hos 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🇳🇵🇳🇵Jai pasupati maha Prabhu🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
@RabinGautam-o4b
@RabinGautam-o4b 2 месяца назад
कर्मचारीहरुको बदमासी हो।पैसा खाएर बिकृ गरेका हुन फटाहाहरुले।
@mohimurakhamtule8732
@mohimurakhamtule8732 Год назад
घिच्यो घिच्यो, अब त्यही गाड्नु पर्छ
@BijayPariyar-t6v
@BijayPariyar-t6v 6 месяцев назад
बालेनको डोजरको दात फेरि चिलायो भनेर कराइ राखेको थियो दात कन्याउने ठाँउ भेट भयो😢😢😅😅😅
@bhaktabasnet3499
@bhaktabasnet3499 Месяц назад
श्री पशुपतिनाथले एक वालेन जस्तै वलवान विर जवान उत्पन्न गराईदिउन
@bidyarajbhandari851
@bidyarajbhandari851 Год назад
नेताहुने नै सेटिङ्ग को लागी हो।
@sombahadurmijar6378
@sombahadurmijar6378 Год назад
याे कांग्रेस भनेको चोर दलाल फटाहा देश रोही हो बालेन् दाई गएर सबै सखाप बनाइदिनु होला
@RabinGautam-o4b
@RabinGautam-o4b 2 месяца назад
ती सबै घरहरु भत्काएर ति भ्रस्टहरुलाई ज्युँदै सडकमा घिसार्नुपर्छ।
@rabitimsina3765
@rabitimsina3765 6 месяцев назад
त्यो क्षेत्र का तेता लाई खोर हाल्नै पर्छ गगन लाई पहली ठीङगूरा ठोक्नू पर्छ अनी भ्रष्टाचारमुक्त देश हून्छ
@sitakhatiwada7251
@sitakhatiwada7251 3 месяца назад
कंग्रेस का र एमालेका चाेरहरु पशुपतिनाथ ले यी कुलंघारका बंश नै नास हुनेछन् ।
@dilrana7894
@dilrana7894 Год назад
दोजर चलाउने अब
@sonaacharya6060
@sonaacharya6060 Год назад
यो खाते नेताहरुलाई त पशुपतिनाथ भगवानले भस्मै गर्दिनुस अनि बल पर्गती हुन्छ देश
@rsdulal5295
@rsdulal5295 Год назад
राजा नभएको देशमा यस्तै हुन्छ ।
@LalBohara-z1y
@LalBohara-z1y 6 месяцев назад
डोजर लाउनु परयो बालेन।
@deependralamichhane3881
@deependralamichhane3881 Год назад
बाख्रा चाेर नै मिलेपिछ कसकाे के लागे छ
@prabindahal8485
@prabindahal8485 3 месяца назад
बालेनभयो‌ कफी अरु कोही चाइदौन
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 7 месяцев назад
Jay Balen
@laxmimagar7040
@laxmimagar7040 Год назад
Good job 👍
@aplnepal
@aplnepal Год назад
देश लुटेका छन त केबल आफुलाइ विद्वान सम्झने टाइसुट लगाउने ले नै लुटेर सिध्यायका छन, जस्मा स्वयम राजनीतिज्ञको मुख्य भुमिका नै हुन्छ।
@bijendralaljoshi6110
@bijendralaljoshi6110 Год назад
काठमाडौं वडा नं १७ पनि २ वटा पोखरी थिए,एउटा कन्यामदिर माविको हाता भित्रको इखा पुखु(पोखरी) अर्को थंहितीको इखा पुखु(पोखरी)अब यी पोखरीहरु त्यहाँ छ/छैन?
@dhalprasadkhatiwada1751
@dhalprasadkhatiwada1751 Год назад
सकेको लुट हैसियत अनुसारको कोहीले लासको कमिसन खानि कोहि पशुपति को भेटि कोहि ले जग्गा कोही देश नै खाउ भन्ने हरुछन कठै मेरो देश कसैको सराप लागेको होला कि हाम्रो बुद्धि सकिया हो शिव सीता बुद्ध जनक बेदब्यास जन्मेको तपोभुमिमा बत्ती मुनिको अँध्यारो पानी छ प्यास मेटिन्न
@devideurali4956
@devideurali4956 Год назад
थुक्क कंग्रेस,तेराे पार्टीकाे चाँडै अन्त्यहाेस।
@k.padhikari9917
@k.padhikari9917 Год назад
पुरै भत्काउंनु पर्छ ।
@DinmaniYogu-cf5db
@DinmaniYogu-cf5db 6 месяцев назад
पशुपति विकास काेष हाेईन पशुपति बिनास काेष हाे याे उस्काे कार्यशैलीले प्रमाणित गरेकाे छ !
@nagendrabahadurshahi5156
@nagendrabahadurshahi5156 Год назад
वडाध्यक्षको कुरा सही हो ।
Далее
МАЛОЙ ГАИШНИК
00:35
Просмотров 553 тыс.
V16 из БЕНЗОПИЛ - ПЕРВЫЙ ЗАПУСК
13:57
МАЛОЙ ГАИШНИК
00:35
Просмотров 553 тыс.