Тёмный

बालेनले निकालेको खोलामा पुगेर डा.सुरेन्द्र केसीले बालेनसँग मागे पत्र,नेताकै मिलेमतो भन्दै खोले रहस्य 

Harek News TV
Подписаться 676 тыс.
Просмотров 254 тыс.
50% 1

#balenshah #balen #balenshahnews #kapankhola #kapan #balenshahnewstoday #balendojar
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews

Опубликовано:

 

16 авг 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 414   
@rajmaha1
@rajmaha1 11 месяцев назад
डा.सुरेन्द्र केसी सरले भने जस्तै स्वेतपत्र जारी त गर्नु पर्ने हो, तर स्वेतपत्र जारी गर्ने बितिकै अदालतमा दौडधुप गर्ने र स्टे अर्डर ल्याउनेको ताँती लाग्छ अनि कै गर्नै सक्दैन। उदाहरण को लागि टुकुचा हाम्रो अगाडी नै छ। तेसैले मलाई लाग्छ बालेनले जे गर्दैछ ठिक गर्दैछ।
@humansoul-nx3sx
@humansoul-nx3sx 11 месяцев назад
Ekdam true!! Balen ji j gardai hununcha thik gardai hununcha Otherwise stay order lyaudai utpaat Machauchan
@FREEDOM-hf8xe
@FREEDOM-hf8xe 11 месяцев назад
स्वेतपत्र जारि गर्दा सम्म त आन्दोलन बिरोध ढुंगामुडा सुरू गरि हाल्छ नि भतुवाहरूले😊😢😢
@USAjaynepal
@USAjaynepal 11 месяцев назад
डाक्टर साहेब, ठाडै ठोक्ने हो बालेनले झै नेपाल जस्तो देसमा। तपाईको श्वेतपत्र तपाई राख्नुस्। नत्र नेपालमा काम हुदैन। आफ्नै जन्म जिल्ला गई बसी भाषण गर्नुस्। हावा फुस्स्क्या कुरा नगर्नुस्। भो।
@sbrai8048
@sbrai8048 11 месяцев назад
सुरेन्द्र केसीले भनेकाे जस्ताे प्रक्रिया र सेताे कागजमा गए १० बर्षमा पनि केही हुन्न । मिलाउने, समन्वय गर्ने भन्नेले नै हाल सम्म नेपाल माफिया र भ्रष्टचारीलाइ संरक्षक गर्ने मात्र हाे ।
@MukeshYadav-hx4yp
@MukeshYadav-hx4yp 11 месяцев назад
Ho yo bolne haru ho
@ashokmahato6745
@ashokmahato6745 11 месяцев назад
डा.सुरेन्द्र सरले सोच्नु भएको भन्दा धेरै फरक स्थिति हुन्छ यदि स्वतपत्र जारी गरि यस्तो सम्पदाय को संरक्षण गर्न थालीयो भने काठमाडौंका लगभग 70% बिरोधाभाष प्रकट गर्न थाल्छ । यसमाथि को सुरेन्द्र सारको दुरदर्सन सोचाइ संकुचित सोचाइ छ।
@rajmandangol5317
@rajmandangol5317 11 месяцев назад
फाल्टो बिस्लेसक फाल्टो विचार....... राजनीतिक अवस्था र इतिहास बुझ्नु पर्ने हुन्छ गफ दिनु अगाडी...... राज दुत को अभिलाषा बोकेको ओलीले आलु खुवाए पछि ..... यस्तो हुन थालेको हो
@ashokmahato6745
@ashokmahato6745 11 месяцев назад
हजुरले वहाँ को नालिबेलि बुझ्नु भएकोमा धन्यवाद
@user-bj5xj2ng4z
@user-bj5xj2ng4z 11 месяцев назад
@@rajmandangol5317sahi kura napacheko
@tankakhadka5058
@tankakhadka5058 11 месяцев назад
Vaduwa ho to kc case law ramro vandaina
@razzpahadi4682
@razzpahadi4682 11 месяцев назад
खोला खोलिसकेपछि द्रुत गतिमा करिडोर, बाटोको कार्य अघि बढाउने हो भने इतिहासकै गतिलो काम र नाम रहनेछ।। जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏
@yamthapa2696
@yamthapa2696 11 месяцев назад
यो मान्छे नि बोल्ने मात्र हो काम केही गर्ने हैन
@rajendrakumartamang3348
@rajendrakumartamang3348 11 месяцев назад
१००% सहमत
@rameshkarki3906
@rameshkarki3906 11 месяцев назад
स्वेतपत्र जारि गर्दा अवरोध आउँछ, त्यसैले जहाँ जहाँ हान्न सकिन्छ भटाभट हान्दै जाने हो। यहि ठिक छ।
@Nepalpoint
@Nepalpoint 11 месяцев назад
दैही चुउरे कुरा नगरुँम, खोलामा गएर । हजुर संग देशले ठुलो आस गरेको छ ।
@epstechnical1
@epstechnical1 11 месяцев назад
यो झोले सुरेन्द्र को कामछैन
@rameshorpudasaini2792
@rameshorpudasaini2792 11 месяцев назад
ठिक भन्नू भो खोलामाथी घर वनाउनेभन्दा वनाउन स्वीकृति दिने त्यतिवेलाका नगर वडाका कर्मचारी र जनप्रतिनिधिहरुलाई पनि कारवाही गर्नुपर्छ
@suryanarayanchaudhary2492
@suryanarayanchaudhary2492 11 месяцев назад
डा साहवले भने जस्ताे प्रक्रिया केही काम हुन सक्दैन उसकाे कार्यअब्धि सकिन्छ जे गर्दै छ ठिक छ बालेन गाे अन
@user-rb4je3pg6y
@user-rb4je3pg6y 11 месяцев назад
साँच्चै भन्ने हो भने यो सुरेन्द्र केसी ले नेपाल र नेपालीहरूको लागि के गरेको छ....????
@pritamgurungyatra
@pritamgurungyatra 11 месяцев назад
त्यही youtube तिर गफगाफ़ दिने 😂😂
@user-rb4je3pg6y
@user-rb4je3pg6y 11 месяцев назад
@@pritamgurungyatra हो...!!!
@user-sx6nc7kg2t
@user-sx6nc7kg2t 11 месяцев назад
स्वोत् पत्र भन, योजना भन, अनुन्धान भन अनि समय जान्छ । न काम हुन्छ, न देश बन्छ । तिम्रा विद्वता अाफुसँगै राख । जे बन्नुपर्छ सो बन्छ, बन्नु पर्छ । १०० वर्ष लागेर विग्रेको कुरा, बन्न पनि समय लाग्छ ।
@dawaz265
@dawaz265 11 месяцев назад
डार सापले भनेझै जो तर सम्भव छैन । डिकटेटर सिप आउनै पर्छ ल एण्ड अडर को लागि।
@ekakhadka533
@ekakhadka533 11 месяцев назад
डकटरक‍ो कुरा धेरै मन परो जय बालेन जय
@baniyakaji213
@baniyakaji213 11 месяцев назад
सुनिल शर्माको बचाऊ गरेका सुरेन्द्र केशी पनि फटाह हुन यिनको पि.एच.डी आलु नै रहेछ बोलेर नथाक्ने हावा हो
@user-rd6dx4qo2j
@user-rd6dx4qo2j 11 месяцев назад
यो सुरेन्द्र भन्ने गफाडी लाई बालेन ले सबै सुनाउनु पर्यो रे।यो गफाडी को होर बालेन ले सबै योजना यो लाई सुनाउन लाइ।चर्चा को खोजिमा जहाँ पनि यो गफाडी ।यो देस मा गफ गर्ने हैन काम गर्ने बालेन को खाचो छ।
@dilakkaucha5431
@dilakkaucha5431 11 месяцев назад
डा. सुरेन्द्र सरले भने जस्तो गरेर जाने हो भने एक कार्यकाल यसै बीत्छ, अनि कहिले, विकाश हुने, दुर दर्सी भन्नू हुन्छ, दुरसी हुनुहोला जस्तो लागेन, पुरानै कार्यशैली सोच
@ManiRamRai1
@ManiRamRai1 11 месяцев назад
If balen put the notice then they will get the court stay order in advance and no work will be done again ..
@sarojsp6721
@sarojsp6721 11 месяцев назад
डा.सुरेन्द्र केसि नै पाटिको झोले हो किन भने अरु मिडियामा बालेन साहाको तारिफ गरेका डा.केसि आज फिल्डमा आएर बालेनको बुराइ गरे एस्ता झिलेहरुलेनै देश बन्न दिदैनन
@gauripaudel8410
@gauripaudel8410 11 месяцев назад
सुरेन्द्र केसी जी तपाई को पालामा के गरेर बस्नू भयको थियो ??र अहिले खोकदैहुनुहुनछा।
@krishnathapa1665
@krishnathapa1665 11 месяцев назад
भनेकै छन् त युटुब आय पछि बल्ल स्थान पाएको हुन्
@MukeshYadav-hx4yp
@MukeshYadav-hx4yp 11 месяцев назад
Ghase neta ho yo
@rarali5677
@rarali5677 11 месяцев назад
प्रधानमन्त्री मै हुँ भन्नु चाहिँ पागलपन नै हो । के मा कहाँ बोल्दै छु भन्नेसम्म हेक्का नराख्नेको बुद्धि ।
@user-um3gv5yv3q
@user-um3gv5yv3q 11 месяцев назад
Desh banauna kaile Kahi gaaro decision Lina parnae huncha saccha deshbhakta honest sahi netrito garnae sahi neta le 🙏 Dherai ramro kaam hamro mayor Balen Shah n uhako team ko..
@kumarithapa2627
@kumarithapa2627 11 месяцев назад
Jai balen Agadi badhnus safal pakka hunchha ❤️❤️❤️
@user-yt1vf4tw5n
@user-yt1vf4tw5n 11 месяцев назад
बालेन ईज बालेन नट अदर नेपाली पाेल्टिक्स ईज भेरि ब्याद एन्ड नट गुड हि ईज ईन्देन एजेन्ट नट नेपाली पब्लिक्क नमस्टे बालेन्द जि हि ईज जँग बाहादुर शाहा नट ब्याक जय नेपाली एन्ड बालेन्द शाहा
@laxmineupane4794
@laxmineupane4794 2 месяца назад
9
@user-um3gv5yv3q
@user-um3gv5yv3q 11 месяцев назад
Hamro Balen, ramro Balen 🙏 Desh ko heet hunae gaaro bhanda gaaro dherai ramro kamm gari rako chan hamro mayor Balen Shah le 🙏 We public r with our mayor Balen Shah 🙏
@dadhithapa1555
@dadhithapa1555 11 месяцев назад
के सि जि बालेनको अभियानमा गएर प्रतिक्रिया दिएक‍ो रोचक राम्रो हो।तर सकैका कुराहरु जति कुरा आयो सो कुराहरु बालेनले सुन्ने बुझ्ने र निर्कयौल ,निचोड निकालेर काम गर्ने बिषय हो।
@preciousreading1934
@preciousreading1934 11 месяцев назад
श्याबाश ! प्रपन्नाचार्यहरु यसरि राम्रो काम गर्न मरिमेट्ने जनप्रतिनिधिहरुको मुल्यांकन गर्न स्थलगतहरुमा पुग्नु अनि प्रपन्नाचार्यहरुको पनि मुल्यांकन स्वत हुन्छ। अरु ' डा ' नाम अगाडि झुन्ड्याउने प्रपन्नाचार्यहरु कुन दुलामा छन् ? मैदानमा निस्कनू पर्यो।
@bukeshmudbari2037
@bukeshmudbari2037 11 месяцев назад
डा. केसीजी स्वेत पत्र जारी गरेर काम गर्न थाले भने भुमाफिया गठबन्धनले त्यस्ता स्वेत पत्रलाई गु पुछेर फाली दिन्छन । यो देशमा ठुला वडाले नियम कानुन मानेको भए यस्तो समस्या आउनेनै थिएन । विगतमा नगरपालिकालाई सबै कुरा जानकारी हुँदा हुदै किन यस्तो गैर कानुनी काम भयो ?
@kedarnaathgu-ru-ng1296
@kedarnaathgu-ru-ng1296 11 месяцев назад
घर जग्गाको राम्रो मुहयना नगरी खरिद गर्ने को हुन्छ र! के पागल बुढो के सी रहेछ! झगडा फैल्याउने कुरो गर्छ। बालेनको कार्यमा संका राख्ने र नगरपालिकाले भर्पाई तिरने कुरा गरी समाज उत्येजित पर्न पाइनन्।।
@dhankumartamang
@dhankumartamang 11 месяцев назад
नमस्ते डां साब 🙏🙏🙏 मेरो टोल तिर अईपुग्नु भएछ कारण बस काम बिसेशले युरोप को भ्रमन ले गर्द भेट्नु पाएन कृष्ण जी को एक जना सब्सक्राइबर हो♥️🇳🇵💐
@ajaygurung4777
@ajaygurung4777 11 месяцев назад
Jay Balen Jay Ghanti
@tbgurung1787
@tbgurung1787 11 месяцев назад
आदरणीय डा केसी ज्युलाई कोटि कोटि नमन छः हजुर ले एकदम सही कुरा गर्नु भयो हार्दिक आभार व्यक्त गर्छौ
@ShreeyaPandey-th1jo
@ShreeyaPandey-th1jo 2 месяца назад
सुरेन्द्र केसिले जनता उक्साउने काम गर्दैछन पुरानो संरचना नभत्काई सोही ठाउमा सुरेनेद्रले नया संरचना बनाउन सक्छु भनुन न के बोल्दा पदपाईन्छ को संग टाँसिदा पदपाईन्छ भन्दै खोज्दै हिडेका ब्याक्ति हुन भन्ने कुरा आमजनमानसमा जजजाहेरैछ!
@user-um3gv5yv3q
@user-um3gv5yv3q 11 месяцев назад
Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 Prithivi Narayan Shah ko awotar nai hun hamro mayor Balen Shah 🙏 Prithivi Narayan Shah sanga Kalu Pandey thiyae Ra aile Balen Shah sanga Raju Pandey chan 🙏 Jai Nepal 🙏 Jai Balen 🙏
@rajanpudasaini4830
@rajanpudasaini4830 11 месяцев назад
स्वयत पत्र को कुरा उठान त गनॅु भयो बिध्वान जी ले माहॅानगर ले स्वयत पत्र जारी गरेर जादा कानुनि छिद्रको साहारा लियर योजना कायॅान्वयन मा अवरो उत्पन्न गरायर कानुनि लफडा आउने थाहापयरनै योजना सफल गॅने उदेस्य ले कायॅ हुदै छ
@uniqueprintservice1280
@uniqueprintservice1280 11 месяцев назад
बहुलायो dr. सुरेन्द्र kc
@user-rg5is3pj5e
@user-rg5is3pj5e 11 месяцев назад
सही कुरा हो हजुरको
@dhurbamalla372
@dhurbamalla372 11 месяцев назад
डाक्टर साबको कुरा धेरैजसो न सिरमा पुगिने न पुच्छरमा पुगिने जस्तो लाग्छ ठेट चुरो कुरा गरेको पाइदैन दैचिउरे बिस्लेसणले काम हुदैन
@user-ju1ht5hi6f
@user-ju1ht5hi6f 11 месяцев назад
बुढाले कुरा सहि गर्नु भयको छ।
@rohitgurung6559
@rohitgurung6559 11 месяцев назад
देश बिकासको लागी हर नेताहरुलाई सोधेर काम गरीदैन वहा नेता होईन उहा बालेन हो । यही कारणले हो एक अर्काको मुख हेरर भनेको नमानेर नै देशको बिकाश नभाको हो।
@user-xx5pq3iu3k
@user-xx5pq3iu3k 11 месяцев назад
Jai balen Jai Nepal 🇳🇵 🙏
@rameshworparajuli27
@rameshworparajuli27 11 месяцев назад
१. कामपा-बुनपाका बाढिपिडितहरूले नजिककाे आ-आफ्ना वडा सरकारमा दर्खास्त हाल्नु पर्थ्याे । ------------------ २. लाेकतान्त्रिक-गणतान्त्रीक ढंगले वडा समितिकाे बैठकमा छल : फल गरि भरसक्य सर्वसम्मत् नभए स्पष्ट बहुमतले निर्णय गर्नु पर्थ्याे । -------------- ३. वडावासीलाई लाेकतान्त्रिक ढंगकै वडाभेला डाकेर वडाकाे निर्णय सूसूचित गर्नु पर्थ्याे । ---------------- ४. बिज्ञहरू संग परामर्श गर्नु पर्थ्याे । बिज्ञ छनाैट र सरसल्लाहकाे लागि अलग्गै स्वतन्त्र-अधिकार सम्पन्न उपसमिति हुनु पर्थ्याे र त्यसकाे सिफारिस-प्रतिवेदन आउनु पर्थ्याे । ---------- ५. पहिले खाेलामा ह्यूमपाईप राख्न, खाेला छाेप्न, सडक बनाउन-पिच गर्न वारि पारि सबैकाे सर्व-सहमती थिएछ । ऐले छैन भने सहमतीमा ल्याउन सर्वदलिय, सर्वपक्षिय, जाति-लिङ्ग र उमेर समूह + कामपा-बुनपा समेटेर समावेशी बार्ता टाेली बन्नु पर्थ्याे । ------------ ६. खाेलाकाे प्राकृतिक रङ " निलाे " पुनर्स्थापनामा जाेड दिन निलाेपत्र आउनु पर्थ्याे ----------- ७. प्राय सबैले आआफ्नाे ढल खाेलामा बिसर्जन गरेर खाेलाकाे रङ कालाे भईसक्याे, खाेला खाेतल्दा कालाे पिच पनि कतै कतै भत्काउनु पर्छ । कालाे बन्नु नराम्राे हाे कसरी सफा गर्ने भनेर बिस्तृत याेजना, कार्यक्रम र बजेट सहित "कालाेपत्र" पनि निकाल्नै पर्थ्याे । ------- ८. दुबै नगर सरकारका वडाबाट सिफारिस भएर संघिय सरकारका खाँट्टी प्रप्रअ, नगर कार्यपालिका, वाेर्ड, उपमेयर, मेयर अनेक तह र खुड्किलाे चढ्दै आउनु पर्थ्याे । ------ ९. याेजना, वातावरण, प्रशासन, प्राविधिक र आर्थिक-ले..खा जस्ता महत्वपूर्ण शाखाकाे राय-सिफारिस हुनै पर्थ्याे । ------------- १०. पचासाै बर्ष देखि "२-बर्षे स्नातक" भएकाेमा समयानुकुल ४ बर्षे पढाइ गरिए जस्तै, हिजाे एउटा भएकाेमा ऐले तीन वटा सरकार सामुन्ने छ । यसैले गर्दा बिकासकाे कल्पना-परिकल्पना, संभाब्यता, मुल्याङ्कन, सिफारिस-स्वीकृति, पारित-अनुमाेदित जस्ता चरणहरू पार गर्दै परिपक्वता(maturity) हाशिल गरेकाे हुनु पर्थ्याे । --------- हाम्रा पाठ्यपुस्तकमा "दिगाे बिकास" काे पाठ छ । त्याे पढेर स्नातक हुन ८ वटा सेमेष्टर चक्र पूरा गरे जस्तै जग्गा काराेवारि समेतकाे जनसहभागिता , लाेकतन्त्र, प्रजातन्त्र, गणतन्त्र, समावेसीता, पारदर्सिता समेटेर विकास गर्दा त पिएचडि थेसिस तयार गरे जत्तिकै समय लाग्ने भयाे । स्वेतपत्र त अझै बाँकी ।
@parkdhong
@parkdhong 11 месяцев назад
good job Balen keep it up👍️👍️👍️👍️👍️
@machhindrakhadka-pd3le
@machhindrakhadka-pd3le 11 месяцев назад
डाक्टर साहेब दोहोरो कुरा नगरुम गर्दा नि ठिक छैन न गर्दा ठिक छैन ल्याग ल्याग कुरा नगरुम
@007robinhoodlove5
@007robinhoodlove5 11 месяцев назад
जतीनै नेताहरूको पोल खोलीए पनी,जतीनै भ्रष्टाचारको फाइल खोलीएपनी मतदाताको भेडाको जस्तो दिमागको ताला खोलीएन भने यो देश सीदधीन्छ र ठुलो समस्यामा पर्ने वर्ग चै नोटमा आफ्नो भोट बीकाउने वर्ग नै हो। चेतना भया😮😮
@rameshkarki3906
@rameshkarki3906 11 месяцев назад
बालेन जि अब भृकुटि मण्डप पनि खालि गर्नुपर्छ।
@kumarrai7693
@kumarrai7693 11 месяцев назад
डाक्टर साब को कुरो 100% सहि हो।जति पनि काठमाडौ को जतिपनि सम्रचना भतकानेउ को भिजन के हो????
@dhrubapaneru6475
@dhrubapaneru6475 11 месяцев назад
❤Good news for civilian
@kamalkshetri9291
@kamalkshetri9291 11 месяцев назад
यो बिध्या शाक्य जग्गा बेचेको हुन पर्छ।
@Bijaysoti
@Bijaysoti 11 месяцев назад
Doctor surendra sirle good vannuvayo
@kishorbahadurshah8908
@kishorbahadurshah8908 11 месяцев назад
घुस लिने र दिने दुबैजना कानुन उलङ्घन गर्नेमा पर्छन् के.सी. जी पनि ..............
@Ramailo2001
@Ramailo2001 11 месяцев назад
यो पत्रकार भाईको स्वर सुनेपछि ढुक्क ! यिनले सहि समाचार तथ्य मात्र दिन्छन् ! मन पर्ने पत्रकार
@magaryubaraj441
@magaryubaraj441 11 месяцев назад
तपाई पनि बिकाश बिरोधी नै हो कि जस्तो लाग्यो तपाईं चाहिँ नेता को झोले नै हो कि जस्तो लाग्यो, जस्ले बालेन को काम को बिरोध गर्छ त्यो मान्छे देशद्रोही हो Good job Balen sir go ahead🙏
@jyotirayamajhi735
@jyotirayamajhi735 Месяц назад
सुरेन्द्र केसीलेनै स्वेतपत्र लेखेर बालेनलाई बुझाए भैहाल्यो, बालेनलाई कामले कहाँ फ़ुरसत हुनु? यो डाक्टर किन डुक्री रहनछ काम छैन कि? यस्ले बालेनलाई एक आँखाले देखी सहन्न
@ishankhadgi1063
@ishankhadgi1063 11 месяцев назад
honest news reporter .... hats off bro keep going
@ganen007
@ganen007 11 месяцев назад
सुरेन्द्र काजी खुल्ला ग्यान हो
@surajgyawali6783
@surajgyawali6783 11 месяцев назад
सेतो कागजमा गए कागजमै रुमलिन्छ ! बिगतको तितो सस्कार बाट सतर्क भएर immediate action मा गाको हो त्यो अरु सबै जनताले देख्नी त्यो नाथे सुरेन्द्रेले नदेख्नी के त्यसलाइ छुट्टै चिठी दिनुपर्ने हो यो पक्कै पनि सुरेन्द्रेले पैसो खाको हुनुपर्छ अहिले हराउने भो एहि डाम्नो मिल्याछ १ बर्षदेखि , पार्किङ्ग यावत अन्य : कुराको लहर चलिराछ त यो अर्कै ग्रहमा छ र ? यो आजबाट फर्जी डा. लाग्यो मलाइ
@Era854
@Era854 11 месяцев назад
यि बूढाको कुरा मात्र ठुलो हो काम गर्न सक्ने केहि हैन खाली यो गर्नु पर्छ त्यो गर्नु पर्छ भनेर उपदेश दिने मात्र हो
@subhashmalla8047
@subhashmalla8047 2 месяца назад
Jabardasti bhaya bhane ta haninchha pani Doctor saheb ,
@shantikokhojima6040
@shantikokhojima6040 11 месяцев назад
गगने बाख्रा चोर कता हरायो आजभोलि 🤔😅
@somrana3793
@somrana3793 11 месяцев назад
मेरो भनाई पनि यहीँ हो । नगरपालिकाको भिजन के हो । यो कहाँ सम्म पुग्छ जनतालाई बताउनुपर्छ ।
@kaleshingtamang8839
@kaleshingtamang8839 11 месяцев назад
सुरेन्द्र केसी ले खालि बोल्ने मात्रै हो गर्ने केहि होइन । यो पनि केपि बा को साथी नै हो ।
@user-os9fq3mh3t
@user-os9fq3mh3t 11 месяцев назад
बु, न, पा ले नक्सा पास गरेको हो। त्यसैले नगर पालिका ले छ्यतिपुर्ति दिनु पर्छ।यहा घर बनाउने को दोष छैन।
@FREEDOM-hf8xe
@FREEDOM-hf8xe 11 месяцев назад
स्वेतपत्र जारि गर्दा सम्म त आन्दोलन बिरोध ढुंगामुडा सुरू गरि हाल्छ नि भतुवाहरूले😊😢😢
@narbahadurpakhrin1783
@narbahadurpakhrin1783 11 месяцев назад
डा.के.सी.ले भन्न खोजेको केहो ? पहिले जस्तो थियो त्यस्तै हुनु पर्ने भए काठमाण्डौ उपत्यका प्राचिन कालमा पोखरी थियो भन्छन र चोभारको डाँडा काटेर पोखरी सुकाएर बस्ती बसालेको ईतिहास छ भने फेरी उपत्यकाको पहिलेको स्वरुप दिन खोजेको हो त ? नदीमाथी सडक पूल नभए हरु के हुन्छ ।खोला माथी बाटो नबनाउन नहुने भए एक गाउबाट अर्को गाउको भेट कसरी हुन्छ ?बिदेशीहरुले समुन्द्र माथी पुल बनाएर के के गरि सकेको के हो ?
@kokilakoorganicmanjarifarm
@kokilakoorganicmanjarifarm 11 месяцев назад
Dr Sahib he definitely has a vision he will not leave like this
@dineshrajgautam3224
@dineshrajgautam3224 11 месяцев назад
Wa kya satya kura garnuvo...🎉
@bimalgurung376
@bimalgurung376 11 месяцев назад
East or West Mayor Balan Shah is Best 💪🦸‍♂
@kumarbopol8354
@kumarbopol8354 11 месяцев назад
मागंफचित्र तयार गदां गलदैं अदलात बाट स्टेअउछ डक्टर साहब
@maggier8715
@maggier8715 11 месяцев назад
Harek news is also Balen ko Jhole Patrakar . He is right 👍
@himshrestha1293
@himshrestha1293 11 месяцев назад
वुढाले जाड खाए जस्तो कुरा गर्यो ।
@rajmandangol5317
@rajmandangol5317 11 месяцев назад
😂😂
@ramkumarshrestha446
@ramkumarshrestha446 11 месяцев назад
Surendra sir namaste Hajur ko जय होस् जय balen
@prashantbhatta5651
@prashantbhatta5651 11 месяцев назад
Very Good thinking.
@user-yl9nh7um6y
@user-yl9nh7um6y 11 месяцев назад
बोलेरै जानीभो बुडाको दिन पनी केको अर्को बर्ष ई यसरीनै ठोक्नु पर्छ बल्ल देशले मुहार फेर्छ जे गर्छ बालेनजीलेनै गर्छ ।
@ramkumarshsh7339
@ramkumarshsh7339 11 месяцев назад
बालाने शाहले गरेको सबै भन्दा उत्कृष्ट काम हो । जोकोहिले जे भनेनी सल्युट बालेन मेयर ज्युलाई 🎉
@user-um3gv5yv3q
@user-um3gv5yv3q 11 месяцев назад
Dr KC ji tapaeko white paper ko kura gareko vayae barsau samma kei pragati hunna..Ktm ma vako ramro kaam tapaeko hisab le barsau samma kei pragati hunna..Mayor Balen Shah hundred percent right chan..Kura dherai vayo Dr Saab tapaeko.. Ramro kamm gareko manchae lae ramro vanna saknu parcha..Ma Pani manchae Kai doctor ho..But our mayor is hundred percent right 👍
@NepalKtm-rz3wp
@NepalKtm-rz3wp 11 месяцев назад
Dr surendra sir 100/thik chha,waha ko sujaw sweet Patra think chha yo kanuni Kura manan garnu aawyeskchha.
@ExpeditionwithGK
@ExpeditionwithGK 11 месяцев назад
मन्मती खोला पनि खोल्नु पर्यो
@siddharthashakya7122
@siddharthashakya7122 11 месяцев назад
बालेनजी,कपन खोलाको सम्बन्धमा पनि श्वेतपत्र जारी गर्ने कि?
@bishalchetri797
@bishalchetri797 11 месяцев назад
हैन हो डक्टर साब कुनै निचोडमा पुग्ने दम छैन भने भुक्न पनि तेति उचित नहोला?गरेका कामलाई राम्रो सग नियाल्नुस,तपाईं तेति जानेबुझेको भय अहिले सम्म के हेरेर बस्नु भयो?अनि अर्को कुरा साधारण गर्छु जस्तो मैले आज पसलमा मासु काटे केको काटे मलाई मात्र थहा छ तर मैले पियोर खसिको भने अनि तपाईं लाई खान मन लाग्यो भनेर लगेर खानु भयो पछि छेर्पाटी चल्यो अनि के भन्नू हुन्छ तपाईं ?भन्न खोजेको मैले पहिला आफुमा परिपक्का हुनु पर्यो सहज सस्तो पाँया भन्दैमा त्यो अहिले छेती भतको घर पहिला बुझेर जानेर सल्लाह लेर किन्नु पर्दैन?तपाईंको कुरामा अलि नाली ढल गन्या जस्तो छ अलि सुधार्नु होला,सबै कुरा बोल्नु पुर्ब गर्नु जरुर छ्🇳🇵🇳🇵🇳🇵
@uttamdhakal1938
@uttamdhakal1938 11 месяцев назад
धेरै पढ्यो भने बहुलाउछरे भन्थे बुढापाकाले त्यस्तै लाग्यो है !
@radhikashrestha3762
@radhikashrestha3762 11 месяцев назад
yo kura 100% sahi
@deblimbu156
@deblimbu156 11 месяцев назад
डा. सुरेन्द्र केसी पनि पानी माथीको ओबानो झैं कुरा गर्नु हुन्छ । मैले अहिले सम्म उहाको फ्यान थिंए हर्क साम्पाङ को हुन र म भेट्न जानु उ कोहो ? म त एक प्रोफेसर हौं भन्ने र बालेन्द्रको कामलाइ मान्यता नदिने झैं कुरा गरेको सुन्दा उहामा पदिय अहंकार छ जस्तो लाग्यो आज देखि 🤔🤔
@gopalmukhiya4311
@gopalmukhiya4311 11 месяцев назад
सुरिन्र्दे ले कस कसबाट घुस पाए हुजुर ..... जनतााई सुनाउनु पर्याे .....
@eaglegunn8052
@eaglegunn8052 11 месяцев назад
बोलेर हुने भए सबै तिर बोल्दै स्वेत पत्र जारी गर्दै हिडे भो नि ।। काम गरेको ठाउँमा बढ्ता बोल्दै हिड्ने होईन टाउको फुट्ला बाहुन बुढा ।। अहिले बोल्ने होईन हेर्ने हो बाँचे अबको ४ बर्षमा परिवर्तन देखाउला ।।। नत्र पशुपतिनाथबाटै हेरे भो नि ।।। होईन positive भन्ने छैन यार, ।।।
@thaparam6118
@thaparam6118 11 месяцев назад
बुडा ले शै भने मार्ग चित्र बनाइ येसो गर्नु पर्ने तर यो बिधुङ्ग्स मात्रै भै रहेको छ
@sunitarai8428
@sunitarai8428 11 месяцев назад
Right right
@liltamang7190
@liltamang7190 11 месяцев назад
सुरेन्द्र केसी सर तपाईँले रचनात्मक सुझाव दिनुहोला ।बाकि काम बालेन सरले गर्नुहुन्छ।
@bambahadurrai3572
@bambahadurrai3572 Месяц назад
डाक्टर सु ,के , को च्य गफगर्ने समय थपिदैछ । काम चहि नगर्ने ठूलाठूला कुरा गर्ने अरुले तपाई भन्नू काँहा छ काँहा छ आफै मपाई भन्न रुचाउने फकोटिया हरुले नै देशलाई दुर्गति पुराएका हुन् ।
@unitedprint2591
@unitedprint2591 11 месяцев назад
Sahi kura
@budhilawati7654
@budhilawati7654 11 месяцев назад
प्रध्यापक सुरेन्द्र केसि सरको अतिनै Overconfident हो, यो शब्दहरू।
@umeshale3900
@umeshale3900 11 месяцев назад
100% Samarthan xa
@aaronrai2130
@aaronrai2130 11 месяцев назад
गर्ने केहि होईन गफ दिनु पुगेछ सुरेन्द्, केसी
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq 11 месяцев назад
अब हामी सङ एउटा मात्र बिकल्प बाकी छ यी भ्रष्ट दलाल का नाइके पुराना पार्टी कै नेता हुन यी सबै लाई निर्वाचन मा जहाँ उठ्छन तेहि हराउनु पर्छ
@TBR-9765
@TBR-9765 11 месяцев назад
प्रमाण का लागि डोजर लगाएको हो।बिना प्रमाण कसरी गर्ने? प्रमाण दिने को? नस? न अ ? कानुन छ,मान्य छ तर कुन धारा? धारा को कुन उपधारा? उपधारा को -क,ख,ग,घ या अरु ?
@rm_hechahangchris
@rm_hechahangchris 11 месяцев назад
त्यो मयेर आफ्नो छ त्यतिकै काम थाल्छ !? सुरु थाहा पाए पछि बालेन को जारो धरासय पार्ने बोली नबोल्दा सबै को हित हुनेछ
@sjngrg7856
@sjngrg7856 11 месяцев назад
He is right. Balen should put his clear Agenda on Table. So that the normal people can be aware of what is going to happen the next.
@MukeshYadav-hx4yp
@MukeshYadav-hx4yp 11 месяцев назад
Just see ok no need to explain
@DeepandraPant-dn1oe
@DeepandraPant-dn1oe 11 месяцев назад
Right 100 think about poor people.They also have right to live.This is being due to bad leaders and officers
@user-um3gv5yv3q
@user-um3gv5yv3q 11 месяцев назад
Ko ko normal people lae bujaudai hidnu paryo.. sarkari office ma lagu hunae Harek rules government le bujaucha rah? Aja samma Kahi esto vako Cha rah? Jaha kaam parcha teha kaam garna Jada nai rules bujincha ni..jastai nappi Jada napi ko rules bujincha,wakil ko ma Jada kanoon bujincha etc..Tesari hidna lagyo vanae kaam kaile garnae mayor le ani kati lae bujaunae hola..practical kura garnu parcha...notice pakai huncha ni. Mayor Balen is on absolutely right path.. Ramro kamm lae ramro vanna saknu parcha Ani matra desh bancha..natra tyo Balen ko matra jimmaebari haina ni desh banaunae..
@user-um3gv5yv3q
@user-um3gv5yv3q 11 месяцев назад
@@DeepandraPant-dn1oe teha dherai hukumbasi chan.. Samakhusi ma Mero afno aunty ko ghar ni pareko ho but hamro aunty uncle bujnu vako Cha ki galti afnai ho Balen ko haina bhanera..Esari bujae na ta desh bancha..Desh banauna kaile Kahi gaaro decision Lina parnae huncha saccha deshbhakta honest sahi netrito garnae sahi neta le.. timro dimag ko level ni ta hunuparyo ni Balen ko kaam bujna..Khali arulae criticize gareko Cha idiot, deshdhrohi jasto
@urmilanepal5858
@urmilanepal5858 11 месяцев назад
If Balen start giving information about all his activities, people will gather and never happen all these actions. What is Balen doing is great. No need to inform. Power lagayera bhatkaunu didaina .
@DeepandraPant-dn1oe
@DeepandraPant-dn1oe 11 месяцев назад
Balenjeeko step the best one bt inform first to the public KC sirko suggestions are very good
@narayankoirala4024
@narayankoirala4024 10 месяцев назад
good job
Далее
Новые iPhone 16 и 16 Pro Max
00:42
Просмотров 1,6 млн
BALEN vs WODDA ADAKSHYA
15:26
Просмотров 690 тыс.
Новые iPhone 16 и 16 Pro Max
00:42
Просмотров 1,6 млн