Тёмный

बालेन बोल्नासाथ रास्वपाले एमाले कांग्रेस मिल्नुको गम्भीर रहस्य खोल्यो | Balen Shah | Today News 

Wave Nepal
Подписаться 507 тыс.
Просмотров 151 тыс.
50% 1

बालेन बोल्नासाथ रास्वपाले एमाले कांग्रेस मिल्नुको गम्भीर रहस्य खोल्यो | Balen Shah | Today News | Balen Shah | Prachanda | Kp Oli | Deuba | Rabi Lamichhane
#balenshah #kpoli #prachanda #deuba #rabilamichhane #todaysnews
-------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Опубликовано:

 

30 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 510   
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu 2 дня назад
कडा ब्यागय , जय बालेन साह
@janakthagunna5640
@janakthagunna5640 2 дня назад
बालेन शाह सत्य यहि हो
@rajrai9170
@rajrai9170 2 дня назад
यो धमिराहरुले पालैपालो देश खोक्रो पारिसक्यो।😢
@InfinityHub07
@InfinityHub07 День назад
यी बुढाहरु कैले मर्छन् 2084 मा balen लाई भोट दिएर बहुमत ले जीतिउनु पर्छ । नेपाली जनता भेडा हैनन् ,सबै नेपाली १ हुनु पर्छ । जय नेपाल 🇳🇵
@MilanLuniva
@MilanLuniva День назад
Ahile sab taauke corrupted haru laai khor maa jaaki haalnu parxa
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 22 часа назад
@@InfinityHub07 ८४भनेको पुरै तिन बर्ष बाकी छ? यही ताल र गति भय तिन बर्षमा देश काहा पुगि सक्छ? त्रिभुवन बिमानस्थल बाट दैनिक बहिर्गमन हुने संख्या मात्रै गनेर हेर्दा तिन बर्षमा कति हुन्छ होला?? आज अहिले दैनिक नौटंकी माथि नौटंकी गर्दै जाने ,जनता ८४कुर्ने भनेको पनि ,,,,????
@punchandra1785
@punchandra1785 2 дня назад
जब सम्म्म देउवा ओलि प्रचण्ड मर्दैन तब सम्म देश झन् भ्रष्ट भयेर गृहयुद्ध तिर जान्छ
@Smadh
@Smadh 2 дня назад
Shere mare ganganey aisakyo
@ritaacharya9983
@ritaacharya9983 День назад
अब युवा मिलौ रवि ,बालेन ,हर्क,गोपी र ज्ञानेन्द्र शाही एक हुनुपर्यो ।
@ramuchhetrikarki4410
@ramuchhetrikarki4410 День назад
@khemneupane2023
@khemneupane2023 2 дня назад
यहि बिचमा रबिजिले भर्ष्टचार काे फाईल खाेल्नु पर्छ।
@premmahara916
@premmahara916 День назад
🎉
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 День назад
अब त चरो मुसो ले पनि तेर्दैन, शक्ति हिन भय पछि संगैको श्रीमति ले त छोडन बेर छैन ,यो राजनिति हो ,अब सकियो ,गफमा धेरै समय खर्चियो, ।अब जनता बिच जनताको साथ मा शक्ति आर्जन गर्ने बाहेक अर्को बाटो रहेन।
@ashokthapa7555
@ashokthapa7555 2 дня назад
भुटानी शरणार्थी प्रकरणको योजनाकार तथा बिचौलिया बेचन चौधरी प्रक्राउ पर्नु नै सरकार परिवर्तनको मूख्य कारण हो ।
@Hitesh_Tharu
@Hitesh_Tharu 2 дня назад
For ur concern Bechan chaudhary haina bechan jha ho bro !!😐😐
@ishorkc8121
@ishorkc8121 2 дня назад
💯%sahi ho
@anulimbulama
@anulimbulama 2 дня назад
यो कुकरहरुको चैन भयो जनताले चुनेर मात्रै मन्त्री हुन पाउने सम्बिधान बनाउनु पर्यो
@thankforeverything4752
@thankforeverything4752 2 дня назад
Aba gagan thapa lai prandhanmantri banaunu parcha
@serengnilsereng
@serengnilsereng 2 дня назад
Aba vote yiniharulai dinchan nepalma aile bolera k garnu
@shaitthapa123
@shaitthapa123 День назад
जन्ताहरुनै कुकुर हो यस्ता कुकुरहरुलाई भोट हालेर यहाँ सम्म पुगाउने जन्ताहरुनै होइन र।।
@LaxmanKumar-ml5sv
@LaxmanKumar-ml5sv 2 дня назад
अब यी तीन ओटै दलका पछि लाग्ने नेपाली हरु ख्याल गरौँ
@LilaChaulagain-g7m
@LilaChaulagain-g7m 2 дня назад
गुटबालेनजि जय बालेन
@Tunanathregmi-et4wz
@Tunanathregmi-et4wz 2 дня назад
भ्रष्टाचारको फाईल खाेलेकै कारण सत्त परिवर्तन भएको हाे भने सबैलाई सफाई दिनकै लागि सरकार परिवर्तन भएको जस्तो छ ।देश भ्रष्टाचारी र तस्करहरूले मात्रै आलाे पालाे चलाउने भए है ।
@khagendrakhagendra6860
@khagendrakhagendra6860 2 дня назад
जयवालेन 100% सहिबोल्याहून
@jawansinghtamang
@jawansinghtamang 2 дня назад
अब बल्ल काले काले मिलेछ
@rajendrarajshrestha2356
@rajendrarajshrestha2356 День назад
यो देशको धमिराको अन्तिम बिकल्प खोज्न दिन अाइसक्यो बालेन शाह जिन्दाबाद
@krishnashrestha598
@krishnashrestha598 День назад
मेयर बालेंन शाहले १००% ठिक भने। ती नालायक -२ हरुको मिलोमतो हो सबै भ्रष्टाचारी जोगाउने खेल मात्र हो।
@famouslama9819
@famouslama9819 2 дня назад
अब ग्रीहमन्त्री ज्यूले भ्रस्ट्चारिहरुको फाइल खोल्नु पर्छ यी सबैल्लाइ खोरमा जाग्नु पर्छ ।
@lekhanathdhital3183
@lekhanathdhital3183 2 дня назад
दुई वर्ष एमालेले चलाउछ त्यसपछि माअाेवादीसग मिलेर चुनाव लड्छ र काङ्ग्रेसलाई पत्तसाप गर्ने अाेलीकाे रणनीतिले काङ्ग्रेस नै सिद्धिन्छ हेर्दै जाअाै है नेपाली जनताहरू
@shreenagarengineering8803
@shreenagarengineering8803 2 дня назад
yes..
@jailalmakaju502
@jailalmakaju502 2 дня назад
Sai ho .​@@shreenagarengineering8803
@amitgurung7450
@amitgurung7450 2 дня назад
कांग्रेस एमाले माओवादी सबै को पत्तासाफ हुन जरुरी छ,नत्र सहकार्य भन्यो कहिले को संग कहिले को संग मिलेर देश लुट्ने मात्र हो सबै चोर पार्टी मुर्दाबाद अब यो चोर हरु लाई फेरी भोट दिन्हुन्छ भने त हरु झोले नै हुन र देश बिकास को बिरोधी हो
@taraneupane3646
@taraneupane3646 День назад
❤🎉❤🎉❤ विकास र समृद्धिका सम्बाहक जन प्रिय मेयर बालेन
@dinadayaldinadayaldhakal4804
@dinadayaldinadayaldhakal4804 2 дня назад
जय नेपाल -बालेन्द्र!
@sagarpandey5207
@sagarpandey5207 2 дня назад
नेपाली राजनीति मौसम बदलिए झै बदलिरहन्छ , देशमा परिवर्तन गर्ने सम्बन्धमा भए जनताले एक्यवद्धता र समर्थन व्यक्त गर्लान तर पारो उहीँ भए यी दुइको अग्नि परिक्षाको मिसन ८४ ले निर्दिष्ट गर्नेछ।
@samirdhamala7693
@samirdhamala7693 2 дня назад
यिनीहरू 84 सम्म नबाचुन
@govindaadhikari2357
@govindaadhikari2357 День назад
देश र जनताका घीनलाग्दा अपराधिहरु धेरै छन् ।
@Nation_904
@Nation_904 2 дня назад
Raja lyau Desh Bachau🇳🇵🇳🇵🇳🇵
@iliyaschimbi5088
@iliyaschimbi5088 2 дня назад
माओवादी र रास्वपा सम्मको सरकार ठिकै थियो काम गर्ला जस्तो लागिरहेको थियो अब त भ्रस्टचारको डंगुर नै भाको दुई पार्टी एमाले र काँग्रेसले सरकार चलाउदै छ, अब कति भ्रस्टचार, कति भ्रस्टाचारिहरुलाई लुकाउने बचाउने हुन्, थुक्क्क |
@minabista3586
@minabista3586 День назад
हो सहि कुरा हो जय बालेन सर,,,🇳🇵🙏❤️♥️👍
@-Rr1990
@-Rr1990 День назад
बालेनले लेखेको कुरा सत्य छ तर रा.स्व.पा. लाई अन्य पार्टीसंग दाज्नु ठिक होइन। सरकारमा रहेर सोचेको काम गर्न सुरु गरेकै हो तर सफल चाहिँ हुन सकेन।
@mysister3362
@mysister3362 2 дня назад
Jay balen sir Jai Ho Jai balen sir
@USAjaynepal
@USAjaynepal День назад
🇳🇵अति भो। अब बर्षौ थुप्रेका जटील राष्ट्रिय समस्याहरू र भ्रष्टाचारी र तस्करलाई जेल नेल शर्वस्वहरण र राजनैतिक अस्थिरताको अन्तिम समाधान नै राजनीतिक कोतपर्वको (Kotparwa) अत्यावस्यक छ। जय नेपाल 😮
@tikarambhattarai3424
@tikarambhattarai3424 День назад
हो तर यिनै ने,का,एमाले,माओबादीले अरुलाइ सरकारमा जान राम्रो काम गर्न रभ्रष्लाई जेल हाल्ने ठाउमा जान वा सरकार चलाउन दिदै दिन्नन् आफू फस्ने डर छ नी त
@user-xd5km5ds3x
@user-xd5km5ds3x 2 дня назад
२०४७को सम्बिधान लागू जनताको माग छ। हज्जारौ राजा पाल्न जनता ले नसक्ने भयेका छन।
@ramchalise6971
@ramchalise6971 2 дня назад
गर्छौ समझधारी तिमिहरुको समझधारी सबैलाइ थाहाछ ।
@rameshworshukla1098
@rameshworshukla1098 День назад
अब भ्रष्टाचारका सबै फाइल बन्द हुने संकेत।
@sutrapandey1204
@sutrapandey1204 2 дня назад
चोर चोर मिलेर देश लुटने भय
@ramacharya5120
@ramacharya5120 2 дня назад
कसरी हुन्छ देश लुटने काम बाहेक केही छैन गतिलाे खबर ।काँग्रेस , एमाले र माउवादी ३ पाटि खाउवादी । बालेनजी धन्यवाद ।
@chyangba2053
@chyangba2053 2 дня назад
गयो देश अब अन्धकार तिर अन्धोले चलाउने भयो देश एक बोका जस्तो बोल्ने एक जना जेलको कुरा गर्ने थुक्क.... यिनिहरु नमारे सम्म देश सकिन्छ
@user-ud6rp8xr5o
@user-ud6rp8xr5o 2 дня назад
जय बालेन सर🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bikramgurung3
@bikramgurung3 2 дня назад
यो बुढा हरु को काल कैले आउछ होला??यो हरु मर्नी बेलामा कसम दरो पार्टी खुलाउँछु साथी हरुलाई
@babukajishrestha1073
@babukajishrestha1073 День назад
जय बालेन ! नेपाली जनताहरूकाे आशाका धराेहर श्री बालेन सरलाई सबैले रक्षा गर्नु पर्छ ।
@kamalmalla3786
@kamalmalla3786 День назад
जय बालेन ,सत्य कुरा लेखेकोमा ।।।
@ishworshakya1593
@ishworshakya1593 День назад
प्रतक्ष निर्वाचित प्रधानमन्त्री बना सक्छ भने
@shantaaryal8537
@shantaaryal8537 День назад
बालेन साह को नेतृत्व मा जनता जागरुक हुन जरुरि छ 🙏🇳🇵
@ShyamBhattarai-ve8ke
@ShyamBhattarai-ve8ke 2 дня назад
छिछि यस्ताले चलाको देस कस्तो होला ३५ वर्ष त अन्धकारमा बसाले बिचारा मन्त्रि छोडर यउटा मियरको आसगर्न पर्ने कस्तो देसमा जन्मभयो धिकार्छ यस्ता नेतालाइ
@dasrathnepallimbu3644
@dasrathnepallimbu3644 2 дня назад
केही छैन प्रचण्ड सरकार ले जति गर्न खोजे का छन त्यो सराहानिय छ त्यति नै अर्को चुनाब मा बहुमत ल्याउने पर्याप्त छ
@user-zv3yu7kq7j
@user-zv3yu7kq7j 2 дня назад
प्रचन्ड रबि सबैचाेर समात्नुस
@khadgajitlama6198
@khadgajitlama6198 День назад
ओली तुष राख्ने प्रतिशोधी छ बालेनको काठमाण्डौं बिकासमा सुस्तता आउने छ।
@sumitrakunwar3258
@sumitrakunwar3258 День назад
घुसाए।घुसाए।मिलेर।आर्जु।जोगाउने।मिलेमत्तो।हो।चोर।चोर।मिलेका।हुन
@user-ze3zt2hu6i
@user-ze3zt2hu6i 2 дня назад
Shahi ho shahi ho jay balen . Outstanding amazing Mr balen shah . God bless you and your lovely family's 🙏 . Amen 🙏
@Dipkalash_tV
@Dipkalash_tV 2 дня назад
आफ्नो नेता कार्यकर्ता थुनामा पर्ने डरले मिलेको यो चोरहरु।
@sunilghimire3439
@sunilghimire3439 2 дня назад
नामर्द घडी चोर र बाख्रेले के गर्नि होलान गिरुबन्धु गिरिबन्धु गरिराथे
@BishnuThapa-nr5in
@BishnuThapa-nr5in 2 дня назад
यी चोरदलाल नेता नमरी देस बन्दैन अब पनि जनताले भोट यीनै लाई दिनेकी यो सब बिगारनमा हाम्रो पनि दोस छ जनता अब सचेत
@prakashnepal7712
@prakashnepal7712 2 дня назад
देशलाइ गाइजात्रे बनाए यिनिहरूले । अन्य देशकाे अगाडी मुख देखाउन पनि लाज भैसक्याे ।
@Megagaming321
@Megagaming321 2 дня назад
अब नेपाली जनताले काङरेस ए माले लगायतका पाटि माथि जनता निरास छन अब चुप लागेर बसनु मरे सरह हाे
@user-em2kh2hi7j
@user-em2kh2hi7j День назад
देशका घमिराहरु मिलेर देशलाइ कँगाल बनाउँनेभय अबजनताहरु जाग्नजरुरिछ
@andyshrestha17
@andyshrestha17 День назад
जस्तो भयता पनि प्रचण्डको परिवारको चुरीफुरी सक्कियो। सारै खुशी छु।
@shergiri5142
@shergiri5142 2 дня назад
बालेन को जयहोस
@birkhamangurung3031
@birkhamangurung3031 День назад
फाइल खोल्दैमा यस्तो भय पछी ।यस्ताले देस र जनताको लागि काम गर्छ त ?
@mbrajchamling8848
@mbrajchamling8848 День назад
वाेलिर देउबा मिलनु काे कारण देशकाे बिकाुस गरनु र सरकार चलाँउनु काे लागि हाेईन मात्र भरशट चारि जाेगँउनु मात्रै हाे
@amitgurung7450
@amitgurung7450 2 дня назад
यो चोर हरु लाई अब भोट दिन हुदैन यो हरु पालै पालो मिलेर खान पल्केको छ जय बालेन
@user-by1ne3ce9c
@user-by1ne3ce9c 2 дня назад
हरेक महिना मन्त्री फेरिने प्रधानमन्त्री फेरिने।अनि बिदेश भ्रमण जाने र रास्ट्र्को ढुकुटी रित्याउने मात्र काम हुने भयो।जनताको समस्या त भाडमा
@neerajshrestha9567
@neerajshrestha9567 2 дня назад
आम जनता चिन्तित छन होइन कि!अब चाहिँ जनता चिन्तित हुने खेल तिमिहरुले खेलेउ।।अनि तिमिहरु बोल्दा यो विकास,सुशासन,भ्रस्टाचार निर्मुल को कुरा प्लिज नगर किनकी तिमिहरुले कस्को विकाश गर्छौ कस्ता लाई संरक्षण दिन्छौ भन्ने सबै ले बुझी सकेका छन।
@user-ok4oi3en4g
@user-ok4oi3en4g День назад
मिली मिली लुत्यो इनीहरुले देश
@rudrasanyakyakhthumlimbu6307
@rudrasanyakyakhthumlimbu6307 День назад
अब जनताले यी भ्रष्टाचारीहरुलाई तिरस्कार गर्नैपर्छ । अहिले मेयर बालेन शाहले जे भन्दै छन् । सहि भनेका छन् जय बालेन ।
@sagarvanje999
@sagarvanje999 День назад
यस्तो हालत को देस भन्दा राम्रो त उत्तर कोरिया को जस्तै तानसाही पद्दती राम्रो लाग्यो है
@Megagaming321
@Megagaming321 2 дня назад
तिमेरु नेता माथि हामी जनताकाे अास बिसुवास मरिसकाे अब भुकेर काम छइन
@user-gf2er7gs9b
@user-gf2er7gs9b День назад
लौन अब केही गर्नु पर्यो बालेन जि लिबिया मा जस्तो जनता सबै मिलेर यिन्लाइ नलखटे केहि हुनेवाला छैन ।
@user-vv5cb4pr6m
@user-vv5cb4pr6m День назад
सहि भनु भको हो यस्तो नेता हुनु भन्दा नभको नै राम्रो गृहमन्त्री रबि ज्यु जनता लाई पक्राउ गर्न कुनै प्रमाण नचाहिने नेतालाई पक्राउ पुर्जी चाहिने नेता के देब पुत्र हो नेता पनि त मानव नै हो नेता लाई समाउदै जेल हाल्नुस अनि प्रमाण खोज्नुस के यो गर्नी हिम्मत गृहमन्त्री रबि ज्यु मा छ छैन किन कि गृहमन्त्री रबि लामीछाने ज्युले पहिला भन्नू भएको थियो मुटु छाम्नुस तर अहिले गृहमन्त्री रबि ज्यु आफ्नै मुटु छाम्नु पर्नी अबस्था आको त हैन जय हो गृहमन्त्री ज्यु
@ritaacharya9983
@ritaacharya9983 День назад
कांग्रेस र एमाले को सत्ता समिकरण हुनु भन्दा पहिला राजा ल्याउन प्रधानमन्त्री प्रचण्ड ले पहल गर्नुपर्यो प्रधानमन्त्री चाहिँ बालेन शाह ।
@birb.shrestha8230
@birb.shrestha8230 2 дня назад
पुरानै दल पुरानै अनुहार देस लुटनु आलो पालो मात्र हो
@user-qc6qt1ep4r
@user-qc6qt1ep4r 2 дня назад
उथलपुथल गर्नै मौका यही हो.
@debbahadurgurung5716
@debbahadurgurung5716 День назад
यी मर्न लागेका बुढाहरूलाई किन प्रधानमंत्री बन्नको लागी यस्तो मन पर्यो होला नत काम गर्न सक्छन नत के नै गर्न सक्छन ? आख़िर मन्त्री बनेता पनी धेरै लामों समय बन्ने होईन एक दिन जेल जाने दिन त पक्कै छ । चुप लागेर आत्म समर्पण गरे भै हाल्यो नी।
@user-hj3es4rg9b
@user-hj3es4rg9b 2 дня назад
जय बालेन शाह
@dependralamichhane4727
@dependralamichhane4727 2 дня назад
बा हरुले देशलाइ आफू सगै सती लाने भए,जनताले बेलैमा सोच्नुपर्छ आउदो चुनावमा।
@birswr4905
@birswr4905 2 дня назад
बालेन सही छ।
@gulmelikhajaghar1681
@gulmelikhajaghar1681 2 дня назад
माओवादी सत्ता मा न हुदा जे बाचा गरे गाउँ गाउँ बस्ती बस्ती गोयेरा सोझा साझा जनता लाई आस्वासन देका थिये त्यो साम्सद सरकार मा गोयेरा पनि कुनै राम्रो काम गरनु सकेनन यतिका फाइल खोल्दा पनि पक्राउ गरनु न सक्ने प्रधानमन्त्री सरकार ले कसरी देश चलाउन्छन हिट्लर बन्नु परो प्रचण्ड जिउ जसरी देश थर्कायेरा सरकार सम्झौता मा ल्याउनु तेहि काम बाकी छ
@user-qr5nu7gi6w
@user-qr5nu7gi6w 2 дня назад
लूटन सके लूटओ बुढाहो तिमिहरुलाइ नै छ छुट ।
@badrinathbaral256
@badrinathbaral256 День назад
बिस्वासको मत लिने समयअघि भ्रष्टहरुको फाईल खोल्नु पर्छ ।
@user-eb5mc1ys8p
@user-eb5mc1ys8p 2 дня назад
यो खेल सानो बच्चा ले पनि बुझेका छन यो गिर बन्धु र आर्जु लाइ बचाउन खेलेको खेल हो येस्मा अब प्रचण्ड र रबि ले नयाँ रणनीति खेल्न जरुरि छ येस्मा नेपालि जन्ता जाग्न जरुरि यो देस यिनि हरुको बाउ को बिर्ता होइना अब जन्ता सडक मा उत्रिनु पर्छ नत्र अझै बढी दुर्घटना ननिम्तियेला भन्न सकिन्न र बालेन रबि मिलेर यिनि हरुको पत्ता साफ गर्नु पर्छ जय नेपाल
@dipakkumarray5214
@dipakkumarray5214 2 дня назад
Right ✅️ ↔️ 👉
@kamaldhungana7825
@kamaldhungana7825 День назад
नेपालका नेता भ्रष्टाचार गर्न र ठुला भ्रष्ट नेता बचाउन जस्तो सुकै कुकर्म गर्न तयार हुन्छन् सर्कार फेरबदल हुँदैमा गर्दैमा जनतालाई केहिकाम र फाईदाछैन अाउने चुनावमा बालेन जस्ता राम्रो काम गर्ने युवालाइ मात्र चन्नुपर्छ छिन, छिन मा जुटने फुटने सर्कार मुर्दाबाद ।
@haripunharipun7291
@haripunharipun7291 День назад
बालेन तपाई ले थिक भन्नु भयो काले काले मिलेर खौ भाले
@sujankc5018
@sujankc5018 2 дня назад
छिछि नेपालको बेइजत गरेका छन् नेपालका प्रमुख डांकाहरु मिलेर 😡😡चोरहरुको जमात छिछि
@dinadayaldinadayaldhakal4804
@dinadayaldinadayaldhakal4804 2 дня назад
महत द्वारा उनको मुखबाट दुेश जनता कुुहाउने र आ-आफ्नो हांडीमा (पेटमा)सर्पले भ्याउतो नीलेझैं)हाल्ने प्रदुषण फैलाउदै.....
@dhansubbagurung5698
@dhansubbagurung5698 2 дня назад
Shahid ho jay balen sir
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 День назад
यस्ताहरूलाई भोट दिएर जनताले एकदम गल्ती गर्यो । अब आशा छ ८४ मा जरादेखिनै जनताले नै उखेल ने छ ।
@biradhikari5466
@biradhikari5466 2 дня назад
संघियताले कर्जा बडायो झगडाबडायो तेसैले संघियता खारेजगर मित्रहरू नेपाल र नेपालीको हितमा हुनेछ हजुर नमस्कार ।
@Bishnustha598
@Bishnustha598 2 дня назад
येा गठबन्धन जन्ताकेा सुसासनकेा लागिनभै भुटानि केस र गिरिबन्दु टि स्टेडकेा नाईके बचाउने खेल हेा
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl 2 дня назад
बालेन इज भेरी गुड 👍️
@user-vg1jr7dw4g
@user-vg1jr7dw4g 2 дня назад
दोस्रो ढेड वर्ष पछि त -यार मुखवाट मात्र हैन कानवाट पनि झर्ने अवस्थामा पुग्याले के देश हाक्लानर!
@rupbahadurgurung9539
@rupbahadurgurung9539 2 дня назад
एमालेर काङगेसले फेरि 52 साललाइ 82 सलले गुनानगरेर सावार बयाजसहितको हिसब निकालेर काङगेरेसर एमालेले फेरि किरियाबसनिर पिनडो रवुवाउनिर पिनडो रवानीकाम सुरुहुनि धेरैसमभाबमा देरवीनछ
@bishowramdulal5198
@bishowramdulal5198 2 дня назад
🇳🇵🇳🇵🇳🇵काङ्ग्रेस एमाले माउबादीको ३ गणतन्त्र ठेक्कदार देश झम
@narayandhakal9437
@narayandhakal9437 2 дня назад
भ्याय भ्याय
@TLSNEP
@TLSNEP 2 дня назад
वली र देउवा नमरे शम्म जनतालाइ भीखारी बनाउनी भय बालेन लाइ पर्धान मन्त्री बनाउन पर्नी हो बालेनले देशको लागी केही गर्नीथीय मर्न नशकेका चौराशी हरू लाइ कती नपुगेको शम्पतीले यतीका बर्ष लुटेर खादा पनी हैन यीनीहरूले पैशा खान्छन् केहो
@rupbahadurgurung9539
@rupbahadurgurung9539 2 дня назад
रबि लामीछानेको पाटी काङगेरेसर एमालेको पाटीमा मिलेरगयोभनि रबिलाइ मदन भणडारी वा सुसिल कोइराल को कोटारारवनि समभाबनाछ
@TirtharajUpaddhay
@TirtharajUpaddhay 11 часов назад
बालेन जी काे कुरा सत्य हाे ।कुरा सहि हाे।
@dipakkumarray5214
@dipakkumarray5214 2 дня назад
Good luck Rabi Sir 👌 💙 ❤️ 💪
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x 2 дня назад
मेयर वालेन् ले भने को सही हो
@aasislamichhane9921
@aasislamichhane9921 День назад
यो आर्जु राणीलाई भुतल्याउने कोहि गोर्खालीको सन्तान छैन??.. यो राक्षसनीले सबै खाई
@acharyatoya6707
@acharyatoya6707 2 дня назад
रविलाई तथाकथित ठग भन्ने काङ्ग्रेस ले अब पिओर ठग र भ्रस्ट ग्रुप एमाले साथी पायो अब नाच्दै गाउदै भ्रस्टाचारिहरु उफृदै आ आफ्ना कर्तुत ढाक्दै नेपाली जन्ता लाई हसाउदै अघि बढ्नुस।उथल पुथल को पालो गयो जोकर पालो आछ त्यस्पछी र्याले आउदै छ रे। शुभकामना।
@artplussk_222
@artplussk_222 2 дня назад
जनता बुझ्न सक्छन् यो परिवर्तनले भ्रष्ताचार लगायतका कतिपय मुद्दालाई मिलिजुली गम्भीर असर पार्न सक्ने भएता पनि २०८४ मा सबभन्दा बढी फाइदा रवि जी + रास्वपा लाई हुनेछ ।
@seetanepaldahal5817
@seetanepaldahal5817 День назад
आफुलाई फाइदाहुने बाहेक डाकाहरुले केहि गर्ने भएनन्
@ramkrishna5241
@ramkrishna5241 2 дня назад
Good you are right balen
@user-nh3bu9zf7c
@user-nh3bu9zf7c День назад
अब ठग ठग मिलेपछि देश सखाप पार्ने भए 😂😂😂😂😂
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j 2 дня назад
तिसदिन भित्र आर्जु के पि लगाए सबैलाई जेलकोचिहालन खेलैखतम कितभने पाँच छ जनाजति लाईमारि दिने अनिडिगो राजनितिहुन्छ ल
Далее
Nice hiding.
00:43
Просмотров 2,2 млн
КАКОЙ У ТЕБЯ ЛЮБИМЫЙ МАРМЕЛАД?
00:40
Nice hiding.
00:43
Просмотров 2,2 млн