Тёмный

बालेन वडाध्यक्षले च्यालेन्ज गरेपछि कडा एक्सनमा - पार्किङ माफियाको उतारे मुकुण्डो Balen Shah 

Wave Nepal
Подписаться 533 тыс.
Просмотров 185 тыс.
50% 1

बालेन वडाध्यक्षले च्यालेन्ज गरेपछि कडा एक्सनमा - पार्किङ माफियाको उतारे मुकुण्डो Balen Shah News | Balen Shah Mahanagar LIVE | बालेन र वडाध्यक्षको विवाद | न्युरोड र सडक बिभाग
#balenshah #todaysnews #wavenepal
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Опубликовано:

 

30 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 716   
@RamShresthaShrestha
@RamShresthaShrestha Месяц назад
बालेन को फ्यान जति यता हाजिर हुनु है जय बालेन जय नेपाल् ❤❤❤❤
@chalofroyo-rv1yq
@chalofroyo-rv1yq Месяц назад
@user-lj2pf9tc9s
@user-lj2pf9tc9s Месяц назад
Garib maara balen ahangkari balen
@keshartamang560
@keshartamang560 Месяц назад
सोर्स फोर्क घुस नाता पाता केही चल्दैन है☝️ पाटी को धम्की पनि चल्दैन यो कुरा हेक्का होस्✋मेयर पढे लेखेको मान्छे हो,नियम कानुन राम्रो सङ बुझेको छ,वाडा अध्यक्ष हरु पाटी मा लिफ्त भएर होला तेति बुझेको जस्तो लागेन | 84,को चुनाब मा 90%वडा अध्यक्ष हरु स्वतन्त्र बाट जिताउन काठमाडौं बासी लाई म अनुरोध गर्द छु🙏 एक्लो मेयर स्वतन्त्र लाई घेरा बन्दी गर्दै छन ☝️कामै गर्नु न दिने?
@playersumit3835
@playersumit3835 Месяц назад
​@@user-lj2pf9tc9sbalen garib mara ho vane timi desh mara ho aaba vana desh thulo ki moh nepali hami rahau laa kaha nepalai narahe ani k garib mareko dekhis haah van footpath ma sabji bechne garib ho vane tini haru lai footpath bata hatayerw euta chutai ramro thau dinu garib mara ho vane malai yo balen maan parcha ki tw jasto janta lai gush khori nai maan parxa moh pani khanxu toh ni ali kati khana bhane bichar xa haah
@JANMjG818
@JANMjG818 Месяц назад
यो वार्ड अध्यक्षलाई अर्काको वार्डमा भैरहेको काममा पनि के को आपत्ति हो के, कस्तो कुरै नबुजे जस्तो गरेर खाली उल्टो उल्टो मात्र कुरा गर्छ , सायद आफूले लुट्न नपाएर पागल हुन लाको हो कि क्या हो
@gamerfreefirenooblife9233
@gamerfreefirenooblife9233 Месяц назад
२२ नं वडाको जनताहरू सचेत हुनुहोस यो वडा अध्यक्ष होइन सत्ताको दलाल बढी लाग्दै छ
@jamesthapa2891
@jamesthapa2891 Месяц назад
Sahi kura but veda haru le kahile na bujne vaye 😢😢😢
@freewill1365
@freewill1365 Месяц назад
Yo wada adhakshya chai GORU nai rahecha. Trying to play victim. What a CUNT?
@capirarai4709
@capirarai4709 Месяц назад
22 ko woda guthaa Lai thikk parnun parchaa . Dimak kharab vako guthaa
@aakashmaharjan9016
@aakashmaharjan9016 Месяц назад
22 ko party jhole guethe raixa. Mulale aila chirippa parera aayejasto xa…
@user-xw5yu1ye5v
@user-xw5yu1ye5v Месяц назад
Yo jhole le afno Malik deubako boli boldaichua..yeslai taha lagau.. janata ho.
@surakshya536
@surakshya536 Месяц назад
लुटेर खान पल्केका भ्रष्टाचार पार्टीको डन हरुलाइ ठिक पर्यो
@saraswotichaulagain3548
@saraswotichaulagain3548 Месяц назад
बालेन शाहा लाई बधाई छ बालेन शाहा जिन्दावाद
@adhikarilaxman64
@adhikarilaxman64 Месяц назад
समाजको चिन्ता लिएर बसेको 35 वर्ष भयो रे? ए 35 वर्षमा गर्न नसकेको काम बालेनले एकैछिनमा भ्याउने शक्ति देखेपछि अत्तालिएको भन्ने स्पष्ट देखें जनताले।भो अब अति भो महानगरपालिकाको साँच्चै राम्रो चाहन्छौं भने यस्तो वडा अध्यक्ष राजीनामा दिएर घरमा बसे हुन्छ ।
@sbrai8048
@sbrai8048 Месяц назад
कमाउन नपाएपछि मेयरकाे बिराेध गरेकाे हुन ।
@gurungsidartha6275
@gurungsidartha6275 Месяц назад
1000000000% right kura.
@anushrestha1272
@anushrestha1272 Месяц назад
Right
@AsudaKhadka
@AsudaKhadka Месяц назад
Sai ho
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 Месяц назад
टोट्ले झोले वडाअध्यक्ष चीनकाजी महर्जन मुर्दावाद! मेयर बालेन शाह जिन्दावाद!
@hunnybunny7163
@hunnybunny7163 Месяц назад
बालेनको vision मुर्खहरुले बुझ्न सक्तैनन् ।
@AmbikaThakuri-uz8ld
@AmbikaThakuri-uz8ld Месяц назад
म बुढी पनी बालेन शाह को साथ मा छु अगाडि बढ्नुस
@completenepal238
@completenepal238 Месяц назад
आउनुस मेडम साथी बनम म pkr देखि हो !
@RameshTamang-dm7cy
@RameshTamang-dm7cy Месяц назад
पर्किङ्बाट आउने पैसा कोमिसन नआउने भएकोले बिरोध गर्दै छन मेयर बलेनलाई।जय बलेन।
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu Месяц назад
जय बालेन साह, प्रधानमन्त्री हुनुपर्छ अब
@sharada5383
@sharada5383 Месяц назад
ल है ,२२ वडा को भष्ट्राचारी फाइल खोसेर लगेकै ठिक लाग्यो , पोल खोल्ने भयो है । त्यसैले रीस उठेको बुझियो। निहु मात्र न्यूरोड को सडक अगाडि राखेको देखियो।
@shardashrestha4266
@shardashrestha4266 Месяц назад
100% sahi kamauna napayako ris ho
@anushrestha1272
@anushrestha1272 Месяц назад
Sahi vannu vayo Yo thag haru sabai khulx vanera
@thapathapa2923
@thapathapa2923 Месяц назад
Aba yesko sabai poll kholiyo aba jel ko. Kitha khali gardai garnu yesko lagi .... pls 22 oda ka janta sachet hunus... 3 lakh ta niyem anusar paryo kin sunaunu paryo ta ... ta sidhai paris.... chor bhayera aatiyeko bujhiyo .. Jay balen shah ✊💪
@gitabaralpaudel666
@gitabaralpaudel666 Месяц назад
जय बालेन जय काठमाडौ बासी भाेटर । उता रबिलाई यता बालेनलाई धेराबन्दि लुटेराहरुले
@mr.skeletonman375
@mr.skeletonman375 Месяц назад
Vote balen lai tah thikai ho tahrah ravi bhane ghanti 🔔 ko jantu Pahni CIA ko dalal ho hai. Ghanti ghanti bhanerah dherai ghanti 🔔 ko tariff nahgernu hola. Tapain ko tahlah ko bhaya ko duie otaa ghanti 🔔🔔 Pahni ravi bhane jantu le chudayerah lahgla ani tapain Pahni khasi 🐐 hola. Teskaran ghanti dekhi hosiyaar rahhanu hola.😂😂😂😂😂😂😂
@hunnybunny7163
@hunnybunny7163 Месяц назад
भ्रष्टाचार गरेको खुल्छ भनेर चिन्ता छ यो 22 नम्बरे गोरु लाइ
@bhimsinghthakur6505
@bhimsinghthakur6505 Месяц назад
भ्रष्ट, लुटेरा, माफिया, शोषक, र राष्ट्र घाती हरु मात्र, बालेन् को विरोधी हुन
@chakratamang1418
@chakratamang1418 Месяц назад
यो मुला दले माफिया हो भन्ने कुरा छर्लङ्ग देखियो, जय बालेन।
@gaurishankerdhungel4752
@gaurishankerdhungel4752 Месяц назад
35 बर्ष को बिकाश खोइ झोले काम गर्न देउ बालेन लाई जय होस
@udayendrasingh2560
@udayendrasingh2560 Месяц назад
यो स्वाठले पार्किङको कमिसन खान नपाएर बौलाहा भएछ।
@hariaryal4023
@hariaryal4023 Месяц назад
यी पाटिका झोलेहरुले लुट्न न पायर बिरोध गर्दै छन !जय बालेन सर 🙏
@meghrajbhandari8737
@meghrajbhandari8737 Месяц назад
यस्तै मानिसका कारणले आज नेपाल, अरु देशको तुलनामा २०० बर्ष पछि परेको हो,
@user-bk4yw8er6u
@user-bk4yw8er6u Месяц назад
यो चोर ले नगर को लागि 35 बर्ष देखि चिन्ता गरेछ। काम चाहिँ के गरेछ बोका बुद्दी ले????
@user-ee7xj7ol9f
@user-ee7xj7ol9f Месяц назад
दिउँसो बाटो बनायो भने बाटो जाम हुन्छ।यहाँ राती बाटो बनाउछ।चक्रपथ तिर हो ठग वडा अध्यछ ज्यु।
@anushrestha1272
@anushrestha1272 Месяц назад
Right 😂😂
@pradipchapagain4100
@pradipchapagain4100 Месяц назад
बालेन काे सपाेट हाजिर हुम है जय नेपाल🙏
@user-sd5wp2yb4b
@user-sd5wp2yb4b Месяц назад
बालेन शर यश्ता हराम अध्यक्षलाई तह लगाएर छाडनुस ।
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf Месяц назад
कमाउ धन्दा हरायो 🤣।। मियर बालेन शाह 👍️🙏🇳🇵🙏🇳🇵
@nirugkc
@nirugkc Месяц назад
35साल देखि राज निति ले के गरे छ गफ दिए। जे गरे बालेन ले ठिक गरे छ।बालेन जी ले गरिएको काम देखे र रिस गरेको हो। यो अपराधी हरु को देश लुटेर खाने हरु को दिन गोयो जय बालेन जी ❤❤❤
@amarkunwar844
@amarkunwar844 Месяц назад
बलेन जिन्दाबाद ❤❤❤❤ बलेन ले जो गरेका छन् ठिक गरेका छन् बलेन सिंगो देशका जनताका भगवान hun अब यस्ता अनपढ वार्ड अडक्षे का कुरा सुन्न हुन्न पछी हाेइन अघि बाँड्नुहोस्
@its_me_ashok
@its_me_ashok Месяц назад
पार्किंग गर्न ठाउँ पुग्दैन भनेर रोकेको हो. पार्किंग माफियाहरु छन् यसमा
@trustme145
@trustme145 Месяц назад
लुटेर खान पल्केका थिए जिल खायो वडा अध्यक्ष ले ठीक गर्यो बालेन् दाई । एकचोटी प्रधानमन्त्री भएको देख्न पाए हुने यहाँ पुरानो फोहर लाई सफा गर्ने पर्ने भएको छ।
@Laxmandrawing
@Laxmandrawing Месяц назад
बालेन सर लाई धन्यवाद छ
@bukeshmudbari2037
@bukeshmudbari2037 Месяц назад
जनता ठगेर खान पल्कीएका राजनीतिक दलका झोलेहरू ऐतीहाँसिक सहर न्यूरोड, जुद्धसडकलाई सुन्दर, व्यवस्थित र आकर्षक वनाउने कामको विरोध गर्छन ।
@rameshsilawal2315
@rameshsilawal2315 Месяц назад
बालेनको काम अति राम्रो!
@biradhikari5466
@biradhikari5466 Месяц назад
स्याबास बालेन जि धन्यवाद हजुर। नेपाल र नेपालीको हितमा सदा कामगरी रहन अनुरोध हजुुर नमस्कार । राम्रोगर्दा किन बालेनको बिरोद हजुर बिकासमा बिरोध नगरौं राजनिती ननगर्नेहोकी हजुर।
@ujjwolrawat3144
@ujjwolrawat3144 Месяц назад
यस्ले ३५ बर्ष मा के नाप्यो मु....
@beast18mr
@beast18mr Месяц назад
sahi 😅
@devirijal7227
@devirijal7227 Месяц назад
यस्ले अब खान नपइने भो भनेर हो भष्टहरु , जे गर्छन अब बालेनले गर्छन
@RamKrishna-hc1un
@RamKrishna-hc1un Месяц назад
जस्ले baalen शा ले येस्तो hepaha वर्ड अध्यक्ष ले धम्की दिने lai धुलो चटाउनु पर्छ सर यो कुन पार्टी को हो
@subodhthakur2775
@subodhthakur2775 Месяц назад
Male ko ghole ho sir jay balene saha 🇳🇵
@deepamainali980
@deepamainali980 Месяц назад
कमाइ खाने भाँडो नछोड्ने भएपछि तछाडमछाड गरिरहेका छन वडा अध्यक्ष
@user-ws9xu5eo8q
@user-ws9xu5eo8q Месяц назад
वडा नम्बर 22 को वडा अध्यक्ष पार्किङ माफिया हुन्।
@thapathapa2923
@thapathapa2923 Месяц назад
Spasta dekhiyo .22 oda ka janta utrinu paryo hajur Jay balen✊🙏
@SapanaAryalSharma
@SapanaAryalSharma Месяц назад
अब खान नपाइने भयो भनेर के को रोइलो हो वडा अध्यक्ष ज्यु हरु को ? अनि चिनिकाजी श्रेष्ठ ज्यु ३५ बर्ष मा तपाईंले गरेको सामाजिक कामहरु के के हुन ? बेलिबिस्तार लगाउनुस न ? अनि अन्तिम मा बोल्नु भएको महानुभाव को हुनुहुन्छ ? वहाले अरु ले बोलिसकेको सुगा रटाइ किन नि ?
@Kathmandunepal-yc7ts
@Kathmandunepal-yc7ts Месяц назад
बालेन हजुर देसकाे पर्म हुनैपर्छ🙏🙏🙏🙏🙏🙏
@soltaentertainment4635
@soltaentertainment4635 Месяц назад
देश बन्न लाई पहिले देश भत्काउनु पर्छ राजधानी जस्तो सहर एकदम सहर जस्तो हुनु पर्यो। जय बालेन
@kamalshrestha2639
@kamalshrestha2639 Месяц назад
Good job बालेन सर्🙏🙏👍️👍️
@user-yl9nh7um6y
@user-yl9nh7um6y Месяц назад
लाखौ खर्च गरेर ओडा जितेको होला अहिले सुक्को उसल्न पिएको छैन चुनाबमा खर्च गरेको बिटाको ब्याजलेनै टाउको घेरीसकेको होला तेही भयर बिकासको बाटोमा तगारो हाल्दैछ । अब जे गर्छ बालेनजीलेनै गर्छ
@ramanshahi939
@ramanshahi939 Месяц назад
अध्यक्ष ज्यु 35 वर्ष सम काम गरेपनि तपाईं संग आदिया छैन इन्द्रचोक मा फुट पात बाटो देरै सागुर छ बालेन को काम हामी लाई त राम्रो छ
@JK-co8er
@JK-co8er Месяц назад
येा 22 वडा शचेत रहनुस ,जय बालेन
@tejbahadurraut8606
@tejbahadurraut8606 Месяц назад
अब चुनाब मालागेको खर्च उठ्ने अबस्था न भय पछी वडा अध्यक्ष बौलाउने नै भयो।
@rsdulal5295
@rsdulal5295 Месяц назад
पार्टिका झोले का दिन गए ।
@bikashshrestha8619
@bikashshrestha8619 Месяц назад
बालेन मेयर ले गर्न खोजेको यति राम्रो कामलाई बिरोध गरेर न्युरोड को मुटु लाई जतिबेला पनि फोहर र घिनलाग्दो गरेर राख्न खोज्ने हरुको न्युरोड बासी हरुले स्प्रस्ट भएर बिरोध गर्न जरुरी छ
@sedivillagepokhara3725
@sedivillagepokhara3725 Месяц назад
पार्किङ शुल्क झ्वाम पार्न नपाएको झोक
@shivachaudhary7304
@shivachaudhary7304 Месяц назад
३५ वर्ष रे ??? ३५ वर्ष सम्म के हेरेर बसेका थिस २२नं वडा अध्यक्ष झोले।।।
@zinzinfun8555
@zinzinfun8555 Месяц назад
झाठा ओडे ३५वर्ष शम्म के नापिरको थिएश मूजी अरूको ओडाको तँलाई के काे खसखस
@TylaRana-ry3np
@TylaRana-ry3np Месяц назад
बालेन शाह मेयर ज्यु समक्ष हुनुहुन्छ जिदाबाद
@ramsita8198
@ramsita8198 Месяц назад
जय बालेन हामी छम आफ्नो बिकाश रफ्तार न छोडनु सर इतिहासकै पहिलो ब्यती बन्दै! हुनुहुन्छ नेपाल को बिकाश गर्ने मा जय बालेन सर❤❤❤❤❤❤❤
@dineshrana5097
@dineshrana5097 Месяц назад
याे वडा अध्यक्ष पर्किङ माफिया हो। वडा अध्यक्ष लाई बहिस्कार गरौ।
@user-jc4bt8wo5u
@user-jc4bt8wo5u Месяц назад
समाचार मात्रै नबनाउ सबैले सात सपोर्त दिउ बालेन जिलाई माफियालाई दोति खोलेर लखेतौ
@gamsabitra9484
@gamsabitra9484 Месяц назад
फुट पार्क अनि बारे हुन्छ बालेन भनेको थिक लायो।
@KbpariyarSalyan
@KbpariyarSalyan Месяц назад
चोक्टा खान नपायपछि बालेनको बिरोध गरेकानहुन तर अब बालेन अाईसके तीन करोड नेपाली बालेनको साथ सपोट छ
@prakashGamre
@prakashGamre Месяц назад
जय बालेन सर जय नेपाल
@Mahendra-supriya
@Mahendra-supriya Месяц назад
हार्दिक श्रदान्जली वडा अध्यक्ष , अब वडा मा पनि स्वतन्त्र ले जित्नुप्रर्छ
@sandip9863
@sandip9863 Месяц назад
त्यो हाइवे होइन पब्लिक प्लेस हो। मार्केटिङ ठाउँ हो। त्यो ठाउँमा खुल्ला र हिँड्ने ठाउँ धेरै हुनुपर्छ..धेरै ओपन हुनुपर्छ तीन लाइन मान्छे हिँड्ने हुनुपर्छ साइकल पनि हिँड्न सक्छ सजिलो हुन्छ। बजार ठाउँ हो भित्र ओपन हुनुपर्छ..सजिलो हुन्छ छिटो घरमा पुग्छन् मान्छेहरु चोरी छ क्यारे धेरै कम हुन्छ त्यहाँ लाइट हाल्नुपर्छ क्यामेरा फिटिङ गर्नुपर्छ राम्रो हुन्छ गर्मीको ठाउँमा ओपन हुनुपर्छ..बालेन्सर गुड❤
@rajendrakarki6174
@rajendrakarki6174 Месяц назад
३५ बर्षेलाई खादा माला चाहिएछ बुझियो
@RajKumar-ge2jd
@RajKumar-ge2jd Месяц назад
अब बालेन सर ले भस्ट्चारी को चाक बाट पसिना आउने भयो
@malaburja6247
@malaburja6247 Месяц назад
जय बालेन शाह👍️👍️👍️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@shreeharikhadka5216
@shreeharikhadka5216 Месяц назад
समाचार जस्तो भिडिओ वनाउंदा यथार्त धरातलमा टेरेर वनाउंदा सहि कुरा वाहिर आउंछ ! अनि पार्किंगको विषयमा वडाअध्यक्षले दिने हैन यति कुरा वुझ पहिला !
@hirathapa4966
@hirathapa4966 Месяц назад
नेपाल आमाको छोरा 👌👌👌👌👌👌👌
@sabikamanandhar9405
@sabikamanandhar9405 Месяц назад
चन्द्रागीरी १५काे पनि छानबिन गर्नु पर्छ
@subashmagar3526
@subashmagar3526 Месяц назад
जय बालेन सर ❤️❤️
@charliieelee9284
@charliieelee9284 Месяц назад
sab janta ko sath cha Mayor Balen lai jay hos Balen ko
@sotantrashah3798
@sotantrashah3798 Месяц назад
हेक्का रहाेस् गाेबर काजी !आबश्यक परेमा नगरपालिकाले आफ्ना मातहतका वडाकार्यालयबाट आबश्यक कागजात लिन सक्छ।
@upendrachaudhary1807
@upendrachaudhary1807 Месяц назад
शिवरात्री त धेरै टाढा छ कसरी लग्यो यो मुलालाई शिवरात्रि 🙏🙏
@KhagendraJoshi-nn1bo
@KhagendraJoshi-nn1bo Месяц назад
बालेन को जय होस ।
@yubrajmagar9329
@yubrajmagar9329 Месяц назад
पार्टीका नेताकार्यकर्ता भ्रष्ट बिकास बिरोधि हरूले गर्दा नै हाम्रो देशको बिकास हुन नसकेको अब हामी जनता हरु सचेत नभए सम्म देशले काचुली फेर्दैन,सलाम छ बालेन दाइ अब ०८४ मा प्रधानमन्त्री भएको हेर्न तीन करोड जनता लाई ठुलो रहर छ जय बालेन्❤️🙏🇳🇵
@dipendrathapa3491
@dipendrathapa3491 Месяц назад
Good job great man balan sir badhai 6🎉🎉🎉🎉🎉
@gyanendragurung3859
@gyanendragurung3859 Месяц назад
Very Good मेहर साहेब Solute Chha
@kishanrai6864
@kishanrai6864 Месяц назад
यो वडा अध्यक्ष वडा कोे र वडा को जनता को उन्नति को लागि हैन
@kamalaluitel5052
@kamalaluitel5052 Месяц назад
अध्यक्ष ज्यु हजुरलाई अझैपनि न्युरोडलाई पैतिस वर्ष अगाडि कै जस्तो चाहियकाे छ अनि फायलकाे कुरा गर्नुहुन्छ तपाईले राम्रो काम गर्नु भयकाे भय किन यति धेरै अातिनु हुन्छ
@rdckc5674
@rdckc5674 Месяц назад
Very very very very very very good balen jiiu ♥️❤️🙏🙏🙏
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n Месяц назад
खोल्नै पर्छ नमुना सहर बनाउ बालेन ज्यु
@hazeekhanal8701
@hazeekhanal8701 Месяц назад
राम्रो काम बालेन सर
@RamBahadurThapa-xl1uz
@RamBahadurThapa-xl1uz Месяц назад
जय बालेन जय जय
@GaneshLama-xb1ms
@GaneshLama-xb1ms Месяц назад
Balen sir asta fatah haruko kura nasuni aghi badhnu janatako sath pura xa sir never give up i love balen .. balen jindabaad
@umakantakoirala4
@umakantakoirala4 Месяц назад
यी किन बहादुर ले तुरुन्त राजिनाम दिए हुन्छ यो छिम्पन्जी अध्यक्ष जन्नता मुखी भएन
@ChhatraRaj-sg7sn
@ChhatraRaj-sg7sn Месяц назад
जय बालेन जय मातृभूमि 🙏
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j Месяц назад
जय बालेन शर 🇳🇵🇳🇵🇳🇵
@RamKarki-qu3di
@RamKarki-qu3di Месяц назад
अहिले नेता जतिलाइ स शनि को चाक टालन नसकमिभए अनिरिस उठेकोहोला
@OmPrakash-lu6gj
@OmPrakash-lu6gj Месяц назад
येस्तो पनि ward चेयरम्यान हुन्छ,बिचारा,न properly debate गर्ने क्षमता छ,न ईन्जिनियर जस्तो chairperson सित judicial knowledge कै तर्क पेश गर्न सक्छ,पार्टीकै झोले हुनु लायकको पनि छैन रहेछ।interview मै ल्याउनु पनि सरमलाग्दो।बिकास बिरोधि त धर्तीलाइ भार मात्रै हो।
@sarushtamang7969
@sarushtamang7969 Месяц назад
यो 22 को वडा अध्यक्ष लाई बहिस्कार गर्नु पर्छ
@keshavkarki1370
@keshavkarki1370 Месяц назад
यो २२ वडाको वडा अध्यक्ष कुन पार्टीको नेताको नाजायज रहेछ विकास बिरोधी
@dhankarki1672
@dhankarki1672 Месяц назад
यो वडा नं 22 काे वडाध्यक्ष न्युरोड बारेमा कि यसकाे टाउ दुखे फटाहा रहेछ ।।।।
@ajitpokharel2236
@ajitpokharel2236 Месяц назад
जय बालेन 🤘🤘आफूले कुन विषयमा कुरा उठाउँदै छु भन्ने नै थाहा नभई कसरी हुन्छ अवरोध खडा गरौं भन्ने यस्ता जनप्रतिनिधि हरुलाई बहिस्कार गर्नुपर्छ 😡😡😡
@prasadmin8969
@prasadmin8969 Месяц назад
याे माफियालाई ठेगान लाउनु प्रर्छ बालेनले
@chandabhattarai7959
@chandabhattarai7959 Месяц назад
God bless you balen keep it up 🙏🙏
@yamsherchan6898
@yamsherchan6898 Месяц назад
जये बालेन 🙏🙏
@preciousreading1934
@preciousreading1934 Месяц назад
'घनाजन्संख्या सहर भित्र कि घरहरु लडाएर बाटोठूलो पार्नु पर्ने हुन्छ कि बाटोको चौडाई घटाएर फुटपाथलाई ठूलो पार्नु पर्ने हुन्छ।' लण्डन बेजिङ्ग टोकियो हंकंग सिंगापुर पेरिस र निउयोर्क समेतका मेयरहरुले बाटोको चौडाई घटाएर नै फुटपाथहरुलाई ठूलो बनाउदै आएका छन्। नेपालका मेयरहरुले पनि अबदेखि गर्ने तरिक्की त्यस्तै हो। बिकल्प जस्तै- ओभर हेड र अण्डर ग्राउँड रोड महँगो पर्ने भएको हुँदा रास्ट्रियबजेट योजनाले गर्ने हो। स्थानीय सरकारको संरचनामा कम्तिमा वडासदस्य हुन ओभरसियर र मेयर हुन सिभिल इन्जिनियर योग्यता अनिबार्य गर्नु पर्छ। नत्र अपेक्षाकृत भौतिक बिकास काम गर्न तालमेल सङ्कट परिरहन्छ।
@princepandey5586
@princepandey5586 Месяц назад
एक जना मेयर बात संघीय सरकार हालियो । यस्तै सरकार हल्लाउने मेयर सबै पालिका मा भए देश ५ बर्ष भित्रै विकास हुन्थ्यो हाेला ।
@raichandra1632
@raichandra1632 Месяц назад
पैतिस बर्ष ? अनि त्यतिन्जेल के हेरेर बसियो त.....?
@RajeshChaudhary-do8ve
@RajeshChaudhary-do8ve Месяц назад
हो साही भनु भो बालेन सार ले राम्रो काम गनु पारछ बालेन को बिरोद गने इ साल २२ नबर वाड आदछे हो की केटी बेच्ने दा लाला हो। राम्रो काम गर्न साकीन भने चुप बस्नु
@madhugurung2219
@madhugurung2219 Месяц назад
Jay balen shai ho balen KO kuar
@babitapradhan1442
@babitapradhan1442 Месяц назад
22 ward kam chaina Balen gindabad
@user-hn3tk4dd3z
@user-hn3tk4dd3z Месяц назад
Jay garxa ramrai garxa balen shah sir sai garnu vayo balen shah jindabad
@dhrubabhattarai5178
@dhrubabhattarai5178 Месяц назад
बालेन जी को जयहोस!
Далее
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Просмотров 2,9 млн
УРА! Я КУПИЛ МЕЧТУ 😃
00:11
Просмотров 723 тыс.
BALEN vs WODDA ADAKSHYA
15:26
Просмотров 690 тыс.