Тёмный

बालेन सामु रवि र बुढा नेता फिका । ओली भर्सेज विद्यादेवी ! जीवी राइको सूचना चुहावट ।POWER NEWS 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 176 тыс.
50% 1

Опубликовано:

 

30 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 357   
@nishashrestha7509
@nishashrestha7509 3 месяца назад
बालेन प्रति गर्ब छ सत् सत् नमन मेयर साब बालेन प्रति 🙏👌🇳🇵🇳🇵
@narendrabhusal5090
@narendrabhusal5090 3 месяца назад
बालेन बाट मात्र आशा गर्न सकिन्छ
@RajuGhayal1
@RajuGhayal1 3 месяца назад
हजार चोर एक राजा गारो छ
@KPG_life
@KPG_life 3 месяца назад
यो कार्यक्रम चलाउन भट्टराई जि आए पछि सुन्नै मन लग्दैन पावर निउज को नाम परिवर्तन गरेर ल्याङ ल्याङ निउज राख्नुस 10 मिनेट मा सकिने कुरालाई 30 मिनेट बनाउने बार बार दोहोर्‍याए लेख्ने चै को हो भट्टराई जि आफै होकि अरु कोहि छ ?
@leeshoot4796
@leeshoot4796 3 месяца назад
Sahi kura garnu bhayo aru Chanel ma here ko video news lai usko boli bat bang garera rakhchha strong content nai chhaina.sama chhoto bhayo bhane euta bhatuwa lyauchha ra bhukchha
@manighale5607
@manighale5607 3 месяца назад
Correct! Agree 100% 1) He is always against Rabi, this guy is not political analyst but he sounds like he doesn't know 2) Same thing over and over and over...I unsubscribed just because his talk is irritating.
@bishnuadhikary5235
@bishnuadhikary5235 3 месяца назад
रबि भन्दा बालेन ❤️ 1000 गुना ठिक छन म फेरि पनि भन्छु
@LimbuPrakash-jz7rz
@LimbuPrakash-jz7rz 3 месяца назад
10:26 सहि कुरा गर्नु भो।। रबि लाई सत्ता र पैसा भएसि पुग्छ न देश को चिन्ता छ न जनता को😂
@rambahadurgurung8125
@rambahadurgurung8125 3 месяца назад
राजिनाम खलतिमा😮 हालेरबसेकाे भनछ राजिनाम दिय हुनछ पतनभैसके केकाम
@KarmaLama-z6u
@KarmaLama-z6u 3 месяца назад
2-4 jana jhole haru bugdai gara timi haruka neta banda hajar guna Ravi thikxa muji ho
@evergreennepal164
@evergreennepal164 3 месяца назад
जस्ले राम्रो काम गर्छ उनै जनताको लोकप्रिय हुन्छन।
@gyanrajpurkuti4512
@gyanrajpurkuti4512 3 месяца назад
उमेर ८४ र मिसन ८४ एउटै घाँटी जोडेर खान हिडेका छन बालेन जस्तो काम मा दिमाख लगाउन रबिले सक्दैन रबि भबिस्यको प्रचन्डे हो
@bhimdarlami9800
@bhimdarlami9800 3 месяца назад
😂😂😂
@bishnubhattarai3338
@bishnubhattarai3338 3 месяца назад
Sahi ho
@KarmaLama-z6u
@KarmaLama-z6u 3 месяца назад
Rajniti na bujne haruko jhunda dhekhdani wakka lagxa
@upendrasony7836
@upendrasony7836 3 месяца назад
Nepal KO.pm mero balen Dai ho sir ❤❤❤❤❤
@KarmaLama-z6u
@KarmaLama-z6u 3 месяца назад
Bramma xas muji jad. Dall kholne kahile savapati hune kahile. Process k ho thaha na hune berojgari harulai RU-vid ma comment hanne kam gajjabb
@AnandpSah
@AnandpSah 3 месяца назад
तपाईँले भन्नुभएको सत्य कतिलाई अपाच्य हुन सक्छ तर तपाईँको भनाइमा सत्यता छ र सत्यता स्वीकार्नै पर्छ।
@manighale5607
@manighale5607 3 месяца назад
Rabile ramro kam gareko dekhi nasahane yo jholeko kurama kehi satyata chhaina! Bogus and BS!!!
@purnakunwar-je9st
@purnakunwar-je9st 3 месяца назад
अन्तर्राष्ट्रिय अपराधी समाउने रे अनि मिदिया मा लोकेसन पत्ता लाइसक्यो रे😅यत्तिको अयोग्यता असछेम गृहमन्त्री कुन देश को होला🤔
@KabitaGurung-go8qr
@KabitaGurung-go8qr 3 месяца назад
रवि रवि भनेर न थाक्ने भौमान का चेलाहरू कता छन्
@rambahadurgurung8125
@rambahadurgurung8125 3 месяца назад
रबिलामि छानेले जिबिराईलाईसमातेरनलेयर किनखाेकेर बसिराकाे अबरबिकाे राजनिपनि वलिर पचनडेकाे काेखिलामन सुतन पुगेकाे जसताेछ अबरबि वलिर पचनडे काे काखमा निदाई रहनछ हलडाई दिरहनछ उसुतिरहनछ बिउजन रबि बिउज यिहलडाई रहने दुई नेतालाई झेल काेचन सेबास रबिभनछ
@jagatmalla1770
@jagatmalla1770 3 месяца назад
Ooooo
@kamalaphuyal4696
@kamalaphuyal4696 3 месяца назад
शहि हो जय बालेन❤❤❤
@ramkarki7955
@ramkarki7955 3 месяца назад
Sai kuro
@tarabudha8492
@tarabudha8492 3 месяца назад
अब रबि लामेछनेको धैरै आश थियो अब आश मरिसक्यो केही गर्दैनन अब बालेन साहा र ज्ञानेन्द्र साहिको आस छ केही गर्छ्न कि
@RyWan-tv1wo
@RyWan-tv1wo 3 месяца назад
छेत्री बाहुन आशा नगर्नु ल
@serengnilsereng
@serengnilsereng 3 месяца назад
सबै उही हो हौ, तिमीले भुकेर केही हुन्न वालेन पनी पार्टी खोले पछी सेम हो, रबि पनि पार्टी खोल्नु भन्दा अगाडी वालेन भन्दा चर्चा थियो, होइन त तेसै ल्याको होइन २२ सिट, तिमीले जैले रबिको खेदो खन्छौ/ सब उहि हो
@saloni99.
@saloni99. 3 месяца назад
पत्रकार ले पत्रकारिता ‌त्यागेर‌ आलोचक को भुमिका निर्वाह गर्ने पत्रकार चर्चित छन् आज भोलि
@LuharHarisha
@LuharHarisha 3 месяца назад
त्यस्तो होइन होला उस्तै उस्तै। त हिलो सफा गर्नलाई त हिलो पनि लाग्नु पर्छ हिलो भित्र गएर। सफा गर्न को मजा अर्कै आउँछ त्यसै ले अहिले उस्तै उस्तै रहेछ नभनु होला आउँदै छ दिन सफा गरेर बाहिरी ने दिन।
@manighale5607
@manighale5607 3 месяца назад
yestopo hota Rabiko samarthak hune lachhyan, thik ho!
@surendrapokhrel4545
@surendrapokhrel4545 3 месяца назад
टेक नारायण, उदाउँदो पार्टी र नेतालाई सकाउन तिम्रो पनि प्रमुख भुमीका देख्छु। रास्वपाको खेदो खन्न तिमीले ठेक्का लिएका हौ कि के हो?
@dbijay-c2u
@dbijay-c2u 3 месяца назад
सस्तो लोकप्रियता देखाइराखेको छौ। तिमि नि उहि ड्याङ्गको मुला रैछौ रवि।
@manighale5607
@manighale5607 3 месяца назад
STFOFF!
@VolunteerG
@VolunteerG 3 месяца назад
पुराना पार्टीका बृद्ध नेता मरेछ भने मरे नभए चाडैं देख्ने छ राजनीतिमा उथलपुथल त्यो समय नजिक आउँदैछ। राणा सक्यो पंचायत सक्यो प्रजातन्त्र सक्यो राजतन्त्र सक्यो अब नेतातन्त्र पनि सकिन्छ।
@navarajsharma9237
@navarajsharma9237 3 месяца назад
मुर्दा र पिचाससँग के को आशा ? अब बालेनसँग मात्रै आशा ।
@premKc-wt7ph
@premKc-wt7ph 3 месяца назад
यो मिडियस पनि झोले नै रैछ
@takeme691
@takeme691 3 месяца назад
Ah toh jasto sahakari ko
@bhimdarlami9800
@bhimdarlami9800 3 месяца назад
तर म 100% स्वतन्त्र रास्वपा को पार्टी मा हो तर रबि सर को कारण ले के हुँदै छ रास्वपा रबि सर एस्तै हो भने मिसन 84 मा 21 समसद बाट 1/2 समसद पनि न रहला 🙏🙏🙏🙏🙏
@manighale5607
@manighale5607 3 месяца назад
STFOFF
@chandraprashadghimire3387
@chandraprashadghimire3387 3 месяца назад
यो पत्र कार पनि झोले रैछ,
@manighale5607
@manighale5607 3 месяца назад
Thik bhannubho!
@KrishnaThapa-z8u
@KrishnaThapa-z8u 3 месяца назад
Power newz बिकाउन पनि यो टेके लाई रवि कै नाम लिनु पर्ने के भाको
@top10slist94
@top10slist94 3 месяца назад
Andhabhakta risayo 😂
@richan021
@richan021 3 месяца назад
Timro akhaa ko patti kholdina khojeko ho babu😂😂
@shivarimal8011
@shivarimal8011 3 месяца назад
देस र जनताहरु को एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐
@s727hnepal9
@s727hnepal9 3 месяца назад
Balen मात्र हो कि
@KarmaLama-z6u
@KarmaLama-z6u 3 месяца назад
Rsp pani asafal bayo bane. Raja bahek bikalpa xaina.
@KarmaLama-z6u
@KarmaLama-z6u 3 месяца назад
Balen le kehi khyasidaina
@b.mpradhan4129
@b.mpradhan4129 3 месяца назад
Prime minister balen shah hu nu par cha ni.
@NirmalaShahi-bb8xn
@NirmalaShahi-bb8xn 3 месяца назад
​@@s727hnepal9k
@rajkghimire5071
@rajkghimire5071 3 месяца назад
Ghanti sakiyo aaba...
@nirajsharma782
@nirajsharma782 3 месяца назад
बालेन लाई सलाम तर सधैं रबिलाई खेद्ने किन हो यिनी रामाएण वाचक बन्धुले ? कसैलाई औला दिन नसके पाखुरा पनि नकाटौं हतोत्साहित पनि नगरौं 😊
@mohanrai669
@mohanrai669 3 месяца назад
बिलकुल सही कुरा 👏
@ratanbahadurbudha6566
@ratanbahadurbudha6566 3 месяца назад
अब रबि बाट सुशासनको आशा नगरौ झन कुहिएको मुला निस्कियो ।
@tikatiwari3528
@tikatiwari3528 2 месяца назад
कूरात एकदम सहीहो रबिलेकेरौलाभनेर ग्रीहमंनत्रीमा गकोहोला।।
@User123-n2p
@User123-n2p 3 месяца назад
बालेन र ज्ञानेन्द्र शाही एक ठाउँमा आउनुपर्यो अब ।
@manojbudhathoki8342
@manojbudhathoki8342 3 месяца назад
In
@upendrasony7836
@upendrasony7836 3 месяца назад
Very good sir hamro Nepal ma balen sir and Himani sah mele R hamro Nepal ma Raja hunu paka ho ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@purnakunwar-je9st
@purnakunwar-je9st 3 месяца назад
यो ब्याक्ती यत्तिको अयोग्य हावादारी हुन्छ होला भनेर म 1% पनि सोचेको थिन😥शेरे ओलि प्रचन्दे यौता त पक्का जेल जान्छ होला अनि आशा जागेर आउँछ होला भनेको उनै सकिन लाको कुत्ता भ्रष्ट लाई बचाउन पो आको रैछ नयाको नाम मा नया ठग ☝️
@bhimdarlami9800
@bhimdarlami9800 3 месяца назад
100%
@bhawaneeraigurung3206
@bhawaneeraigurung3206 3 месяца назад
वडाकार्यलयले के भन्छन् ? पहिला त्याहाँ सोध्नुस न नगरपालिकाले दिएन भनेपछी नगरमा जानुस न हुदैन र? कुरै अधकल्चो सुनियो। 🙏
@krishnagiri8605
@krishnagiri8605 3 месяца назад
मिडिया ज्यू हरुमा घैटाेमा पहिले नै यसरि घाम लगेकाे भय त.......
@AnmolBohara-fc6ky
@AnmolBohara-fc6ky 3 месяца назад
राजनीतिक र प्रशासनिक नेतृत्वको अवान्छित, स्वार्थप्रेरित एवं देश र जनताप्रतिको बेवास्ताको कारण आज मुलुक आर्थिक, सामाजिक, शैक्षिक साथै कानूनी रुपले समस्याग्रस्त बनेको अवस्था विद्यमान छ । 😭😭
@narayandattasubedi7960
@narayandattasubedi7960 3 месяца назад
काम गर्न नदिएकाे थाहा हुँदाहुदै २४निउजले पनि १३भाईबन्न खाेज्याे कामगर्न नदिएकाे हाेकि रबिले काम गर्न नसकेकाे रबिकाे मात्र बिराेध किन
@dibinbaba
@dibinbaba 3 месяца назад
News 24 maa हेर्न सुन्न लाएक निस्पक्ष कार्यक्रम यहि एउटा हो। बाँकिका त ,,,, के कुरा गर्नु र .....?
@faninarayansigdel2865
@faninarayansigdel2865 3 месяца назад
जसरी कुनै पनि बाघले उहीँ वनमा अर्को बाघको अस्तित्व देख्नै सक्दैन -उसैगरी कुनै पनि अति भ्रष्ट नेताले आफ्नै पार्टीमा आफ्नो विकल्पमा अर्को नेतालाई देख्नै सक्दैन ।उनमा पनि ओलीजी त झन् महासिंह!
@shyampanedy9066
@shyampanedy9066 3 месяца назад
लेखेर राख्नुस रबि को पार्टि ले ८४ मा ४ सिट जित्दैन 😂😂😂😂😂😂😂
@Eklo_Aakhir33
@Eklo_Aakhir33 3 месяца назад
⬇️⬇️⬇️ रवि_लामिछाने त्त नेपाली राजनीतिको सबैभन्दा पत्रु/पात्र हुन् भने 💯% फरक पर्दैन;✍️ (एमाले, रास्वपा, कांग्रेस र माओवादीको बहिष्कार नै अबको विकल्प हो ।)
@basantalama7076
@basantalama7076 3 месяца назад
हैट पूर्ब राष्ट्रपति बिध्या देबि भन्डारि ज्यु राष्ट्रको त मत्लब भएन तर अन्तर्राष्ट्रिय ईज्जतको त ख्याल गर्नुस् न हो गाँठे,राष्ट्र पति भैसकेको मान्छे अब साम्सद बनेर चुनाब लड्ने हैट...
@tarachandrabhujel6319
@tarachandrabhujel6319 3 месяца назад
बाहुनको जात को धर्म !! 95% जे बोल्छ्न त्यो गर्दैनन = जो गर्छन त्यो भन्दैनन ।। बाहुनलाई नेपालको जमिन माटो चाहियकोथियो = नेपालको बिकास चाहियको थियन । त्यहि कारणले गर्दा नेपालको बिकास बाहुना जातिले गर्दै गर्दैन ।
@New_Experience_2024
@New_Experience_2024 3 месяца назад
बिदेशीलाई सुचना चुहाउने भनेर भाषण मात्र गर्ने तर कारवाही गर्न नसक्ने? आफु पत्रकार हुँदा पनि त सुचना बेचेर खाएको आरोप त लागेको थियो होईन न र?
@brtharu4365
@brtharu4365 3 месяца назад
Good luck balen
@NareshPoudyal
@NareshPoudyal 3 месяца назад
यो भट्टराई भाई पनि 2 वर्ष बालेन को विरोध गर्दा गर्दा थाकेछ अहिले 😄
@GyanBshadur
@GyanBshadur 3 месяца назад
राष्ट्रिय जनता को पत्रकार को कीत्ता देखीएका सपूत पत्रकार तपाईं एक देखीयो हिजो रबी भन्द कम छैन तपाई पत्रकार बन्दुले लेन्दुपे संगसंगठनेको राम्रो लेक्चर दीनु भएको छ अब आयो केराभने रबि लाई त परमपरा लेन्दुपे हरुले कीनी सक्योनी लेन्दुपे संगठन को सदस्य नलिएको भए केहुने थीयो ?
@chungdalasherpa8078
@chungdalasherpa8078 3 месяца назад
बल्ल अलि मज्जा आयो तपाईको न्युजमा । कहिले कहि त तपाई निदाउदै बोले जस्तो लाग्छ ।
@dambarrawol2147
@dambarrawol2147 3 месяца назад
विदेशीभुमिमा कसरी समाउन पाउछ तेरो दिमाग छैन
@mayanathghimire5484
@mayanathghimire5484 3 месяца назад
रवि सरकारमा सर्वेसर्वा हुन् र ? उनले जे भनृे पनि हुन्छ र ? उनलाइ काङ्रेशवाट पद जाेगाउनै धाै धाै परिराख्याछ कुनै वुढाले च्यापेकाछन्, कुनै वूढाले अाेठ ढाकेकाछन्, अनि वाेल्दा वाेल्द‌ै जादूकाृे छडी घुम्न सक्छ ? । वालेन जति स्वतन्त्र भएर अाफ्नाे कार्यक्षेत्रमा रविले काम गर्न सक्छन् ? ।
@nimalama190
@nimalama190 3 месяца назад
Rabi le kehi garxa ki vaneko mula ni kp ko photocopy nai rahexa thukka😢
@Keshab9
@Keshab9 3 месяца назад
रबि लामिछानेको बारेमा बोल्नु बेकार छ, यसले केहि गर्न सक्दैन / सत्ताबाट बाहिर हुने बित्तिकै यसको सबै चुरीफुरी जाने हुनाले सत्ता छाड्न सकेको छैन यो पार्टीले / प्रचण्डको सरकारमा गएर एस्तो गर्छु र उस्तो गर्छु भन्न लाज लाग्नु पर्ने/ पार्टी ओरालो लागि सक्यो/
@IndraThapa-tr8cx
@IndraThapa-tr8cx 3 месяца назад
हाल का नेता भनौदा हरू मात्र थपना विधा देवी आफ्नु स्थान लाई सम्म्न नगरेको
@swagatadhikari9505
@swagatadhikari9505 3 месяца назад
आहिले सम्म्को उत्कृष्ट प्रस्तुति मन छोयो
@shyammandal6539
@shyammandal6539 3 месяца назад
तपाईले गरेको बिश्लेशन राम्रो हुन्छ ।
@ramharikhadka3364
@ramharikhadka3364 3 месяца назад
रबि त केपिकाे खास पुछर हो यस्लाई पनि श्रीलंका बिकल्प छैन
@singgurung7206
@singgurung7206 3 месяца назад
We saport baalen shah 💪💪💪💪💪💪💪💪💪
@dwarikasiwakoti4638
@dwarikasiwakoti4638 3 месяца назад
अबको प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बालेन हुनुपर्छ।
@samratchhetri1442
@samratchhetri1442 3 месяца назад
तर म 100% स्वतन्त्र रास्वपा को पार्टी मा हो तर रबि सर को कारण ले के हुँदै छ रास्वपा रबि सर एस्तै हो भने मिसन 84 मा 21 समसद बाट 1/2 समसद पनि न रहला
@samratchhetri1442
@samratchhetri1442 3 месяца назад
तर म 100% स्वतन्त्र रास्वपा को पार्टी मा हो तर रबि सर को कारण ले के हुँदै छ रास्वपा रबि सर एस्तै हो भने मिसन 84 मा 21 समसद बाट 1/2 समसद पनि न रहला
@DevNarayanGoshali
@DevNarayanGoshali 3 месяца назад
एक झुट टार्न सय झुट बोल्नुपर्छ भने जस्तै भो
@twobrothersboys8101
@twobrothersboys8101 3 месяца назад
Jay balen
@missongamerboy99
@missongamerboy99 3 месяца назад
पुर्ण बहुमत नदिने अनि रवी लामिछानेले काम गरेन भन्ने हरुलाई गिदी नभएको दुई खुट्टे जन्तु भन्ने मात्रै हो , गठबन्धनको सरकार काम गर्न गार्‍हो छ। सरकार बाहिर बसेर संसदमा करायो सुनुवाइ हुदैन , सरकार मा गयो हात बाँधेर काम गर भने जस्तै हो , पुर्ण बहुमत को सरकार भए भन्नु उचित हुन्छ।
@radhakhadka3923
@radhakhadka3923 3 месяца назад
Yorabkokaharkkanesonho.aafniikrejghatocha.kpartiduidinkoramchayarjanyakoabiswas,
@gurungsuresh7182
@gurungsuresh7182 3 месяца назад
बालेन शहको नाटक धेरै छ । पत्रकार जी अहंकार र मैहु भन्ने नेपालमा राजा राणाले धेरै गर्यो तर स्थिर रहेना आउदो दिनहरु सुखद छैन बालेनको।
@karansingh208
@karansingh208 3 месяца назад
भट्टराइ अनि भण्डारी उस्तै हुन
@purushottampant1887
@purushottampant1887 3 месяца назад
रबिले सुचना चुहाएर ठूलो गल्ती गरे ।
@indianmovies434
@indianmovies434 3 месяца назад
Ta putra कर लाई था छैन मेयर र रवि को काम के हो भनेर
@robinmagar8331
@robinmagar8331 3 месяца назад
Khuta kam ko nai bujna parxa rabi wohi pura jhule ka chamcha vako prastai dekhe xa jai jai balen shah 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@rishiramsharma6975
@rishiramsharma6975 3 месяца назад
रवि ठगिखाने मन्त्री गृह होईन कैदी गृहमा फिट छन्।
@dipendrabogati7086
@dipendrabogati7086 3 месяца назад
Pride of our country Mayor balen shah 🙏
@neeshamkhadka
@neeshamkhadka 3 месяца назад
गजडि ग्याङ्ग को अध्यक्ष बल्लु शाह जिन्दावाद 😂😂
@TolbhadurThapa
@TolbhadurThapa 3 месяца назад
तिनै अातङककारिका छाउरा हुन मात्रै ।हुन पछि लागने
@ContentSandyBeach-kf7pp
@ContentSandyBeach-kf7pp 3 месяца назад
Regular - Luxmi Nagar 4 Butwal Lumbini 😂😂😂😂😂😂!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
@kunsangdorje8462
@kunsangdorje8462 3 месяца назад
गलत कुरा प्रचार प्रसार किन ? रवि सांसद हुन् भने बालेन मेयर हुन् अधिकार क्षेत्र फरक हुन बुझ्नु पर्ने होइन र ?
@patb8605
@patb8605 3 месяца назад
“Yo HAGUWA “ “ Guffadi” Ravi Lamichhane Ko Kaam Chaina … Fataha Guff Matra Garcha
@SapanaSanu-f9c
@SapanaSanu-f9c 3 месяца назад
puti xhilako holq ma chikxu budhyqvlaihit vmarnw fari
@Srijanarijal3349
@Srijanarijal3349 3 месяца назад
Yo bhatrai ta man parnai chodyo.Khali kich kich garcha Sigane
@baburamwagle3872
@baburamwagle3872 3 месяца назад
आज बाट म बालेन को थप Vision,misson,goal को छ्यामता देखे, ।बालेन ले देश हाके अबश्य देश बन्ने कुरामा सहमत छु।
@purushottampant1887
@purushottampant1887 3 месяца назад
यी चोरहरुलाइ के भन्नु भन्ने भन्नै नसुने सब्द छन ।
@sagarthakuri3003
@sagarthakuri3003 3 месяца назад
Yo Chor patru le Congress KO kailai news vandaina
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 3 месяца назад
Dhanaybad Patrakar jyu. Rabi Pani purana party Neta ko ganaune dhal ma phaseko dekhinchha. Chitwan ka janata sachet hunu Parne dekhinchha.
@KarmaLama-z6u
@KarmaLama-z6u 3 месяца назад
Balen le garxa chai k party kholera 21 samsad jitoshta ani herumla. Rajniti ko ra na bujne haruko jhunda dhekhda laj lageu.
@BalThapa-vh8mi
@BalThapa-vh8mi 3 месяца назад
Janta Lai bheda banayaka chhan but saj hotalma sangai raksi masu chalchha
@sunilbk6745
@sunilbk6745 2 месяца назад
होनि सयमा सय😁प्रसेन्ट😁😁😁😁😁
@SureshSunar-rb5yf
@SureshSunar-rb5yf 3 месяца назад
साथी हरु जो हामी बाहिर बाट देखिरहेका छौ ।तेस्तो त्यो थाउमा हुन्न ।तेसैले कुनैपनी काम को परिराम पाउन आलि समय लाग्छ। तेसाइले मलाइ लाग्छ अहिले गृहमन्त्री जि येस्तो दृस्ठि सहि छैन जस्तोलग्छ।।र देश बनाउन येउतै रबिले भयेर मात्र हुन्न।सबै सान्शद्को भुमिका रहन्छ।र यहिले सबै सरकार मा भयेका पार्टीका शाझा कार्य्क्रमा चलेको सरकार हो यती पुन्र बहुमतको सरकार भये प्रश्नना गर्न सहि कुर हो।
@tikaniceteriagainshrestha2793
@tikaniceteriagainshrestha2793 2 месяца назад
Midiya Pani bhrastachar ka saport gardai gareko dekhinch ta
@hastagurung1650
@hastagurung1650 3 месяца назад
कांग्रेसी ladies dancing !
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 3 месяца назад
Yo pani Rabikai badhi riss ra khedo khanne media ho.. Rabiko ulto news nabanaya yasko news nai chaldain.. Balen mayera ho vane Rabi home minister .. Yo kura kina birseko yo patrukar le
@kaptashahi7085
@kaptashahi7085 3 месяца назад
Tek Narayen ko power news naxutayera herinthyo jahileni Rabiko birodh matra gareko dekhiyo Rabi Ra balenlai dajera vidant garaulan jasto lagyo balen Pani thik xan Rabi Pani thik xan Tek Narayen sirle Rabiko jati khedo khane Pani Rabi jantako sathma xan 084ma Rabi sanga chunabi vidant garna chitwan janu hola hatti lamkadai garxa kukur vukdai garxa yekhoro Rabi ko khedo khanne tapai haru Rabi sanga saknu hunna kinaki Rabilai jantale sath dinxan
@RameshByanjankar-t8f
@RameshByanjankar-t8f 3 месяца назад
प्रचन्दे ले 10 बर्ष मा नेपाल दक्षिण एसिया को धनी देस बन्छ भन्नू र रबि ले 100 दिन मा नेपाल काया पलत हुन्छ भन्नू उस्तै हो केही गर्दैन
@manighale5607
@manighale5607 3 месяца назад
bakwas! Rabile kahile bhanyo 100 dinma kayapalat hunchha bhanera. baulahaharule comment nagare ramro!
@RameshwarChaulagain
@RameshwarChaulagain 3 месяца назад
दलेझाेले नेताले बिकास हैन कमिसन नै चल्ने के का नेता दले ठग नै हुन।
@aradhanad5190
@aradhanad5190 3 месяца назад
Sosthani bachak lai yeta jagir fiye xan
@rajkumarregmi4139
@rajkumarregmi4139 3 месяца назад
यस्ले किन रबिको खेडो खन्छ? काम गर्न पाएकै छैन रबिले जम्मा 3 महिना मात्र भयो ! किन खेदो? पक्षपाती न्याय पाप हो।
@gharaangan907
@gharaangan907 3 месяца назад
रबी rip
@ratanbahadurbudha6566
@ratanbahadurbudha6566 3 месяца назад
100 दिन सम्म काम नगरेर के भत्ता खान गएको । सहकारिको रू ले पुगेन ।
@gharaangan907
@gharaangan907 3 месяца назад
@@ratanbahadurbudha6566 रबी बोका हो अर्कै को बूढी खोजने
@JayDevSingh-tm7zl
@JayDevSingh-tm7zl 3 месяца назад
रबि बालेंन को तुरना कदापी हुँदैन यो कुरा बुझौं है रबि संसाद हो नीति नियम तय गर्ने निर्माण गर्ने स्थानमा छन् बालेन कार्य पालिका मा छन् काम गर्ने स्थानमा ok झूट को भ्रम नफैलाउँ यसरी मोहोदय
@SuwasGurung-hp1fr
@SuwasGurung-hp1fr 3 месяца назад
Sab ka sab chor hunn Sacho kuro nai niskiyo Uthale upar wale uthale Mereko nahi ye sabb ko Aba ewtai bikalpa raja aau desh bachau😢
@PrinceAkki-vu8ll
@PrinceAkki-vu8ll 2 месяца назад
Balen sahale gareko kam mamro cha
@deepaksunar7738
@deepaksunar7738 3 месяца назад
Rabi nirya bhayo , kana ma tel haler baseka chhan kasaiko gunaso sunnai chadyo jantako dukhkh dekhnai chhadyo
@sanjayaacharya7232
@sanjayaacharya7232 3 месяца назад
aananda aayo ...2 patak hersheriyouniyo
@nirmalarana6899
@nirmalarana6899 3 месяца назад
Manis jha, sumana shrestha, sobita Gautam , jasta aasha lagda netaharu ko bhabhisya nai damadol hola jasto xa …
@omchaulagain2198
@omchaulagain2198 3 месяца назад
सहकारी ठगकाे काम छैन ।
@RameshByanjankar-t8f
@RameshByanjankar-t8f 3 месяца назад
बालेन सपूत हो रबि पहिला सपूत थियो अहिले कपुत बन्यो
@santoshranpal6618
@santoshranpal6618 3 месяца назад
Balen lai bich ma lyayera yesari compare nagarnu ta plzz.. Aakha launa sakxaan feri
@rudramalla7005
@rudramalla7005 3 месяца назад
Rabi Lamichhane le bole jasto kaam garera dekhauna sakena ni ho.Mission 84 asafalko bato tira lagiraheko chha.
Далее
# Rural Funny Life Wang Ge
00:18
Просмотров 749 тыс.
#kikakim
00:10
Просмотров 8 млн
AFTERNOON NEWS FATAFAT - NEWS24 TV
3:56
Просмотров 7 тыс.
# Rural Funny Life Wang Ge
00:18
Просмотров 749 тыс.