जनताको सबै समस्या समाधान गर्नु पर्यो अनि कोठाबाट निस्केको फोहर सिस्टम बसालेर दिर्घकालिनको रुपमा ब्यबस्थापन गर्न र प्लास्टिक जन्य फोहर रिसाइकलिंग गर्न लग्नु पर्यो प्रहरी संचालन गर्नु हुँदैन उनीहरु हाम्रा दाजु भाई नै हुन् नि .......................
वाहा सुनिता जि कति राम्रो सपोर्त मेयर लाई यसरी नै सहकार्य हुँदै जाओस हजुर हरु को कार्यकाल मा सबैले थुलो परिवर्तन हैन तर हजुर हरु को परिवर्तन को सोच लाई थुलो मानेका छन जुन सोच हजुर हरु को छ सफल अबस्य हुने छ ।
देश ले बालेन पाएको छ।।।सिसिडोल बासिहरुले पनि हरप्रयास साथ दिनुहोला।।।।नेता सेता बाट वाक्क भएर आजित भएर बालेन को उदय भएको छ।।प्रतीक्षा गर्नुस केही समय सिर्फ काम गर्ने बाताबरण बनाइदिनुस्🙏🙏🙏🙏🙏
अब भने जनतालाई पनि मानमर्यादा गर्ने दिन अाएको हो कि भन्ने अास जगाएको छ। बालेनजीको उपस्थितिले नेताहरुको बल मिचाइलाई सवक सिकाउँछ भन्ने विश्वास लागेको छ। साइन्टिफिकल्ली काम गर्दा देशले मुहार फेर्छ फेर्छ फेर्छ।जय देश जय जनता।
बालेन नि मान्छे तेहाको बासिन्दा नि मान्छे हो समस्या दुबैले बुझेर समाधान गर्नु पर्छ!! झर्केर चिच्याएर हुने केही छैन!! झर्किनुपर्ने त पहिलेका टाउके हरुले नै गर्दा हो! कुर्ची तानातान गर्न ठिक्क छ! चोरहरुलाइ त!
नेता को जस्तो हालत न होला बालेन जि तपाईं पढा लेखा र योग्य मान्छे भनेर नै जनता ले जिताय का हुन जनता को लागि काम गर्नु होस कसै को दर नमानी काम फोर को बेबस्ता गर्नु होस मात्र जनता ले सलोत गर्ने छ्न
आफ्नो समस्या के हो माग प्रस्ट संग राख्नु ६ महिनाको समयसिमा राखेरा नया मेयर,उपमेयरलाई काम गर्ने बातबरण बनाउनु सिसडोल बासिको पनि हितमा देखिन्छ अन्याथा केहि काम गर्न नदिने हो भने पार्टी वा स्वार्थ ग्रुप बाट परिचालित झुन्ड हो भनेर बुझ्न पर्ने हुन सक्छ त्यसलाई सोही अनुसार डिल गर्नु पने हुन्छ ।
फोहर ब्यबस्थापन आ- आफ्नै घर बाट सुरुवात गर्नु पर्छ र गर्न लगाउनु पर्छ । कुहिने फोहरलाई मल बनाएर बिक्री पनि गर्न सकिन्छ । फोहर जथाभाबी फाल्ने लाई कडा कार्वाही पनि गर्नु पर्छ । यती गरेमा फोहरको केही समस्या समाधान हुन्छ ।
बालेन Mayor साहेब यो फोहर ब्यबस्थापनमा जनप्रतिनिधी नभएको अवस्थामा मैले जानेबुझे सम्म फोहरमैला लाई कसरी ब्यबस्थापन कसरी गर्न सकिन्छ भनी अध्ययन एबम् बिदेश भ्रमण पनि गरेको छु ।म मेरो घरमा फोहर बाट मल पनि बनाउछु । जसले गर्दा एक प्रतिशत मात्र फोहर फाल्छु त्यो पनि नगरपालिकाको गाडी आएपछी मात्र । यदी गाडी आएन भने घर मै राख्छु ।
महानगरले फोहर डम्पींग गर्छ भने त्यसठाउंका सुब्यबस्था गर्नु पहिलो प्राथमिकतामा पार्नु पर्छ। ठेक्कापट्टा गर्दा पनि अत्यन्त ज़रूरी ठाउंमा कमसेकम समयमा निर्माण काम गर्न थप दर-रेट राखी समय भन्दा पहिले काम सक्दा पुरस्कृत र ढीलाभए डण्डीत हुनुपर्यो।
GOOD JOB MAYOR BALENDRA AND DEPUTY MAYOR SUNITA KEEP IT UP FORWARD ⏩ FOREVER SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS TO ALL NEPALI PEOPLE IN NEPAL
Balen le fohor ko problem awasae solve garnaechan..17 barsa ko fohor manage garna time lagcha ni.. just cooperation is required... keep shinning n move ahead we public r with u Balen 👍 All the best Balen 👍
balen sir baru yo issue ko lagi mehnat gardai garnu all the best tara tale sama hamro gharma jama bhako fohar haru lana aadesh dinu ra arko thau ma rakhne kura milaunu....nabhye corona bhanda ni naya rog aaula sir..
सिस्डोलबासी दाजुभाइ दिदिबहिनीहरु:तपाईंहरु फोहोरको कारण आजित छन् । दुर्गन्धित जीवन जिउनु परेको छ । जस कारण रिसाउनु वा आक्रोशित हुनु स्वाभाविक हो तर भर्खरै निर्वाचित बालेनज्युसग रिसाउनु भन्दा समस्याको समाधानको लागि सहयोग गर्नुहोला । उहाँ आउनु भएको एक हप्ता भो तर तपाईंहरुको समस्या 15 बर्ष देखी को हो। एउटा कुरा याद राख्नुस्: सिस्डोलबासी, तपाईं बस्ने ठाउँ नर्क बनाउनुमा काठमाडौंबासी मात्र हकदार होइन- तपाईंको आफ्नै ठाउँ को ठुला टाउके र जनप्रतिनिधी हुन। जस्ले सिस्डोललाई पैसामा बेचेका हुन:पहिले तिनिहरु लाई समात्नुस् ? बालेन जिको टिमलाई काम गर्न दिनुस् । काम गर्छु भनेर फिल्ड मै खटिएकालाई अवरोध गर्नु न कुनै औचित्य नै हुन्छ, न तपाईंको समस्याको समाधान ।
हिजो सम्म ओलि को कत्तु बिद्या सुन्दर्को आची धोएर बसेउ खान नपाएर रोइलो दाका हो 4 दिन्मा गरेकै छ साथ दिन्छन् होला भनेकोत कति दिमान्द राखेर भोत माग्न हिदेका थिए थिए खान नपाएर उफ्रेका बिकास गर्न दिएनन् भने सुगेर बस
Dharan Ma Harka Sampang Rai, Kathmandu ma Balen Shah 🇳🇵❤ Arko pali Dekhi Sochera Janta Ko Dukha Bujhney lai Matra vote garau..Neta Mula Dalal haru ko Paxi nalagau ...
यी सुजिता डँगोल के , पि , ओलि ,को चम्चेनि पनि त्यहाँ पुगेछीन् ।मेयर बालेन् साहले के भन्दा रहेछन् भनेर कुरा बुझ्न गएको हो कि ।सुनिता पार्टी बाट जन्मेको हुनाले आफ्नो स्वर्थको लागि बोलेको हुन्छ ।
Kathmandu Valley ko Janta, please stop using Plastic bags, Nepal sarkar please help Plastic bags factory to start new business. let's work together, Balen can't do everything alone. let's support him to make better Kathmandu.