Тёмный

खोलै फर्काएर यी अर्का VIP ले खाए धोबीखोलाको ९ रोपनी जग्गा, बालेनलाई धम्की दिदै भन्छन्- ल भत्काओस् त! 

Prime Times HD
Подписаться 1,5 млн
Просмотров 536 тыс.
50% 1

#primetv #khabaranbasan #balen #Tukuchha #dhobikhola
Tukucha and Dhobikhola latest update
कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Reporter : Dhiraj Basnet / Niraj Tamang
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#PrimeTimesHD #Khabaranbesan
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Опубликовано:

 

19 сен 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 498   
@omkarbk1272
@omkarbk1272 Год назад
चोर हरुको अब जरा उखेल्नु पर्छ, जसको लागी बालेन आएका हुन सबै youth को साथ छ बालेन लाई
@abhayaxetri3050
@abhayaxetri3050 Год назад
घुस खाएर अर्काको नाममा जग्गा पास गरिदिने मालपोतका कर्मचारीलाई कडा कारवाही होस।
@atengabu7048
@atengabu7048 Год назад
This is the point.
@narayanmahatara8595
@narayanmahatara8595 Год назад
Good point
@bamshrestha7268
@bamshrestha7268 Год назад
Tukarbahi hos
@MotiprasadThakali
@MotiprasadThakali 4 месяца назад
pp²¹¹+​@@atengabu7048
@amarghising8421
@amarghising8421 4 месяца назад
@bksrk5891
@bksrk5891 5 месяцев назад
धोबि खोला मात्र हो र बागमती बिषनु मति मनहरा हनुमन्ते सबै ठाउँको जग्गा खोजि गर्नू पर्छ
@mohanhemram7037
@mohanhemram7037 Год назад
छोड्नु हुदैन यो देश चोर हरुलै go on respected mayor balen sir
@bamshrestha7268
@bamshrestha7268 Год назад
Khadai vatkayeko dekhna pau
@user-uf8ct2zz5m
@user-uf8ct2zz5m Год назад
कुनै पनि हालत इनिहरू लाई बाँकी राख्नु हुन्न !!
@dipanlovehira5215
@dipanlovehira5215 Год назад
Yo कार्यक्रम चै मलाई एकदम ठिक लाग्छ
@Ayush-Ramdam
@Ayush-Ramdam Год назад
बालेन साह लाई राम्रो काम।को सलुट गर्दछु।। हामी नेपाली युवा ले साथ र सपोट गर्नु पर्छ । जय नेपाल जय बालेन।।
@susmitasoni6499
@susmitasoni6499 Год назад
वा वा पत्रकार ले नै सत्य तथ्य यसरी खोल्न लाग्नु भयो भने परिवर्तन अवश्य हुन्छ। लागिरहनुस फ्लो गरिरहनु सफलता को शुभकामना ।
@tararai6645
@tararai6645 Год назад
Ile to vidi
@surajnepal6627
@surajnepal6627 Год назад
@@tararai6645 p
@khatrichhetri837
@khatrichhetri837 Год назад
चोर हरू लाई छोड्न हुंदैन
@nimprasadkhanal8153
@nimprasadkhanal8153 Год назад
@@tararai6645 Mimms. Mmmmmmmmnn
@shyambudhathoki4078
@shyambudhathoki4078 Год назад
@@surajnepal6627 बबबबबब
@bharatdahal7239
@bharatdahal7239 Год назад
बालेनमाथी अझै थप जिम्मेवारी थपिँदै छ अब सम्पूर्ण जनता ले बालेनलाइ साथ दिनुपर्छ
@pradeepblon
@pradeepblon Год назад
यहाँ मतियार र माफियाहरु लाई अदालतले समेत बचाउ गरेको हाम्रो देश कठै
@kanchanonlinemedia1730
@kanchanonlinemedia1730 Год назад
*बालेन जस्तै साहसिलो युवा अब ७७ जिल्ला मा आवश्यक छ, युवा अघि सर्दछ देश अघि बढ्दछ, पुराना बुढा हरुको भत्ता खाने बस्ने हाे, GOod JOB TEAM BALEN* 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽❤️👋👋👋
@atengabu7048
@atengabu7048 Год назад
बालेनसँगै जनलहर जाग्नु पर्छ, बेला अहिले हो। यही मौका चुके नेपालमा केही हुँदैन। चोर र पार्टीको जालो दह्रो गाजिएको छ, पन्चे भन्दा खतरा तरिकाले व्यापक छाए। कानुन वकिल अदालतको काम छैन। अब जनता मात्र जे भए पनि..
@susmitasoni6499
@susmitasoni6499 Год назад
सबै गल्ती भनेको मालपोत र नापिकै हो खोजी खोजी कार्बाही गर्नुपर्छ सरकार नत्र मेयर बालेनको डोजर चलाउनै पर्छ घर ढालेपछी बल्ल ठिक हुन्छ।
@nabingurung9587
@nabingurung9587 Год назад
धोबी खोला माथि रहेको सम्पुर्ण अवैधानिक सम्रचना भत्काउनू पर्छ । तपाइ अगाडि बढनुस मेयर बालेन जि । २ करोड जनता तपाइको साथ छौ । जो,जो भुमाफिया रोक्न आउछ ति दलालहरूलाइ हामी जनता द्वारा कार्वाही गर्छौ । मर्छौ या मार्छौ ।
@bhaktasinghthakuri2187
@bhaktasinghthakuri2187 Год назад
खोज पत्रकारिता भनेको यो पो हो।
@ramchandrabhantana2899
@ramchandrabhantana2899 Год назад
धेरै राम्रो छ कार्य कर्म अझै पर्दा फास गर्दै जानु हाेला ।
@durgachapagain6207
@durgachapagain6207 Год назад
यो चेनल लाइ बधाइ छ सबै लाइ एउटै कानुन बमोजिम कारबाही हुनुपर्छ भन्ने बुझ्न सकिन्छ तर यो नेपालमा लागुगरउ गराउदै इ सबै आफै फन्दा परे माफिया रहेछन
@govindaarnavthapa8875
@govindaarnavthapa8875 Год назад
कठैबरा मेरो देश र भि आई पि र नेताहरु
@bholakhatri7265
@bholakhatri7265 Год назад
छोड़न हून्न ई सब अतिक्रमणकारीहरूलाई!
@rajulama4509
@rajulama4509 Год назад
भु माफियाकाे पनि अन्तय निश्चित छ किनकि आगामि निर्वाचन बाट नयाँ युबा पुस्ताकाे सरकार बन्नेछ त्यसैले अन्तय भु माफिया ,भ्रष्टचारिकाे दिन सकिनेछ
@pavansah4727
@pavansah4727 Год назад
Great work, well done 👍, our support for balen
@manarathkhatiwada1529
@manarathkhatiwada1529 Год назад
Great job balen shah sir and his team 🙏 🙏 🙏 🙏 🙏 🙏
@jhimshah582
@jhimshah582 Год назад
अब काठमाडौ मा घर बनाउन सहज रहेछ म पनि बिदेश बाट लेखिएको पैसा ले महिले महल होइन टहरा बनाउनु पराे हो
@taraneupane3646
@taraneupane3646 Месяц назад
४८ साल देखि भिन्न भिन्न आवरणमा देखिने भू माफियाहरुलाई खोज्दै कडा कार्वाही गरी राष्ट्रिय सम्पत्ति फिर्ता गर्नु पर्छ।
@sushil7567
@sushil7567 5 месяцев назад
❤❤जय नेपाल आमालाई जय होस ❤❤धीरजबस्नेतजी जय पशुपतिनाथ मुक्तिनाथ जय बालेन ज्ञानेन्द्र हर्क गोपाल जीन्दाबाद राजालाई साथ जय पशुपतिनाथ मुक्तिनाथ चारहात एकघनाको मूल्य बीचारगर
@np.subasstha
@np.subasstha Год назад
भावी नेपालको प्रधानमन्त्री र राष्ट्रपति पनि बालेन्द्र शाह नै हुनुपर्दछ।
@Zoom-online-tv
@Zoom-online-tv Год назад
अहिले यो मिडिया ले बालेन लाई साथ दीयको हो की चुनौती थपेको 😂 यत्रों हजारऊ रोपनी जग्गा मिचेको सम्पती कसरी फिर्ता गर्ने फेरी नभतकाउंने हो भने गरीब को टहरा र सना घर हरु भतकाइसेको छ 😂😅मिडिया ले गर्हो बनाऊछ 😂😂हो
@rajan8517
@rajan8517 Год назад
Dilo chado sabai vumafia haru ko building haru vatken xa sir
@dhanirampun7496
@dhanirampun7496 Год назад
कान्छी महर्जन लाई तुरून्तै पक्राऊ गरेर छानविन गरी कानुनी कारवाही गर्नु पर्छ
@gyanbahak1771
@gyanbahak1771 Год назад
यिनिहरुलाई जेल कोच्नु मालपोत का कर्मचारीलाई कदापि छोडनु हुन्न कार्बाही हुनुपर्छ
@rameshsharma6411
@rameshsharma6411 Год назад
याे सबै घर टहरा भत्काउनु पर्छ बालेन सर नक्सा पास नभएकाे सबै भत्काउनु हाेला बालेन सर ।
@renushrestha8744
@renushrestha8744 Год назад
सरकारी जमिन मा - वस्ने ० - लाई न छोडनु बाला नजी प्रदिप श्रेठ्
@keshabkhanalkhanal6287
@keshabkhanalkhanal6287 Год назад
सार्वजनिक जग्गालाई हडपेर व्यक्तिको नाममा पास गर्ने त्यो पाल पोत कार्यालय पनि कारबाही होस्
@urmilaacharya6854
@urmilaacharya6854 Год назад
सहि कुरा
@kalibahadurghale5471
@kalibahadurghale5471 Год назад
Great job,Well done balen,🙏
@rameshsharma6411
@rameshsharma6411 5 месяцев назад
बालेन सर याे सबैभत्काउनु पर्छ
@shivasharma2609
@shivasharma2609 Год назад
टोखा नगरपालिकामा पनि खोजी गरेर समाचार बानाउनू
@punyaghimire7960
@punyaghimire7960 Год назад
पहुँच र पैसावालाले खाने हुन् किनभने उनिहरुलाइ कस्ले कारबाही गर्न सक्छ्न ? कानुन त गरिब र पीडितलाई पो लाग्छ । पीडितले उचित न्याय नै पाउदैनन् ।
@beewakebeewake9660
@beewakebeewake9660 Год назад
Pjv
@sanurana2042
@sanurana2042 Год назад
Pahuch pani kastako hunx ghusiya, chor fatah dalal nai ho dhani ra pahuchwala hune.sojha saja ta na dhani hunasakx na dukha parda nyaye paux hajur k garne hamro nepalma yestaix..
@rokaradika3315
@rokaradika3315 Год назад
Might is Right
@rokaradika3315
@rokaradika3315 Год назад
Powerful peoplesare making Harismentto NaturalWorldofRivers And Lands.
@wonderworld9866
@wonderworld9866 Год назад
1lko98kiooœ890
@susmitasoni6499
@susmitasoni6499 Год назад
यो देशमा केही खोजी साध्यछैन मालपोत उस्तै। कत्ती काण्ड खोजेरसाध्य? यहाँ जनता जिम्मेवारी छैन अधिकार मात्रै चाहियको छ जनतालाई पनि।अधिकार र कर्तव्य सङ्ग सङ्गै निर्बाह गर्नुपर्छ।
@ramkarki3787
@ramkarki3787 5 месяцев назад
यो धोबी खाला लाइ खोलै कायम हुनुपर्छ यो भुमाफीयालाइ कारबाही गरी सब खोलाको मापडनड भित्र पर्ने घर सबै भत्काउनु पर्छ मेयर बालेन साहा लाइ सबै काठमाडौं बासीले साथ दिनु पर्छ यो भुमाफीया दलाल लाइ कारबाही गर्नु पर्छ
@hastabasel
@hastabasel Год назад
पत्रकार महोदय तपाइको रिपोर्ट अत्त्यन्तै वास्तबिकताका आधारित सत्य तथ्य लाग्यो।यस्तै समस्यामा गेहेश्वोरी देखि गोकर्णसम्म मा बागमतिलाइ ब्यक्तिको खेतबाट बगाएर ०२१ सालको बाग्मती चै माफियाहरुले बेचेकाछन।असली जग्गाधनी किसानहरु अन्यायमा परेका छौ। यस्को बारेमा पनि रिपोर्टिङ्ग गर्नुपर्यो। हामी आफै पिडित छौ।
@thamanthapa8380
@thamanthapa8380 Год назад
Yastai patrakar chaiyo good
@susmitasoni6499
@susmitasoni6499 Год назад
जे गरेका छन यो मालपोत का कर्मचारीले गरेकाछन। यो मालपोत का कर्मचारी हुन सबै बिगार्ने नेपाल नै बिगार्ने सतत्तर जिल्लामा यिनिहरुको यही चाल हो।भ्रष्टाचारि एक नम्बर हुन यी मालपोत का मान्छे।अब पत्रकार मालपोत तिर खोज गर्नुपर्यो।
@bharatbirrai9791
@bharatbirrai9791 Год назад
समाचार मात्रै देखाउने कि नियम कानुन अनुसार कार्बाही पनि गर्ने हो?
@gajendrabhadur6685
@gajendrabhadur6685 Год назад
अवको नेपाल । १. अबिभाज्य नेपाल । २. नागरिक सर्बोच्चता सहित राजसंस्था । ३. हिन्दु ( धर्म ) सभ्यता । ४. लोकसम्मत अर्थतन्त्र । ५. सहअस्तित्व आधारित परराष्ट्र नीति । प्रणाली सहअस्तित्ववाद । मान्यता लोकसम्मत । लक्ष स्वाबलंवन समाज । अभिवादन जय श्री । २०७२ सालको संबिधान नेपाल र नेपाली को बिरोध मा छ , यसैले चुनाव बहिष्कार गरौं परिवर्तन का लागि । जय देशभक्त पार्टी ।
@user-ty4rh8gg5c
@user-ty4rh8gg5c Месяц назад
भारत को यू पी जस्तै योगी जी मंत्री हुनू पर्छ नेपाल मा माफिया को पेंट गिला पारी दिनि। सीधा एनकाऊनटर गर्नु पर्छ यस्तो लाई। वालेन शाह जिन्दाबाद ।
@user-sr9wb4nn9z
@user-sr9wb4nn9z Месяц назад
सत्यनास।होस।देश देश।खाने।र।खुवाउने।हरुको
@trinity396
@trinity396 Год назад
GREAT PROGRAM
@narayanmahatara8595
@narayanmahatara8595 Год назад
युवाहरू बालेनको साथ र समर्थन नछाडनुस यो देश परिवर्तन गर्ने सुनौलो अवसर हो , बालेन भन्दा अरुबाट यो सम्भव छैन अदम्य साहस , दरो मुटु , सहि भिजन बोकेका लोकप्रिय मेयर बालेन शाह बिकास र निकासका लागि , काठमाडौंको मुहार फेर्न सधैं अघि बढीरहुन सहि समाचार सम्प्रेषण गर्ने यस्तै साहसी पत्रकारलाई साधुबाद छ
@palchhangyonzon5969
@palchhangyonzon5969 Год назад
सलाम पत्रकार बन्धु
@biveksharma4015
@biveksharma4015 Год назад
Thanks for the report Prime Tv. Keep up the good work
@mahadevbhatt6382
@mahadevbhatt6382 Год назад
छोड्नुहुदैन यी चोर भू माफियालाई जय बालेन
@jeetmangurung4823
@jeetmangurung4823 Год назад
यो सबै जग्गामा बुल्डाेजर चल्नुपर्छ र याे जग्गामा ओपन जिम सहितकाे हरियाली पार्क बनाउनुपर्छ ।
@bishikhashrestha8920
@bishikhashrestha8920 Год назад
Reporters play very vital roles in tracking down the issues raised, reveal the truth and aware the publics. Good job! We have seen the government doing nothing now it's our turn either to turn deaf ears and blind eyes or to compel the government to do right deeds.
@apekshasubedi3862
@apekshasubedi3862 Год назад
Hi it.
@reshamkandel4689
@reshamkandel4689 Год назад
@reshamkandel4689
@reshamkandel4689 Год назад
😊😊😊😊😊😅
@gituvlog1819
@gituvlog1819 Год назад
wow balen sir Ko kam dekhera man kati khusi vako xa ma kalpana samma garna sakdina prithibi narayen shah jastsi sahasi xora ko balla janma vayeko xa itihas ma naam lekhinxa balla 🙏🙏🙏
@dhurbakhatri217
@dhurbakhatri217 Год назад
छोडनु हुँदैन यि लुटेरा हरूलाई कसैलाई छोडनु हुँदैन बालेन सर सबैले साथ दिनु पर्छ बिलेन र
@bishnuaryal9971
@bishnuaryal9971 Год назад
नापी र मालपोत का कर्मचारी हरुको गुहु निकालेर कार्वाही सुरु गर्नुपर्छ !
@taragurung9901
@taragurung9901 Год назад
Malpot bhumisudar m.c sab chor haru hun yo chor haru bahanchud haru ko kam garne saile xena
@chandbahadurrana9629
@chandbahadurrana9629 4 месяца назад
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन जय नेपाल 🔥🔥🔥🔥🔥 जय नेपाल
@Shreeramkc-zo5zs
@Shreeramkc-zo5zs 11 месяцев назад
Thanks prime tv news
@samyoggurung4687
@samyoggurung4687 Год назад
Khoji patrakarita garnu hune medialai dhanyabad.aba mahanagarle sampurna jagga firta garayera park pokgari ra dhungedhara guthiko samrakshan garos
@sadanandapokhrel9063
@sadanandapokhrel9063 Год назад
स्याबास पत्रकार महाेदय , अब बालेन्द्र महा नगर प्रमुख संग मिली ९राेपनी जग्गा धाेबी खाेला मा परिणत गर्नुहाेस ।
@mohanhemram7037
@mohanhemram7037 Год назад
यो घर भत्क्ययो भने चै सचै बलेन शह मयर ज्यु लै पथ्यौछु
@deepaktamang6102
@deepaktamang6102 Год назад
कार्यक्रम खबर अन्वेषणलाई धन्यवाद !
@jbkhadka3388
@jbkhadka3388 Год назад
Great job great name thank you patrakar jiu 🙏
@ganeshrokayaji5049
@ganeshrokayaji5049 Год назад
बालेन जी ज़िंदाबाद
@user-mw5hm6iw5x
@user-mw5hm6iw5x Год назад
Prime time news thanku balen lai saport garnu vako maa
@rameshsharma6411
@rameshsharma6411 Год назад
३२ जाना सबै काे घर टहरा तुरुन्तै भत्काउनु हाेला बालेन सर लालपुर्जा नभएकाे तुरुनतै भत्काई पाउ
@khilbahadurtamang8080
@khilbahadurtamang8080 Год назад
भ्रष्टाचार सबाई नेता मन्त्री पवार हुने हरु हो
@chhabilalaadhikari2355
@chhabilalaadhikari2355 Год назад
सबै निलम्बन गर्नु पर्छ इ डाका हरुलाइ टोडनु हुदैन
@laxmimagar2849
@laxmimagar2849 Год назад
Good job congratulations 😽👏👏👏🎉🎉🎉🎉 balen shah.
@kebalkarki6523
@kebalkarki6523 Год назад
सञ्चारकर्मीले यसरीनै निडरताका साथ समाचार सम्प्रेषण गरिरहे भने पक्कैपनि सरकारि जग्गा फिर्ता हुन्छ ।
@tolbahadurthapa1872
@tolbahadurthapa1872 Год назад
यी भुमाफिया हरुलाई डललाे पारनु परछ बालेन जि हामराे थाथ र सपाेट छ
@TheGurungFamilyVlogs
@TheGurungFamilyVlogs Год назад
Timita nepali barnamala bahrakhari padhera matra au ha ha ha.
@shila__rai30970
@shila__rai30970 Год назад
बालेन जि लाई सालम छ
@radhakrishnagiri7417
@radhakrishnagiri7417 Год назад
Thanks prime time
@krishnakhanal4648
@krishnakhanal4648 Год назад
सफलता काे सुभकामना भाइ निरन्तर लागि रहनुस तपायिं धन्यबाद काे पात्र बन्नु भएकाेछ
@kapilpokharel6275
@kapilpokharel6275 Год назад
यस्ता यस्ता नरपिचासहरुलाइ काल किन आउदैन ।। आफ्नो मिहिनेत ले गरेर खान नसक्नेहरुलाइ त चाडै काल ले लाउनु पर्ने ।।
@anishlama8812
@anishlama8812 Год назад
पत्र कार ले नी jpt नबोल्न सबैलाई था हुन्छ पैले बेच्नेले बनको पूर्चा होलानित
@jasminegurung4799
@jasminegurung4799 Год назад
ठिक गर्यो मेयरले 👌👌🙏🙏🥰🥰
@lamasamina5161
@lamasamina5161 Год назад
यस्ता समाचार हरु आईरहुन स्थानीय जनताले साग दिउन यसमा एकनम्बर दोसी मालपोतका कर्मचारी हरु हुन यिनिहरुसबैलाई कडा कार्बहि होस।
@tashisherpa1017
@tashisherpa1017 Год назад
You guys A-One…. Thanks
@mishalrijal2705
@mishalrijal2705 Год назад
Wel done sir.
@binodkc2574
@binodkc2574 Год назад
Naksha pass garni karmachari ko pani vandafore garnu parxa 🙄
@KumarSingh-ot8mk
@KumarSingh-ot8mk Год назад
अनत हुनुपर्छ जरुरी छ देश लुटेरा गैंग को भगाउ देश जगाउ जय माँ नेपाल
@manishmagar6074
@manishmagar6074 Год назад
patrakar vaneko yesto hunuprxa👍👍👍👍
@buddhasyangtan1473
@buddhasyangtan1473 Год назад
Hami janta sachet vayau bane tyo thula netako kehi napidaina ramro kaam garnelai sabaile Sath support dinu parxa deshma ramro hunxa bikash huna time lagdaina suvakamana xa hjrharulai ramro kaam Gardai janu hola
@lilapaudyal8469
@lilapaudyal8469 3 месяца назад
Prime Midia Rastrakosampatiko samrachhanma Miyer Balenlai sahayog puraunemabhayekoma dherai dhanyabad dinachahanchhu!
@mohannathdangal3997
@mohannathdangal3997 Год назад
बालेन तिमी छौ र त माफियाको सात्तो गयो
@preciousreading1934
@preciousreading1934 Год назад
लण्डन, बेजिङ्ग, लाशा, हंकंग, निउयोर्क, टोकियो, बेँकोक, जेनेभा, सिंगापुर र दिल्लीमा समेत् सुकुम्बशीको हैसियतले त एक पैताला जमिन कब्जा त के एक छिनको लागि टेक्न पनि पाइन्दैन, अनि काठमान्डूमा त झन् कसरि पाइन्छ ? त्यो कुरा सबैले बुझुनू।
@gopalgartaula4840
@gopalgartaula4840 Год назад
Good job balen ge🇳🇵😘😘😘best off luck to all🙏🙏🙏🙏
@indugolaylama8333
@indugolaylama8333 Год назад
यो कुरा सुनेर,देखेर नेपाली जनताले बालेनको साथ दिनुपछॅ ।
@saraswatikarki9741
@saraswatikarki9741 Год назад
ठुलालाई चैन सानालाइ यैन धैरै पहिला देखी सुनेको गित हो।
@dhanirampun7496
@dhanirampun7496 Год назад
अदालत को न्यायधीश ले कती पैसा खायो।
@aakashgurung14
@aakashgurung14 Год назад
हो यस्तो चोरहरुलाई हो कारबाही गर्ने तर त्यो गरिबहरुलाई दुख नदिनु जो दिनभरी काम गरेर आफ्नो परिवार पालेका हुन्छ
@keshabkuikel4857
@keshabkuikel4857 Год назад
अझ ब्यक्तिकाे फाेटाे पनि भए ज्यादै राम्रो हुने थियोे ।
@punyaghimire7960
@punyaghimire7960 Год назад
किन्नेको दोस होइन । बेच्नेको दोस हुन्छ ।
@deepakpoon9679
@deepakpoon9679 Год назад
Ho kos kosle bechyo tini haru lai karbahi hunu parxa, malpot ka karmachari haru lai karbahi hunu parxa. Ghotala garera khane sarkari karmachari ani sojho paisa dera kinne manxe doshi? Xanbin hunu parxa.
@Gharjaggasampark
@Gharjaggasampark Год назад
हो हो किन्नेको को के दोस्
@rameshsharma6411
@rameshsharma6411 5 месяцев назад
तुरुन्तै भत्काउनु पर्छ बालेन सर
@motemagar5464
@motemagar5464 Год назад
सार्ब जनिक जग्गा खाने लाई vip कस्ले भन्छ !यिनिहरु त सबैलाइ खातेहरु भन्नू पर्छ हजुर
@shantapokharel66
@shantapokharel66 Год назад
बालेनको डोजर चलाउनु पर्छ अब ।
@VivoY-ft5ry
@VivoY-ft5ry Год назад
नेपालमा हुनेनै यहिहो आतङकारिको शासन छ देशमा
@padamchemjong1417
@padamchemjong1417 Год назад
सरकार नभएकाे या दलाल सरकार भएकाे देश । कुर्सि , पद, पैसा र प्रतिष्ठाकाेलागि मात्र नेता बन्न सिध्दान्तकाे मकुण्डाेधारिहरूलाई कुर्सि बचे भुमाफिया वा अनेक बिकृतिहरू प्रति चि्न्ता छैन ! जाे जनताले किनेकाछन् तिनिहरूलाई भुमाफियाहरूबाट क्षतिपर्ति सहित कार्बाहि गरेर जनतालाई न्याय दियाेस ।
@yaapgog8926
@yaapgog8926 Год назад
यसको हिसाब त अति नै सजिलो छ किनकी त्यसरी हडप्न नपाउने भए शायद तिनीहरुले त्यहाँ त्यसरी अड्डा पनि जमाउने थिएनन होला । 🧟‍♂️🧟‍♀️🧟
@rajagurung5506
@rajagurung5506 Год назад
यनि हरू vip होईनान यनि हरू सबै चोर का सन्तान हुन।
@thakuriprajwal
@thakuriprajwal 5 месяцев назад
सस्तोमा जग्गा किन्ने बेच्ने र सिफारीस गर्ने ,नापी,मालपोत कर्मचारी लगायत सरकारी जग्गा मिलोमत्वमा अनियमित गर्ने जग्गा बेच्ने सबैलाई कारबाही हुन र खोज्नु पर्छ ? यसमा चासो देखाएको देखिदैन र यसको बाधक अदालत नै हो यसमा कानून र न्यायालयको अधिकारमै पूनर्वइचआर एवं लेखन आवश्यक छ ?
Далее
Maybe a little TOO much gel 😂
00:12
Просмотров 9 млн
CLANCY 🦞 Operation Squid Ink (New Animation)
00:58
This is how JP School went to Mafia's hand..
13:12
Просмотров 391 тыс.