Тёмный

बिगत सम्झि यक अर्काे लाई दोस लाउदै किस्विन र पुर्णीमा कार्यक्रम नौगेडीमा 

CK Darshan
Подписаться 2,3 тыс.
Просмотров 979
50% 1

गाउदा गाउदै रोईन सीता गिरी नौगेडी सेहि समय भाबबिहोल
समीर परियारले अछाम रामारोसन गित गाउदा रमायकी सीता अैले गायको गितमा
सिक्दै बामे सर्ने क्रममा सुदूरपश्चिमको हाम्रो नौगेडी टिमको प्रयासलाई संयोजक ज्यूले हजुरहरू सामू युट्यूब च्यानल ck darsan मार्फत पस्किनुभएको छ । लाइभ कार्यक्रममा वाद्यवादन अन्तर्गत बाँसुरी बजाउने पहिलो अभ्यास गरेको छु। हाम्रो प्रस्तुतिमा धेरै कुराको कमी होला त्यसको लागि हामी माफी चहान्छौँ अनि हजुहरूबाट सुझावको अपेक्षा गर्दछौँ । र पनि बिना पारिश्रमिक सुदूरपश्चिममा गरिएको यो प्रयास र संघर्षका लागि सबै कलाकारहरूलाई हार्दिक सम्मान छ । Allina's दोहोरी साँझ धनगढीका प्रोप्राइटर प्रेम बुढा Prem Budha ले आफूसंग भएका साउण्ड प्रविधि, वाद्यवादन सामग्री, छायाङ्कन स्थान र कलाकार समेत उपलब्ध गराई हाम्रो हौसला प्रदान गर्नुभएकोमा धन्यवाद छ। त्यसै गरी छायाङ्कनतर्फ Amit Bk सरले क्यामेरा तथा लाइट लगायत अन्य आफ्नै सामग्री प्रयोग गरी दिनुभएको योगदानलाई पनि हार्दिक सम्मान छ । साथै हामीलाई हौसला प्रदान गर्न छायाङ्कन अवधिभर समय दिई सुझाव सहितको मन्तब्यका लागि सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानका उपकूलपति आदरणीय डा. टी एन जोशी TN Joshi ज्यूप्रति हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु ।
कलाकारहरू
Sita Kumari Giri गायिका
समीर सम्राट परियार गायक तथा वाद्यवादक
दर्शन साउन किबोर्ड वादक
Surendra Sangam संयोजक
MrsPrabati Bam गायिका
Kisbin Kc गायक तथा सङ्गीतकार
Kamal Shingh मादल वादक
Ganesh Ojha गायक लगायत सबैलाई ससम्मान सम्झेको छु।
live deuda song
live deuda bajura
live deuda dohori
live deuda khel
live deuda bipin singh
live deuda 2080
live dohori 2080
live dohori
live dohori new
live dohori new episode
live dohori prakash parajuli
live dohori raju pariyar
live dohori 2080 new
live dohori 2079
live dohori asmita dallakoti
live dohori resham nirdosh
live dohori indreni
live dohori shyam rana
सल्लाह सुझाव र प्रतिक्रिया का लागि 9767421568 ck darsan

Опубликовано:

 

11 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2   
@saradrajkhatri
@saradrajkhatri 4 месяца назад
सुन्दर प्रस्तुति दाजु 🎉❤️🇳🇵🙏
@haribsaud1698
@haribsaud1698 4 месяца назад
❤❤
Далее
Вопрос Ребром - Булкин
59:32
Просмотров 786 тыс.