Тёмный

बिमा कुमारी दुरा सारङ्गी संग | Bima Kumari Dura Superhit Songs | Hemanta Kanchha Rasaily 2078 भाग ८ 

Hemanta Kanchha Rasaily
Подписаться 273 тыс.
Просмотров 442 тыс.
50% 1

Watch Sarangi Sanga Episode 8| Nepali Talk Show | Hemanta Kanchha Rasaily 2078 सारङ्गी संग | Bima Kumari Dura | Hemanta Kanchha Rasaily | Sarangi Sanga | ०१।०४।२०७८ { भाग ८ }
#SarangiSanga
#BimaKumariDuraNewSong
#HemantaKanchhaRasaily
#NewNepalisong
--------------------------------------------
Contact :
Hemanta Kanchha Rasaily
+977 - 9849008725
Program - Sarangi Sanga सारङ्गी संग
Guest - Bima Kumari Dura
Created By
Hemanta Kanchha Rasaily
Producer
Sapana Rasaily
Avishekh Rasaily
Director / Host
Hemanta Kanchha Rasaily
Director Of Photography / Online Editor
Miraj Aryal
MUA
Mina Kauchha
Narration
Sarmila Aryal
Camera Persons
Miraj Aryal
Sound Engineer
Rubin Magar
Recordist
Bikram Kauchha
Kamal Kauchha
Audio Mixing
Bikram Kauchha ( Manjari Studio )
Recording Studio
Studio Sarangi Anamnagar Kathmandu
Promo Mixing
Kumar Rana ( Maruni Studio )
Musician
Dipak Samip ( Madal )
Ishwary Prasad Bhusal { ‪@MadaleDai‬ } ( Madal )
Bishnu Ranabhat ( Flute )
Arjun Pokhrel (Actopad)
Raj Kumar Samal (Guitar)
Hemanta Kanchha Rasaily ( Sarangi )
Blessing
Narayan Rayamajhi
‪@NarayanRayamajhiOfficial‬
Special Thanks
Kiran Mainali ( Sound )
Kiran Kandel ( Pragya Studio )
Aakash "Guru" Rasaily UAE
Ramkrishna Rasaily UAE
Indra Patel UAE
Kajiman Budathoki UAE
Prakash Kharel ( Music Nepal )
Narendra Rasaily
Nabin Baniya
Chuman Kauchha Magar ( Manjari )
Chandra Bohora
All Rasaily Family ( Chiuribot Mattha Dada ) Myagdi
सम्झन चाहन्छु
लोक दोहोरी प्रतिस्ठान
अग्रज / अनुज / सै साथी गायक, गायिका , बाध्यबादक,एरेन्जर,सङ्गीत्कार, रचनाकार मिडिया कर्मी, टि भि, रेडियो अन लाइन पत्र पत्रीका
Social links:-
RU-vid:- www.youtube.co....
Facebook:- / hemanta-kanc. .
© Hemanta Kanchha Rasaily, 2020
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

Опубликовано:

 

19 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 652   
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 3 года назад
नमस्कार सम्पूर्ण लोक गीत अनी सारङ्गी प्रेमी दर्सकहरुमा सारङ्गी सङ्ग कार्यक्रममा आदर्णीय बिमा कुमारी दुरा ज्यु लाई निम्तायका छौ कस्तो लाग्छ हेरेर लाइक कमेन्ट सेयर अनी हामीलाई सब्स्क्राइब गर्न नभुल्नु होला है
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 3 года назад
Suruma Bima Kumari Dura DiDi Lai Mero Namaskaar Chha ! Testai Gari Hemanta Kanchha Rasaily Bhai Lai Pani Mero Namaskaar Chha ! Aaja Ko Yo ( 8 ) Episode Sarangee Sanga Programmema Bima Kumari Dura DiDi Lai Dekhna Paauda Malai ( Khushi ) Laageko Chha ( Garba ) Laageko Chha ! Bima Kumari Dura DiDi Hemanta Kanchha Rasaily Bhai Sabai Musician Kalakaar Haru Ra Sarangee Sanga Programme Ko All Teams Lai EkMusta Rupma ( SAMMAN ) Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi ( Darshak ) ( Shrota ) Sadhu Ram Khadka ! Lamjung Ko Shaan Nepal Ko Shaan Lamjung Ko ( Popular ) ( Great ) ( Abbal ) ( Queen ) ( Singer ) ( Gayika ) Bima Kumari Dura DiDi Allways Evergreen Nepali Shining Star Artist ! Myagdi Ko Shaan Nepal Ko Shaan Myagdi Ko ( Hero ) ( Popular ) ( Great ) ( Abbal ) ( Sarangee ) ( Player ) Hemanta Kanchha Rasaily Bhai Allways Evergreen Nepali Shining Star Artist ! Jaya Typical Lok Geet Jaya Sangeet Jaya Sarangee Jaya All Sarangee Players Jaya All Artists ! ( I LOVE SARANGEE ) 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Typical Nepali Lok Bhaka Geet Sangeet Ko Jaya Hos ! Sarangee Baja Ko Jaya Hos ! Sarangee Sanga Programme Ko Jaya Hos ! Sabai Ko Jaya Hos !
@gmsantosh55
@gmsantosh55 3 года назад
Yekdam ramro lagyo brother 🥰🥰🙏Khushi lagyo ..ma parkhai ma thiye bima Di ..ko ..kokil abaj ma geet sunne..🥰🥰uhako geet sunera kahilai .man bharidaina ..🥰🥰🌺🌺🙏
@tararasailibk9990
@tararasailibk9990 3 года назад
आहा कति मिथो स्वर हो बिमाकुमारी दिदिको मनै छोयो पुराना बाल्यकालको याद आयो दिदिको गित म सानो हुदा बनजङ्ग्ल मेलापातमा धेरै गुन्जिन्थ्यो धेरै खुसी लाग्यो
@ghangarbuja9062
@ghangarbuja9062 3 года назад
Badhai chha bhai
@shambhuthakuri7012
@shambhuthakuri7012 3 года назад
रसाइली जी चर्चित 2.3ओटा गीतको सारङ्गी मा मात्र सुनौ न मिल्छ भने मैले अनुरोध गरे सारङ्गी धुन असाध्दा मन् पर्छ
@premmagar8666
@premmagar8666 3 года назад
हेमन्त सर अर्को Episode मा राजु परियार ल्याउनु पय्रो।।।
@kamalchandofficial728
@kamalchandofficial728 3 года назад
आहा नि बिमा कुमारी दिदिको पुरानो गित आफैले गायको गित फेरि उहाकै आवाज बाट सुन्दा साहारै मन छोयो 💗💞💅🙏
@प्रेमपागल-स2ह
आदरणीय दिदी बीमाको नाममा सब्स्क्रइब लाइक कमेन्ट गरे है 👏👏
@sumangiri162
@sumangiri162 3 года назад
नेपाली युट्युबको क्षेत्रमा हेर्ने कथा र सारङ्गि स्ंग पृथक छन्। यो जमर्कोलाई हाम्रो साथ सहयोग स्ँधै रहनेछ्। नारायण रायमाझी सर, बिश्नु खत्री दाई, खडक गर्बुजा सर लगायतलाई आउँदा दिनमा सुन्ने मन छ्।
@indrakc2510
@indrakc2510 3 года назад
राजु परियार दाइलाइ ल्यानु प्रछ भने जति एता आम त ल
@RanjitGurungOffical
@RanjitGurungOffical 3 года назад
अाह सुन्दै अान्नद अाउने गित अादर्णिय दिदी बिमाकुमारिको😍😍😍😍😍
@manbahadurkunwar2715
@manbahadurkunwar2715 3 года назад
🇳🇵🇳🇵🇳🇵🇳🇵
@टेकसिङपरियार
साक्षत सरसवाेति मात बिमाकुमारि लाई प्रणाम 🙏🙏❤️❤️🙏🙏
@Rajkris751
@Rajkris751 3 года назад
मेरो लागि विमा कुमारी दिदी जस्तो राम्रो गायिका अहिले का जतिसुकै चर्चित भए पनि दिदि भनेको साङगेतिक क्षेत्रकाे हिरा हुनु हुन्छ ।
@bhanubhakta758
@bhanubhakta758 3 года назад
नारायण रायमाझी, खड्क गर्बुजा, राजु परियार अनि बिष्णु खत्री लाई नि कार्यक्रम सारङ्गी सँगमा लिनु पर्यो हेमन्त जि
@binodgurung2903
@binodgurung2903 3 года назад
सारङ्गी सँग कार्यक्रममा बिमा कु ज्युकाे प्रस्तुति हेर्न पाउँदा असाध्यै खुःसि लाग्याे,
@santoshmagar6095
@santoshmagar6095 3 года назад
धेरै खुशी लाग्यो बिमा दिदी को भोईस सुन्दा ध्न्याबाद
@aarohiamrit8150
@aarohiamrit8150 3 года назад
गायिका हरु मै धरोहर बयान गर्ने शब्द छैन.. huge respect diju...एकल गितकि खानि
@aarohiamrit8150
@aarohiamrit8150 3 года назад
महा गायिका
@shambhuthakuri7012
@shambhuthakuri7012 3 года назад
बीमा कुमारी दिदीको त के कुरा गर्ने सब्द छैन उहाँ लोक गायक को खम्बा हुन्छ उहाँलाई सधैं उच्च सम्मान छ। कति हँसिलो मुहार साथै मीठो आवाज मा।आहा रसाइली जी यो अनुहार सधैं हँसिलो रसिलो रहिरहुन।
@misscallr.m9628
@misscallr.m9628 3 года назад
आदर्णीय बिमा कुमारी दिदी लाई मेरो तर्फबाट सधैं उच्च सम्मान छ।🙏
@RS2Entertainment
@RS2Entertainment 3 года назад
खुमन अधिकारी दाई नि ल्याउन पर्यो भन्ने साथि हरु यता हाजिर गरम
@rajendrabk6802
@rajendrabk6802 3 года назад
बिमा दिदीको आगमनले आजा धेरै खुशी लाग्यो ।
@bishnusilwalvlog1069
@bishnusilwalvlog1069 3 года назад
सांगेतिक क्षेत्रको इतिहासमा हजुर को नाम शोणिम अक्षरमा लेखिने छ! 😍😍😍
@lbgc5828
@lbgc5828 3 года назад
साउने संक्रान्तिको शुभकामना होल टिम लगायत बिमा कुमारी दिदीलाई पनि शुभकामना
@princerasaili4514
@princerasaili4514 3 года назад
सलाम छ दिज्जु को यो आवज लाई सँगै hemanta kanchha maa🙏🙏🙏🙏
@suminagurung7974
@suminagurung7974 3 года назад
हाम्रो लमजुङ को सान उहाँ🥰🙏
@bindugautam3929
@bindugautam3929 3 года назад
आहा मलाई सबैभन्दा मन पर्ने गायिका बिमा कुमारी दुरालाइ ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद ❣️❣️❣️
@sudiparyal5814
@sudiparyal5814 2 года назад
धेरै राम्रो कार्यक्रम छ हेमन्त दाजु बिमाकुमारी दिदी प्रति् उच्च सम्मान छ!😍😍
@nabingorkhali6071
@nabingorkhali6071 2 года назад
हाम्रो नेपाली बाजा सारङ्गी कति मिठो छ।।।। हेमन्त सर को।।।।
@laxmiranamagar8727
@laxmiranamagar8727 3 года назад
आदरणीय आग्रज दिदी सम्मान छ दिदि लाई कहिले नै नथाक्ने म दिदी को स्वर सुनेर
@rchandrasahi2544
@rchandrasahi2544 3 года назад
आहा .....दिदि को उमेर ढल्किदै जादा पनी आवाज मा त्यो मिठास पन को कुनै कमी छैन कोईली को जस्तो आवाज आज फेरी पनी आज सारँगी सँग को आठौ एपिसोड मा सुन्न पाउदा धेरै खुशी लाग्यो ।। बधाई छ खेम जी हजुर लाई ।।
@prembahadur5721
@prembahadur5721 3 года назад
जिउँदो इतिहास सरस्वती माता दिदिलाई नमन।
@sherbahaduracharyagaine
@sherbahaduracharyagaine 3 года назад
बिमा दिदी लोक गित को रानी चरी मात्र होइन सरस्वती माता को साक्षात स्वरुप हो,नेपाली लोकगित को एकल आवाज मा उहाँको जस्तो आवाज एउटा अनमोल हिरा हो।
@chandrabahadurthapa496
@chandrabahadurthapa496 3 года назад
आहा निकै राम्रो छ।
@bluediamondsociety6782
@bluediamondsociety6782 3 года назад
नेपालको एक मात्र लोक सामृगी बिमा दिदी को आवाजले मन्त्र मुग्ध नहुने को होला
@haririmal9141
@haririmal9141 3 года назад
मीठो स्वार ! दिदिको आवाज बिगत 20/25 बर्ष पहिले सुन्दै हुर्केको!!
@ramgurng4968
@ramgurng4968 3 года назад
हरिदेबि कोइराला कहिले हो सर ल्याउने पर्खाइ मा छु
@kapilrkmagar9643
@kapilrkmagar9643 3 года назад
आहा सारै मन छुने गित आदरणीय बिमा कुमारी दिदिको साथमा धेरै पछि रमाउन पाइयो दिदी धेरै सम्मान छ साथै यो खुर्पेटो मिडिया लाई पनि subscribe गरिदिनु ल
@khadakk.c7853
@khadakk.c7853 2 года назад
धेरै राम्रो
@ishwarithakullabashanti4392
@ishwarithakullabashanti4392 3 года назад
Bima didiko live dohori herna man chha
@binodkhambuyallungchha2664
@binodkhambuyallungchha2664 3 года назад
यो हो नि त हाम्रो पश्चिमी लोक सङ्गीत भनेको
@bishnubrikshya4641
@bishnubrikshya4641 3 года назад
काकूलीको चालझै भाछु तिरीखा लाग्दा मुलको पानि धमीलोभो आशुको भल बगदा, आहा कति मिठो शब्द ,नमस्ते दिदी अनि सबैलाई
@sharmaji.come1999
@sharmaji.come1999 3 года назад
हेमन्त संग कुनै सरोकार छै तर हेमन्त जि ले चलाएको कार्यक्रम चाहि हेर्न छोडिन्न !!शुभकामना !!
@minakhadka8423
@minakhadka8423 3 года назад
आहा!भिडियो नहेरेरै कमेन्ट गरे मैले यहि पर्खाइमा थिय म 🙏🙏💖💖💖💖
@keshabbist9617
@keshabbist9617 3 года назад
सलाम छ हजूर हेमन्त सर🎤🎤🎤🎤🎵🎵🎵🎶🎶🎻🎻🎻🎻 🇳🇵🇳🇵🇳🇵🇳🇵
@parveenpariyar362
@parveenpariyar362 3 года назад
आँसु नै रोक्न सकिन आद्रनिया बिमा कुमारी दिदि को गित हेर्दा र सुन्दा धन्यवाद हेमन्त जि हाल बहराइन बाट हेर्दै छु है
@resungaarjun104
@resungaarjun104 3 года назад
यस्तै पुराना कलाकार लियर आउनु हाेला हेमन्त जि तपाईंलाई धेरै धेरै धन्यवाद
@bettyninduk9606
@bettyninduk9606 3 года назад
बिमा दिदिका गित सुन्दा सत्य लोक गित सुन्दैछु भन्ने महसुस हुन्छ लोकगित बाट र स्वर बाट आकर्षक भएको भनेको भनेको बिमा दिदिको स्वर सुनेरनै हो ढोग छ है दिदी यो तपाईंको भक्त भाइको तर्फबाट टाढै बाट भए पनि म बिदेशदेखी ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️मेरो घर मध्यपश्चिम ।
@baburamdawadi782
@baburamdawadi782 3 года назад
नेपाली लोक संस्कृति अन्तरगत गायन किन्नरी हुन् बिमा ।लोक-संस्कारकी अमर धरोहर बीमा आजका पुस्ताका गायन-बादन कलाकारहरूबाट पूजित अग्रजका रुपमा बाॅचिबसेकी छन् , हाम्रा भाग्यले । अब यिनलाई सार्वजनिक रूपमा गाउन लगाउन हुँदैन; तर लोकगीत संम्बध्द आयोजित कार्यक्रममा पूजित अतिथिको आदरमा उनी आमन्त्रित हुनुपर्छ र सम्पूर्ण गायक-गायिका ; बादक-बादिता हरूले उन्को जमोत्सव उनकै आतिथ्यमा सञ्चालन गर्ने परंपरा बसाल्दा पनिराम्रो सुहाउँदो ठहर्ला जस्तो लाग्छ मलाई ।बढी वा अतिशयोक्ति भयो र ?
@premthapa8724
@premthapa8724 3 года назад
दिदी शिर झुकाई दरशन हजुर हजुरकाे के कुरा गरम दिदी अनि हेमनत सर अाहा कति मिठाे सारङगि काे धुन सर लाई पनि दुई हात जाेडेर नमसकार
@dilbhadur7508
@dilbhadur7508 3 года назад
मलाई मन पर्ने नम्बर 1 गायिका बिमा कुमारी दुरा दिदि।
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 3 года назад
मेरो एकदम मन पर्ने गायिका दिदी बिमाकुमारी दुरा ज्यूलाइ सारङ्गी संसारमा एकल आवाजमा गित गाएको सुन्दा सारै खुशी लाग्यो।दिदिका सम्पूर्ण गितहरु सुन्ने गर्छु।सबै गितहरु उत्कृष्ट छ्न सफलताको कामना।
@sangyelodromgr4033
@sangyelodromgr4033 3 года назад
नेपाली लोक गीतकी रानी सुमधुर स्वरकी धनि गायिका आदरणीय दिदी #बिमा कुमारी दिदीलाई जतिसुकै सम्मान गरे पनि कमै हुन्छ । सदावहार गायिका बिमा दिदी प्रति अन्तर मन देखी नै सदैव नमन छ ।
@norbulhomi357
@norbulhomi357 2 года назад
बिमा कुमारी दुरा दिदि !!!!mind blowing performance!!!!!
@arupsnr7440
@arupsnr7440 3 года назад
राम्रो छ भाइ यो कार्याकम
@rameshkarmayogi3109
@rameshkarmayogi3109 3 года назад
हैट आङछिरिन्नै हुने स्वर Wow
@samirsunar1883
@samirsunar1883 3 года назад
निकै राम्रो छ हजुर...... अर्को episode मा राजु परियार दाजु लाइ ल्याउनु पर्यो..
@vimalvimal9242
@vimalvimal9242 3 года назад
फुल्यो निम्पत्त फेरि एल्बम निकाल्न पर्यो दिदी सदाबाहर यो गित जति सुने पनि सुनिरहु लाग्ने बालापन तो गाउघर को सारै याद आउछ यो गित सुने पछि फेरि बच्पनमा गइन्छ अति मीठो आबज अनि गित धेरै राम्रो छ।
@ashokrasaili2989
@ashokrasaili2989 3 года назад
बिमा दिदी 🙏🙏
@shreekrishnaacharya9061
@shreekrishnaacharya9061 3 года назад
हार्दिक नमन सारङगी सँग कार्यक्रम संचालक हेमन्त रसाली भाई बिमा कुमारी दुरा दिदी प्रती😇🌹🙏
@bheshbahadurthapa3092
@bheshbahadurthapa3092 3 года назад
आहा दिदिको जादु मए सोर अझैपनी एति मिठो कति आनन्द लाग्यो सच्चिकै दिदिको आवाजमा जादु छ यो आवाज लाई हाम्रा सर्जक हरुले अझै पनि खोजिदिए आभारी हुन थिएउ
@krantichhetri6409
@krantichhetri6409 3 года назад
अादणिय बिमा कुमारी दुरा दिदी का गित सगित सुनेर हुर्केकाे म सम्मान गर्छु
@joshjanadangi
@joshjanadangi 3 года назад
लौ है आजको दिन निकै रमाइलो भो बीमा कुमारी दिदीको अन्तरबार्ता लीन पाउनु हेमन्त भाईको शौभाग्य हो 😍😍❤️❤️
@basaunepal8200
@basaunepal8200 2 года назад
मेरो मनपर्ने गायिका आदरणीय bimaadijyulaai🙏🙏🙏🙏🙏
@bikramtamang1005
@bikramtamang1005 3 года назад
आज मेरो आइडल आदर्निय दिदी बिमा कु यो कारेक्रम्मा देखदा र उहाको सोर सुन्दा खुसिको सिमानै रहेन।धेरै खुसी लाग्यो।
@misscallr.m9628
@misscallr.m9628 3 года назад
अब को बसाइँ मा आदर्णीय राजु दाइ लाई ल्याउनु पर्‍यो हेमन्त रसाइली कान्छा राजु दाइ लाई स्वागत छ। 🙏
@suryaadhikari1381
@suryaadhikari1381 3 года назад
लोकगितको रानि बिमाकुमारी दुरा दिदिलाई नमन।😍🙏 कहिल्यै स्वरमा परिवर्तन हुँदैन साक्षात भगवान् दिर्घायु हुनु।😍🙏
@Thaman350
@Thaman350 3 года назад
सारंगी सँग को टाइम लम्बाउनु भयेछ निकै खुसी लाग्यो अनि बीमा जी को भ्वाइस त प्रतेक एपिसोड मा सुन्न पाए पनि हुने हो मिल्ने भए अनि हेमन्त जिको सारङ्गी त भन्नै परेन अति मिठो सारङ्गी बनाउनुहुन्छ
@manjutamang6336
@manjutamang6336 3 года назад
Lok dohori ko rani chari didi ko sor ra Hemant bhai ko sarangi ko dunsunai bani manai kati anndit huni yo pardesh ko bhumim🙏🙏🙏🙏🙏💝💝💝💝💝💝💝💝💝
@rajeshlamgade1155
@rajeshlamgade1155 3 года назад
अहिले र पहिलेको आवज उस्ता उस्तै छ दिदी अझै पनि यो आवज सधैं भरी सुन्न र हेर्न पाइरहु है दिज्जु सम्मान छ दिज्जु🙏🙏💕💘💞
@yubrajbc5353
@yubrajbc5353 3 года назад
कुनै शब्द छैन मसग हाम्रो दिदी आयु धेरै लामो होस😘😘😘😭😭😭😭🙏🙏🙏🙏🙏
@samipacharya3721
@samipacharya3721 3 года назад
मईले मनपराउने गाईकाको भिडीयो हालेकोमा धन्यवाद सर
@dilthapa3366
@dilthapa3366 3 года назад
दामि छ ।
@shivabashyal9659
@shivabashyal9659 3 года назад
यो सारङी सङ कार्यक्रम धेरै राम्रो छ
@ambikakhanal1865
@ambikakhanal1865 3 года назад
आहा आहा कति पटक सुने तर अघाइन !!
@sapanarasaily9754
@sapanarasaily9754 3 года назад
आहा दिज्जु को आवाज 🙏🙏👌👌💓💐💐
@chandrasundas9637
@chandrasundas9637 2 года назад
Nepali sangite industry one of the great singer salam chha didi lai
@buddhiprasad7719
@buddhiprasad7719 3 года назад
Dherai puxi deknu paiyo bima Didi sabaai thank you
@mahendrashrestha2945
@mahendrashrestha2945 3 года назад
दर्सन नमस्कार हेमन्त भाइ आज यो एपिसोड मा आदरणीय बिमा दिदी को गीत हरु सुन्ने मौका मिल्यो सारै राम्रो लाग्यो सायद नेपाली लोक संगीत आदरणीय लबिमा कुमारि दिदी बिना पुर्णता पाउदैन जस्तो लाग्छ साच्चिकै उहाँ लाई माता सरस्वती को बर्दान प्राप्त भएको जस्तो लाग्छ यहाँ भन्दा म सङ्ग बिमा दिदी को बारे मा वर्णन गर्ने शब्द छैन हार्दिक नमन आदरणीय बिमा दिदि🙏🙏🙏🙏🙏🙏🙏
@shreekrishnaacharya9061
@shreekrishnaacharya9061 3 года назад
Namaste 🙏 bima dd lai
@Naturallover403
@Naturallover403 3 года назад
सुन्दै आनन्द आउँछ सारङ्गी र बाँसुरीको धुन। सबै टिमलाई 🙏🙏
@krishnakharel7894
@krishnakharel7894 3 года назад
बिमा कुमारी दुरा दिदिको त कुरै नगरौं हेमन्त दाजु को सारङ्गी बजाको सुनेर मा भाबुक भए धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर चलिरहोस्
@bishalkumar26888
@bishalkumar26888 3 года назад
दिदी जति सुने सुनिरहु लाग्यो टाढा भएपनि दिदिको गित सुनेपछि जन्मभुमि तुर्लुङ्गकोटको याद अाईरहन्छ
@shishirgiriaanshupremy2213
@shishirgiriaanshupremy2213 3 года назад
नेपाली लोक सङीत कि महरथी सुमधुर सोर कि धनी बिमा कुमारी दुरा दिज्जु लाई कोटि कोटि नमन साथै नेपाली लोक गीत कि रानी जीउँदो इतिहास बिमा दिज्जु लाई उच्च संमान छ 🌺🌺💞💞💗🙏🙏💘💘💋💋
@TV-me4kc
@TV-me4kc 3 года назад
धेरै रामो छ।हार्दिक बधाई छ सम्पुर्णमा
@regmiln
@regmiln 2 года назад
नेपाली दोहोरी लोक संगितको महा गायिका ।
@parkashkunwar3512
@parkashkunwar3512 3 года назад
सारै आनन्द आयो शुभकामना सम्पुण टिमलाई
@lokdarlami3416
@lokdarlami3416 3 года назад
तिर्खा मेटिएन, भाग-२ पनि बनाउनु पर्‍यो हजुर।
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 3 года назад
सारङ्गी सङ लाई धेरै धेरै धन्यवाद !!
@hembahadur8378
@hembahadur8378 3 года назад
सारै खुशी लाग्यो बिमा दिदी को मिठो गित सुन्न पाउँदा र साथमा हेमन्त जि को सारङ्गि धुन वाउ वाउ सबै तिम ल🙏🙏🙏🙏
@बिक्रमगुरुङबिक्रमगुरुङ
बिमा दिदी लाई हृदय देखि नमन सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@rosanshreesh3827
@rosanshreesh3827 3 года назад
Lok dohori ki rani nai ho dd sarai mitho xa hjr voice 😍😘
@purnatamang1535
@purnatamang1535 3 года назад
बिमा दिदी लाई हृदय देखि नमन र हेमन्त कान्छा रसाईली लाई पनि नमन ।। एकदम खुशी लाग्यो धेरै पछि दिदीको दर्शन पाएर ।। सारङ्गी रेट्न सिक्ने रहर हुँदाहुँदै बुढेसकाल लाग्यो सिक्न सकिएन सारै मन दुख्छ ।। कसो गर्ने र खै ??
@gandharbakumar5887
@gandharbakumar5887 3 года назад
धेरै धेरै धन्यवाद हेमन्त दाइ अनि बिमा दिदि
@shimshon_official
@shimshon_official 3 года назад
आहा आहा!! नेपाली माटोको आवाज कर्णप्रीय आवाज😘।
@BprAcharya
@BprAcharya 3 года назад
आहा,दर्शन दिज्यु,अनि धेरै धेरै बधाई तथा शुभकामना हेमन्त भाइ लाई ।
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 3 года назад
🇳🇵रास्ट्रको 🏅🏆️🎖️गौरव🇳🇵 नेपालि लोक माटोले जन्माएको यो जादुमय आवाजकि धनि बरिस्ठ गायिका मेरो आदरणीय बिमा कुमारी दुरा दिज्यु प्रति शिर निहुराएर ढोग गरे।🙏🙏🙏महेन्द्र बिश्वकर्मा स्याङ्जा दरौ सिरुबारि हाल दोहा कतार बाट।।धन्यवाद।
@bijayasunar770
@bijayasunar770 3 года назад
आदरणीय बिमा कुमारि दुरा दिदि को यस्ता पुराना एकल भाका लाइभ मै यसरि सुन्दा यति मिठो सुन्दा नि मन मा चिसो पसेको शरिर मा कारा उम्रेको को अनुभब हुन्छ दिदि लाइ प्रनाम
@sudeshpun6544
@sudeshpun6544 3 года назад
waw waw बिमा दिदी यो हजुर को सदबहार गीत जस्ताको तस्तै स्वर 🙏🙏many many thanks hemanta Rasali ji hajur lai pani congratulations
@tankanathpaudel9102
@tankanathpaudel9102 3 года назад
सारै राम्रो कार्यक्रम्। अझै अगाडी बढोस यो कार्यक्रम सुभकामना हेमन्त सर लाइ।
@lokpremikhyamshai1318
@lokpremikhyamshai1318 3 года назад
आहा आजा हाम्रो अभिवावक सुरिलो स्वरकि धनी अझ भन्दा कोकिल कन्ठ हुनुभएको आदरणीय बिमा कुमारी दिदिलाई सारङगि सन्सारमा देख्न पाउँदा अत्यन्तै खुसि लाग्यो ❤️🙏🙏🙏
@tamuyam9526
@tamuyam9526 3 года назад
कति मिठो कहिले पनि नफेरिने आवाज दिदी लाइ नमन र सारङ्गीसङ्ग निमन्त्रण गरनु भएको मा धन्नेबाद हेमन्त कान्छा भाइ मा
@hattadubai857
@hattadubai857 3 года назад
आँसु झर्‍यो दिदी को गीत फुल्यो निम पत्ता सरै मन पार्ने गीत
@Sushil1217
@Sushil1217 2 года назад
नेपाली लोक गीत कि रानी हुनुहुन्छ दिज्यु असाध्यै राम्रो लाग्छ यो कार्यक्रम ❤️❤️
@acharyagopal3448
@acharyagopal3448 2 года назад
बिमा कुमारी दिदि काे गित धेरै दिन पछि सुन्न पाई याे धेरै धेरै धन्यवाद छ दिदी लाई लगायत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ
@purnabikramtiwari2942
@purnabikramtiwari2942 3 года назад
आहा कति मीठो ,गीत अनि कोकिल कन्ठी आवाज,सम्माननिय अग्रज धरोहर जिउदो ईतिहास बिमा दिदी ,अनि हेमन्त भाइ को सुमधुर सारङ्गी को साथ साथै बिष्णु दाइ को मिठो बासुरी,अनि सम्पुर्ण बाध्य बाधक हरु लाई ,सलाम है ,अझै सुभकामना सबैलाइ
@dbbhitrakoti7466
@dbbhitrakoti7466 2 года назад
आदरणीय दिदी प्रति उच्च सम्मान व्यक्क्त गर्दा छु। लोक संगीत को धरोहर आज यति लामो समय पछि पनि उस्तै आवाज मा सुन्न पाउँदा सारै खुसी लाग्यो
Далее
연준 (YEONJUN) ‘GGUM’ Official MV
02:44
Просмотров 7 млн
How to Install and Use an Adjustable TV Arm
00:18
Просмотров 636 тыс.
bimakumari Dura lookgeet  jukebox
39:20
Просмотров 698 тыс.
연준 (YEONJUN) ‘GGUM’ Official MV
02:44
Просмотров 7 млн