Тёмный

बिराजको दोहोरी र्याप ब्यान्ड हुँदै,यस्तो छ र्यापको कथा Biraj Gandharaba Rap Song Live Dohori Nepal. 

Dohori Hits
Подписаться 127 тыс.
Просмотров 345 тыс.
50% 1

बिराजको दोहोरी र्याप ब्यान्ड हुँदै,यस्तो छ र्यापको कथा Biraj Gandharaba Rap Song Live Dohori Nepal.
अफर अफर ....Daraz मा
एक्दमै बबाल 50MP camera भएको 4/64 को One PLUS को मोबाईल सुपथ मुल्यमा आजै किन्नुहोस मात्र 21999 मा थप जानकारीको लागि यता Click गर्नुहोस
click.daraz.com.np/e/_bdAX8Pv
स्वागत छ Dohori hits official channel मा ,तपाईले यस च्यानलमा लोक तथा दोहोरी गित सम्बन्धी सम्पुर्ण जानकारी ,कलाकारहरुको जिबनी ,दोहोरि अपडेट,नया नौलो खबर नया गितको समीक्षा,र लोक दोहोरि संग सम्बन्धि सबै जानकारी पाउनुहुनेछ । In this channel you will find all the information related to folk lok and dohori songs, biography of artists, dohori updates, new news, reviews of new songs, and all information related to folk lok dohori
---------------------------------------------------
DISCLAIMER
---------------------------------------------------
Copyright Disclaimer: - Under section 107 of the copyright Act 1976, allowance is made for FAIR USE for purpose such a as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statues that might otherwise be infringing. Non- Profit, educational or personal use tips the balance in favor of FAIR USE.
---------------------------------------------------
भिडियो बनाउने क्रममा कुनै पनि त्रुटी हुनगएमा क्षमाप्राथी छु साथै ,,,दिईएको Gmail वा Whatsapp मा जो कोहिले मलाई सल्लाह ,सुझाब दिन सक्नुहुनेछ ।धन्यवाद!For inquiry ⤵️ (christianrobink@gmail.com)
WHATSAPP: 9861906836
🎬️ Dohori Hits RU-vid Channel
🎬️ Host:Rabindara Singh
🎬️Advisor:Ramesh CN
🎬️Edit: Rabindra Singh
🎬️Camera :Sagar
लोक दोहोरी गित सम्बन्धि जानकारीमुलक र मनोरञ्जनात्मक भिडियो हेर्नका लागि यो च्यानललाई Subscribe गरनुहोला।
/ @dohorihits
Your Querios
#birajgandharba #birajgandharbalivedohori #birajgandharbavskhulidohori #birajgandharbaraosong #birajgandharbarapdohori
#lokdohorisong #dohorihits #lokgeet
...................................................................................
Thank You For Visiting My Channel.🙏🇳🇵
………………………………………………………………………………
@Dohori Hits Channel-2023
All Right Reserved.

Развлечения

Опубликовано:

 

29 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 333   
@DuipipleLamjung
@DuipipleLamjung Месяц назад
बिराज भाइ को र्याप गित धेरै राम्राे र भाइरल भएर त्येसको रिस डाह गर्ने हरु ले नै र्याप गित को गलत बिक्रिती फैलायका छन्, अरुले गाउने र्याप बन्द गरेपनि बिराज को र्याप लाई सम्मान गरौं, ❤
@Rockactivity
@Rockactivity Месяц назад
बिराज चर्चित भएको अरु दोहोरी गायकलाई रिस उठेको रहेछ।
@user-pp4kk9qk2c
@user-pp4kk9qk2c Месяц назад
बिराजकाे गित मलाई मनपर्छ अरु मतलब भएन
@DhanBahadur-ef9ju
@DhanBahadur-ef9ju Месяц назад
रिता थापा रोईला गायक हो। रोईला सबैले गाउनु पर्छ भन्ने बिचार ठिक होईन।त्यसैले बिराजलाई रिताले रोक्नु हुदैन!र्याप पनि चाहिन्छ।
@hemantlamichane3948
@hemantlamichane3948 Месяц назад
बिराज गन्धर्ब सारै नै राम्रो लाग्छ फलोस्-फुलोस् शुभकामना छ हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐॐॐ ॐ
@samjhanapradhan7774
@samjhanapradhan7774 Месяц назад
जसले जे सुकै भने पनि विराज भनेको विराज नै हो अरूलाई चाहिँ किन गाउँनु परेको 🙄 विराज बाबु लाई सफलताको कामना ❤
@RamShresthaShrestha
@RamShresthaShrestha Месяц назад
हो हो
@DhanBahadur-ef9ju
@DhanBahadur-ef9ju Месяц назад
ठिकै छ र्याप धन्याबाद बिराज गन्धर्व भाई
@BideshKc
@BideshKc 24 дня назад
दोहोरीमा नौलो धारको प्रबेस गराए । यसको स्रेह बिराज लाई जान्छ। यथा स्थितिमा रहन चाहानेहरुले बिरोध गर्लान तर नेपाली गीत संगीतमा नयाँ धारको बिकास भएको छ। यसलाई सकारात्मक रुपमा लिनु पर्छ।
@mrdone5835
@mrdone5835 Месяц назад
दोहोरेमा र्याप मिसाउदा सुनमा सुगन्ध भनेझै लागेको थियो मलाई !
@SRISTHI95
@SRISTHI95 Месяц назад
गरेर खान देउन हो , राम्रो मान्छे लाई किन target मा राख्छौ हो,,, चोरेर खा छैन मागेर ख छैन, दुख गरेर खाइरहेको छ , र आफनो सीप, कला, प्रतिभा, देखाउनु गल्त हो र
@ramkarki8074
@ramkarki8074 Месяц назад
बिराजले जुन दोहोरीमा र्याप मिसाएर थप आकर्षण थपेको छ ।यसले दर्शकलाई आनन्द दिएको छ।यो बिराज प्रतिको ईर्ष्या हो।डाह हो।बिराजले दोहोरीमा र्याप मिसाउन पाउनु पर्छ। बिराजको उत्तरोत्तर प्रगतिको शुभकामना ।
@Magaratonline
@Magaratonline Месяц назад
विराजको फरक क्षमता माथी दह हो यो। दोहोरीमा र्‍याप हन्न सक्नु उस्को खुबी हो। जस्ले यो गर्न सक्दैन उस्को भित्री जलनको प्रतिबिम्ब हो यो बिबाद। दोहोरीका किङ लोक समराट राजु परियार ले भने झै र्‍यापको मर्म नबुझ्ने, न्याय दिएर गाउन नसक्नेले दोहोरीमा र्‍याप हान्नु हुन्न। यादी नजानी नजानी विराज ले सक्दा म किन नसकुंला भनेर दोहोरी र्‍याप मिसाउनु घाटक नै हुन्छ। अहिले विवादको प्रतिपादक पनि यो नै हो।।।।।
@funentertainment4876
@funentertainment4876 Месяц назад
मलाई त दोहोरिमा र्याप मिलाएर गाएको राम्रै लाग्यो यो पनि एउटा कलानै हो जस्तो लाग्यो !!
@BikramArpan
@BikramArpan 28 дней назад
दोहोरी भनेको दोहोरो संवाद हाे, बीच बीचमा र्याप हालेपछि त्यसलाई लोक दोहोरी नठाने नठान्नोस् तर सुन्दर कलात्मक गीत त हो नि त.... विराज भाइ जिन्दाबाद... थप सफलताको कामना 🎉🎉🎉
@user-xt5tq5rt3f
@user-xt5tq5rt3f 17 дней назад
Gadako lamo gendabad kusaskare khata.
@user-bq4go1ko4c
@user-bq4go1ko4c Месяц назад
यो खासै विराज भाइको क्षमता हो यसमा अरु कलाकारहरुले र्याप नमिसाय पनि त हुने हो ❤❤❤
@user-gd8zc2mn3b
@user-gd8zc2mn3b 28 дней назад
rap त जस्ले मिसाए पनि केही समस्या भएन तर दोहोरी मा rap हान्दा छाडा शब्द किन ?
@YadabRaut-qc4kw
@YadabRaut-qc4kw Месяц назад
बिराज भाइ मेरो बेस्ट हो रिस गर्न खोजेको हो जस्तो लाग्छ
@santatamang7753
@santatamang7753 26 дней назад
जो आएनी बिराज्को जस्तो र्याप गारो अनि सजिलो छैईना बिराज भनेको बिराज🌹🌹🌹💖💖💖🙏🙏
@bandanabhujel1135
@bandanabhujel1135 29 дней назад
अर्काको देखासिकी ले नै अहिले बिबाद आएको हो ।। जस्ले जे जे भने पनि बिराज भाइ को योग्यतालाइ चाहिँ मान्न पर्छ ।।।उस्लाइ र्याप बाउन बन्द गराउनु हुदैन 🙏🙏🙏🙏🙏
@netrabdrstha1823
@netrabdrstha1823 Месяц назад
बिराज को रेप सहि उत्साह जनक छ । मन पर्छ कोइ खराब लागेन बिचमा मिसाउदा मज्जा धेरै छ।
@deepakkumaki9956
@deepakkumaki9956 Месяц назад
बिराज को आफ्नो खुबी हो जस्ले गर्न सक्दिन उसैले हो खुट्टा टान्ने दोहोरी मा र्याप मिसाउनु भने को सुन मा सुगन्ध भाको छ अति राम्रो बिराज भै लाई शुभ कामना छ ❤❤
@keshavbaral6198
@keshavbaral6198 Месяц назад
फरक क्षमताको सम्मान गराैँ। दाेहाेरीमा सिन्डिकेट अन्त्य हुनुपर्दछ। कलामा मनाेरञ्जन र शिक्षा हुनुपर्छ। आम मानिसलाई ठिक लागेमा त्यसलाई सही नै मान्नुपर्छ
@Khukurihouse2007
@Khukurihouse2007 Месяц назад
दोहोरी ... र ... राप ....... दुई आफ्नो आफ्नो ठाउँमा अति राम्रो छ ... तर हाम्रो मौलिक लोक गित दोहोरी संग राप मिलाउँदा ..... चिनीमा नुन मिलाएको जस्तो हो ...... यसैले चिनीलाई चिनीको ठाउँमा र नुनलाई नुनको ठाउँमा लिनु पर्छ .. दोहोरी त हाम्रो मनको बहान पोखने ठाउँ हो ... तर ... आजल नराम्रो शब्दहरू मिलाएको देख्दा दुःख लाग्छ..... किन भने दोहोरी गितामा हामी सबै परिवार मनोरञ्जन लिए रहेको हुन्छ ... र भाई बिराजको कलालाई सलुट छ .. बस ..... भाईले ... चिनी संग नुन मिलाउनु भिएन ...❤️❤️❤️🙏
@user-oy4ym9zb1y
@user-oy4ym9zb1y 27 дней назад
Ajkalko naya pidi afno desh ko kehi chij amar rakna chahanna tesaileta aru deshle paisama sajilo kinne
@KamalaUpadhyaya-mc4sp
@KamalaUpadhyaya-mc4sp Месяц назад
यो बिराजभाहिलाइ ल्याउने पत्रकारलाइ धेरै धेरै धन्नेबाद छ❤❤❤❤❤❤
@tarabahadursunar5884
@tarabahadursunar5884 Месяц назад
बिराजलाइ र्याप गाउन दिनुपर्छ ।
@pahalrana1179
@pahalrana1179 Месяц назад
मौलिकता जोगाउने कलाकारले मौलिकता जोगाउन पर्छ। त्यसलाई आधुनिकता दिने कलाकारलाई रोक्नु हुदैन। दोहरीमा र्याप मिसाउने एउटा आविस्कार हो। त्यसको आविस्कार विराज बाबुले गारेको हो।
@MonishRt
@MonishRt Месяц назад
र्याप दोहोरी मात्र नभएर सबै खालका दोहोरी हरु मा गलत शब्द हरु भयका छन् उदाहरणका लागी अर्काको बुढी लाई रीले दोहोरी मा घरजम गरौ भन्ने जस्ता शब्दहरु के साँचो मा राम्रो शब्द होत बिराज भाईको थोरै उटपटेग् भयो नत्र भने सबै दोहोरी मा भन्ने गर्दछन् कलाकार हरु ले
@Hjggjhdfnkf
@Hjggjhdfnkf Месяц назад
गित हो टुक्क हन्न पाइन्छ हैन भने किन आउनु दोहोरी हान
@birendragabegu9747
@birendragabegu9747 Месяц назад
रिता शिव चलेका दोहोरी गायकहरुलाई ओझेलमा परेर र्‍याप बन्दगरे गरेजस्तो लाग्छ । कतिपय दर्शक र्‍यापदोहोरी मन पराउने पनि हुन्छन ।
@mohankumardahal7823
@mohankumardahal7823 Месяц назад
जे होस् बिराज भाईलाई अगाडि बढ्न दिनुपर्छ एउटा फुल्दै गरेको फुललाई फलमा परिणत नभै टिपेर फ्यालिदिन खोज्नु राम्रो कुरो होइन तर बिशुद्ध दोहोरी गाउनेले दोहोरी गाउँ हाम्रो कला संकृतिलाई बचाएर राखौं साथै लाखौं करोडौंको मन जित्न सफल एउटा अत्यन्तै गरिब कलाकारको गाँडमा लात नहानुँ उसलाई पनि एउटा पाटोबाट अघि बढ्न दिउँ।
@hurmatkhatri5964
@hurmatkhatri5964 Месяц назад
चाहे लोक दोहरी , पप,आधुनिक,र्याप जुन सुकै गीत भएपनि अन्तिममा सुनेर मजा लिनु हो।मन लागे सुन्ने मन नलागे नसुन्ने हो।विरोध चाहिँ गर्न हुँदैन।
@rajeshworshrestha5962
@rajeshworshrestha5962 Месяц назад
बिराज भाइलाइ हातमुख जोड्ने बाटो बन्द गर्ने दुस्साहस चाहीँ नगर्नुहोला।
@user-qi6sd2gr7e
@user-qi6sd2gr7e Месяц назад
जसले जे भने पनि बिराज भाई मलाई मन पर्छ धेरै धेरै शुभकामना भाई
@kopilajit5517
@kopilajit5517 12 дней назад
लोक दोहोरी मन नपर्ने ले पनि र्यापले गर्दा सुन्न मन लागेको थियो किन रोक्नु पर्यो र 😘😘😘
@user-lj8xx4bf7j
@user-lj8xx4bf7j Месяц назад
100%√Jay biraj Vai Raja voice ma ta babal xani... 👍🏼👍🏼👍🏼🇳🇵🇳🇵🇳🇵
@BuddhiTamang-gw1se
@BuddhiTamang-gw1se Месяц назад
Biraj vai ko ati ramro ma dubai bata
@user-ul2yp9qw4t
@user-ul2yp9qw4t Месяц назад
जस्ले जस्तो तरिकाले गाउन सख्छ तेस्तै तरिकाले गाउने हो कसैले कसैको रिस डाहा गर्ने होइन आफ्नो खुबिले गाउने हो ❤
@tulpsdmagar1584
@tulpsdmagar1584 29 дней назад
कला हुनु राम्रो हो तर मौलिक लोक दोहरि बिगार्नु हुदैन्।रेयाप नराम्रो भनेको होइन राम्रो छ मलाइ पनि मन पर्छ तर आआफ्नै क्षेत्र हुन्छ्।
@YamChhetri-kj5yl
@YamChhetri-kj5yl Месяц назад
बिराज भाईकाे गित मन पर्छ
@Aussie17
@Aussie17 Месяц назад
विराजले लोक दोहोरीमा एक फरक विधा पस्केका छन यो एउटा सफलता र समयको माग हो । यसमा कसैले चित्त दुखाउनु पर्ने केही छैना समय अनुसार गीत भाका लय सबै बदलिन्छ जस्तो सुरु सुरुमा ॐम विक्रम बिस्टले पोप गीत गाउँदा सबैले गाली गरेका थिए तर खै अहिले pop गीत कति राम्रो छ त्यसैले लोक दोहोरीमा रयाप गाउनु सक्नु एक क्षमता हो अब यस्लाइ लोक दोहोरीको अर्को भाका भनेर चिनाउनु पर्छ त्यत्ति हो कि रयाप अलि सभ्य र सबैले सुन्न मिल्ने हुनु पर्यो , राम्रो राम्रो शब्द चुन्नु पर्यो , नेपाली गुरुहरुको संगत गर्नु पर्यो भन्छु म त ।
@sanugurunga1877
@sanugurunga1877 Месяц назад
Biraj good luck 👍
@HarkaGhartimagar-wj1du
@HarkaGhartimagar-wj1du Месяц назад
विराज भाईलाई सलाम छ टाउको कसैले नदुःखाय हुन्थियो ! सबै कुराहरू जिजुबाजे ले जेगरे त्यही मात्र गर्निहो भने त हामी ढुङ्गे यूगमा नै हुन्थिउ होला नि सबै कुरा परिवर्तन हुँदै त अाछनी होइनर साथी हो ?
@Suman68935
@Suman68935 Месяц назад
जसले जे भनेपनी मलाइ चाहीं मन पर्यो ।
@SET50483
@SET50483 15 дней назад
बिराज भाइको कला राम्रो छ।
@Niraj-wr3no
@Niraj-wr3no Месяц назад
यो पंचायति निरंकुस शाहिसासन काल होइन । लोक दोहोरि कसैको निजी गित संगित होइन । हो छाडापन अलिकम हुनुपर्छ, बाँकी समयसापेक्ष केहि परिवर्तन हुन्छ हुनुपर्छ रुखको बोक्राको लुगा अझैपनि लगाई रहनु पर्छ माने अन्धविश्वासि हरुको तर्क लजस्पद साथै हास्यास्पद छ। ढिकी जातो मै रहनुपर्छ भन्ने सोच देख्दा अतिदुःख लाग्यो ।😡
@akelarai9286
@akelarai9286 16 дней назад
दोहोरीमा ऱ्याप एकदम् ठिक छ चाहिन्छ नया सैलि अहिलेको जेनेरेशनले चाहेकै एस्तै न हो
@RaghavYogi-qj4fc
@RaghavYogi-qj4fc 25 дней назад
बिराच को शब्द नराम्रो खासै छैन जहाँ सम्म लाग्छ।गहिरे हेर्ने हो भने त सबैलाइ कारबाही हुनुपर्छ ❤
@purnashahi8699
@purnashahi8699 Месяц назад
राजु परिवार ले सही कुरा भन्नु भाछ🙏🙏🤚
@samikahaacharya5049
@samikahaacharya5049 Месяц назад
बिराजकाे क्षमताको बिराेध कसैले गरेको छैनन् तर अरु कलाकारहरु जानिनजानि त्यसको पछाडि डाैडीराका छन जसको र्यापगित गाउने क्षमता नै छैन भने किन गाउने तर बिराजकाे क्षमता चै अदभूत छ
@damarasaud1280
@damarasaud1280 24 дня назад
अगाडि बड्ने व्यक्तिको खुट्टा तान्नु राम्रो हाेइन।गीत संगीतमा अनेकता ल्याउन सक्छभन्ने उदाहण हाे विराज भाइ। विराजकाे कलालाई सम्मान छ।
@padamloppa9539
@padamloppa9539 Месяц назад
समय को माग संग यत्तिको ट्यालेन्ट के आबस्यक पनि हो तर कसरी बुझ्ने भन्ने आ आफ्नो ठाँउ बाट हेर्ने हो
@sherchanprabhat3142
@sherchanprabhat3142 Месяц назад
आफ्नो दुकान चलेन अनी रापलाई दोष चलेन समय र मौसम अनुशार लोकगीत र फील्म चल्छ उही पुरानो सैलीको गित अब नवयुबाले मनपराउदैन त्यसो भय हीम्मत नुवाकट काठमाण्डौमा मेलामा जात्रामा गितगाउने लोक दोहोरी त झन कती अश्लील शब्दहरु हुन्छ खैत अझैसम्म कसैले बिरोध गरेको देखीदैन । अ ब कपडा पनी पुरा अंग ढाक्ने कानुन बनायर लगाम कस्ने होकी ।
@HemRodung
@HemRodung Месяц назад
सबै कलाकार हरुले लोक गित को मर्म अथवा लोक सँस्कृती लाई बचाउने तर्फ लाग्नु पर्छ। बिराज भाइ सङ्ग र्‍याप गाउने क्षमता छ तर उन्ले दोहोरिमा र्‍याप गायो भन्दैमा लोक सस्कारलाई बुझ्ने हरुले केही फाईदाको प्रलोभन मा परेर त्यस्तो अकर्म गर्नु हुदैन।
@sanjeeb1078
@sanjeeb1078 17 дней назад
लोक दोहोरी मलाई अत्ति मन पर्छ सुन्छु र्‍याप मिसाएर गाउदा उत्कृष्ट लाग्यो यसमा अध्यक्ष को आपती आवश्यक छैन जस्ले जस्को कला छ उसलाई सम्मान गर्न सक्नु त्यो नै उचित हो सक्नु हुन्छ भने गाएर देखाउनुस् एक चोटि अध्यक्ष दिदी तपाईले
@lalbahadur2510
@lalbahadur2510 28 дней назад
दोहोरी मा र्याफ very good good बिराज थन्कु
@sasukekinzo7673
@sasukekinzo7673 Месяц назад
जे गर्छ बिराज भाईले गर्छ
@hamrodamakbhajan9885
@hamrodamakbhajan9885 Месяц назад
आखिर बिराजको परिवार उनी हरूको पेशागत थियो। अरू कलाकार हरूले मनबादि गाएर उसको गरीखाने बाटो टुंग्याए।
@SukuDhoni
@SukuDhoni Месяц назад
बाबू बधाई छ
@subashsherpa2749
@subashsherpa2749 Месяц назад
अरू केही नभई बिराज भाइ एक्कासि भारल भएपछि अरू गायक हरू ले देखन् नसकेको हो है यो चाई❤❤❤
@lalitadhikari6217
@lalitadhikari6217 Месяц назад
दोहरी राम्रो र संस्कृति कलचर मार्मिक र बिसयबिसतु मा आधरित हुनुपर्छ र रयाप हटाउनुपर्छ।
@tankakatel7866
@tankakatel7866 Месяц назад
गल्ती
@birendragabegu9747
@birendragabegu9747 2 дня назад
बिराजको क्षमतालाई मान्नुपर्छ ।
@krishnakhanal4648
@krishnakhanal4648 Месяц назад
दाेहाेरि काे आफ्नै मान्यता छ र्याप मिसाएर परंपराङ्गत दाहाेरिलाइ धमिल्याउन पायिदैन
@user-bb4od6ie3i
@user-bb4od6ie3i Месяц назад
पहिला त तिमी ढिकिमा कुटेको चामाल खान्थ्यो होला अहिले कि मिलमा कुटेको खाको त हुम?
@user-gd8zc2mn3b
@user-gd8zc2mn3b 28 дней назад
हो rap मिसाए पनि छाडा शब्द पर्योग गर्नु भएन यस्तो कुरा आजभोलिका पागलले कहा बुझ्छन्
@ridimalimbu7718
@ridimalimbu7718 Месяц назад
biraj good luck
@user-gd8zc2mn3b
@user-gd8zc2mn3b 28 дней назад
कस्तो थियो पहिलाको rap पहिलाका rapper हराउन थाले । पहिलाको दोहोरि राम्रो थियो आजभोलि दोहोरी गितमा बिकृती गराउन थाले ।
@AanandPurna
@AanandPurna Месяц назад
हान हान दोहोरीमा र्याफ ए कैले हुनी होला ए मयांलु तिमी र म पिरतीमा झ्याप भन्नी गित त सुनेकै होलान् कलाकार हरुले अनी अहिले दोहोरीमा र्याफ मिसाउन नहुनी हो भनेर आपत्ती जनाउछन्।
@sukgurung872
@sukgurung872 13 дней назад
Biraj bhai ko rayp damii x
@nomrajchidi5592
@nomrajchidi5592 Месяц назад
दोहोरिमा रेप राम्रो मिथास हो।❤
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Месяц назад
लेकप्रिय भएर सबैलाई पछि पारेपछि के गरोस त?
@binodshrestha4066
@binodshrestha4066 Месяц назад
Nepal ma bikriti utapana bhaye ko chha apasabda prayoga bhaye ko chha turanta karbahi garnus Nepal sarkaar 🙏🙏🙏
@user-qv8tg6yl2g
@user-qv8tg6yl2g 15 дней назад
सैलि मिलायर गाय ठीकै हो नत्र बिक्रिति हो😊😊😊🎉🎉
@Yogi-journey
@Yogi-journey Месяц назад
Mampakha haru... Biraj yesto dohori sanstha sanga nata naarakheko ramro. Timi afnai youtube channel khola. Hami timro saath ma chau.
@mylifemylife3852
@mylifemylife3852 Месяц назад
खोइ के खोइ के कसलाइ के भन्नु हुनत लोक दोहोरि प्रतिष्ठानको पनि गल्ति छ
@krishnalohani3007
@krishnalohani3007 Месяц назад
Biraj jindabad
@hombahaduradhikari6892
@hombahaduradhikari6892 28 дней назад
सीमाभित्र बाँधिएर गाउनुपर्यो तर हालमा यो भ इरा छैन ।
@ManishaMagarOfficial
@ManishaMagarOfficial 29 дней назад
बिराज को र्याप त राम्रो छ तर लोक दोहोरी मा र्याप अलि सुहाएन कि र्याप गित को छुट्टै पहिचान छ मेरो बिचर्मा
@user-gk6sj7ot9o
@user-gk6sj7ot9o 9 дней назад
रयाप भनेको समाजले सुने हुन जरुरी छ कान थुनेर थुक्ने होइन -शब्दजाल
@Hjggjhdfnkf
@Hjggjhdfnkf Месяц назад
जमाना सधै तेरै फलो गर्छ दुनियादेस ले काहा बट के गरिसक्यो तिमिहरु मुला पात आउदैन भनेर यस्तो कुरा गर्न पाउदैन
@Hjggjhdfnkf
@Hjggjhdfnkf Месяц назад
सहि कुरा सर आफुलाइ आउदैन सकिँदैन भने आफ्नो परिवार सङ काखी च्यापेर बस्न अनुरोध छ हैन भने जो सङ के खुबी छ तेस मा हो मा हो मिलाउने हो तेरिमा
@birbhadrakhadayat7073
@birbhadrakhadayat7073 29 дней назад
दोहोरी मा र्याप मिसाउनु विकृती नै हो
@kalpanalg8836
@kalpanalg8836 16 дней назад
badhai xa biraj vai dharai ramro xa pragati gardai janu
@Kshitijfancypasal
@Kshitijfancypasal Месяц назад
दोहरी गीत को अपवित्र नै भएको भन्नु रुचाऊछु रयाप रयार कै ठाउँमा ठिक होला
@neemkantadangi.
@neemkantadangi. Месяц назад
दोहोरि फोहोरी भैसक्यो अब सबै मिलि सफा गरौँ विकृति ल्याउने धेरै छन् अरुलाई पनि कार्वाही गरे हुनी केहि कमि कम्जोरी पक्कै भएका हुन् कलाकार भन्दै RU-vid मा जो पनि आउने दोहोरीलाई र्याप गाउदै अलि बढी नै हो। मेला महोत्सबमा हुने विकृति पनि कारबाही गरम
@govindachapagain2359
@govindachapagain2359 26 дней назад
दोहोरिमा र्याप राम्रो छ,तर मर्यादित भयर!
@SurendraPakhrin-kr7du
@SurendraPakhrin-kr7du 27 дней назад
Baballlllll biraj. Vai gooooood
@tekbdr642
@tekbdr642 29 дней назад
बिराज भाईलाई र्याप गाउन दिनुपर्छ किनकि उहाँकाे खुबि र क्षमताकाे हामिले सम्मान गर्नुपर्छ यतिमात्रहाेकि गलत शब्द प्रयाेग नहाेस जय गित जय संगित
@ManishaMagarOfficial
@ManishaMagarOfficial 29 дней назад
अरे र्याप गित गाउने त पप dj मा हो
@user-Chitra639
@user-Chitra639 Месяц назад
यिनलाई अरुले लेखेर लगाउन लगाको हो इनको दोस छैन।
@narayanprasadghimire6236
@narayanprasadghimire6236 27 дней назад
समयानुसार परिवर्तन हुन्छ,यो रोकिन्न।के बुझ्न जरुरी छ भने मानिसका लागि सङ्गीत कि संगीतका लागि मानिस? त्यसो भन्दैमा फोहोरी हुनु भएन।
@santatamang7753
@santatamang7753 26 дней назад
अहिलेको जेनेरेशनले खोजेको तेस्त दिनुपर्छ
@kasukirati7974
@kasukirati7974 27 дней назад
ठिक छ, राम्रो छ।
@SurendraSoni-iv9cy
@SurendraSoni-iv9cy Месяц назад
विराज गन्धर्वको र्याप बेडल बन्दनोस्❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@NirmalChhetri-fo5wp
@NirmalChhetri-fo5wp Месяц назад
You are the best bro keep it up
@sanjayshrestha5881
@sanjayshrestha5881 23 дня назад
बिराज जीन्दाबाद
@arjunshrestha688
@arjunshrestha688 Месяц назад
र्याप मिसाय पनि अस्लिक हुनुभयन ।।।
@karanolikshettry6591
@karanolikshettry6591 Месяц назад
Best of luck biraj vai👍👍👍
@OurMission1951
@OurMission1951 Месяц назад
Great biraj babu
@rajugautam1775
@rajugautam1775 19 дней назад
biraj really great singer he need more support/he is creator dohori rap
@user-pv1ye8cm2j
@user-pv1ye8cm2j Месяц назад
कुरामरो दोहरो गाकोछर दोहोरी गाएक गाइकाले बिराज को जित बिकेर इनीहरुको मनजलेको मात्र हो
@GopalRungmahangRai
@GopalRungmahangRai Месяц назад
Birajrkhuelikoryap chahi thikx
@ShobhakarBhusal
@ShobhakarBhusal Месяц назад
दोहरी र रेप बबाल छ हो विराज लाई गरीब देखेर र दुबै गीत को जबाना सक्दिन्छ भन्ने डरले हो
@user-wf8jd2dk3e
@user-wf8jd2dk3e Месяц назад
यो दोहोरी मा र्याप हान्नु उसको अथवा बिराजको क्षामताहो यसलाई निमट्यान्न पार्नु हुदैन यो साङ्गितिक क्षेत्रमा नयाँ क्रान्ति हो
@moonnnnmn
@moonnnnmn 28 дней назад
Biraj Babu ❤️❤️
@user-yu3lv5rq4h
@user-yu3lv5rq4h Месяц назад
अबात बीरज संग नसकीने भयैं भनेर
@Mbbibas
@Mbbibas Месяц назад
बिराज भाइलाई सुभकामना
@suryabahadur522
@suryabahadur522 25 дней назад
दोहोरी गित मा र्‍याप मिसाउनु भनेको लोकगित को गिकृती फैलाउनु हो।
Далее
FARUX RAIMOV AVJIGA CHIQDI - JAVOHIR🔥
01:01
Просмотров 916 тыс.
Me: Don't cross there's cars coming
00:16
Просмотров 2,2 млн
Неожиданно?
00:25
Просмотров 77 тыс.