यहाँहरुले अत्यन्तै मन पराउनु भएको लन्ठु विषेश कार्यक्रम भाग १३ संगै पुन उपस्थित भएका छौँ । लन्ठुले विषेश गरी नेपाली समाजका समसामयिक विषयलाई समेट्दै आएको छ । यस कार्यक्रममा चर्चित कलाकारहरु चिज गुरुङ, रेशम निर्दाेष, मिना बुढाथोकी, जालुमाया गुरुङ, सर्मिला वि.सी., प्रतिमा विश्वकर्मा, प्रतिमा गैह्रे, शितल गुरुङ, यान प्रसाद न्यौपाने, देवी आले आयुष परियार मुख्य भुमिकामा रहनुभएको छ भने अतिथिमा चर्चित, लोकप्रिय कलाकारहरुको आगमन हुने गर्दछ । र आगामी दिनमा पात्रहरु र कथाहरु थप गर्दै अन्य कलाकारहरु पनि जोडिदै जानुहुनेछ । यस भागमा भने अतिथी कलाकारको रुपमा चर्चित तथा लोकप्रिय गायक सर्जक रबिन लामिछाने र नन्दु परियार ज्युले साथ दिनुभएको छ । हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
कत्ति रमाइलो , म त जति सुनेपनि अघाईन। 5 , 6 पटक सुनेको छु । फेरि पनि यस्तै मिठो भाकामा सुन्ने प्रतिक्षमा छु है सारङगि संसार सधै भरि फलोस् फुलोस् । सबै टिमलाई सुस्वास्थेको कामना । 🙏🙏🙏🙏🙏👌👌👌👌👌❤️❤️❤️❤️❤️😘😘😘😘😘
नमस्कार म यान प्रसाद न्यौपानेले सारङी सन्सारको गौरवमय प्रस्तुति मार्फत लन्ठु भाग १३ मा सम्धीको भुमिकामा जोडिएर दोहोरी गाउने कोसिस गरेको छु।हेरेर सुझाव सल्लाह र पर्तिकृया दिनु होला है जय गित जय संगीत🎤🙏💕
आहा लन्ठु लाइभ दोहोरी भाग १देखि १३पुगि सक्यो १३भाग पनि झनै बबाल भाग१००सम्म हेर्न मन छ सम्पुर्ण कला सब्दका खानी कलाकारहरु लाई धन्यवाद सम्मान छ यस्तै यस्तै मिठा मिठा दोहोरी ल्याई राख्नु सारङ्गी संसार लाई सफलताको सुभकामना।❤❤ चिज जि रेसम जि यान दाई मिना sis जालुमाया बेस्ट लाग्यो लन्ठु दोहोरी मा❤🙏
हिजो रेशम भाइले गाउँदा मीना बहिनीले कराउँदै गीत पुरा हुन नदिएको रेशम भाइको फेसबुकमा आएको साह्रै मीठो होला भनेर हेर्न मन लाग्यो। साह्रै रमाइलो टिम उच्च सफलताको शुभकामना!❤❤❤❤❤❤❤❤
Dherai dherai badhai xa jalumaya gurung lagayet sam purna team lai hami atur xam lanthu ko full video hernu lai estai vag 14 da ko pani pratikchya ma xu 🎉🎉
सारङ्गी सन्सारको प्रस्तुती लन्ठु दोहोरी ले मन जित्यो असध्यै मन पर्यो हेर्दा हेर्दै सकिएको पत्तै भएन । अब रबिन सर र मिना जि को दोहोरी हेर्ने ठूलो धोको छ कमल सर।
नमस्कार! लण्ठु भाग १३ आइसक्यो हजुरको माझमा, म बुहारिको भुमिका छु कस्तो लाग्यो अनि सुधार्नु पर्नि कमिकजोरि औलाइदिनुहोस ल! अनि सुरु देखि अन्तिम सम्म हेर्नुस कस्तो लाग्छ सुझब दिदै गर्नुस है! धन्यवाद !