स्वर निकै नै मिठो छ यि बैनिको, यो लुकेको प्रतिभालाई दर्शक सामु ल्याइ चिनाउने अबसर प्रदान गरेको मा मिडियालाई पनि धन्यवाद 🙏🙏🙏🙏, अब छिटोभन्दा छिटो इनलाइ इन्द्रेणी मा पुर्याउनु पर्यो है हजुर 👍️👍️👍️👍️👍️
बिष्णु माझी को नाम बेचेर खाने भै सके है त्यो थोत्रो क्यामरा मा कति बिष्णु माझी छन नेपाल मा तपाईं जस्तो लाई त बिष्णु माझी को जिन्दगी जस्तै गर्नु पर्ने हो खासमा
Nepali gariv janta lai paisa ko madat bhanda rojgar diye ma desh ko or janta ko bhala huntheo hola 3 coror Nepali janta ko farz ho desh lai saqdo yog dan dinu