Тёмный

बिहे भएकै ३ महिनामा नर्सलाई आफ्नै श्रीमान, सासु ससुराले हात खुट्टा बाधेर कुटपिट गरेपछि, रुदै आइन 

LakeSide TV
Подписаться 1,5 млн
Просмотров 926 тыс.
50% 1

बिहे भएकै ३ महिनामा नर्सलाई आफ्नै श्रीमान, सासु ससुराले हात खुट्टा बाधेर निर्घात कुटपिट गरेपछि, रुदै आइन
#LakeSide_TV_Nepal #Sanisha_Tamang
एकचोटी यता सुन्नुस त -
तपाइको समाज, छिमेक, वरपर, कुनैपनि घटना, समाचार, अन्यायमा परेर न्याय नपाएका व्यक्ति, कला र अचम्म अचम्म प्रतिभा भएका व्यक्ति छन् भने हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ -
फेसबुकमा सिधै म्यासेज गर्नुहोस - / lakesideowner
सिधा सम्पर्क - सिर्जना रोका 9863166978, 9821586635
you can messgaeus direct in this page -
facebook - / lakesideowner
Video Production and Making - LakeSide Production, Kathmandu Nepal,
Edit/Contact us for Video - Sabin Pandeya C. 9821586635

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@manusalami7937
@manusalami7937 3 года назад
यो केटाको परिवारलाई कडा कारबाही गर्नु पर्छ
@gangathapa531
@gangathapa531 3 года назад
मान्छे हाेइनन् तिनीहरू जनावर हुन् कानुन् काे दायरामा खडा गर्नुपर्छ
@binalama8276
@binalama8276 3 года назад
tyesto manxe le Marnu pani sakxa
@bkraju9289
@bkraju9289 3 года назад
जबनुस्तातस्ताे घरबार भनदा यसतै बसनु
@prasantniraula2742
@prasantniraula2742 3 года назад
साला चोर खाते परिवार नै लागेर यसरि ज्यान मार्ने गरेर कुटपिट गर्ने पाईदैन यसलाई भाटे कारबाही गर्नुपर्छ मधुजी
@premlimbu8857
@premlimbu8857 3 года назад
त्यो केटाको पुरै फेमिली मिडियामा ल्याउनुपर्छ
@kajigurung6027
@kajigurung6027 3 года назад
देखेर पनी वास्था नगर्ने प्रहरीलाई पनी कार्बाही हुनु पर्छ। घरपरिवार सबैलाई सजाय दिनु पर्छ ।
@prabinnbista3588
@prabinnbista3588 3 года назад
प्रहरी लाई उजुरी त पीडित ले पो गर्नु पर्छ त मीडिया मा आउने हो र??
@kajigurung6027
@kajigurung6027 3 года назад
@@prabinnbista3588 उजुरी पिडितले गर्ने हो तर प्रहरीकै अगाडी कुटी रहेको देख्दा पनी उजुरी गरी रहनु पर्छ र???
@sapanatamang1620
@sapanatamang1620 2 года назад
Honi yo puleslai Pani lanu para xa
@ritagurung3332
@ritagurung3332 2 года назад
@@prabinnbista3588 la
@sanuRadha393
@sanuRadha393 2 года назад
😭😭😭😭
@user-fr4ku4fu2e
@user-fr4ku4fu2e 3 года назад
यस्ता अपराधिलाई कडा भन्दा सजाय होस
@hdhdhdjdj4877
@hdhdhdjdj4877 3 года назад
कुटपिट गर्ने सबै जनालाई जेल हाल्नु पर्छ।
@oekanxi2828
@oekanxi2828 2 года назад
Sahi ho
@apsarakc1747
@apsarakc1747 3 года назад
प्रेम गर्नु गलत भयो किनकी मान्छे नचिनि प्रेम गर्नु हूँदैनथ्यो र अगाडि अगाडि पनि उनिहरुले गरेको अन्याय सहनु झन ठूलो गल्ति भयो यस्ता परिवारका सदस्यलाई जति सक्दो छिटो कार्वाहि गर्नुपर्छ।
@bibekshrestha6713
@bibekshrestha6713 3 года назад
केटा पटि काे काे परिवारलाई कारवहि हुनुपर्याे
@binalama8276
@binalama8276 3 года назад
Bichara baini lai kati pida raixa tyo papi haru lai kada Vanda kada sajaya hos
@op_saurav2674
@op_saurav2674 3 года назад
मारनैखोजेको रहेछ अपरादीहरुले
@nischallama2744
@nischallama2744 3 года назад
Ke khal ko Jana barharu rahe6
@krishnagurung217
@krishnagurung217 3 года назад
केटा को सबै परिवार लाई कडा कार्वाही हुनु पर्छ
@topdamai6295
@topdamai6295 3 года назад
यो त अति भो आइमाई लाई पिट्नु पापी हरुलाइ कार्बाइ हुनुपर्छ
@dfgvvv1267
@dfgvvv1267 3 года назад
त्यस्ता जंगलीहरुको घरमा नजादा हुन्छ छोडपत्र गर्दा हुन्छ जागिर छ भबिस्य उज्ज्वल छ बहिनिको
@shantaghimire5246
@shantaghimire5246 3 года назад
अब छाङ पनि कहिल्ल्यै नखाउ । त्यो घर छोडेर कोठा लिएर बस। जागिर खाने रहेछौ। आफ्नो कमाइ खानु, छुट्टिएर बस।
@piryasagyawoli6476
@piryasagyawoli6476 2 года назад
SO if 9
@reshamgurung231
@reshamgurung231 2 года назад
ससुरा ससु ले छोरा बुहारीलाई मिलाएर राख्नु सक्नुपर्छ न कि घरको यो भाडो भैलो मचाउने घरको स्थिति सबै को नजरमा एकदमै न राम्रोसँग परिवार को ईज्जेत रहदैन
@amarghimire7408
@amarghimire7408 3 года назад
So sad तेस्तो बुढु संघ बसेर काम छैन यस्तो हरु लाई कारबाही गर्नु पर्छ
@shantib.c5470
@shantib.c5470 3 года назад
Ķ
@sushmakc4921
@sushmakc4921 3 года назад
सासु, ससुरालाई कारबाही हुनु पर्छ।
@anjilathapamagar4835
@anjilathapamagar4835 3 года назад
ति पषुहरुको थोपडा हेर्न पर्यो एकचोटी।तिनिहरुको पनि इन्टरबिउ लिनुपर्छ। यिनिहरु तिनै जनालाई कारवाही हुनुपर्छ। गल्ति सबैबाट हुन्छ,तर यसरी पिट्ने अधिकार कसैलाई छैन। तिनिहरुलाई पनि त्यसरी नै पिटर बल्ल कुरा अगाडि बडाउनुहोस् न। कति दुख्छ महसूस होस् ति जनावरहरुलाई।
@gorkhaliboyz5105
@gorkhaliboyz5105 3 года назад
पत्रकार ज्यु,याे बहिनीकाे भनाई सुन्दा घटनाकाे सत्यतथ्य के हाे राम्राे सँग छानबीन गरि कडा भन्दा कडा सजाय दिनु पर्छ र पिडितले न्याय पाउनु पर्छ ।
@dilbahadurkhatri4763
@dilbahadurkhatri4763 3 года назад
तिनीहरू सबइ राक्क्षसहरूलाई तुरून्तै कार्बाहि गर्नु पर्छ।
@sanjughaleqazx79
@sanjughaleqazx79 3 года назад
बैहीनी तिमीलाई हत्या गने बिचार रहेछ ती पापीहरुले त्यो पापिहरु सबैलाई कारबाई हुनुपछ नडराउ बैहीनी कानुन छ
@amritacharya2326
@amritacharya2326 3 года назад
जनाबर जस्ताे परिबार थुक साेजि नानि लाई यस्ताे गर्छन्त पुलिस पनि के जात्त्रा हेर्न गऐकाे त
@tkdleelabhandari6503
@tkdleelabhandari6503 2 года назад
ekdam sai ho yeo papiharu le Marne plan gariko rahxa... teasile tehii harulai kada punishment dinu parxA....
@jyotitamang7059
@jyotitamang7059 3 года назад
आफ्नो पेशा रहेछ बच्चा छैन रहेछ छोडिदिए नानी
@musicnepalvideochannel9107
@musicnepalvideochannel9107 3 года назад
Sahe ho xoddinu tislai
@surendrashahi5039
@surendrashahi5039 3 года назад
Thik ho xodekae ramro
@sailess8895
@sailess8895 3 года назад
छोडनु भन्दा पहिला ती नरपिजास गु खाने हरु लाई कानूनी कारबाही गर्नु पर्छ।
@Mayagurung299
@Mayagurung299 3 года назад
Thik kura ho yo
@bijayamagar7565
@bijayamagar7565 3 года назад
Xodideu tyoo papilaiii
@manjuupun6947
@manjuupun6947 3 года назад
यस्ता जनावर को ब्याबहार भएको कुकुर ससुरा सासू लाई कडा भन्दा कारबाही गरियोस्।
@gitatimilsina4571
@gitatimilsina4571 3 месяца назад
HJKL😂😂😂😂😂😂❤❤❤❤❤
@mankumarkangliba1337
@mankumarkangliba1337 2 года назад
कुटपिट गर्ने दुबै लाई कडा कार्बाही होस ।पीडित बहिलाइ न्याय मिलोस
@dhanrai263
@dhanrai263 3 года назад
Nepal police take action in such cases.. Don't chase #Vten to jail him. See the welfare of your people yar.. Plz🙏🙏...take action..if u agree like it
@HariHari-sh2es
@HariHari-sh2es 3 года назад
त्यो नर्गमा छोरीहरू छैनन् कि क्या हो
@gitachhetry2213
@gitachhetry2213 3 года назад
Hello 👋
@manishathing12
@manishathing12 3 года назад
बुढा भनौदो कुकुर लाई मिडियामा ल्याउनु पर्यो मुर्दार अर्काको छोरिलाइ मार्न कै लागि बेहे गरिस क्या हो😠😠
@Racexeatrikoxoro
@Racexeatrikoxoro 3 года назад
Hoena Hola Ni pitnako lagi ta behigariko ta vo
@user-pk1ye7rk2l
@user-pk1ye7rk2l 3 года назад
हो ल्याउ है पत्रकार ज्यू त्यसलाई
@sailess8895
@sailess8895 3 года назад
माहिला हरु लाई किन यति धेरै दुख दिन्छ्न नरपिजास हरु ज्यानसम्बन्धी मुद्दामा जेल हाल्नु पर्छ।
@ganeshsalami5354
@ganeshsalami5354 3 года назад
@@Racexeatrikoxoro 小米6二胖
@ramubc385
@ramubc385 3 года назад
dubaijana ko xanbingari kanuniy rupma doshilai karbaihosh
@shyampariyar2825
@shyampariyar2825 3 года назад
पिडितकाे श्रीमान सासू ससुरा र छिमेकी राखेर राम्राे संग कुरा बुझेर न्याय दिनु पर्छ ा
@limbugita6065
@limbugita6065 3 года назад
मानबको नाममा दानबहरु रहेछन यि अपराधीहरुलाइ कडा भन्दा कडा सजाय होस ।
@arjungurungrheela5573
@arjungurungrheela5573 3 года назад
त्यो घरको पशुहरुलाइ कडा भन्दा कडा कार्वाही गर्नुपर्छ ।
@limbub8151
@limbub8151 2 года назад
Sale kukur pibar xodnu px testa kukur le
@ruparupaa4491
@ruparupaa4491 3 года назад
पिडितले सहयोग माग्दा घरको समस्या हो परिवार श्रीमान हो भनेर डर देखाउने भन्दा सहयोग ,सल्लाह र हौसला दिउँ
@bibaslama2262
@bibaslama2262 3 года назад
के हो एस्तो पनी हुन्छ र?????यो एकदम क्रुर हो।एस्ता अपराधीहरु लाइ र तेहा जाने प्रहरी लाइ खोजेर कारबाही गर्नुपर्छ।पत्रकार मित्र यो नानीहरुलाइ न्याय दिलाउनु पर्छ।
@bishnukhanal2179
@bishnukhanal2179 3 года назад
कुटपिट गर्ने घर परिवार लाई छिटोभन्दा छिटो मिडिया मा ल्याउन जरुरी छ पत्रकार जि र बल्ल सत्यतथ्य बाहिर आउँछ
@mrdone5835
@mrdone5835 3 года назад
यो बैनीलाई न्याय दिनुपर्छ !
@ommagar5807
@ommagar5807 3 года назад
राम्रो सँग छान बीन हुनू प्रछ यो बहीनी को कुरा सुन्दा त केता कै गल्ली जस्तो लाग्छ तर राम्रो सँग छान बीन हुनू प्रछ है पत्र कार जी आफ्नो भिउज बदाउन मात्र होइन नाए दिलाउन सक्छस् ह मिदिया बोल्ने मात्र होइन गरेर पनी देखा वके
@shivakhadka8475
@shivakhadka8475 3 года назад
चारजनाले मिलेर पिटेको घाँटी निमोठेको छ कसरी घर झगडा सामान्य हुन्छ,,कस्तो कुरा यार,
@mandirashrestha3233
@mandirashrestha3233 3 года назад
तेहि त
@netrabdrstha1823
@netrabdrstha1823 3 года назад
हात पात गर्नु कति ठुलो गल्ती छ । पार्टी मिलेर हात पात केटी ले गल्ती गरेमा मुखले मिलाउन सक्छनी न्याये हुन्छ नि के पिट्नु पर्छ र ? कुटपिटले न्याये पाको देखिन हत्या जस्तै हो ।
@surajprasai5208
@surajprasai5208 3 года назад
कतति रामरो परसना सोधनु भयो मिडिया सर thanks
@kajigurung6027
@kajigurung6027 3 года назад
पिडित बैनीले डिभोर्स गरेर बस्नु नत्र ज्यान को खत्रा हुन्छ । आफुले राम्रो काम गरेर बस्नु पर्छ, त्यसतो लोग्ने जती पनी पाईन्छ ।
@dipakkhatrisktnepal7334
@dipakkhatrisktnepal7334 3 года назад
ति पापी अपराधी हरुलाई त्यत्तिकै छोड्नुहुँदैन जसरि भएनी कानुनको कठघरामा उभ्याउन नै पर्छ होइन भने पछि अरु छोरी चेली हरुले नि दुःख पाउँछन्
@tkdleelabhandari6503
@tkdleelabhandari6503 2 года назад
I'm agree with yuh
@narayanitani2578
@narayanitani2578 3 года назад
Tyo manxe haru lai chan min garera kar bahi garnu parxa nanu 💔 hajur le chordinu aafno khussi ma hidnu tyo kata sanga hajurko 🙏 life ramro holla jasto lagdeaina sister 🙏💔❤️💙💖👌👌👌👋👋👋🌹🌹🌹🌹🌷🌷🌷🌄🌄🌄🇳🇵🇳🇵🇳🇵🇳🇵
@tulashakarki9159
@tulashakarki9159 3 года назад
जे जे कारण भए पनि कुटपिट गर्न पाइदैन
@manjittamang2068
@manjittamang2068 3 года назад
जस्तो गल्ति भए पनि कुटपिट गर्नु पाउदैना
@sitakumarirai6180
@sitakumarirai6180 3 года назад
Hateri yo nepal ma keke hunchha ho aru ko chhori cheli free gift 🎁 jasto lagchhaki ke ho tesko chhori didi bahini lai teso garo bhane ke garchha 😡😡
@karkibimal4167
@karkibimal4167 3 года назад
बहिनीको ज्यान खतरामा छ।
@binatamang3611
@binatamang3611 3 года назад
Sis aba tyo ghar nafarkinu natra sure marchan tini haru le..nurse hunu huda raicha,independent hunu huda raicha better you live your life in you own capability.Take care and stay strong.
@sailess8895
@sailess8895 3 года назад
यो परिवार लाई गु खुवाउनु पर्छ। जनावर साला हरु
@shantilama1592
@shantilama1592 3 года назад
1121
@yambk6594
@yambk6594 3 года назад
हामाे नेपाल मा मानव हिसा कति धेरै छ हैई अरु देशमा महिला लाई कति समान गरछन मानव हिसा गरने देश नारि हिसा हाल साउदि बाट नेपाल myagdi beni
@lekhpun3764
@lekhpun3764 3 года назад
बिचारा यो नानी भुझेकी हुन। मेरो बिचारमा तर घरका परिवार अभुझ हुनकी भन्ने आभास भयो। यो नानी ले नेया पाउनु पर्छ।
@abisheksawat4197
@abisheksawat4197 3 года назад
अन्धो समाजमा एस्ता थुप्रै घटनाहरु गटिरहन्छन !!
@user-pk1ye7rk2l
@user-pk1ye7rk2l 3 года назад
त्यो अपराधीहरूलाई पनि ल्याउ र सजाय दिउँ अनि त्यो कुन घुसिया प्रहरी हो खोजौ न पत्रकार ज्यू
@meenasaru9603
@meenasaru9603 3 года назад
घरायसी झगडा भनेर यतिकै नछोड्नु मिडिया को साथीहरु बैनी को ज्यान को सुरक्षा हुनुपर्छ उसको घरमा सुरक्षा छैन बैनी आफ्नै खुट्टामा उभिन सक्ने क्षमता छ त्यसैले family ma मिलेर बस्न force nagarnu hola ghar ko jhagada badhi bhay pachhi aafano सुरक्षा को लागि त आवाज उठाउनु पर्यो नि
@soyashanchaudhary569
@soyashanchaudhary569 3 года назад
मिडिया क्रमी सरहरुलाइ अनुरोध ... सम्न्धित निकाय सम्म कारबाहिकको दायरामा पुगोस् !! कसैको सन्तानलाई हात किन हाल्नु🙏🙏🙏
@antaramsingh9732
@antaramsingh9732 3 года назад
त्यो घरमा पनि छोरी छ रे भोलि त्यस्तो परे के हुन्छ
@bimalaiwaram5389
@bimalaiwaram5389 3 года назад
मार्न खोजेका रहेछ्न ☹️ तर बाच्ने दिन रहेछ😢 आयु पूरा होस र छुट्टै बसेर राम्रो गरि खानु बुनु ❤️
@phaligurung6226
@phaligurung6226 3 года назад
यो पत्रकार भाइ किन तेत्ती साह्रै तात्तियर हतारियर प्रश्न ? बिस्तारै लिने होनि कुरा-कानी ! खत्तमै छ यार !
@shivamss8891
@shivamss8891 3 года назад
सबैई परिवार लाई कार्बाई गर्नु पर्छ
@dalbahadur1457
@dalbahadur1457 2 года назад
Ok
@tilaklama2165
@tilaklama2165 3 года назад
यो चेलिलाई यसरी नै छोडिदियो भने पक्का मारीदिन्छन। त्येसैले यिनको सुरक्षा गर्न जरुरी छ है मिडिया साथीहरू।
@smarikadhimal3632
@smarikadhimal3632 3 года назад
पुरस प्रधान प्रत्रकारले - सोधेको प्रश्न सुन्दै रिस उठ्ने किसिमको छ
@shantaghimire5246
@shantaghimire5246 3 года назад
बहिनी को कुरा सुन्नु पर्ने हो
@bimutmbal2250
@bimutmbal2250 3 года назад
कसो हेटौंडा मा सुस्मिता केसि लाई मारेको जस्तो मारेना बिचरा बैनी तिमी पनि जाद नपिउनु किन कि केटी मान्छे लाई गलत सोच्छ्न केटा ले जति jaad रक्सी पिय पनि हुन्छ यो समाज मा
@pudu3719
@pudu3719 3 года назад
तिमी अाफै सक्षम छौँ बाहिनी ।किन त्यो रक्षासहरू सगँ नबस्
@diyasharma5742
@diyasharma5742 3 года назад
Full support to you sis 🥺✊
@kamalnewar6678
@kamalnewar6678 3 года назад
महिलाइ न्याय मिल्नु पर्छ
@ramailopalanita
@ramailopalanita 3 года назад
आफनाे अनुसारकाे कमेन्ट गरन त सबैले पाउछ तर हुनत म नि नारि हु तर नारिकाे बिपरित कुुरा गरनत राम्रो हैन अरुलाई समान गर्न सकयाे भने अरुले अाफैलाई समान दिने छन
@TV-nc5yt
@TV-nc5yt 3 года назад
कुनै पनि ब्यक्तिले कुनै पनि ब्यक्ति वा महिला माथि हिंसा गर्नु सरसर महा अपराधी कार्य हाे ,यस कारण ती अपराधीहरु लाई कानुनी रुपमा कार्बाही गर्नु पर्छ । धन्यवाद । सनिसा मिस यी मुर्ख पशुहरुलाई जसरी हुन्छ कारबाही गर्नु पर्छ
@talbahadurghatane3460
@talbahadurghatane3460 3 года назад
पीडित ले न्याय पाउनु पर्छु
@mallanishui8023
@mallanishui8023 3 года назад
तेस्तो समाजमा किन बस्नु उमेर छ काम गरेर खानु सक्नु हुन्छ छोड्दिनु तर तो घर परिवार लाई कारबाही गर्नु पर्छ कानुले कारबाही गरेन भने पनि तेस्लाई अरु मन्छे लगेर जति कुटेको छ तेति कुट्नु पर्छ हातखुट्टा भचनु पर्छ तोसबै को
@burzumback
@burzumback 3 года назад
पुलिस भनेपछि रगत तातिन्छ कारबाही हुनु पर्छ जसरी भएपनि
@bikashjaysawal9660
@bikashjaysawal9660 3 года назад
भगवान कति निर्दए हो। भगवान ले सबै इच्छाया पुरा गरुण तिम्रो । दुःख कास्ट आदि सबै पीड़ाहरु बाट बचाउन भगवान ले तिमी लाई। भोकै सुतनु पर्ने दिन कहिले पनि न आओ।तिम्रो अनुहारमा सधै मुस्कान रहोस्। म यही कामना गर्दा छु।💖💖💖
@neenaranapraja
@neenaranapraja 3 года назад
मानवता हराएको पशु रहेछ मान्छे होइन।
@divyanvlog7046
@divyanvlog7046 3 года назад
दुई पच्छलाई लिएर आउनु परो । इजत नभाकोहरु कसको घरम झगडा हुन । दुवाई जनाले आफनो भबिस्यको खियाल राखनु पर्छ यदि सङै बस्न सक्दैन भने कानुनि प्रक्रियामा गएर डिबोस गर्दा भैइगो नि किन हावामा मिडियामा आफ्नो घर परिवारको ईजत मिडियामा उदाउनु ।😠
@shristi_b6487
@shristi_b6487 3 года назад
Be strong di 😓😭
@kamalmgr479
@kamalmgr479 3 года назад
नारिको सबै भन्दा ठुलो भनेको बुदो पर्ने हो ।बुदोको माया पायन भनी सबैले हेप्ने चाप्ने गर्छन
@dikshrestha8889
@dikshrestha8889 3 года назад
Give Justice for the girls and Give Punishment to the Boys Family❤❤
@narenbantawa4090
@narenbantawa4090 2 года назад
महिला हिंसा विरुध्द ऐन वमाेजिम सम्वन्धित परिवार उपर कारवाही हुनु पर्छ ।
@alishasinghsijapati2271
@alishasinghsijapati2271 3 года назад
Vten lai samatera hudaina sarkar yesto pap garnea papi lai samata😑😑
@barpipalchautari5095
@barpipalchautari5095 3 года назад
यति छोटो समयमै आमाबाबु को कुरा सुन्नेले 2,4 जना बच्चा बच्ची भयो भने झन के गर्ला ! आआफ्नो बाटो लागे हुन्छ।
@pamfamagar6880
@pamfamagar6880 3 года назад
Give justice to her🙏🙏🙏❤
@ritiktamang1824
@ritiktamang1824 2 года назад
9
@shubhadrathakur9893
@shubhadrathakur9893 3 года назад
Be strong didi
@saritashrestha7419
@saritashrestha7419 3 года назад
Kasto kta ho bha garna lae ramailo vayo ahela yesto
@laxmanthapa4879
@laxmanthapa4879 3 года назад
यसरी एउटा् को मात्र कुरा सुनेर केइ हुदैन दुबै लै सङै राखेर interview लेउन पर्यो अनि दूधको दूध पानीको पानी अन्याएमा परेको लाई न्याए दिलाउन पर्यो सर
@nabinarai9676
@nabinarai9676 3 года назад
yo ta mahila hensaa ho ni sir
@bishnubohara9271
@bishnubohara9271 3 года назад
घरको समस्या घरमै मिलाउँनु पर्ने त हो।तर त्यसरी हात खुट्टा बाधेर परिवार र बाहिरकै मान्छे समेत मिलेर कुटपिट गर्ने घाँटी थिचेको र छिमेकी आएरै बीच बचाउ गरेर भगाउँनु पर्ने अवस्थाले त मार्ने नै मनसाय रहेको देखिन्छ।तामाङ्ग जातिमा एक दिन माइत जाँदा हल्का छ्याङ्ग खाएकै मात्रै निहुँले यति सम्म हुँनु परिवार केही निहुको खोजिमा रहेको देखिन्छ।नियत ठीक भएन परिवारको।नियोजित हत्या प्रयास भएको अवस्थामा घरको समस्या घरमै मिलाउँने कसरी, कल्ले? जबकि प्रहरी प्रशासन नै पीडकहरुकै पक्षमा रहेको देखियो।पीडितले न्याय पाउँनु पर्दछ।जागिरे छोरीले डर मान्नु पर्ने अवस्था छैन।खुट्टा भए जुता जति पनि पाइन्छ भन्ने भनाई छोरा मान्छेका लागि मात्रै होइन।
@narjunggurung553
@narjunggurung553 3 года назад
बेलैमा मिडियामा आउनु भएको रैछ राम्रो भयो । नत्र ती पापीहरुले ज्यानै लिने रैछ , घरायसी झगडा पनि धेरै किसिमको हुन्छ , पुलिस डन्ठेहरु पनि तिनै पापीहरुको पोल्टोमा परेछ गधाहरु ।
@laxmikantpaudel3631
@laxmikantpaudel3631 3 года назад
त्यस्तो घरमा जानुहुदैन भोलि ज्यान पनि जानू सक्छ बेलैमा होस पुर्याउनु र जीवन् साथिदेखी पनि कुनै सकारात्मक प्रतिक्रिया श्रीमती माथी नदेखिएको हुँदा आफ्नो जीवन् अलग सुरु गर्दा हुन्छ पढाई लेखाइ रहिछ आफ्नो कमाइले जिन्दगी चलाउन सक्ने खुबी छ अलग हुँदा राम्रो हेटौंडा काण्ड नहोस बाकी तिम्रो इच्छा बैनि
@bimalarai2216
@bimalarai2216 3 года назад
बैनि तिमि अब त्यो मेरो घर भनेर नसम्झदाहुन्छ किन कि तिमिलाइ त्यो घरमा फेरि मार्न सक्छ बरु डिभोर्स गर्नु र नय जिबन जिउनु
@bikashacharya5943
@bikashacharya5943 3 года назад
छानबिन हुनुपर्छ र दोषी देखियाे भने कारवाहि हनुपछ
@devkhadka2630
@devkhadka2630 3 года назад
Bhye garne kta ko gàlti ho Baba aama ko Kura sunne vayesi bibahit life barbat hunxa
@Sailee597
@Sailee597 3 года назад
Family ko Karan lay Garda yo baini unsafe chha.😭. Sayog gardinu paryo patrakar sir.
@ramailopalanita
@ramailopalanita 3 года назад
पुरुष साथिहरु हजुरहरु पनि अाफनाे बिचार राखनुस के हजुरहरु बिना गलती मान्छे पिटनु हुन्छ र केही त गल्ती छ बुनुकाे
@kamalagiri3201
@kamalagiri3201 3 года назад
Marni rachichn baini nabhako vaye
@sangamudasi5777
@sangamudasi5777 3 года назад
यो घर झगडा मात्र होइन सिधै ज्यान मार्ने उदेश्य हो।सबै भन्दा पहिले यिनको श्रीमान लाई भाटा हान्नु पर्छ आफ्नो श्रीमती को हात खुट्टा समाएर अरुलाइ कुटपिट गर्न लगाउने पनि लोग्ने हुन्छ?
@umathapa9704
@umathapa9704 3 года назад
Tero pe galti cho kina rukse khanu poro toh pe tik chaina tero bura ko family pe thik chaina
@narensubba1269
@narensubba1269 3 года назад
यति यो सहि हो भने कारवाई हुनु पर्छ।
@paldorjetamang4001
@paldorjetamang4001 3 года назад
पेशाले नर्स जस्तो मान्छे, 'रक्सि खाने बानी छ' भन्दा चांही नराम्रो लाग्यो मलाई । अनि अर्को कुरा; सासु, ससुरा र श्रीमानले महिला हिंसा गरेको हो
@bindurana6639
@bindurana6639 3 года назад
Thorai xyang khayara k hunxa ra nurse le khana nahune doctor le khana hunxa vanna khojeko
@narjunggurung553
@narjunggurung553 3 года назад
उनले मनको कुरा प्रष्ट गर्नु भएको छ , छ्याङ खाएकै हो हल्का ,
@surajsunar6946
@surajsunar6946 3 года назад
Xyang khane nakhane tyo ta aafano adhikar ho hjr thorai xyang khayer kehi hudaina yo di le nyaya paunu pareyo rw buhari arka ko xori lai kutane jantu haru laii chhito vanda chhito kada karbai hos😳😠😠
@rairam2149
@rairam2149 3 года назад
Jatly pako khanu parihalo ni
@harkagurung5399
@harkagurung5399 3 года назад
हातमा सीप र योग्यता भएको नारीले त्यस्तो नर्कवासिसंग किन झुकेर बस्छौ ।लोग्ने रोजेर पउंछौ ।ज्यान मार्न खोजेको भनेर मुद्दा हाल ।
@tilakkc8340
@tilakkc8340 3 года назад
Must take legal action against her mother inlaw, father inlaw n husband also police who came there n take picture but no action to save her at that time.
@govindakhatriofficial935
@govindakhatriofficial935 3 года назад
त्यो श्रीमान भनौ लाई पनि मिडियामा लिनु पर्छ 21 सौउ शताब्दीमा पनि श्रीमती लाई पित्ने पुरुष पशु हो धिक्कार्छ यति यति राम्री शिक्षित श्रीमती 👈️👈️👈️
@mayagurung7748
@mayagurung7748 3 года назад
Ktako pariwerlie mediyama leunu paryo sir
@lilabahadursinghthakuri3239
@lilabahadursinghthakuri3239 3 года назад
मिडिया ले अन्तरबार्ता मात्र लिने होइन तुरुन्तै केटा पछ लाई कारबाही गर्नु पर्यो ।
@debendrasunar8303
@debendrasunar8303 3 года назад
yo bainiko pida dekhera dukha lago baini lai niyeyegari dinu
@joshnashrestha4348
@joshnashrestha4348 3 года назад
j galti gare pni manxe khutne aadhikar kasai lai xanaw she is so innocent while speaking also plz support her
@ruparupaa4491
@ruparupaa4491 3 года назад
प्रहरीलाई पनि कारबाही हुनुहुन्छ
@sharkikumar7861
@sharkikumar7861 3 года назад
पत्राकार भाइ जसरी प्रस्न सोध्नु भय्को छनी तेसरी नाइ DSP सम्म गयरा नया दिलाउना सक्नु हुन्छ तपाइले ।आर्को कुरा प्रहरी साथ मा लगेरा जाना किना सक्नु भयना
Далее
кого отпустят гулять чееек
00:53
ВОТ ЧТО МЫ КУПИЛИ НА ALIEXPRESS
11:28
Mark Rober vs Dude Perfect- Ultimate Robot Battle
19:00
кого отпустят гулять чееек
00:53