प्रेम प्रणाम माहाराज्जी हजुर ले सुनाउनु भएको यो बितक साएब को चर्चा अति नै सुन्दर अति नै राम्रो लाग्यो सबै एक मैना को बितक चर्चा मैले श्रवण गरे हजुर को चर्चा जस्तो राम्ररी छ्र्लङ्ग हुने गरि आज सम्म सुन्ने कतै मौका पनि परेको थिएन र हजुर को जस्तो कसैले नि बुझाउन सक्तैन जस्तो मलाइ लाग्छ कोटि कोटि प्रेम प्रणाम महाराज्जि !
गुरु जी को मुखारबिंद बाट बितक चर्चा सुरु बाट ३२ दिन सम्म को सबै चर्चा सुनेर आनन्द आयो कोटी कोटी🙇 प्रेम प्रणाम गुरुजी एवं सम्पूर्ण सुन्दर साथ को चरण कमल मा कोटांकोट प्रणाम 🙏
प्राणनाथजि पछि आत्माहरु जगाउन सकने प्रेमल पिया महाराज जी कति महान हुनुन्छ हजुरको कोमलरुपी । चरण मा कोटि कोटि प्रेम परणाम । अझै सम्म मैले आत्मा जगाउन सकेको थियन जब हजुर्को वितक चर्चा सुन्न थाले मेरो आत्माको जागनी हुन थालेको महसुस गरेको छु धन्यावाद तकर्याउछु । वितक श्रवण गर्नुहुने सम्पुर्ण सुन्दरसाथ लाई धन्यावाद छ । र गुरुजी को चरण कोमल पाउमा प्रेम परणाम !!!