अस्तिको रवि दाईको कार्यक्रममा हेरेर यता आएको । भावुक बनायो ।। कति जोशिलो पाराले प्रस्तुती दिनु भएको । गोर्खाली नै हुनु हुँदो रहेछ । आगामी दिनमा अझै यस्तै नयाँ नयाँ प्रस्तुती लिएर आउनु होला ।।
तपाईंका हरेक गजल सुन्ने पढ्ने गरेको छु सारै मिठो अनि अजर अमर लाग्छन यो हरेक विषय माथि लेख्नु भएको छ जुन जातीय छुवाछूत बारे पानी यस्तै दम्दार गजल आउन सर यो हाम्रो सामाज को क्यान्सर हो बेलैमा हटाउनु पर्छ