गुरु🙏🙏मेरो पनि X लाई 1 लाइन अबत म बग्ने पानीमा परिणत भैसके अब जसरी पनि समुन्द्र पुग्नै पर्छ मैले कुलो बनाउदै खेत तिर डोराएर के गर्नु अब जसरी पनि समुन्द्र पुग्नै पर्छ मैले पैले तिम्रो चिसोले जमेको थिए टिपेनौ, अबत म बग्ने पानीमा परिणत भैसके अब जसरी पनि समुन्द्र पुग्नै पर्छ मैले
निकै लामो समय देखी हेर्दै सुन्दै आको अतिनै मार्मिक शब्द हरु अतभुट क्षेमता कहिले काँही मलाई पनी हजूर को गजल ले आनन्द दिन्छ साच्चिकै माया अनि सम्झना गुरु from म्याग्दी।❤❤❤❤
यो दुई सेर मेरो एउटा गजलको कस्तो छ जर्ज गर्दिनु पर्यो गुरु ,🙏🙏🙏 उता न्याउली रुन्छ वरहिको सुर हालेर यता शत्रु बदला लिन्छ नहुदो कसुर हालेर कसले सुनाइदिएछ दान गर्नु भलो हुन्छ भनेर उसले जिवन दान गर्यो शरिर फालेर