Тёмный

बुढेसकालमा घर फर्कदा श्रीमती अर्कोसँग टाप कसिन, १२ वर्षको कमाइ नाठोलाई खुवाईन् । श्रीमानको विच्चली । 

Yuwa Man Nepal
Подписаться 1 млн
Просмотров 543 тыс.
50% 1

बुढेसकालमा घर फर्कदा श्रीमती अर्कोसँग टाप कसिन, १२ वर्षको कमाइ नाठोलाई खुवाईन् । श्रीमानको विच्चली ।
INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Опубликовано:

 

29 мар 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 702   
@jayantmagar4993
@jayantmagar4993 3 года назад
हैन दिदी बैनी हरु बूढो मन परेन भने छोडनु अधिकार छ । तर बिदेश मा दुख गरेको कमाई लिएर किन हिन्नु ? बुडो मन नपरे पछि तेहि बुडो ले कमाको चाहिँ मन पर्ने ? तेरिमा लाज पचेको आइमाई बिदेश मा कति दुख हुन्छ ? नेपाल मा किन एस्तो हुन्छ ?? दाजु भाइ हरु सबै बुडि लाई मात्र नपठौनु आफ्नो लागि पनि सेप गर्नु 🙏🙏
@samirkaucha3845
@samirkaucha3845 3 года назад
100/ right
@surendrakhadka1115
@surendrakhadka1115 3 года назад
100% SAHI VANNU VAYO ??
@bandanarai8127
@bandanarai8127 3 года назад
मेरो पनि एहि हो कुरा
@raisunita1054
@raisunita1054 3 года назад
Tesma ki aakh futai dinu parne aru ramro aafno budo naramro dekhne khub mero budi vaye ta ma tesko nak kan kater xoddine thiye lya tero yesmai ghamanda va hoina vaner
@surendrakhadka1115
@surendrakhadka1115 3 года назад
@@raisunita1054 तपाईं कडा 😁 सही हो ?
@arungurun7302
@arungurun7302 3 года назад
किशोर सर सन्तोश देउजा सर झै कडा कारबाही गरेर देखाउनु पर्यो काहा छ समातेर जेल हाल्नु पर्छ
@akabartamata4007
@akabartamata4007 3 года назад
त्यो भालुनी रण्ढी र त्यो ढोली दमाई लाई खोजी खोजी मिडियामा ल्याउनु पर्यो हो किशोर सर छिटोभन्दा छिटो ल ।
@shantikokhojima6040
@shantikokhojima6040 3 года назад
छोराछोरी को बिहे गर्ने बेलामा आमाको यस्तो चर्तीकला ठिक भएन🤔यस्ता नारीले गर्दा लाखौं नारीको नाम बद्नाम भएको छ🙄
@dkonlinetv2739
@dkonlinetv2739 3 года назад
हो नि हो अब त अति भो नेपाल मा
@arjunchamling228
@arjunchamling228 3 года назад
Aru kura ta testai ho malai xai Shanti ko comment sarei mon perxa hw manxey pni testai ramri xa🤭
@rairai6363
@rairai6363 3 года назад
Santi hajur kata bat hola
@dbtamang1257
@dbtamang1257 3 года назад
timi ni derai aadarsaka kura nagar santi dd ki dai ?timi nepal ma ta pakkai hain bidesmai hola be vako xa ki xain ho bichar garnu hai timi bides vaea budole arko lyaula ????😂😂😂😂 santiko khojima👈
@arjunchamling228
@arjunchamling228 3 года назад
@@dbtamang1257 😛🤭
@ritarai6456
@ritarai6456 3 года назад
हैत दाइ मर्नु हुन्न तेत्रो छोराछोरी छ किन मर्नु हुदैन छोराछोरी को कमाई खाने बेला भयो
@arjunchamling228
@arjunchamling228 3 года назад
Honi hw
@bishnua71
@bishnua71 3 года назад
हेट छोरा छोरिको लागि पनि बाच्नु पर्छ
@rupbk893
@rupbk893 3 года назад
नेपालमा त एउटा पुरुसको भागमा ३/४ जना महिला भाग लाग्छ भन्छन फेरि किन अर्काको श्रीमती लिएर हिड्छन होला एति सोजो श्रीमानलाइ छ्डेर जानू भएछ यो दाजुको श्रीमतिलाइ पाप लाग्ने छ
@samjanasoni6086
@samjanasoni6086 3 года назад
Right😭
@aaryanrai5727
@aaryanrai5727 3 года назад
Arkako budi bhagayako hoina sir arkako dhan sampati vagako voli gayara dhansampati sakiyo vane lat haner khedauxa
@saayaraamagar2280
@saayaraamagar2280 3 года назад
@@aaryanrai5727 ma pani nari nai ho tesari hinne laai ta laat haaner khedaaye hunxa
@Imramoo48654
@Imramoo48654 3 года назад
बिहे नगर्दा आभाव ले बिगार्छ बिहे गरे सोभाव ले बिगार्छ।
@shankarsubba3777
@shankarsubba3777 3 года назад
ऐस्तै छ हजुर याे पापि सँसार मा पाप ले किरा परेर मरछ तिनी हरु फरक परदैन।
@simonthapa3201
@simonthapa3201 3 года назад
भाइ मर्नु हुदैन मर्ने काम त नामर्द ले गर्छ खुट्टा भए जुत्ता जति पनि पाइन्छ ।किन टेन्सन लिने गोरि गए काली आउछे । काली गए गोरि आउछे। बिनदास जीवन जिउनु होस।तेस्लाइ छ महिना मै रुनु परछ ।हेर्दै जानुहोस।
@chandraman7654
@chandraman7654 3 года назад
💔💔💔😭😭म हाल मलिसिया मा छु कथा उस्तै छ 😭😭हामी प्रदेसीको जिन्दगी
@sabinarai1368
@sabinarai1368 3 года назад
मर्नु हुदैन दाइ मर्नु भोयो भने तपाई को हार हुन्छ
@mrarjunofficial5273
@mrarjunofficial5273 3 года назад
त्यो पातकीलाई छोड पत्र दिनु दाजु अब छोरा छोरीको कमाई खाएर बस्नु धुक्कले
@contribution.to.the.nation
@contribution.to.the.nation 3 года назад
घर मा ल्याउने होईन त्यस लाई बम्बई पठाई दिनु दाई नराख्नु त्यसलाई
@sunsayame2606
@sunsayame2606 3 года назад
Samjhaunu hajur kothe ma pathauna
@user-gn6dn6jy3w
@user-gn6dn6jy3w 3 года назад
good
@bhupendrakashera3385
@bhupendrakashera3385 3 года назад
Sai bhannu bho
@uttarrai6582
@uttarrai6582 3 года назад
घर मा बसे पेैसा काे चाप बिदेश बसे श्रिमति टाप।।।। साला हाम्रो पर्देशि जिन्दगी 😓😓😓
@relax-uv8cm
@relax-uv8cm 3 года назад
Kathin xa bro samjhida ni bihe nai nagaram nagaram jasto lagxa
@sanjukhadka971
@sanjukhadka971 3 года назад
Yo dude you
@manojbista1726
@manojbista1726 3 года назад
दाइ को कुरा एकदम सहि कुरा,दुख का दिन सहेर ,सुख मा भाग्ने आइमाई को दिमाग ,म त के भन्छु भने आइमाई ले सबै सहन्छ्न तर सुख चाहिँ पटक्कै सहन सक्दैन
@sumilimbu302
@sumilimbu302 3 года назад
😜😂hola ho sayed tessaile hami dukhi aimai lai kasaile wastai gardainan pani feri tai dukhi aatma sangai ramayerai basaka chau.
@manojbista1726
@manojbista1726 3 года назад
@@sumilimbu302 😁😁
@sureshthapa6400
@sureshthapa6400 3 года назад
100% Sahi
@tirthapoon5851
@tirthapoon5851 3 года назад
यो कुरा सुन्दा र देख्दा सारै नराम्रो लगेको छ। पत्रकार मित्र यो दाईलाई जसरी भयपनि न्याय दिलाउनु पार्‍यो हजुर।
@gsofficial9026
@gsofficial9026 3 года назад
आइमाई र अन्डा कुहिएपछी उल्कै गनाउने।हैट
@kuchaickw205
@kuchaickw205 3 года назад
याे अर्काकाे श्रीमती भगाउने दमाई लाई पनि तुरुन्तै झुन्डाईयाेस्
@sanusanu2848
@sanusanu2848 3 года назад
कति सोजो दाइ।बिचरा येस्तो असल सोच भाको मान्छे लाई धोका भयेछ।
@parashdhamala6165
@parashdhamala6165 3 года назад
तेहि असल सोच भको सोजा साजा लाई नै हुन्छ धोका हजुर
@yasorirai6690
@yasorirai6690 3 года назад
यो, सबै कुरा बिदेश जानुको कारणले नै भएको हो। सुखले मात्तिएर हिडेकी अाइमाईलाई हदैसम्मको कारबाही होस्,एेटी देरै, माया गर्ने श्रिमानलाई छोडेर जाने अाइमाई। कस्तो अचम्म लाग्यो।
@chandralawati4367
@chandralawati4367 3 года назад
यस्तै हुन्छ सम्पतिले पोलेपछि आईमाईलांई सुख पच्दैन भनेको यहि रहेछ।
@liamnepali5381
@liamnepali5381 3 года назад
आमाइ को तल को चिलायो भने गारो छ कति चाहिनछ हो लाडो रनडि लाइ
@arjunchamling228
@arjunchamling228 3 года назад
Ho hei
@liamnepali5381
@liamnepali5381 3 года назад
Honi
@mayalukoadhurosanshar6209
@mayalukoadhurosanshar6209 3 года назад
भाईको कुरा सुनेर मेरो आँखाबाट आँसु रसायो म पनि प्रदेशमै छु
@mayadkarki
@mayadkarki 3 года назад
Cy
@nengilaghalan3758
@nengilaghalan3758 3 года назад
HJRKO NI POILAA JALA बादेर राखनुस
@nishayogi7384
@nishayogi7384 3 года назад
J
@avyudayakhanal7203
@avyudayakhanal7203 3 года назад
ऐन जी ओ को डलर खाएर बनाएको नेपालको कानून त्यस्तै छ। यो सब यहाँको कानून त्यो भन्दा धेरै रिटायरमेन्ट पछि ऐन जी को को जागिर खाने लालच राख्ने न्यायाधीश हरुको कारण केटा मान्छेहरू पीडित भई रहेका छन्
@bhotmanbahingrai3813
@bhotmanbahingrai3813 3 года назад
खै शिवले त पार्वती को चरित्र बुझ्न सकेन अनि हामी जस्तो मानवले त कसरी बुभने छोरी मान्छे को चरित्र कति खेर के गर्छन् बुझ्न गार्‍हो ।
@bimalakhimdinggurung2035
@bimalakhimdinggurung2035 3 года назад
Kta man6e le chahi kin arko budi lanu
@minathakuri1812
@minathakuri1812 2 года назад
हैन मर्ने बेला मा पोइला जाने आइमाई कस्तो आइमाई हो?? अनि उसको सम्पत्ति किन लाने पोइला जाने आइमाई ले ? खोजेर यस्ता नालायक हरु लाई कडा कारबाही हुनुपर्छ ।।
@sameepniroula7905
@sameepniroula7905 3 года назад
यस्ता गतिछाडा आइमाइहरु धेरै छन नेपालमा😠😠😠😠😠
@saraswatikc9178
@saraswatikc9178 3 года назад
नेपाल मा यस्तो प्रबिधी धेरै बढेको छ या त नेपाल सरकार ले नेपाल मा नै युवा लाई जागिर दिनि माहोल बनाउनु पर्छ या त यस्ता अपराधिलाइ कडा भन्दा कडा कारबाहि हुनु पर्छ
@oppoafivess452
@oppoafivess452 3 года назад
जे खानु पर्छ खा भन्ने डाईट खायपछी अर्को सग नहिडेर के गरोस आईमाई लाई खानु भन्दा गतिलो सङग दनक दिन सक्नु पर्छ सधै बाहिर बस्दिने । घर खर्छ मात्र दिनु पर्छ नि।
@rabinrai6002
@rabinrai6002 3 года назад
रनडि ले जीवन मा कहिले सुख पाउने छैना
@manumagar4399
@manumagar4399 3 года назад
हाम्रो समाज संस्कार कता तिर जादैछ by the way पत्रकार ज्यु हिरो सौगात मल्ल जस्तै देखिनु हुन्छ
@tamangdhanbahadur.9100
@tamangdhanbahadur.9100 3 года назад
रगत को नाता भन्दा फरिया को नाता ठूलो ठान्ने तोरि लाहुरे हरु फस्छ यसरी साला बुढी लाई दोस नदेउ ,,,!म पनि 10 बर्ष भयो मलेसियामा मा काम गर्दै बसेको किन मेरो बुढी पोइला गयन त ,,????त्येस्को जवाफ देउ नारी नरान्रो मान्ने हरुले,,,?????म प्रतीक्षा मा छु,,,,,,,
@shankarsubba3777
@shankarsubba3777 3 года назад
अाब नेपाल सरकार ले अरका काे बुडि लाने अरका काे घर बिगारने जाे सुकै लाई मनि 40 बरस जेल 40 लाख जरिबाना लाग्ने कानुन बनाउनु परछ त्याेसाे नगरे नेपाल मा बिकिरति बडदै छ।
@vishalgurung5625
@vishalgurung5625 3 года назад
अबत आइमाई को बिस्वास नै लाग्न छोडि सक्यो बा.....केको कमि हुन्छ हो आइमाई हरुलाइ।
@krishnagurung556
@krishnagurung556 3 года назад
बिचरा एस्तो भगवान जस्तो श्री मानलाई ढोका दिने कस्तो होला मजले हासीखूसी छोरा छोरीः लाई राम्रो बाटो लगायर शुख मया जिन्दगी बिताऊनू पर्ने बेलामा केको दुख बेसायको होला नी
@acharyasita687
@acharyasita687 2 года назад
हाम्रो भाग्य मा यति धेरै मायाँ गर्ने बुडा मिल्दैन के गर्ने माया धेरै भयो होला 😭
@tirthapoon5851
@tirthapoon5851 3 года назад
मोहन दाई तेन्सन नलिनु ।जसरी भय पनि खोजेर सबै धन सम्पत्ति फिर्ता लिनु होला।
@kulbahadursunuwar8236
@kulbahadursunuwar8236 3 года назад
बुडि भैसिलाइ लाने होस न भएको राङोगोलाइ धेरै कारवाही गर्नु पर्छ।
@shankarsubba3777
@shankarsubba3777 3 года назад
याे अाईमाई लाई पाेई नै नपुगे काे रै छ याे लाने मान्छे मनि ( माहँ फटाहा रै छ) याे अाईमाई काे जीवन मा भलाे हुदैन है।
@sirjanarai419
@sirjanarai419 3 года назад
शुख नपचने आइमाई हरु यस्तै नियतका हुन्छन्। यस्ता कुलङगर 1/2 वटा आइमाई गर्दा हजारौं लाखौँ नारी हरुको बेइज्जत अपमान भइ रहेको छ।
@ishwarlal9657
@ishwarlal9657 Год назад
Kati mahan shreeman oho
@user-yb8fg3wy5n
@user-yb8fg3wy5n 3 года назад
हो दजु भई परदेस्म दुःख गरने लई मत्ररै थह हुन्छ के दजु त्थ दिदि बैहिनि हरु किन यस्तो हुन्छ के परदेस को ठउम कति दुःख हुन्छ बनेर हमि लई पनि थह छ दजु भई
@nabinmagar9233
@nabinmagar9233 3 года назад
हैट यति धेरै बिस्वास गर्ने हरुको बुडित पोईल हिड्छभने अब हामी जस्तोलेत के बिस्वास गर्नु यार लाग्नु परो है घरतिर😜
@sireshlilama2498
@sireshlilama2498 3 года назад
बर्बाद बयो जिन्दगी म
@kiranrai6258
@kiranrai6258 3 года назад
यस्तो महिलाहरुले गर्दा हाम्रो नेपालमा धेरै बिकृती र bisangati फैलियको छ
@NepaliNomad1234
@NepaliNomad1234 3 года назад
हैट के हुन लागेको नेपाल को दिदि बहिनि हरु लाई अचम्म को घटना 😡😡
@parshuramrai8994
@parshuramrai8994 3 года назад
फर्केर आए पनि राख्ने कुरा चै नगर्नु होला साथी किन कि २५/२६ दिन परियार को अङ्गालोमा बसेर फोहोर भै सकि त्येसैले !
@dipamagar7196
@dipamagar7196 3 года назад
डूबायो है डृबायो बृढेशकालमा
@raidebendra2437
@raidebendra2437 2 года назад
सजना् मायाँराजाछा आफ्नो सम्पत्ति जसरी हुन्छ फिर्ता लिनैपर्छ।
@raidebendra2437
@raidebendra2437 2 года назад
सजना् सर्वहारा विष खाएर नमर्ने भाइ मरेर जितिनदैन गरेरै जितिन्छ, तयसैले हार खानु हुँदैन, गरेरै खानु पर्छ।
@surendraalemagar2618
@surendraalemagar2618 3 года назад
आजभोलिको दिनमा आईमाईहरु धमाधम पोइसा कुमल्याए फरार हुन्छन भने कसरी बिस्वास गर्ने हे भगवान
@ganeshkarki8392
@ganeshkarki8392 3 года назад
अब बुढा बुढी दुबै बिदेश जाँने बेला भो ..... सरकार सँग यो माग गर्ने बेला भो ....???
@Gyanakmagar
@Gyanakmagar 3 года назад
Buda budi sagai bides gaer feri baggaalile budi banai delani
@ganeshkarki8392
@ganeshkarki8392 3 года назад
@@Gyanakmagar बंगालि र पकिस्तानि ले त टिक टक टक्क मजले ठोक्छ अरेत
@Gyanakmagar
@Gyanakmagar 3 года назад
@@ganeshkarki8392 Thok ko xa r t maile yo kura Rakheko ab dekhi Nepal keti Lai nThokus bhaner
@parmilaraut740
@parmilaraut740 3 года назад
Kati mahan shreeman hunuhun hajur
@ankulimbu6963
@ankulimbu6963 3 года назад
ho ni i my ko paitala mini khichinu pauda mahan kati ramro ta vai halx ni
@bebogurung1463
@bebogurung1463 3 года назад
एस्ता आइमाई हरु लाई अलिक दिन खेलाएर फाली दिन्छ अनि थाहा पाउछ बाख्री आइमाई लाई हुँदाहँुदै को परिवार बिर्सेर नाठो शीत
@Anjali30304
@Anjali30304 3 года назад
छ्या नातिनातिनी खेलाउने बेलामा आफै पोईला जाने ।त्यस्तो गतिछाडा स्वास्नी लाई फर्काएर राख्नु भन्द अर्को अलि बुझ्ने खाले केटि बिहे गरेर बस्नु ।छोराछोरी पनि अब गरि खाने भैसकेका छ्न सबै हुर्की सकेको रहेछ ।
@emangurung6444
@emangurung6444 2 года назад
त्यो दमाइले चिकेको स्वास्निलाइ आउँछ भने अझै स्याहार्छु नभन्नु।अरे दाइ मर्दाको छोरो भएर नामर्दापन नदेखाउ यार!अझै उमेर रहेछ।बरु कसरी हुन्छ आफ्नो खुन पसिनाको कमाइ हातमा पार्ने कोशिस गर्नु।अनि त्यसको अनेखमा मज्जाले अर्को बिहे गर्नु।के गर्नु यार नेपाली समाज घरै बसु भने पैसा हुन्ना,बिदेश जाम भने घर आउदा बुडि हुन्ना।त्यसैले बरु बिहे नै नगरेको जाती ना कोहि आउला भन्ने डर,ना कोहि जाला भन्ने डर!ना कसैको दबाब,ना कसैको अभाव!!! बिन्दास जिन्दगी!!!
@birendrakumarshrestha967
@birendrakumarshrestha967 3 года назад
यो सब था हुदा हुँदै पनि नेपाली हरु बिदेसिन छोदेको छैन क्यार्नु
@kuchaickw205
@kuchaickw205 3 года назад
महिला लाई धन सम्पतिले मात्र हुँदैन ८ ईन्चकाे लाडाे पनि चाहिन्छ साथमा नत्र हुँदैन
@Imramoo48654
@Imramoo48654 3 года назад
८ हैन ६ ले मस्त काम गर्छ।।लम्बाइ ६ इन्च चौडाइ चै अलि 4 इन्च मोटो चै चाइन्छ।सोनि लिओनी र मिया को साइस।
@kuchaickw205
@kuchaickw205 3 года назад
@@Imramoo48654 मैले एउटा भिडियाे हेरेकाे थिए कुईरे ले बनाकाे ३० महिला लाई लामाे मन पर्छकि छाेटाे भनेर साेद्धा २८ जनाले ८ अथबा ९ ईन्चकाे मन पर्छ भन्याे लामाे ले कुना सम्म भेट्दा बल्ल अानन्द अाउने बताए छाेटाेले कुना नभेट्ने बताए।
@bhim8971
@bhim8971 3 года назад
Fact
@yambk6594
@yambk6594 3 года назад
मेराे नि 8 ईनज काे छ मित्र लामाे नैई राम्रो हुदाेरहेछ सनतुषत दिन सकिन्छ
@susmapandey8998
@susmapandey8998 3 года назад
@@yambk6594 मुजि बिचार गर
@krishnagrg776
@krishnagrg776 3 года назад
बीचारा सोल्टी त्यों आईमाई लाई कुनै पनी हालातमा साथमा नराखनू अनी त्येसको नाठो लाई पनी समएरा सब पैसा फिरता लिनु
@anulimbulama
@anulimbulama 3 года назад
आईमाई लाई शुख र बाख्रा लाई मैदान पच्दैना रे भाई धेरै शुख दिनु नेै गल्ती भयो
@yambk6594
@yambk6594 3 года назад
माफ दिने र माफिया पाउने कैई कारण र ससकारले गरदा यस्तो घटना घटछ हामाे नेपाल मा कारबाही हाेस
@thanksyou1792
@thanksyou1792 2 года назад
बेश्या अाईमाईलाई धनले हुदैन । घरबार राम्रो पनि चाहिदैन। नक्कले केटा भर्खरको बेटा। पायो भने टाप दिने तेता ।
@hemadangirai3002
@hemadangirai3002 3 года назад
हैन हाे बिदेश गयका श्रिमानका श्रीमती किन बिग्रिन छन हाे यी हिडेका सबै अाईमाईहरुलाई यकै ठाउँमा राखेर अागाे लगाई दिनु पर्ने छाडा अाईमाईहरु थुक्क तेराे दिमागमा किरा परेको छाेराछाेरिकाे कमाई खाने बेला बैँस अाकाे सुड्डिकाे पनि के बुद्धि भाकाे हाे।
@manikumar7403
@manikumar7403 3 года назад
एस्ता हिजादा संघ बस्नु भन्दा गएको ठिक हो
@rameshlama
@rameshlama 3 года назад
के गर्नु भात खाने मुख्ले पो भात खान्छ गारो छ। मन नमिले छोडेर जादा हुन्छ तर आर्काको सम्पत्ति लिएर जानू ठूलो गल्ती हो।
@tekrajbasnet9878
@tekrajbasnet9878 3 года назад
तिमी सँग दाई छोरा छोरी छन् पीर नगर जे हुने भै गो किन् रुने हो पैसा तिराउनु दुनियाँले ठोसेको नफर्काउनु
@SkRai-bc8pj
@SkRai-bc8pj 3 года назад
हे भगवान हाम्रो नेपालमा के हुदैछ
@taitanicgamer7533
@taitanicgamer7533 Год назад
छोराछोरी को बिहे गर्ने बेलामा नाठो खेलाउने आईमाई को तो ठाउमा खुर्शानिको धुलो हालिदिनु पर्ने मति बिग्रेको आईमाई एस्तो शोझो लोग्ने ले बिस्वास गरेको फाइदा उठाकी
@mbblack309
@mbblack309 3 года назад
बुढेसकालमा हरिया काक्रो थुइक्क यो आइमाईलाई भुइँ पताल खोजेर त्यस्को मुत्नेमा नुन खोर्सानी दल्दिनु पर्ने भएछ
@sanbahadurrai2478
@sanbahadurrai2478 3 года назад
अब बढी धेरै बिस्वास गर्नु गरों भयो त बुढी लाई सबै लगेर जाने रहेछ सम्पती
@puskalrana1113
@puskalrana1113 3 года назад
बुदेसकालमा दुख पाउने भयो त्यो दिदिले
@tulashaale8128
@tulashaale8128 3 года назад
मर्ने कुरा नगर्नुस दादा मरेर जीत हुदैन ।
@himagautam3788
@himagautam3788 2 года назад
आमाइ मातिया पछि जस्तो हो तिमीहरू बुडी लाई सबै सप्पती सबै बुडि को नामा पठाउने तिमीहरू के भनु
@bimalalama5186
@bimalalama5186 3 года назад
5 star होटलमा तपाईको पैसाले मोज गर्दैछन्।
@himalbc1593
@himalbc1593 3 года назад
किशोर सर यि दाजु लाई जसरी पनी न्याय दिलाउनु पर्यो
@santhaveer6159
@santhaveer6159 3 года назад
म भए चै दुई जानालाइ राम्रो सङ्ग बोलाएर लानेलाइ पनि जानेको पनि एउटा एउटा खुटा काटेर बरु जेल जान्थे
@bishwastanahunge5378
@bishwastanahunge5378 3 года назад
पर्देसी को बुढी कतिखेर भाग्छन । छुटिजादा बुढी भेट्न पाउने होकि नपाउने पत्तो हुदैन । । बुढी राम्री रैछिन तेसैले बुढेसकाल मा पनि भागिछन
@ratnalama9725
@ratnalama9725 3 года назад
बुढागयो अरप को खाडिमा बिढिभयो आर्रकैको गाढिमा फुलो निम्पता 2 बर्ष मा अाउदा खेरि बिढिबिपता
@surajtembe3166
@surajtembe3166 3 года назад
अरूको लाड़ो घुसियो माया मा फसियो।धेरै माया मा पुलपुले र राख्नु हुन्न श्रीमती लाई लाटो सिधा मान्छे आजभोलिको श्रीमती लाई पनि जग्गा घर नाम गरेर राख्ने यस्तो लाई भेटे भने सिधै काट्नु पर्छ ।अरु संग गइसके पछि पनि राख्छु भन्छन् आलु जस्तो मुला हाम्रो समाज ले पचाउँछ ।अब आउँदैन हो अरु सँग पोइला गएको फर्केर आउँदैन ।
@dilbahadurgurung2915
@dilbahadurgurung2915 3 года назад
Bhaiko kura sunda dukhalagyo
@chandrabhandari4052
@chandrabhandari4052 3 года назад
डेउजा हनुमानकोमा गको भा चाडै मिलाइदिन्थो
@ranjanaana2954
@ranjanaana2954 3 года назад
Hehe....😀😀😀😀hanuman are
@NepaliNomad1234
@NepaliNomad1234 3 года назад
हेर साथि हरु बिदेश मा दुख गरेर कमाको पैसा चाहि पुरै नपठाउनु होला , खर्च पुग्ने गरि मात्र पठाउनु नत्र येस्तै घटना घट्ला , समय सङै चल्न जान्नु पर्छ मित्र हो 🙏🙏🙏
@karkikhotange7591
@karkikhotange7591 3 года назад
यो मायामा छोरा मान्छे यसरी चुकिन्दो रहेछ ।यहाँ बाट प्रष्ट हुन्छ।
@santathapa1119
@santathapa1119 3 года назад
केभाकाे,हाे,नेपालमा,कसैकाे,बुढि,बिगरने,कसैकाेबुडा,बिगरनछन,
@durgabasnet4761
@durgabasnet4761 3 года назад
यस्तै खालको नारि ले गर्दा अरु नारि को नि बिश्वास गर्ने दिन हरायो
@sujalarai4266
@sujalarai4266 3 года назад
Arka lai bhannu hunna bholie aafnu garma parxa
@durgabasnet4761
@durgabasnet4761 3 года назад
@@sujalarai4266 आफ्नो आमा को त बिश्वास हुदैन भन्चन के थाहा आफ्नो बुदि नै बिग्रदै छिन कि तर आख ले न देख्दा सन्का गर्न ठिक त न होलाकि
@mayakumari1756
@mayakumari1756 3 года назад
कस्तो खाल्को आइमाई रैछ छि😒 अबो दाइ हजुरले पनि तेस्को बुढी लेर आउनुस अनि थाहा पाउछ साले ले
@arjunchamling228
@arjunchamling228 3 года назад
Xi tesko Burdi ta ramri xina hola🤭
@mayakumari1756
@mayakumari1756 3 года назад
@@arjunchamling228 Hehe..tyo dai ko budi ni kaha ramri xa tw😁 3 Jana ko aama😒
@thebravegurkhas7832
@thebravegurkhas7832 3 года назад
huna ta ho chij ta eutai honi hehehe?
@arjunchamling228
@arjunchamling228 3 года назад
@@thebravegurkhas7832 haaoooiitt 🤔 Chij eutai hudeina hw kaseiko sano kaseiko thulo kaseiko patlo kaseiko moto kaseiko seto kaseiko kalo kasari hunxa eutai 🤣🤣🤣🤣 Kaseiko dulo thulo hunxa ta kaseiko dulo sano🤭
@thebravegurkhas7832
@thebravegurkhas7832 3 года назад
@@arjunchamling228 hehe sahi ho tyo ta thaha chha,mero bhanai tyahi thulo dekhi sabaile janma lieko hau ani kaam garne ta tyshi eutai thulo ta ho bhannu khojeko han? hehe sorry
@mayathapa5511
@mayathapa5511 3 года назад
प्रदेशिनु कसैको रहर होइन बाध्यता हो तर पनि किन बुझ्दैनन् कसै कसैले त हैट मेरो भाग्यमा भने कमाएर दिने श्रिमान् लेखेको रहेनछ 😭😭कसैलाइ भने आफ्नो परिवाको लागि प्रदेश जाने श्रिमान् को दुख्ख नबुझ्ने कस्तो अचम्म लाग्छ मलाई
@tekmantamulaamchhaane6494
@tekmantamulaamchhaane6494 3 года назад
हिनामिना रकम एक एक पैसा फिर्ता लिनु गएको बुडी फिर्ता ल्याउदा भोलिको दिनमा फेरि आफ्नै अगाडि अरु सित सुत्ला फेरि सहेर बस्ने ?
@rishixettri6113
@rishixettri6113 3 года назад
होइन हाम्रा बा हरुले उखान चै ठिकै गरेका रैछ आइमाई मान्छे एक पोको गुन्द्रुक बोक्नु सकुन जेल पोइला जान्छ भन्तिये उफ्फ्फ खोइ के खोइ के संसार बिचीत्र भनेको यही हो
@raisunita1054
@raisunita1054 3 года назад
Khoi k hudaixa nepal ma
@rishixettri6113
@rishixettri6113 3 года назад
सुख जादा भको बैनि
@raisunita1054
@raisunita1054 3 года назад
@@rishixettri6113 sayed hola hou khadi muluk ma palastik ma bokera khayeko khana ani tyo khadi ko gham he ram ram kasari kamaye holan kin nasocheko hola
@rishixettri6113
@rishixettri6113 3 года назад
@@raisunita1054honi sis khoi aaimai haru le kina na bujeko hola dukha 😪😪
@dadomasherpa1533
@dadomasherpa1533 3 года назад
एस्ता आईमाई को चाक मा पेट्रोल खनाएर आगो लागाइ दिनु।।
@sukbhadurtamang1437
@sukbhadurtamang1437 3 года назад
नअातिनुस दाजु
@manbahadur6438
@manbahadur6438 3 года назад
नेपाल मा छोरिमान्छे धेरै छाणा हुदैछ पैसा ल्याम पारेर भोलि रोट मा फाल्दिन्छ त्यो केटा ले अनि बिजोक
@amtitaoli2564
@amtitaoli2564 Год назад
थुक्क मति सक्केको आइमाइ 60%डीगरि चर्को घाममा गरेको दुख कसरि माटोमा।मिलाइदिने यस्ता नर पिचास्नि हरु थु थु
@sunitalimbu7643
@sunitalimbu7643 2 года назад
हेन बुढाे लाई छाेडेपनि सम्पति चाइ किन लगेर जानू अर्काले कमायेकाे पाेईसामा मज मस्ति गर्न लाज पचेकाे
@bikramlimbu7726
@bikramlimbu7726 3 года назад
कलियुग लागे पछि छोरी मान्छेहरु यस्तो हुब्छ्न रे
@mansithamsuhang8222
@mansithamsuhang8222 3 года назад
Tapai ko galtii ho dai kina yetii dherai maya garnu paryoo kina yeti dherai biswas garnu vayoo aaja ko Time ma budi lai yeti dherai ni maya garnu hudaina taukoma tekxan hepxan
@durgarai265
@durgarai265 3 года назад
होइन श्रीमती हरू आफ्नो श्रीमान् bidesh huda श्रीमानको अधिन रहन किन नचाहेको किन श्रीमान् सँग धोखा gareki धेरै सुन्न मा आउँछ यस्तो घटना I
@sikxyaleem7660
@sikxyaleem7660 3 года назад
be strong Dai. 🙏🙏Vagy ma j xa tehi hune rahixa, yo umer ma asto dhoka paunu vo sayd jindagi ko artha astai astai hune rahixa 😔
@dblvlog3934
@dblvlog3934 3 года назад
Saarai dukha lagyo..😭😭😭...
@krishnakamana6829
@krishnakamana6829 3 года назад
यो आईमाई ले विदेशमा बसेर कमाउनु को पिडा के थाहाँ ? विचरा यो भाई दुःख गरेर कमाउँदा बुढो पनि हुनु भएछ। छोरा छोरी र स्वास्नी को सुखको लागि विदेश जानु बाध्यता हो रहर हैन तर बुझ्दैनन । कसको मन हुदैन र श्रीमती संग अंगालो मारेर सधै नजिक बस्न अनि छोराछोरी को care गरेर बस्न तर पैसाले नै गर्दछ टाढा बस्न के गर्ने ।
@kumarkhatri5493
@kumarkhatri5493 3 года назад
के हुन लागेको छ हो आज भोलि yotube खोल्यो कि श्रीमती पोईला गएको मात्र देख्न पाउछ मैले सबै आईमाई लाई भन्न खोजेको होईन किन भने म सबै नारी हरु को सम्मान गर्छु मलाई पनि जन्म दिने आमा एउटा नारी नै हुनु हुन्छ तर आज भोलि त यस्तो लाग्छ कि सबै भन्दा बेरोजगार अनि रण्डी हरु को देश भनेर नेपाल भनेर कुनै दिन नाम नआउला भन्न सकिन्न
@rupakarki8852
@rupakarki8852 3 года назад
Bichara 😢😢kati dukha lagyo kura sunera😭😭
@arjunchamling228
@arjunchamling228 3 года назад
Teita ni bichara🤔
@haridhungelofficial97
@haridhungelofficial97 3 года назад
Aaimai k vako aajkal
@user-pc2nu4nz8c
@user-pc2nu4nz8c 2 года назад
हाेईन के किन हुन्छ याे पुर्ब तिर यस्ताे घटना धेरै छि छि 😂😂
@kumarilimbu1096
@kumarilimbu1096 3 года назад
Ata garyo uta garyo antimma jo lata sida hunxa tehi nai ho dubne.🤦🤦🤦
Далее