आजको episode pani यकदम राम्रो लाग्यो दुर्गा आमा इनिहरुलाइ सबक नसिकाइ घर जानू हुन्न भन्ने जति यता हाजिर है अनि कमला र मुना सधै मिलेर बस्नु पर्छ best wishess🎉🎉🎉🎉🎉🎉
राम ले त्यो हरा को पैसा पाउनु पर्छ र कमला को आप्रेसन हुनु पर्छ त्यो पैसा चोर पनि पता लाउनु पर्छ अनि कमला संगै भाको त्यो सानु नानू को पनि उपचार हुनु पर्छ ❤भने जति एता हाजिर हुम है❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
बुहारी सिरियल आउँदा को को खुसी हुनुहुन्छ सबैजना यता हाँजिरहौँ त अनि बुहारी सिरियल मन पराउने अनि मलाई त एकदमै मनपर्छ बुहारी सिरियल। भनेको त यस्तो पो हुनुपर्छ। राम सरलाई धेरै धेरै धन्यवाद हजुरको पैसा भेटिएकोमा कमला सिसलाई छिट्टै निको हुनुपर्छ। ❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
ठुलो मान्छे मुखबाट नि तारिफ सुनियो तर साना साना बालबालिका हरुको मुखबाट पनि बुहारी सिरियल को तारिफ सुनदा अतिनै खुशि लागिछ 🎉🎉❤बुहारि सिरियल बेस्ट सिरियल🎉❤
रामकि दिदी हरु कहिले नसुधि्ने भय कुलङ् गार्नि हरु राम र कमला र मुना एकसाथ हुनुपर्छ भन्ने जति जातिर हुनु हाेला मत राम र कमलाकाे बिग फ्यान हु जहिल्यै नछुट्यार हेर्ने गर्छु अहिले काठमाडौं बाट हेर्दै छु सफलताको शुभकामना राम🎉🎉🎉🎉🎉👍️👍️👌👌♥️
जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबैका बाबा आमाको धेरै लामो आयु होस भनी काभ्रेको पलान्चोकी माई भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉❤️❤️❤️
रामले बीस लाख रुपैयाँ गुन्डा शीत फिर्ता ल्याएर गुन्डा लाई ठिक पारेको देख्दा र कमला को उपचार गर्दा खुशी हुने को को हुनुन्छ १ like अवस्य गर्नु होला धन्यवाद ।
बुहारी सिरेल आउदा म जस्तै खुशी हुदै बुहारी सिरेल हेर्दै बस्नुहुने सम्पुर्णमा दर्सन नमस्ते रामले गुन्डाहरुलाई राम धुलाइ गरेर पैसा फिर्ता ल्याउदा खुशी हुनेर रामले कमला सङ्गै परीको पनि उपचार गराउनु पर्छ भन्ने जतिले लाई गर्नु होला हैत
जे होस , यो सिरियल आउँदा कोको खुशी हुनुहुन्छ हो मत जति हेरेपनी हेरि रहु लाग्छ तर कति खेर सकिहाल्छ ,, रोल्पा को मान्छे हाल मलेसिया बात हेर्दै छु हौ राम जि ❤
होईन आमाजु भनौदाहरु बुहारीलाई मात्र दु:ख दिन जन्मेको हुन कि क्या हो🤭🤭अब अर्को भागमा आमाजु भनाउदाहरुलाई नसोचेको सजाय हुनुपर्छ भन्ने जति यता हाजिर हुनुस है🙏🙏
प्रदेश भए तापनि समय मिलाएर यो बुहारी सिरियल न छुटाइ हेर्ने कोको हुनुहून्छ यता हात हाजिर हुम्त म चाहि साउदी अरब बाट my favourite serial Miss you all team
रामले मुख्य चोरलाई मारेर 20 लाख पैसा भेटेर कमलालाई जसरी भए पनि उपचार गरेर ठिक बनाएर मात्र गाउँ जानु पर्छ भन्ने जति को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤❤❤🎉