Sir katha ramro xa tara अच्युत सरको आवाजमा बिचमा धुन बज्थ्यो आफुले पढेको भन्दा नि अरुले बाचन गरेको सुन्न राम्रो लाग्छ तर सिपाहीको diary हटाउदा कस्तो नराम्रो लाग्यो फेरि पनि सुन्न मन थियो 😢😢
@@chandrakatuwal2089🙏 एउटा apps हुन्छ जसले सानो आवाजमा भएको mp3 लाई धेरै ठूलो volume बनाएर सुन्न मिल्छ हजुर मैले नि हजुरको sipahiko diary पहिले youtube मा हेरे अनि like र share गरे अनि पछि धेरै राम्रो लागेकोले mp3 मा download गरेर volume बढाएर save गरेको छ जुन अहिले पनि सुरक्षित छ।