Тёмный

बौद्धहरुलाई आत्मा र चित्तको बिच यति धेरै चासो किन ? | Samayak Sawal | Bibek Sharma | EPs 01 

Bodhi Television
Подписаться 59 тыс.
Просмотров 9 тыс.
50% 1

Visit our website : www.bodhitv.tv
Follow us on facebook : / bodhi.television
Follow us on twitter : / bodhitelevision
You can make monthly contribution to support the production cost of Bodhi Television Programs to promote Buddhism via patreon : / bodhitelevision
Subscribe Bodhi Television : बाेधि टेलिभिजनसँग जाेडिनुहाेस् ।
/ @bodhitelevisionnepal
Downloading all videos from Bodhi Television and uploading them into other RU-vid channels as well as in social media is strictly prohibited , Embedding other website is welcome.
#BodhiTelevision #SamayakSawal #BibekSharma

Опубликовано:

 

2 дек 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 73   
@tantrichill192
@tantrichill192 2 года назад
Well explained and gratitude. I am impressed with the knowledge he contains. Buddhists need to reach the deeper understanding of the essence of dharma and the teachings of great Nalanda masters like Nagarjuna, Dharmakriti, Chandrakriti, Basubanda and so on. Everyone can go to Gumba, and Vihar to pray and to participate the rituals to gain merits but these are just display not the real dharma.If you develop empathy to know the real dharma then you will become the true follower of Buddha dharma.You will become the real Buddhist. Understanding Dharma is far more important than just going to temple and vihar in my opinion.
@kirtichandraprakashgelongd6786
@kirtichandraprakashgelongd6786 2 года назад
यहाँको मुखरबिन्दुको आवजले म आकर्षित भएँ ।
@chanthapa7943
@chanthapa7943 2 месяца назад
Sadhu Sadhu Sadhu 🙏 NAMO BUDDHAYA 🇳🇵
@birbdrsyangbo9409
@birbdrsyangbo9409 3 месяца назад
एक दम खुशी लाग्यो र मन पनि छोयो ।
@milanshakya4958
@milanshakya4958 2 года назад
साधु साधु साधु, आत्मा र चित्तको सही व्याख्या
@laxmieppler7079
@laxmieppler7079 2 года назад
साधू साधू साधू 🙏 🙏 🙏
@tshering7476
@tshering7476 2 года назад
Gahero bisai saral explan ..dherai dherai dhanya baad..
@gobilama9457
@gobilama9457 2 года назад
Yesta interview haru aajhai hunu paryo waha haru jasto ko
@ngimasherpa7262
@ngimasherpa7262 10 месяцев назад
साधु साधु साधु 🙏🙏🙏
@nirmollama4080
@nirmollama4080 2 года назад
Bujno pauda mero mon dherai2 khushi lago Tasidelek fyafulla GuRU
@thuptenlama7705
@thuptenlama7705 2 года назад
Quantum theory is very relative with Nagarjun explanation on emptiness,shunyata
@chhabighising7356
@chhabighising7356 2 года назад
Thank u guru
@shovashrestha1023
@shovashrestha1023 Месяц назад
🙏🏼🙏🏼🙏🏼
@tankatamang4919
@tankatamang4919 2 года назад
sadhu sadhu sadhu guru remperje🙏🙏🙏🍍🍍🍍🍒🍒🌾🌾🌾🍎🍎🍊🍊🍏🍏🍈
@amritchhetri1799
@amritchhetri1799 2 года назад
This quite similar to the butterfly effect.
@khusimanpangilamagurung6746
@khusimanpangilamagurung6746 2 года назад
Thank you.
@t.tbhutia8409
@t.tbhutia8409 2 года назад
Thank u enlightening
@dolmayaneopane8519
@dolmayaneopane8519 10 месяцев назад
साधु साधु साधु
@Goto147
@Goto147 2 года назад
धेरै जरूरी व्याख्या! धेरैको दुविधा र अविद्या हटोस्. साधु साधु
@urgenlama5418
@urgenlama5418 2 года назад
Sadhu Sadhu Sadhu , spasta byakhya gardinu vayeko ma.
@davitashrestha9831
@davitashrestha9831 2 года назад
🙏
@chhiringchhiring2376
@chhiringchhiring2376 Год назад
🙏🙏🙏
@taragurung612
@taragurung612 2 года назад
Sadhu ! Sadhu !! Sadhu !!!
@pukarshrestha7416
@pukarshrestha7416 2 года назад
🙏🌈🙏
@SnowLandTenzin
@SnowLandTenzin 2 года назад
Quantum physics theory र बौद्ध धर्मको दर्शन बिचमा के कस्ता फरक छ त्यसको बिषयमा पनि यस्तै गरि बुझाउनु पर्यो्।
@manilama1760
@manilama1760 Год назад
साधु. साधु साधु 🙏
@user-vu2tw5ys2s
@user-vu2tw5ys2s 2 года назад
Sadhu sadhu sadhu
@simanapaudel3536
@simanapaudel3536 Год назад
sadhu sadhu sadhu
@birbdrsyangbo9409
@birbdrsyangbo9409 3 месяца назад
डाक्टर सा कृपया अझ गाउले भाषामा भनिदिनोस न प्लिज
@jagadiswarshrestha6962
@jagadiswarshrestha6962 2 года назад
विद्या (drigpa) र बिज्ञान मा फरक के हो? विद्या न आत्मा हो न बिज्ञान नै हो जस्तो लागेको छ मलाई त । विद्या नित्य पनि होइन अनित्य पनि होइन। किन भने जुन छ भन्न सकिन्न कसरि नित्य वा अनित्य हुन्छ ? बिज्ञान त अनित्य छ किनभने यसको उदय कारण सहित हुन्छ जस्तै चछु र दृश्य ले चछु बिज्ञान बन्छ । विद्या आदि र अन्त हुन्न । कारण / अकारण पनि हुन्न ।
@bibeksharma270
@bibeksharma270 2 года назад
आत्मा भन्ने नै हुदैन, कल्पना मात्र हो । त्यसैले हुदै नभएको आत्मासंग चित्त वा मन वा विज्ञानको तुलनानै हुन सक्दैन । अब विद्या र विज्ञानमा फरक भनेको विद्यामा द्वैत प्रतिभास हुदैन भने विज्ञानमा द्वैत प्रतिभास हुन्छ ।
@MrPrabhuparmeswor
@MrPrabhuparmeswor 3 месяца назад
🇳🇵🙏 चित्त सफा , शुद्ध भए पछि जुन चेतन तत्वको बोध गरिन्छ त्यसैलाई आत्मा भनिएको हो । ❤️🙏🕊️🔔🇳🇵🌍️🙏🙇
@Raju-sr8qm
@Raju-sr8qm 2 года назад
हिन्दु धर्म हैन हाउ।आम नागरिक लाई भ्रम मा नपारौं। जब धर्म नै नभए पछि बुद्ध सङ्ग जोड्नु नै गलत प्रसङ हो। बुद्ध को अपमान नगरौं।
@Goto147
@Goto147 2 года назад
के हो त बताइदिनुस्?
@MrPrabhuparmeswor
@MrPrabhuparmeswor Год назад
@@Goto147 🛐🙏 बुद्धले बताएको धर्म प्रकृतिको नियम , प्राकृतिक धर्म , सत्य को धर्म , सत्य नै धर्म , दश कुशल धर्म , असल आचरण गर्नु धर्म , अहिंसा परम धर्म , सेवा गर्नु धर्म , पंच शिल पालन गर्नु र उहाँले बताउनु भएको धर्म देशना पालन गर्नु धर्म पालन गर्नु हो । धर्म हिन्दु हँदैन , बुद्धिष्ट हुँदैन , क्रीस्चियन हुँदैन , मुस्लिम हुँदैन । धर्म त मानवता हो । जसले धर्मको गलत व्याख्या गर्दछ त्यो मिथ्या दृष्टि हो । धर्म त मानिस भित्र हुने शुद्व प्रकृति , बुद्ध , सत्य हो । ❤️ & 🕊️🔔🇳🇵🌍️🛐🙏 ॐ 🌍️🕊️
@Goto147
@Goto147 Год назад
@@MrPrabhuparmeswor बुद्धले सबैभन्दा महत्व प्रज्ञा र त्यो सिर्जना गर्ने उपायलाई दिनुभयो। सबै बुद्धका शिक्षामा यही छन्। तपाईंले भनेको जस्तो कुरा त कहीं कतै बुद्ध वचनमा छैनन्। त्यो मिलेन! पहिला बुद्ध धर्मको सामान्य जानकारी हासिल गर्नुहोला अनि लेख्नुहोला!
@MrPrabhuparmeswor
@MrPrabhuparmeswor Год назад
@@Goto147 🛐🙏हजुर हार्दिक नमन : हो प्रज्ञा जगाउनको लागि नै सुगतले सत्य , शुद्ध र मानिसलाई निर्वाण सम्म पुर्याई बुद्ध बनाउने धर्मको शिक्षा अर्थात बुद्ध शिक्षा दिनु भएको हो। बुद्धको शिक्षालाई मानिसले जिवनमा अनात्मासात गरेमा शुद्ध , बुद्ध र मुक्त नै हुन्छ । कृपया , बुद्धको शिक्षा राम्रो पढेर र बुद्धको शिक्षा लाई जिवनमा अभ्यास गरेर मात्र म सँग कुराकानी गर्नु होला । बोधीलाभको जय मंगल कामना , हजुरलाईं मेरो यहीं मंगलमय शुभकामना । भवतु सब्ब मंगलम् । ❤️ & 🕊️🔔🇳🇵🌍️🛐🙏 ॐ 🌍️🕊️
@urgenlama7302
@urgenlama7302 Год назад
@@MrPrabhuparmeswor Dharma ko artha Dharana garnu ho ra "Satya " chai sarvajanik ho tara sabai marga ley satya samma puryauxa vanney kura yukti sangat hudaina.
@kms5750
@kms5750 2 года назад
Athma banne chij hudaihudaina yo kebal kalpanik matraho manxema chitta mun matra hunxa
@MrPrabhuparmeswor
@MrPrabhuparmeswor 3 месяца назад
🇳🇵🙏 आत्मा न भए परमात्मा वा महात्मालाई कसरी लेखिन्छ ? कोशिस गर्नु त । ❤️🙏🕊️🔔🇳🇵🌍️🙏🙇
@aryankarki7900
@aryankarki7900 2 года назад
माहायान र थेरवादको बिपस्यनामा के फरक छ?
@Vatulvasava
@Vatulvasava 2 года назад
Karkijyu , Theravda Vipassana ma Anitya -Dukha -Anatman ma jod dinchha , Mahayana ko Paramitayana ma Sunyata ma jod dinchha ra , Anitya -Dukha -Anatman lai preliminary manchha . Ra Mahayana ko Vajrayana ma Prabhashwar ma Sunyata ko Vipashyana huncha ra Dwitai Theravadin Sravaka Vipassana ra Paramitayana ko Vipashyana lai preliminery manchha . Sanchhiptama farak yai ho. Ra Goenkajyu ko Nepal prakhyat Vipassana matra Theravadin Vipassana hoina . Tyo ek thari ko vipassana matra ho . Thailand , Burma , Laos , Cambodia ma anya dherai thariko Vipassana saikaincha .Ra tyastai Mahayana ma paine sunyata ra Prabhashwar ko Vipashyana Theravadi Sutta ma pani ullekhit gareko chha tara Theravada ma harai sakyo .Dhannyavad 😊 🙏🏼
@umeshtamang9178
@umeshtamang9178 2 года назад
Lasso taashidelek gurula 🙏🙏🙏🌼🌺🌹
@MrPrabhuparmeswor
@MrPrabhuparmeswor Год назад
@@Vatulvasava 🛐🙏 यो प्रभाश्वरको अर्थ के हो ? ❤️ & 🕊️
@Vatulvasava
@Vatulvasava Год назад
@@MrPrabhuparmeswor , Yo prashna ramro ho tara yo prabhashwar ko artha yasari yasto comment ya media ma bujhine kura pani hoina bojhaunu pani sakinna . Yo ta ek Suddha Siddha parampara ka Guru ko samip sikine chhij ho.Natra galat artha lagnu dherai sajilo chha .Chahanu hunccha bhane ek Vajrayan ko Suddha Siddha paramparama ayeko Guru sanga basera siknu hos ani sarthak hunccha . Prashna lai Dhanyavad .🙏🏼
@MrPrabhuparmeswor
@MrPrabhuparmeswor Год назад
@@Vatulvasava 🛐🙏 हार्दिक नमस्कार । तपाईंले लेखेको हुनाले तपाईंले बुझाउनु सक्नु हुन्छ की सक्नु हुन्न भनेर सोधेको हो । सक्नु हुन्छ भने बताउनु होला । हार्दिक धन्यवाद । ❤️ & 🕊️🔔🇳🇵🌍️🛐🙏 ॐ 🌍️🕊️
@tumalasilwal5269
@tumalasilwal5269 2 года назад
यी दुवै अवधाराणालाई मध्यस्थ दर्शन सहस्तित्ववाद रुपमा अग्रहार नागराजले आफ्नो दर्शनमा प्रयोग तथा ब्याख्या गरेको पाइयो ।
@Goto147
@Goto147 2 года назад
हजुरले नागार्जुन भन्नुभएको होला। उहाँले बौद्ध दर्शनलाई नै माध्यमिक दर्शनबाट व्याख्या गरेर निस्वभावकाे कुरा गर्नुभएको हो। आत्माको र अनात्माकाे मध्य भनेको हैन। शास्वत र उत्छेदकाे मध्य, छ र छैन काे मध्य भनेको हो।
@bibeksharma270
@bibeksharma270 2 года назад
Tumala Silwal जसरी पानी र आगो मिसाएर मध्यम-पदार्थ बनाउन मिल्दैन, त्यसैगरि बौद्ध "अनात्मा" र वैदिक-हिन्दू "आत्मा" मिलाएर मध्यस्थ दर्शन बनाउन मिल्दैन ।
@MrPrabhuparmeswor
@MrPrabhuparmeswor 3 месяца назад
🇳🇵🙏 शुन्यताको बोध नगरी अनात्माको कुरा गर्नु कुहिरोमा काग हराउनु जस्तै हो । श्री भगवान बुद्धले धम्मचक्र प्रर्वतन मात्र गरेका हुन् । धर्मले हिन्दु , बौद्ध भन्दैन । यस्तो धर्मको मर्म बोध नगरेको व्यक्तिले निर्वाण त के धर्मको अर्थमा नै भ्रमीत भैरहेको हुन्छ र संसारमा अल्झिरहेको हुन्छ । भगवान बुद्धले धम्मको मात्र व्याख्या गरेका हुन् जुन प्रकृतीको नियमलाई नै शब्दमा व्याख्या गरिएको छ । आफुले आफुलाई न चिने सम्म यस्तो किताब पढेकाहरुले न बुझेर धर्म र भगवानको नाममा भेदभाव गरेर संसारमा नै अल्झीरहेका हुन्छ । भवतु सब्ब मंगलम् । ❤️🙏🕊️🔔🇳🇵🌍️🙏🙇
@preciousreading1934
@preciousreading1934 Год назад
आलु जत्रा र आलु जस्ता देखिने ढुङ्गा सँधै पाइन्छन्। त्यसैगरी- ढुङ्गा जत्रा र जस्ता आलु देखिने आलु पनि सँधै पाइन्छन्। आलु भनेको पनि ढुंगानै हो र ढुंगा भनेको पनि आलुनै हो भनिरहनू हिन्दूधर्मको बिशेषता हो। आलु आलुनै हो ढुंगा ढुंगानै हो जाँची बुझी अनि बुझ्ने गर्नू भनि सैदान्तिक र प्रयोगात्मक गराउनू बुज्झधर्म अर्थात् बोधधर्मको बिशेषता हो।
@MrPrabhuparmeswor
@MrPrabhuparmeswor 3 месяца назад
🇳🇵🙏 न बुझ्ने मानिसहरु धर्म र भगवानको नाममा तर्क गर्दै भेदभाव गर्छन र संसारमा नै अल्झन्छन । श्री भगवान बुद्धले बुद्ध शिक्षा अर्थात धम्मको बारेमा धर्म देशना दिएका हुन् । छुट्टै बौद्ध धर्म खडा गरेका होईन । धर्म त सबै कालमा समान हुन्छन् , पानी जस्तै । ❤️🙏🕊️🔔🇳🇵🌍️🙏🙇
@sabitrimaharjan3468
@sabitrimaharjan3468 2 года назад
Sadhu sadhu sadhu
@prembahadurshakya3574
@prembahadurshakya3574 2 года назад
साधु साधु साधु
@vijaysarga9157
@vijaysarga9157 2 года назад
Sadhu sadhu sadhu
@paraskatwal4196
@paraskatwal4196 Год назад
Sadhu sadhu sadhu
Далее
Bodhi TV : Bodhi Sambad : Mukunda Bista
33:42
Просмотров 2,9 тыс.