हौसलारुपी कमेन्ट र लाईक गरिदिनु भएकोमा हजुरहरु प्रती आभार ब्यक्त गर्दछु । भिडियोहरुमा हजुरहरुको जिग्यासारुपी कमेन्टहरु धेरै आई रहेका छन यसमा धेरै खुसी पनि छु र दुखी पनि , दुखी चाहिँ यो कारणले छु कि हजुरहरुको सबै कमेन्टहरुमा रिप्लाइ दिन सकि रहेको छुइन समयको कारणले । तर पनि हजुरहरुको एक एक कमेन्टहरु पढेर त्यहि कमेन्ट अनुसारको भिडियोहरु बनाउदै जानेछु । साथमा यो मेरो च्यानलाई subscribe गर्नु भको छैन भने गरिदिनुस है । भन्दै बिदा हुन चाहान्छु । दिपेन्द्र 'अश्रुमाली'
हाल चै म मलेसिया छु अब छिटै फर्किएपछि म पनि पाल्ने तर्कर मा छु । र हजुरको यो भिडियो मार्फत धेरै कुरा सिक्ने अबसर मिलेको छ र हजुर लाई धेरै धेरै धन्यबाद छ छ🌹🌹🌹🌹
Leyers kukhura palda k kasto hunxa ra yesko dana pani ra ausadi kasari milayera khuwaune 0 kati din 1Kati din paxi ra 2 kati din paxi kuwaunu parxa hola kehi janakari pauna sakinxa ki..
सर तपाइको भिडियो र कुरा सुनेर म्क एति लिफ्त भएकी कुरै नगरुम अत्यन्तै जोस जागर लागेर आयो जान्कारी दिनु भयो धेरै धेरै धन्यवाद सर ,,! हजुर सङग प्रत्यक्ष सम्पर्क मा आउन मन लाग्यो कन्ट्याक नम छोडिदुनु पर्यो सर
i am very intersed to keep at my home...yesko lagi training kahi lina sakinchha even i dont mind kasaiko gayera theoretical practical both pls let me know and i will start from may b around 50/60 and thank you sooo much for uploading great video with great message
Dherai ramro kam garnu vayako xa tapai le. Hal ma bidesh ma xu Nepal pharker yahi kukhura palne soch gardai xu. Kukhura palda 1000 ota palda sabai kharcha katayar sardar ma kati phaida hunxa vanidinu vaya aavari hunethiya