Тёмный
No video :(

भंगेरी होटेल नगरकोटमा प्रचण्डले राजा भेटे ।। चक्रव्युहबाट जोगिने प्रयास,अर्को उथलपुथल शुरु_Khemaraj 

Churo Kuro TV
Подписаться 108 тыс.
Просмотров 36 тыс.
50% 1

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Khemaraj Sedhai
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 114   
@user-su6cn6xh4g
@user-su6cn6xh4g Месяц назад
देशमा जताततै दुर्घटना निराश हुनुमा धर्मछाडा कुलङ्गारको राज भएर हो अब बिकल्प मात्र राजसंस्था यथार्थपरक वहसको लागि नमन
@bimochanadhikari1419
@bimochanadhikari1419 Месяц назад
राजा आजको आवश्यकता 🙏
@lokendramahara8977
@lokendramahara8977 Месяц назад
राजा सबैका साझा🙏🙏
@rameshbhandari7553
@rameshbhandari7553 Месяц назад
खेमराज दाईको बिश्लेषण एकदम सहि तथा समय सापेक्ष छ।
@rudralamichhane5792
@rudralamichhane5792 Месяц назад
दुर्घटनामा जीवन गुमाउनु हुने सम्पुर्ण यात्रुहरुको आत्माको चिर शान्तिको र घाइते हरुको सिघ्र उद्द्धार र स्वास्थ लाभ को कामना ।
@baburambhandari7114
@baburambhandari7114 Месяц назад
मेरो बुझाईमा , सेढाईसरले बुझे जस्तै नेपाली नागरिकले राष्ट्रको मियो (राजसमस्थ
@khagendrarai9821
@khagendrarai9821 Месяц назад
यहि नेताहरु रहेसम्म देशले उन्नति गर्छ र नागरिकको उद्दार हुन्छ भनेर आस गर्नु भनेको आकासको तारा झर्ला र खाउँला भन्नु एउटै हो ।
@indirakarki5858
@indirakarki5858 Месяц назад
कुनै दल कोही आय पनि हुने लुटपाट नै राजा साझा हुँदै यीनीहरु लाई जेल कोच्न पर्छ
@dksharma8978
@dksharma8978 Месяц назад
Sahi ho ...❤
@KubindraPratapsen
@KubindraPratapsen Месяц назад
😅😅😅😅😅😅 . NJ​@@dksharma8978
@user-re2tc7cq6k
@user-re2tc7cq6k Месяц назад
Salute khem sir
@gyanendraghimimire769
@gyanendraghimimire769 Месяц назад
प्रचण्ड को बाच्ने उपाय बाटो केहि नभएर राजा सित गुहार माग्न गएका हुन ।
@vijaykhadka2619
@vijaykhadka2619 Месяц назад
दुखद घटना।अासा छ सबै जिबित रहुन । फेरि यस्तो दुखद घटना सुन्न नपरोस् ।
@dksharma8978
@dksharma8978 Месяц назад
😂😂😂
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y Месяц назад
सत्य विष्लेषण काे लागि धन्यवाद छ तर पहिराे रवसाेस कि मान्छे मरुन हाम्रा जनप्रतिनिधि हरुलाई पद चाहियो, पैसा लुट्ने अवसर चाहियो।यस्ता जनप्रतिनिधि छान्ने हामी जनतालाई पनि अकल आवस, पार्टीका नाममा लडन कहिले छाेड्न यि नेपाली जनताहरुले।
@hombahadurthapa5552
@hombahadurthapa5552 Месяц назад
उमेशजी अनाबस्यक बुझक्कड प्रश्न नगर्नुस।
@user-df3yo8zc1d
@user-df3yo8zc1d Месяц назад
यि चोरहरु नमरे सम्म यो देशमा शान्ति आउदैन।
@puransharma6392
@puransharma6392 Месяц назад
सहि भन्नु भन्नु भो दाजुले यी मरे भने पनि यिनका झोले कार्यकर्ता गुन्डाहरुले येहि गर्छन नि त
@balramtiwari3405
@balramtiwari3405 Месяц назад
हैन हो कतावाट ल्याउने लाखौ जनता रोडमा पढ़ेलेखेका यूरोप अमेंरीका बलियाबाँगा खाड़ीमा लुच्चा लफंगा ई भ्रष्ट नेता का झोले
@baburambhandari7114
@baburambhandari7114 Месяц назад
को आवश्यकता बारे राम्ररी बुझेका छन। कुनै पनि गुरुले अन्तिम अस्त्रको घेरा भित्र बचायको र पारेकै हुन्छ भने जस्तै पाच बुधे बाहेक भित्रि सम्झौता नेता भनाउदाले खोल्न सकेका छैनन। तसर्थ घेरा भित्र परेको कारणले लुकि लुकि राजालाई भेटन बाध्य छन।
@krishnamagar1223
@krishnamagar1223 Месяц назад
त्रीसुली नदी गतना प्रती हार्दिक सम्बेदना!!
@jeebanbaral3574
@jeebanbaral3574 Месяц назад
यी नेता रहे सम्म देश र जनतालाई सुख हुने छैन
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 Месяц назад
राम्रो अन्तर्वार्ता
@shyamdongol5946
@shyamdongol5946 21 день назад
राजाले सत्ता लिए बेलामा नै यस्ता सबै नेताहरुलाई सखाप पारेको भए देश यस्तो अवस्थामा आउने थिएन, साह्रै ढिलो भयो अब चाहि गर्नै पर्छ ।
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 Месяц назад
राजसंस्था जिन्दावाद
@Jayshambho2010
@Jayshambho2010 Месяц назад
दुख व्यक्त गर्दछु।😢😢
@tejendramanmalla7072
@tejendramanmalla7072 Месяц назад
राजा सबैको साझा हो, त्यसैले सबै पार्टीले ल्याए पो राजा आउंछ। त्यो नीचोडेर फ्याक्ने बेलाको प्रचण्डले बोलाएर कसरि आउला त। अब पो हेर्नुछ। होला के त ?
@kamalbhandari8825
@kamalbhandari8825 Месяц назад
अस्थिरताको जड संसदीय ब्यबस्था कायम रहेसम्म अस्थिरता अराजकता भाडभैलो भैराख्ने छ चेतना भया
@dibyadhojkarki5407
@dibyadhojkarki5407 Месяц назад
जय हाे खेमराजजी ! जय आमा नेपाळ❤️🇳🇵🙏
@insanmaharjan5051
@insanmaharjan5051 Месяц назад
आदरणीय खेमराज ज्यू ,तपाई जस्तो मान्छेले जनता सामु त् अहिले त साँचो कुरा गर्नुस न ! हुन् त तपाइको आफ्नो नजरबाट देखिएको कुरा होला ! तर जे भय पनि शुशाशन को लागि सरकारले जुन पाइला चल्नु भएको छ त्योस बाट ठुला ठुला नेता पालेका तस्कर परेको र नेताको नाम खुल्ने भएर नै राता रात साकार बदल्नु परेको होनी ! होइन र ?
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv Месяц назад
हिजो भएको घटनामा ज्यान गुमाउनेहरूलाई आर्थिक श्रद्धाञ्जली गणतन्त्रको विकासले गर्दा यस्तो भएको यसका भाग्यदार प्रचण्ड देउवा ओली नै हुन्। यिनीहरू भनेका ज्यानमारा नै हुन् नागरिक मारेर सत्ताको लुच्छाचोडी गरिरहेका छन्। नेपाली जनताले के आशा गर्नु यहाँ हुनेवाला केही छैन। यसको दोष नेपाली जनतालाई जान्छ।
@M-zo3iv
@M-zo3iv Месяц назад
राजा आजको आवश्यकता
@chattarasunuwar3421
@chattarasunuwar3421 Месяц назад
हार्दि सर्दानजलि सबैको शोर्गमा बासहोस🙏🙏🙏🙏
@harkabahadurpun7691
@harkabahadurpun7691 Месяц назад
यदि सेढाई सर्को भनाई अनुसार राजा र प्रचण्डको भेट भएको हो भने, सेढाई सरले अरु गोप्य कुरा खोल्नु भएन त्यसैले अब देशमा उठालपुतल हुन्छ भन्ने पक्का भयौं।
@tikaramaryal9116
@tikaramaryal9116 Месяц назад
राजा सबैका साझा
@RajuShahi-gr7vb
@RajuShahi-gr7vb Месяц назад
अब यो पटक को सर्कार चलेन भने सेवर राजा आउछ्न इनि हरुले ल्याउछ्न
@chunchunchhetri6422
@chunchunchhetri6422 Месяц назад
भगवान कसम यो सब हावा गफ हो समय बरबाद नगर्नुस बकम्फुस्से कुरा गरेर सेढाइ सर ।
@anantaduwadi8682
@anantaduwadi8682 Месяц назад
जुन दिन देखि कांगरेस,माओबादि ले सतामा आएपछि र 6:25 6:29 पछि लागुनजेल नेपाली र नेपालको भलो हुदैन।
@birendrabam4580
@birendrabam4580 Месяц назад
salute sedai sir
@kumarkoirala4565
@kumarkoirala4565 Месяц назад
प्रचण्ड भने को भारतीय सोनिया गान्धी र र अ जासुस को खास मान्छे हो कसरी राजा ल्याउछ।
@iamawesomeVlogs007
@iamawesomeVlogs007 Месяц назад
Honi..
@jeebanbaral3574
@jeebanbaral3574 Месяц назад
अति दु:खद घटना
@sandip9863
@sandip9863 Месяц назад
Good sir
@ravibinadi7385
@ravibinadi7385 Месяц назад
जोगी बिग्रिए राजा हुन्छन् यसको उदाहरण हो नरेन्द्र मोदी र आदित्य नाथ हुन भारत प्रधानमन्त्री र मुख्यमन्त्री ज्वान्त उदाहरण
@LokNath123Adhikari
@LokNath123Adhikari Месяц назад
Right Khem Raj Sedahi
@hombahadurthapa5552
@hombahadurthapa5552 Месяц назад
यिन्का र यो ब्यबस्था बाट जब कामै छैनभए यिन्कै कुरामा समय बिताउन नालायक हरुको काम हो।उमेश र सेधाईको पनि त्यै हाल भो।कसरी यो ब्यबस्था फाल्ने ? भन्ने बिषयमा छलफल गर।
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 Месяц назад
जय सेढाई
@RamPrasadPokhrel-lm6rk
@RamPrasadPokhrel-lm6rk Месяц назад
Hamile raj sanstha khojnu parxa naki raja .sansthalai daro banaudai desh lai bhrastachari ko haath bata firta linu parxa🎉🎉🎉🎉🎉🎉
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 Месяц назад
मौका आयो गयो ! राजावादीहर प्रचन्ने अथवा कम्निष्टले राजा ल्याइदिन्छ र रोटी सेक्न पाइन्छ भनेर हिँड्छन अनि यो देशमा राजतन्त्र आउँछ?अलिकता आस काङ्ग्रेसलाट गर्न सकिन्थ्यो तर यिनै राजाबादीहरुको मुख्य शत्रु काङ्ग्रेस बनाएका छन काँबाट राजा आउने?
@user-wi7xr4dc6u
@user-wi7xr4dc6u Месяц назад
तपाई को चुरोकुरो को बहस बिश्लेषण अनुसार केही निश्कर्ष निस्केन उमेस जी,खेमराज दाई उच्चस्तरको अबसर प्रजातन्त्र पुनरस्थापना को स्वणीम कालमा प्राप्त ब्यक्तित्व भएर पनी अति ईमान्दार र नैतिकवान ब्यक्ति भएको नाताले वहाले प्रष्ट संग निभर्य का साथ कुरा राख्नु हुन्छ, वहाको कुरा सुन्न मन लाग्छ!
@jangarai2582
@jangarai2582 Месяц назад
सरखारले केही गरदैन। बस झरोस। मानछे मरोस। जनता मरोस। मतलब छैन। मतलब यो छ। जति चाडो सतता परिवरतन गरेर। अमेरिका देशमा हुलने। आफुले लुटेको धन बाट जोगिने।
@duganaa7315
@duganaa7315 Месяц назад
बाहुनबाद्को कारण नेपाली जनताले दुख पाएको छ अब देशमा जनता स्वतन्त्र हुनुपर्छ,,पार्टी,जस्ती र धर्म भन्दा माथी उठि देश हेरौ,,, बाहुनबादले कहिले पार्टीको नाममा बिभाजन गरे,कहिले धर्मको नाममा बिभाजन गराए र कहिले जातीको नाममा बिभाजन गरेर मुज गरे अब नेपाली जनताहरुले बुझ्नु नै पर्छ।।। देश खोक्रो भनाए,, सम्पूर्ण नेपाली जनता एक हुनुपर्छ।।। राजाबादी,बाहुनबादी, पार्टीबादी, दलबादी सबैलाई नेपाली जनता बहिष्कार गरौ,, नेपाली सबैको पहिचानलाई संमान गरौं,,,आदिवासी र दलित पहिचान,बाहुन र क्षेत्री पहिचान र मधेसी पहिचान सबैलाई संमान गरौं,,
@kumargurung676
@kumargurung676 Месяц назад
भनेपछी प्रचण्डले राजालाइ दुई तीन अघि भगेरी दरबार रिसोर्टमा भेटेको रहेछ .... उथलपुथलको सुरुवात भयो अब नेपालमा । Point to be noted.
@user-hq1kl5ml1x
@user-hq1kl5ml1x Месяц назад
सरकार मूर्दाघरमा छ क्या रे.
@sushilbhandarisushil
@sushilbhandarisushil Месяц назад
Jabasama yokagresh,kamaunishta rahanxan.deshle jantale kahile shukha paudainna .abahami sacheta hau
@KrishnaDhamala-ze8xr
@KrishnaDhamala-ze8xr Месяц назад
राजा नेपालीले ल्याउन सक्दैन बिदेशीले चाहयो भने आउँछ नेपाल नयाँ उपनिवेशमा गैसकेको आजको अवस्था हो नेप्क्लीको हातमा केही छैन भ्रममा नपरौ।ज्ञान बहादुर शाही र राजेन्द्र लिङ्देन लगायत राप्रपाले आफ्नो औकात देखायो
@birbahadurhamal9143
@birbahadurhamal9143 Месяц назад
७६--२ त प्रयोग भैसकेर कतिमहिना सरकार😊 संन्चाल भैसकेको हो, अब अहिले विस्वास क! मत लियर के हुन्थ्यो र।
@yagyarajpandey8625
@yagyarajpandey8625 Месяц назад
Rajale sbai party miler aaunus ani m aaunchhu vner farkaye tyasko sachhi Varat jangam jyu chhan.
@ghalendrapdadhikari8434
@ghalendrapdadhikari8434 Месяц назад
खुत्तियो भेट्छ आतङ्ककारिले राजा।
@sitathapa33
@sitathapa33 Месяц назад
देशले राजा पाय सबै नेपाली खुसीमा यिदलालका झोले बाहेक ती पनि अवसर वादी हुन्
@user-te9jv5hr6x
@user-te9jv5hr6x Месяц назад
Hardik shradhanjali
@sushilrajaure1708
@sushilrajaure1708 Месяц назад
नचाहिने नचाहिने अट्कल काट्ने ।
@kanchanparajuli5712
@kanchanparajuli5712 Месяц назад
Umesh ji 🙏 Namaskar and Good luck. Our country HHKN is a spiritual country where GEETA is major blessings too . Player can be loosed however second, their time will be came finally our destination will come this is the thousand sun is brighter than inner mind.Dream comes true , have a great time as well as blessings too 🙏🙏🙏🙏🙏.
@tilichotv4155
@tilichotv4155 Месяц назад
प्रचन्ड ३ करोड जन्ताको ढुकढुकी।काङ्रेस एमाले भर्टचारी😅😅😅
@Kamal19-A
@Kamal19-A Месяц назад
चुरो कुरोको चुरो बहस views को लागि हेडलाईन फरक 😂😂😂
@tilakpanta2091
@tilakpanta2091 Месяц назад
Habadari bishlesk githdedhari netavnautha pashuhruko natk
@nettaale7468
@nettaale7468 Месяц назад
😊
@lamapratima851
@lamapratima851 Месяц назад
Janga Bahadur chahiyo abo..
@yagyarajpandey8625
@yagyarajpandey8625 Месяц назад
3 bjeko ghatna rhechh 1 jna bache priwarka 4 jna gumaye.
@chandagautam2915
@chandagautam2915 Месяц назад
awareness interview 🙏🙏🇳🇵🇳🇵
@tikaramsubedi8210
@tikaramsubedi8210 Месяц назад
सरकार बनाउने अाेली महाराज कता गए?
@puransharma6392
@puransharma6392 Месяц назад
पत्रकार अालु र छ कुरै बूझ्दैन
@Bhimthapa-ux2fo
@Bhimthapa-ux2fo Месяц назад
Uthalputhal sunda sunda waakka dikka vaisakyo, corruption ka naike haru sadak ma ghisarinuparxa,banchare dada ma falinuparxa,tyo vanda arko nikas xaina
@kanchanparajuli5712
@kanchanparajuli5712 Месяц назад
Be relished Umesh ji 🙏 HHKN will not placed like a Bhutani, have a great time as well as blessings too 🙏
@sunilr.shakya9166
@sunilr.shakya9166 Месяц назад
हावा यी बुडाहरु सबै मुर्दाबाद..... गफ गर्नु भात पचाउनि
@kumarkoirala4565
@kumarkoirala4565 Месяц назад
यी बुढा दाइ ले पनी सपना देख्छन क्या हो ।
@sudarshanpaudel6029
@sudarshanpaudel6029 Месяц назад
आखिरी मा गफै त हाे
@rameshbc2302
@rameshbc2302 Месяц назад
Raja na hunjel yestai hunxa desh ma
@VV-vo6xm
@VV-vo6xm Месяц назад
अब तिमीहरु चोरले राजाको बदनाम गरेर चूलो बालने काम बंद गरने हो कि ?
@kanchanparajuli5712
@kanchanparajuli5712 Месяц назад
UK has Kingship of 15 countries most of the developed countries have Kingship constitution 🙏 have a great time as well as blessings too
@sankalpatv4165
@sankalpatv4165 Месяц назад
कांग्रेसले मारेको मान्छेको हिसाब छ बुढा जनता सित पनि l यस्ता फाल्तु सित कुरा नगर्नुस यार उमेश जी l
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p Месяц назад
धेरै दुखद खबर बस दुर्घटना
@yagyarajpandey8625
@yagyarajpandey8625 Месяц назад
Raja Ranale bchayeko hain Britenle bchayeko ho sir, ab hami Britensang miler Greater Nepal firta lyauntir lagaun.
@ManBahadurRana-lo9mp
@ManBahadurRana-lo9mp Месяц назад
Prachand ko Kal najiki dai chha khusi ka din aaudai chha
@rajkumarrana4879
@rajkumarrana4879 Месяц назад
Khem raj g tapai ko bishlesan.mile jasto lagena.
@rameshdevkota5978
@rameshdevkota5978 Месяц назад
Bhangeri Durbar ma byadhale guleli haneko bhangera lai lagyo ki lagena wa sarirko kun thauma lagyo hola wa tyo guleli haneko dhunga farkera byadha lai nai lagyo ki !!? " Sapana bhulai Sara aasu piyera jau"
@bodharautchhetry1237
@bodharautchhetry1237 Месяц назад
Death after the Doctor hoina ki Doctor after death ho
@KrishnaDhamala-ze8xr
@KrishnaDhamala-ze8xr Месяц назад
ज्ञान बहादुर शाही हिजो राजा राजा भन्थ्यो आज केपी झापाली केपी झापाली भन्दै छ।मानिसले कसरी रंग बदल्छ थाहा पाउन गाह्रो छ।
@kanchanparajuli5712
@kanchanparajuli5712 Месяц назад
Dear Umesh ji Good evening and Namaskar. Chor jahile Pani dui kadam agadi huncha any way, have a great time as well as blessings too 🙏🙏🙏
@ritukhadka100
@ritukhadka100 Месяц назад
उमेश जो आफनो Ty च्यानलको फोन हामी ले थाहा पाउनु पऱ्यो । याद राखी सहयोग पुऱ्याउनहुन
@bipindhakal2589
@bipindhakal2589 Месяц назад
Subedi boss Ali be polite ...you some time act absurd
@user-gn9gf7rw7l
@user-gn9gf7rw7l Месяц назад
Mesh g sarkari,?
@saheshkumarhyoju1043
@saheshkumarhyoju1043 Месяц назад
Khoye tapaye haruko Kura pa me gafei jasto lagu😊
@K3_all
@K3_all Месяц назад
Prachanda le raja lyauxa hait buda😅
@SthirBahani
@SthirBahani Месяц назад
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ २ महिना असार / २८ गते पाँच बार बुधबार हाे। माओवादीले २५० बर्ष राज्य गरेकोे राजालाई लखेटेर लाेकतन्त्र गणतन्त्र लिएर आयाै भन्छ।२०६२ देखि ८१ सालको जेष्ठसम्म भनिराखेकाे छ। यस्तो तानाशाह राजा लखेटे बापत माओवादी लगाएत कमिष्ट हरुलाई जनताले दुई तिहाइ भाेट जिताएर सरकारमा पठायो।अहिले ८१ सालको असारमा आएर त्यही तानाशाह राजा संङग मिल्न जान्छ भने !याे कमिष्टहरु के रहेछ जनता थाहा पायौं ?अहिले आएर राजा चाहियो भन्छ कमिष्ट ले।मुर्ति चाेर्ने बैंक फाेर्ने सत्र हजार मान्छे मार्ने।दरबार हत्या काण्ड गर्ने।मदन भण्डारी मार्ने । सुशील काेइराला मार्ने। खरबाै भ्रष्टाचार गर्ने ।देश लथालिङ्ग गराएर हरि बिजाेग गराउने याे सम्पूर्ण ग्राण्ड डिजाइन गर्ने राजा ज्ञानेन्द्र प्रचण्ड दाहाल माधप नेपाल बाबुराम भट्टराई केपी ओली बिधादेवी भण्डारी सेर बाहादुर देउवा बामदेब गाैतम कमल थापा पशुपतिशमशेर जबरा यी सम्पूर्ण मतेराहुन। जताबाट यिनिहरुले राजनीतिक गर्ने ।भन्दा लाेकतन्त्र गणतन्त्र भन्ने ल्याउदा राजतन्त्र ल्याउने।यी तानाशाह कमिष्टहरु र खाेल ओडेकाे काङ्ग्रेसहरु यी सबै ज्ञानेन्द्रको झाेले हाे।याे भित्र जसले राजाको कडा विरोध गरेको छ त्यो राजाको सर्पाेट हाे।याे राजा कहिल्यै नेताकाे विराेधमा बाेलेकाे देखेछस? सत्र हजार मान्छे मार्दा पनि याे राजा बाेलेन।माओवादीले बैंक फाेर्दा पनि बाेलेन।सरकार चलाएर खरबाै घुसपैठ खादा पनि जनताको सर्पाेटमा बाेलेन।र हिन्दु धर्मको राजा हाे भन्छ।माओवादीले ५६/५७ सालतिर पश्चिमतिर गाेठ नै रित्ताएर माओवादीको बाहुनहरुले गाई खादा हिन्दु धर्मको राजा ज्ञानेन्द्रले एक दिन गाई खायो भनेर विरोध गरेन। नेपालमा माओवादीको जनयुद्ध हुदा जनतालाई दुख पर्दा भुकम्प जादा दुख परेको थियोे जनतालाई तर राजाले म छु भनेर जनतालाई कहिल्यै सहयोग गरेन।याे राजाले कुनै जनतालाई एक रुपैयाँ,एक मुठ्ठी अन्न जनतालाई सहयोग गरेकाे देखेछस ? यस्तो राक्षस राजालाई चाहियो भन्ने धेरै जस्तो बाहुनहरु छ।अरु जात अलि कम छ।यस्तो चाेर राजालाई भित्रबाट ल्याएर बाहिरबाट माओवादीको लाेकतन्त्र गणतन्त्र भनेर देश चलाएको हाे।याे माओवादी र राजाको चाेर तन्त्र थियो।८१ सालको साउनबाट ज्ञानेन्द्र र माओवादीको चाेर तन्त्र हाे भनेर छर्लङ्ग बुझछस।सर्पाेट गर्ने एमाले काङ्ग्रेसका पार्टीहरु हाे।यस्ता जनतालाई पङगु बानाएर गरेको शासन लाई स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु।तुरुन्तै भष्म हाेस।
@diwakarsharma4254
@diwakarsharma4254 Месяц назад
Bhrasta haruko nango naach herera basne Gyanendra, Prithvi narayen shah ko santati hoina jasto chha,DNA test garna parne bho,vision liyera sadak ma aye ta janata le sath dihalchhan ni!!hutihara raja!!!!
@user-te9jv5hr6x
@user-te9jv5hr6x Месяц назад
Janata ko k ganti
@user-dl6rx9vf4p
@user-dl6rx9vf4p Месяц назад
Hoina ye birdha mahodaya ko sources ko information ke ho kata bata raja lauchha.. parchand le je pani bolne
@JatinBohara
@JatinBohara Месяц назад
Yo bahulah budho ho
@sharadaacharya3660
@sharadaacharya3660 Месяц назад
yasto Hawa ko interview
@user-ld7dv1lr2n
@user-ld7dv1lr2n Месяц назад
Garib janta ko uddar garna jasle sakxa tyo ho durga parsai ..paila janta bachau..
@user-ld7dv1lr2n
@user-ld7dv1lr2n Месяц назад
Agenda ta durga parsaiko clearly xa durga parsai lai sarh dinush buwa....raja ko ni kam xaina ..
Далее
Reality of Ajit Doval
36:43
Просмотров 10 млн