बीचरा बाबुराम माओबादी बाट उछीटीएर मधेसी दलमा पुगेको के थियो वर्तमान राज़नीती हेर्दा तेहाँ बाट पनी लखेटीने त हैन अब उसको राजनीती कता?? कतै नेपाल महीला संगमा आबद हुने त हैन!!😂
चेष्टर वाउल्स भारतमावस्ने अमेरीकाका नेपालकोसमेत राजदूत रहेकोबेलामा उनले भनेकाथिए "we shall see Nepal through the window of India". नेपालमाजब अमेरीकाकोराजदूत छुट्टै काठमाडौ मा बस्न थाले"र तिब्तप्रति समान दृष्टि भारत रअमेरीकाको छ तेसैबाट योक्षत्रको रणनिति चलेको छ ! तेसैले दाहालजीको "हैसियत"चीनसंग कुमजोडाउन र हौस्याउने "हैसियत" शब्द उपयुक्त छ ! जेरीझैभारत ,पश्चिमा मुलकहरू ,अमेरीका संग जेलिएको छ ! तेसैले सबैकुरो चीनसंगको संबन्ध संग जेलीएको छ!
Hamro desh Nepal 🇳🇵 ko political sabei leaders barema saei ra satya knowledge bahs garnu bhaiko ma hagur li dheri Dhani bhade cha.Hajur ke garnu Nepal 🇳🇵 desh ko sabei janta sachet chaina,washta pani garnu chandeina dukha lagudha samashia ra kura yecha sir.😮😊.
Congratulations sir. You are the great.you must lead the Nation neither tested,failed,old & vision less leaders had destroyed our Nation.we wants constitutional monarchy & Democracy.We love our king & Queen.God bless you.
जसरी अजिंड॰गर सांपले खायको कुरा सिंगै ओकलछ। अब यि सतताका बयांधाहरूले। ऐले समम भषटचार गरेर। देश बेचेर। मानछे बेचेर। सुन तसकरी गरेर। नदि नाला कल कारखाना। बेचेर। खयको। ओकलनु परछ। ठटटा हैन यि मरे पनी पुसतौ पुसताले ओकलनु परछ।
अमेरिकाले नेपाल लाई सिधा हेर। बाड॰गो हेर। जनता लाई कुनै मतलब छैन। देशमा घुसन दिदैनौं। 2 4 जना बाहुन बिको भनेर। जनता पनी दास हुनुहुदैन। फस र सेकेणड वार। रअरू साना तिना वारमा भाग लियको मानछे छन। नेपालमा। तो हनुमान को सकती भनेको फाईटर हो।
दिउसै सपना नदेख प्रचण्डको अनत्य जब सम्म हुदैन तब सम्म गरिब दुखि नुमुख जनजातिहरु लाइ बनाएको संबिधान छ ख्याल गर भाते त कस्को कानुनमा ताउकामा तेकेर बल्दैछस नत्र 24 घन्टा भित्र तेरो ताउको मुल्य तोकिन्थ्यो
Kati sit lyara banako rahe6 mawadile sambidhan.sambidhan banaunata chunabma 2tihai bahumat chahin6 ta tetibela ta kangres pahilo pati thiyo mantri susil koirala thiyo. Hawa kura nagarau.mawadi ta pura satta kabja ganrne vhanera hideko thiyo aarmyle makai vhute Jai vhute pa6i sarakarsanga India gara 12 bude garera armasamrpan gareko thaha rahena6 sathilai. Yo sambidhan ferna Pani sak6u prachandelai biplab jastai bahula banaidin6u feri derai nakara
इंडिया त बेलायतले 'स्व-राज' अर्थत् 'सेल्फ-रुल' को अधिकार मात्र प्रत्यायोजित गरिराखेको बेलायत कै कानून बमोजिम आफ्नो कब्जामा पारि राखेको बेलायतको उपनिबेशी जमिन हो । त्यो इस्युको निराकरण गर्न भारत उभिनु पर्ने हो । तर त्यसो गर्ने हिम्मत गर्न सकेको छैन । भलै भारत जमिन र जनसंख्याले ठूलो भएपनि त्यो नेपाल जात्तिको सोभ्रिन हैन । नेपाल त ब्रिटेन सँग डिप्लोमेटिक मिस्सन अर्थात् दुताबास भएको देश हो । इंडिया र ब्रिटेन बेग्लाबेग्लै मुलुक नभएकाले डिप्लोमेटिक मिस्सन हुनु नपर्ने भएर इन्डियन हाईकमिसन मात्र लण्डनमा रहने गरेको छ । अर्धशिक्षित नेपाली राजनीति गर्नेहरु आफ्नो देशको हैसियत भारतको भन्दा माथि भएको नजानेर उनीहरु दिल्ली धाउने गर्नु भनेको एक प्रकारले ब्रिटेनको चाकरी गरेको जस्तो हो। उतापट्टी भने दिल्लीले ब्रिटेनको निमित्त उनीहरुलाई रिस्पोन्स र रिसिव गरेको जस्तो हो । त्यो भनेको अझै पनि क्षेत्री बाहुन कामि दमै सार्कीले लिम्बूहरुलाई सुब्बासाहेब भन्नुगर्नू जस्तो हो । के भन्नेहरुले लिम्बूहरुलाई सुब्बासाहेब अझै पनि भनि बस्दा तिनीहरुलाई कुनै फाईदा होला ? यो त्यस्तै हो । नेपालको सोभ्रिनहैसियत चिनको बराबर हो, भने भारतको अझै सोभ्रिनहैसियत निर्धारण भै सकेको छैन । इंडिया त केवल अर्को देश द्वारा अटोनोमस हैसियत दिइएको ब्रिटिश-भर्जिन-आइलेण्ड, जर्सी, आइलि-अफ-मेन जत्तिको मात्र सेटालाईटिक पोलिटिकल हैसियत भएको प्रदेश हो । वेल्स, स्कटलेन्ड र नोर्थन-आइलेण्ड राज्यहरु जत्तिको हैसियतको हुन पाउने कुरा त अझै त्यसको लागि त आकाशको तारा पो हो त । विधिले बेलायतको रानी नै इन्डियाकी रानी हुन् । बेलायती राजारानीको गुनगान 'जन मन गण.. . ' नै त्यसको राष्ट्रिय गान हो । अंग्रेजी त्यसको अदालती र रास्ट्रिय भाषा हो । किन स्कूलमा यसरि बिधार्थीहरुलाई राम्रो सँग पढाऊँदैनन् ?
१० घण्टा अघि अमेरिका नेपाल छोडेर जाँदैछ भन्ने भरत दाहल नेपाल बाट चिन संग लड्छ भन्दै छन् यहाँ। वा वा वा घण्टै पिच्छे कुरा फेर्ने नेपाली बिद्वान।वा वा वा।
अवको नेपाल । अविभाज्य नेपाल , नागरिक सर्बोच्चता सहित राजसंस्था , हिन्दु सभ्यता , लोकसम्मत अर्थतन्त्र , सहअस्तित्व आधारित परराष्ट्र नीति । ५०० वर्ष सम्म नेतृत्व प्रदान गर्नेछ । ९८५५०५९२४६ ९८२५५६०५८० जय देशभक्त पार्टी । जय श्री ।
Bhatat dahal le khali raw cia ko bakhan garxa kin nepal ko intelligent agency ko kura gardaina kamjor bhaya nepal ko agency lai baliyo banauna ka lagi sujhab, dabab n abhiyan chalauna paryo ni kura gaff matra garer bhayan. Nepal maa counter intelligent ko banauna ka lagi k k garnu parne sarkar lai advice dinu paryo
विश्व र नेपाल को इतिहास साक्षी छ महान मानव को अन्त्य दुखद हुन्छ। धेरै पुरानो घटना होइन राजा बीरेन्द्र र सुशील कोइराला को कुरा सबै लाइ थाहा छ। त दलाल होस भन्ने कुरा सबै लाइ थाहा छ।
होइन कस्तो खाल्को विश्लेषण यो मुजिको ? अचम्म ?? # नेपाली काङ्ग्रेस को उत्पत्ति कहाँ भएको ? => भारत # नेपाल कम्युनिस्ट पार्टीको उत्पत्ति कहाँ भएको ? => भारत # नेपालको मावोबादी पार्टीको उत्पत्ति कहाँ भएको ? => भारत # रा प्र पा नेपाल को उत्पत्ति कहाँ भएको ? => भारत मधेसी पार्टीहरुको उत्पत्ति कहाँ भएको ? => भारत अब पनि नेपाली जनताहरुले अझै पनि बुझ्दैनन भने मेरो तलको दुइटा गेडा खाउ 😎
संविधान विद डाक्टर भिमार्जुन आचार्यज्यूले मात्रै यसरी सामाजिक संजालमात्रै बाेलर हुन्न हाेला हजुर ।तपाई पनि संविधान निर्माणकाे एक हिस्सा हुनुहुन्छ प्रधानमन्त्रीकाे सपथ ग्रहण मा उल्लेखत शब्दहरू के के हुन त्याे पनि थाहा हाेलानै त्यसैले यहाँ इङित गरेर अनुसार कहाँ गएर तपाईले उजुर बाजुर गरेपछि वहाँहरूले आफ्नो महान गल्ती सच्चाउनु हुन्छ हाेला ? तर अहिलेसम्मकाे सामाजिक संजालमा याे विषयलाई केपी ओली समर्थकहरूले सामन्य हाे , प्रतिज्ञा भन्नू पर्दैनथियो भनेर सहि थापिरहेकाे अवस्था छ ।
Yo manchey andho bampanthi ho, yesto charam chin pakxa poshi ko nachaine ganthan na sunne. Karmakandi jadsutrabadi communism ko andho vakta. Channel li ni unsubscribe garnu paro aba, kei kam xaina.