गुरु जि यहाले अतिनै सुन्दर समय सन्दरविक कथा सुनाउनु भयो एस्ले अबस्यनै समाज र देशका सेवक सेबिंकाहरु लाई पनि सुधार उन्मुख हुने तर्फ़ कही हदसम्म सगाउने छ!🙏
हरि ॐ ।।नमस्कार गुरु जि हजुरलाइ ।।।धन्यवाद छ गुरु जि राम्रो सार्है मन म बस्ने कथा सुनाउनु भयो खुसी लाग्यो ।।।हुनु पनि एकदिन त छोडेर जानू नै पर्छ मरेरा लानु नै के छर यो पृथ्वी म त दुई दिनको पाहुना हो हामी
यो कथा खड्के ओली भन्ने लोखर्के, शेरे देउबा लठेब्रो, प्रचण्डे दाहाल भन्ने ज्यानमारा डाँका, रामचन्द्रे भन्ने भेटिकन सिटिलाई पितृ देउता मान्ने अलच्छिना बाहुनको कान सम्म पुराइदिनु होला ...
नेता हरु नि भगवान को रुप हो यसरी जेपयो तेहि बोल्नु पाप हो पहिला हामी हिडेर धेरै टाडा जनु पर्थियो फोन गर्नु टेलीफोन सम्म थिएन आहिले कति सुभिदा आको छ त्यो सब नेताले गर्दा नै भोको छ आफ्नो सानो परिवा मिलाउनुत गारो छ त्यो सम्झनु पर्छ
समाजमा ब्यवहार जे जस्तो भएकोेभए पनि विचार सबैको को यही हो। मैले आजसम्म सहि विचारलाई ब्यवहार कति ल्याएको छु भन्ने कुरा हो। सबैले म म भन्नुहोस् । कथा राम्रो छ कथामै सिमित रहन्छ।
😮hosh ma Aawnu Christian haru, manobaigyanik shammohan bata biwjhanuhosh tapaiko chetana lai yeshu ko naam ma dharma ko hawala diyera mandavish pilaiyekochha,
जस्ले संसार , संसारको सबै थोक, र मानिसलाई बनाउनुभयो, उस्लाई भरोसा गर्ने मात्र उनै सृष्टिकर्ताले स्वर्ग लानुहुन्छ। दान पुन्य, र धर्मकर्म गरेर स्वर्ग जाँदैन्। दानपुन्य गर्नेले मैले यो गरे, उ गरे भनेर घमण्डा गर्नेछ। घमण्डा गर्नु पाप हो। पापीहरु स्वर्ग जानपाउदैन्। स्वर्ग जाँना उस्को पाप क्षमा भएको हुनुपर्छ। उस्को पापको सट्टा कोहि बलिदान भएको हुनुपर्छ।