के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।mob..9851053911
गुरु जिलाई जानकारीको लागि धेरै धेरै धन्यवाद मेरो हरेक सपनाको अनुभव अनुसार मलाई पुर्ब जन्ममा कसैले मारेको हुनुपर्छ ! बच्चै देखि आजको उमेर सम्म उस्तै सपना बाराम्बार देख्ने गर्छु ! यो सुझाबले मेरो चित्त बुझाए
मेरो मिथुन राशी हो गुरुजी न्वारन को नाम काशिराम हो ।मेरो चिना हरायो अब कसरी बनाउने??जन्म मिति 2040/फाल्गुन /27 गते सनिबार तर जन्म समय थाहा छैन।जन्म ठाउँ जोमसोम ।म हजुर को हरेक भिडियो नछुटाइ हेर्ने गर्छु ।एकदमै राम्रो लाग्छ्🙏🙏