Тёмный

भाइरल गीत नबढाउ है मायामा दुरीका गायक गोविन्दको पहिलो लाइभ दोहोरी Govinda Poudel | Nisha Ranapal 

Enepal Khabar Official
Подписаться 881 тыс.
Просмотров 988 тыс.
50% 1

Развлечения

Опубликовано:

 

3 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 963   
@e.Nepalkhabar
@e.Nepalkhabar Год назад
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा भाइरल गीत नबढाउ है मायामा दुरी का गायक गोबिन्द पौडेल र निशा रणपाल बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
@siddhimayamanandhar
@siddhimayamanandhar Год назад
15:17 15:17 15:17 15:17 ?
@kuntineupane966
@kuntineupane966 Год назад
9:30
@santoshk.c9392
@santoshk.c9392 Год назад
😊😊😊😊😊😊
@minalama116
@minalama116 Год назад
Qzn
@hyperstromesport8288
@hyperstromesport8288 Год назад
😊❤❤
@nisharanapal
@nisharanapal Год назад
नमस्कार म निसा रणपाल । आदर्णिय गोबिन्द पौडेल दाइ र मैले हजुर हरुले एकदमै मन पराउनु भएको गीत मा दोहोरि गाएका छैा ।। क्षितिज पारि लाई जस्तै माया गर्दिनुहोला है ।🙏🙏 सम्मान छ मेरो जन्म थलो प्रती 🙏🙏
@nimadarlami4427
@nimadarlami4427 Год назад
❤❤❤❤
@suryabahadurnepali2595
@suryabahadurnepali2595 Год назад
❤❤❤
@bhabinthapa3343
@bhabinthapa3343 Год назад
सफलताको शुभकामना बुनु ❤❤😊
@kishanchandrofficial247
@kishanchandrofficial247 Год назад
Nice sis
@durgahamal1799
@durgahamal1799 Год назад
सारै राम्रो गायाै निसु,शब्दै भएन
@rajuchhetri4499
@rajuchhetri4499 Год назад
गोविन्द दाजु कती मिठो स्वर म हजूर काे ठूलो फ्यान ❤ अझै प्रगती काे शुभकामाना ❤
@mnentertainment9994
@mnentertainment9994 Год назад
प्युठानि सफल गायक गायक गोबिन्द दाजुलाई सफलताको धेरै धेरै शुभकामना
@purnarajbelbase3658
@purnarajbelbase3658 Год назад
अत्त्यन्त मिठो आवाजको धनि गोबिन्द पौडेलको सरको अर्को दोहोरिको लागी हाजिर गरूम त गायज❤❤❤
@dambarkumaribasnet8426
@dambarkumaribasnet8426 6 месяцев назад
Ll
@durgagiri3720
@durgagiri3720 Год назад
गोबिन्द पौडेल ब्रो लाई नेपाल मा रोजगारीको सबैको सहयोग अनि साङीतिक सफलता को लागि अग्रिम शुभकामना छ ल 💐💐
@bhimbahaduroli9518
@bhimbahaduroli9518 Год назад
साचिकै मेरो मन मुटुमा बस्न सफल गायक गाइका ले कति मीठो गाउनु भयो ल बधाई छ यो टिम लाई ❤❤❤❤
@mayakhanal4667
@mayakhanal4667 Год назад
आहा कर्णप्रीय आवाज़ हजुरको गोविन्द सर उस्तै निशा जी हार्दिक बधाई यहाँ हरुको सांगीतीक यात्रा सुमधुर बनोस लाख लाख सुभकामना दोयलाई 🎉🎉🎉
@RishiKharel-fb2js
@RishiKharel-fb2js 2 месяца назад
गोविन्द दाई अति मिठो गाउनु भयो मन छुने ❤❤ मेरो दाई I miss you दाई❤❤❤
@bhaktiram3971
@bhaktiram3971 Год назад
सफलता ले उच्च शिखर चुमोस प्यारो भाइ गोविन्द अनि गाइका बहिनि 💐💐💐❤️❤️❤️❤️
@DalP-s7t
@DalP-s7t Год назад
निसाको सोर् धेरै राम्रो लाग्छ । धेरै धेरै धन्नेबात् छ दुवैजानालाई ।
@SurajSurkheti
@SurajSurkheti 11 месяцев назад
Voicele matra alu garxara😊
@SabitaThapa-on9in
@SabitaThapa-on9in Год назад
कति राम्रो भाका त्यहि माथि यति मिठो स्वर दुबै जना भाई बहिनीलाई 👌👌🌹🌹💝💝धेरै धेरै शुभकामना अझै प्रगति गर्दै जानु।
@rameshmagar19
@rameshmagar19 Год назад
आहा कटी धेरै राम्रो गीत प्युठान सान प्युठान नाम अनि नेपाल र नेपाली को सान गोबिन्द सरलाइ सफलता धेरै धेरै सुभकामना तथा बधाई छ 💖💖💖
@udayakc8441
@udayakc8441 Год назад
❤❤🎉उत्कृष्ट लाइभ दोहोरी गोबिन्द पौडेल & निशा रणपाल अन्य गायक गायिका कलाकार हरुमा सफलताको शुभकामना छ !🎉❤❤
@krishnaportel9957
@krishnaportel9957 Год назад
कति मिठो सारै मन पर्यो यो भाका यो दोहोरी सम्पुर्ण कलाकार टिम विशेष सम्मान गायक ज्यु लाई कति मिठो स्वर
@dangalidilsunar5711
@dangalidilsunar5711 Год назад
निकै मिठो आवाज का धनी भाइ गोबिन्द र बहिनी निशा लाई शुन्दर साङ्गितिक जीवन को शुभकामना छ र यस्तै गित अर्को छिटो सुन्न पाइयोस ।
@janakkhadkaofficial6291
@janakkhadkaofficial6291 Год назад
प्रगती को कामना गर्दछु मेरो गाउँ बासी अनि अतिनै मिलनसार गायक गोविन्द दाजु लाई
@madhukc2802
@madhukc2802 Год назад
दुबैको प्रस्तुती अति सुन्दर तथा मार्मिक गित मलाई त अति नै मन पर्यो दुबै जनालाई उज्ज्वल भविष्यको अग्रिम शुभकामना
@prakashnepali2653
@prakashnepali2653 Год назад
धेरै हेरियो लाइभ दोहोरी एति मन छुने आबज सुनेको थिएना बधाई छ गोबिन्दा जि
@मौसमरावत-ग1स
साच्चिकै दर्दनाक प्रस्तुति मा आउनु भयो आभारी छु गायक गायिका ज्यु लगायत यहाँ हरु सबैमा 🙏🙏🙏
@lilbahadurmahotra6250
@lilbahadurmahotra6250 Год назад
अहिलेसम्म कै उत्कृष्ट दोहोरी गीत अहा जति सुनेपनी धित नमोर्ने बदाइ छ दुबैजना गायक गायिका लाई आउँदा दिन मा अझै सफलता को शुभकामना 🙏🙏
@gopalacharya8180
@gopalacharya8180 Год назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अाहा असाध्यै मिठो दोहोरी धेरै धेरै धन्यवाद छ दुबै जनालाई
@BhojOli-q5s
@BhojOli-q5s Год назад
अब प्रदेश नजाने गोविन्द जि, येस्तै मीठा भाका हरु लाई निरन्तर बजार लेउन प्रो ❤❤lovely song 🌹🌹🌹🇳🇵
@arjungrgarjungrg219
@arjungrgarjungrg219 Год назад
Hjrle sarhai ramro cmnt garnuvo but k garnu hjr nplma esta kalakar lai kaha thau xara bachnai garo xa npl sarkhar neta vanauda haru sabai chor vrasta k garnu manta katti holani vai govindako ...badheta ho pradeshma basera pani aafno sangeet pratiko maya...bichara
@MilanRanaMagar12
@MilanRanaMagar12 Год назад
गित मा भने झै निसा & गोबिन्द को जोडी साच्चिकै सफल होस।।❤❤❤
@BishnuMayaGurung-sp8lx
@BishnuMayaGurung-sp8lx 4 месяца назад
S@
@sangitabhattarai3311
@sangitabhattarai3311 Год назад
दुबै जनाको स्वर आहा कती राम्रो यति राम्रो कलाकार लाई अग्रजले सपोर्ट गर्नुहोला 🙏🙏
@tomlalsubedi3573
@tomlalsubedi3573 Год назад
अति मीठाे अनि प्रेमील भावकाे याे अब्बल लाेकदाेहाेरीकाे लागि दुबै लाेकप्रिय सांगीतिक व्यक्तित्वलाई हार्दिक नमन्, बधाई तथा शुभकामना !!
@nareshbhattrai3433
@nareshbhattrai3433 Год назад
आहा एक्दम मीठो दोहरी गीत बधाई छ मेरो प्यारो भाई गोबिन्द पौडेल र निशा बैनीलाई सफलताको शुभकामना
@durgahamal1799
@durgahamal1799 Год назад
Very nice song, निसा आज good facial expression मा देखियकि छन। बधाइ छ,प्रस्तुति पनि सारै राम्रो दियाै।
@harilamichhane1454
@harilamichhane1454 10 месяцев назад
गोविन्द भाइ र निशा रणपाल बहिनीको सारै मार्मिक शब्दका साथमा अति कर्णपृय स्वर सुनीरहुँ लाग्ने दोहोरी गीत ! दुबैजनालाई हार्दिक बधाई एवम शुभकामना !!!
@santoshssram5165
@santoshssram5165 10 месяцев назад
यो भिडियो सबै भन्दा धेरै हेर्ने म मात्र होला हाउ ❤❤❤❤❤❤
@rosikremaon8249
@rosikremaon8249 Год назад
सारई राम्राे तेसमाथि अामा शब्द😢 सफलताकाे शुभकामना गाेबिन्द जी अनि सबैमा
@leejalamichhane1082
@leejalamichhane1082 Год назад
wao सार्है मिठो मन छुने दोहोरी शब्द स्वोर उतिकै मिठो
@LaxmiLaxmi45-j
@LaxmiLaxmi45-j Год назад
धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमलाई यो दोहोरी को अर्को भाग पनी प्रस्तुत हुनुपर्छ ❤
@ramgaira2720
@ramgaira2720 Год назад
गोबिन्द दाजु र बैनी नीसा लाइ सफलता को धेरै धेरै शुभकामना ❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏😍😍😍😍😍😍🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
@शिव-स2झ
@शिव-स2झ Год назад
गोबिन्द पौड्याल भाइ यार कस्तो आवाज पायौ मुटु खाने यार।।।निशा बैनी लाई मैले मन पराएको क्षितिज पारी उन्को बस्तिमा भन्ने गित बाट हो।।।।एक्दम मन पर्ने दुबै जना कलाकार लाई देख्न पाए ;सार्है मन खुशी भयो।।।।गोबिन्द भाइ तिमिलाइ अग्रिम शुभकामना आउने पाइलाहरुको लागि।।।।।।इ नेपाल रोधी घर लाई धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏
@ganeshkhawas7885
@ganeshkhawas7885 10 месяцев назад
SAME SIR MA PANI YESTO MITHO SABDHA MA PANI GEET BANNDO RAHIXA NI
@AnitashresthaAnitashrest-kg1bw
@AnitashresthaAnitashrest-kg1bw 6 месяцев назад
@@ganeshkhawas7885 o Nillplookii9000000
@jennyxettri
@jennyxettri Год назад
शब्द अनि स्वर ,,👌👌👌 दुबैजनालाई हार्दिक शुभकामना ❤❤
@jigyasagiriofficial
@jigyasagiriofficial Год назад
नमस्कार म जिज्ञासा गिरी भारत को चण्डीगढ बाट हेर्दै छु, मेरो आदरणिय अंकल गोविन्द पौडेल जी र निशा दिदि को यो दोहोरी हेरेर धेरै भन्दा धेरै माया गरी दिनु होला , तथा आउँदै गरेको विजया दशमी तथा शुभ दिपावली को धेरै धेरै शुभकामना व्यक्त गर्दछु। तपाईं को प्यारी छोरी चेली Jigyasa Giri Thank you 🙏
@khumanofficial7451
@khumanofficial7451 Год назад
मज्जा आउदै छ सुन्न र हेर्न ❤🎉 गायिका पनी कडा हुनु हुदो रहेछ, स्वर पनी मान्छेपनी
@santoshssram5165
@santoshssram5165 10 месяцев назад
Enepal रोधि घरको सन्चालक जिउ फेरि निसा र गोबिन्द को दोहोरि हेर्न मन छ ❤❤❤❤❤❤❤
@lovemay430
@lovemay430 Год назад
सारै मन छुनी दोहोरी गाउनु भयो नीसा बैनी र भाइ लाई धेरै बधाई छ संम्पुण लाई सफताको शुभकामना
@manjitpahadiofficial2456
@manjitpahadiofficial2456 Год назад
आहा उत्कृष्ट लाइभ दोहोरि बधाइ छ🎉❤
@devnarayanpaudel3899
@devnarayanpaudel3899 Год назад
बन्धु नै हुनुहुदो रैछ गीत सुनेको तर कस्ले गाएको थाहा थिएन अति मीठो गीत हरु गाउनुभाको रैछ साङितिक यात्रा निरन्तर अगाडि बढिरहोस सुभकामना😍🎤🙏
@YagandraSaud
@YagandraSaud 4 месяца назад
धेरै मिठाे गित मैले आफ्नो मनमा राखेकाे थिय आउनि दिनमा अबसय याे गित लाई आफू गायर पनि मनाे रनजनगरौला है
@albinpun627
@albinpun627 Год назад
म गोबिन्द भाईको स्वर को फ्यान नै हो है❤️❤️❤️
@prabinkathayat5246
@prabinkathayat5246 Год назад
आहा कति मिठो स्वर गोबिन्द दाजुको अग्रिम शुभकामना दाजु साङ्गितिक क्षेत्रमा
@rameshbudhathoki1201
@rameshbudhathoki1201 Год назад
हिरा जति सुकै अन्धकारमा रहे पनि आखीर एकदिन चम्केरै छोड्छ भन्ने कुराको उदाहरण मेरो आदरणीय सर गोबिन्द पौडेल हुनु हुन्छ।वाटसपको दुनियाँ बाटै चिनेको एउटा साथी आदरणीय सर गोबिन्द पौडेल सर यो उचाइमा पुगेको देख्दा खुशिले आँखा रसाएको पत्तै पाइएना अझै धेरै प्रगतिको शुभकामना 🌹🌹🌹🌹😍😍😍💗💗💗😘😘
@bhagawatipaudel7700
@bhagawatipaudel7700 Год назад
सारै मन छोयो हामी झन प्रदेशिको परिवार लाई मन नै भक्कानियो 😢😢😢
@juddhapunmgrofficial987
@juddhapunmgrofficial987 Год назад
प्युठान को सान गोबिन्द जि लाई आगामी दिनको लागि शुभकामना
@narayandahal5957
@narayandahal5957 Год назад
सफलताको धेरै धेरै शुभकामना गोविन्द पौडेल लाई!!
@babugorkhali1271
@babugorkhali1271 Год назад
मलाइ सारै मन पर्ने गायाक गोविन्द पौडेल 🙏🙏🙏
@kalabhandari3733
@kalabhandari3733 Год назад
❤❤❤ sarai ramro
@sadikshapun-zm3pt
@sadikshapun-zm3pt Год назад
खतरा गोबिन्दजि अझै सफल्ता मिलिरहोस
@JA_g_AT
@JA_g_AT Год назад
जुन टुक्का ले नि मन छोयो 😢😢 अहिले सम्मकै best live dohori ❤❤
@budhagrg123
@budhagrg123 Год назад
अति मीठो गित गाउ्नु भयो हजुरहरिले ।हजुरहरुको सङ्गितिक यात्राले सफलताको शिखर चुमोस।
@IndraJaigadi-f1j
@IndraJaigadi-f1j Год назад
अतेन्तै मीठो सोर कि धनि चर्चित सफलता कमाउन सफल हुनु भयकी जादुमय लठ्यौने आवाज कि रानी -गाईका निसा बैनी र गोबिन्द भाईको सोर शब्द ले मन छोयो इनेपाल रोधी घर सम्पुर्ण परिवार लाई विशेष धन्यवाद ।र यो गित कि ओर्जिनल गाईका लालुमाया kunwar बैनी को नि खोजी हुन पर्यो साङितिक रोधिघर सन्चालक ज्यु हरुलाई अनुरोध छ ।नत्र अलि अन्याए जस्त्यो लाग्यो बाधाई छ सम्पुर्ण लाई🎤🎉🎉
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 Год назад
दुबै जनाको उत्कृष्ट स्वर लाग्यो । दोहोरी धेरै मन पर्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@prakashadhikari9032
@prakashadhikari9032 Год назад
अत्यन्त मीठो आवाज को धन आदरणीय गोबिन्द सर सफलताको शुभकामना 🎉🎉🎉🎉
@HarkMahara-g8e
@HarkMahara-g8e Год назад
अहिलेसम्मकै उत्कृष्ट लाइभ दोहोरी 👌👌👌👌
@maniram4826
@maniram4826 Год назад
आहा कति राम्रो उत्कृष्ट दोहोरी स्वर शब्द मा खोट लगाउनी कुनै ठाउँ नै देखिएन यस्तो हुनुपर्छ दोहोरी भनेको जति सुन्यो झन बडि सुन्न मन लाइरहनी।गोबिन्द सर कोआवज मा त म पहिलो साल् नै फिदा भको थिए। निशा बहिनि को स्वरमा पनि उत्तिकै मिठास आहा सारै मन पर्यो❤❤❤❤❤❤
@dilmayamizar644
@dilmayamizar644 Год назад
आहै सारै मन पर्ने गित को गायक साथै लाईभ दोहोरी पनि हेर्न पाइयो खुसी लाग्यो निशा दिदी अस्मिता दिदी सङको पनि हेरियो अब निर्जला दिदी सङको दोहोरी हेर्न पाय हुनि थियो।
@केपीचौलागाइ
आवाज लाई हेर्दा त यति मन छोयो इस्केल यति उच्च रैछ उहाको गित गाउने वा वा वा ❤️❤️❤️🙏🙏
@susilagyawali7643
@susilagyawali7643 Год назад
गोबिन्द बाबु कोर निसा रणपाल्को सुफलताको सुभ कामना साथै इनेपाल रोदि घर परि बार लाइ आउदै गरेको बडा दसैको सुभ कामना
@ritudhanraj6863
@ritudhanraj6863 Год назад
सारै मिठो सब्द स्वोर अनि संगित छ दुबै जना लाइ सफलताको सुभकामना❤छ
@bhimlalregmi1567
@bhimlalregmi1567 Год назад
अब इब्सु सङ दोहोरी भिडाउनु पर्यो गोबिन्द लाई जसरी भए नि इ नेपाल रोधिघर टिम ❤❤❤❤❤ धेरै राम्रो दोहोरी निसा*गोबिन्द
@haripokharel404
@haripokharel404 Год назад
वावा मजा आयो सुनेर कुनै दिन whatsup गुरुप मा गोविन्द सर सँगै प्रतिस्पर्दा गरेको दिन याद आयो धेरै धेरै बधाई छ गोविन्द सर🎉🎉
@samjhanamalla6111
@samjhanamalla6111 Год назад
अत्यन्तै मार्मिक शब्दका साथै मंत्रमुग्ध पार्ने असाध्यै मिठाे स्वर । मेराे अन्तरमनदेखि गायिका र गायकलाई धेरै - धेरै धन्यवादका साथै शुभकामना छ । ❤❤❤❤❤
@SarmilaAlemagar-l4v
@SarmilaAlemagar-l4v Год назад
कती राम्रो२ सब्द दुई जनाको अझ धेरै गोबिन्दको सब्दले भाबुक भय म❤❤❤❤
@parasgautam477
@parasgautam477 Год назад
आहा ! मार्मिक दोहोरी सफलताको शुभकामना ♥
@durga7974
@durga7974 Год назад
मनै लोभ्याउने सुनिराखौ जस्तो मिठो गित गोविन्द पौडेल अनि निशा बैनि को शुभकामना अझै राम्रो गितहरु सुन्न पाइयोस्।।।
@ajaybaral7286
@ajaybaral7286 Год назад
Wow आँसु नि चुने शब्द हरू गाउनु भो सम्पूर्ण लाई टीम लाई धेरै धेरै बधाई छ❤❤❤
@kalpanaraskoti1872
@kalpanaraskoti1872 11 месяцев назад
आहा कति राम्रो गित साचिनै हजारौ हजार पटक सुने पनि मन नअघाउने हजुरको आवाज अनि उस्तै राम्रा सबदहरु शुभकामना हजुर लाइ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@lumbinifilms4232
@lumbinifilms4232 11 месяцев назад
जति सुनेपनि धित नमर्ने गीत।।स्वरका धनी गायकद्वय।।
@BalKumarShrestha
@BalKumarShrestha Год назад
नमस्कार म गायक /सर्जक तथा प्रस्तोता बाल कुमार श्रेष्ठ ।आजको बसाइमा तपाइँ हरुके अत्यधिक रुचाउनु भएको " न बढाउ है मायामा दुरि" गितका गायक गोविन्द पौडेल र सुमधुर आवाजकि धनी निशा रणपाल को अवाज मा मीठो प्रस्तुती माया गरिदिनु होला।
@narayannipaudyal2475
@narayannipaudyal2475 Год назад
Dharai ramro xa sar
@bhimlalregmi1567
@bhimlalregmi1567 Год назад
इब्सु सङ भिडाउनु गोबिन्द लाई दाजु ❤❤❤
@ravankayat3676
@ravankayat3676 11 месяцев назад
Ahile samma kai man chhune yo dohori boths you best of luck ❤❤❤
@SANTABHUDHA
@SANTABHUDHA Год назад
आहा कति मिठो को पनि मिठो केटा भाइ मानैपरछ
@chandragurung8721
@chandragurung8721 Год назад
अति उत्तम गित छ।दुबै जनालाई सफलता को शुभकामना छ।।from Gorkha..
@manbahadurkhatri130
@manbahadurkhatri130 9 месяцев назад
यो गित राम्रो गाउनु भयो धेरै धेरै बधाइ छ दुबै जनालाइ
@sovitnepal8794
@sovitnepal8794 Год назад
सार्है मिठो मन छुने गीत यस्तै यस्तै मिठो गित अझै पनि गाउनु होला हजुरलाई सफल्ताको धेरै धेरै शुभकामना छ 🙏🙏🙏🙏🌹🌹🌹❤️❤️❤️🌺🌺🌺
@lokendrarajbist1331
@lokendrarajbist1331 Год назад
आहा धेरै खुशी लग्यो आज गोबिन्द लोक दोहोरी मा आउँदा सारै राम्रो भाका छ
@rolpalikanxo5636
@rolpalikanxo5636 Год назад
मेरो गाउले छिमेकी गोबिन्द सर को बाल्यकाल को नाजुक अबस्था सुन्दा मन भक्कानियर आयो सफलता को सुभकामना
@Nepali_couple
@Nepali_couple 11 месяцев назад
म नि धेरै मिहिनेत गर्छु vlog बनाउन तर कसैले माया गर्दैनन् 😢😢
@DevrajMarasini-j8w
@DevrajMarasini-j8w 8 месяцев назад
गितले सफलताको सिखर चुम्न सफल होस्, शुभकामना!!
@manshahi3498
@manshahi3498 Год назад
आदरणीय मित्र गिबिन्द पौडेल ज्यु र निसा बहिनी लाई धेरै बधाई छ अर्को यबिसोड पनि सुन्न पाइयोस् गित सुन्दा आन्ननद आयो वाउ
@harik.chardik.c8282
@harik.chardik.c8282 5 месяцев назад
निसा बहिनी र गोविन्द भाइको दोहोरी गित सारै राम्रो लाग्यो ।
@MaheshBam-bw8jm
@MaheshBam-bw8jm Год назад
उहाँको गीत tiktok मा हाल्ने मै हु राजा ❤❤❤
@bishnugurung7737
@bishnugurung7737 Год назад
very nice song and voice both❤️❤️👌👌
@Oldsaurav098
@Oldsaurav098 11 месяцев назад
❤❤❤❤❤🙏🙏🙏🙏
@Samn114
@Samn114 11 месяцев назад
@@Oldsaurav098 a ho rai x hai
@surendrasarki1602
@surendrasarki1602 11 месяцев назад
Thank you
@ranamagararjun
@ranamagararjun 11 месяцев назад
Gaf tw hoina
@kamalgahatrajkamalgahatraj
@kamalgahatrajkamalgahatraj Год назад
सबै सब्द नबिराई सुने commet नगरी मनले मानेना अचम्मै मन पर्यो यो दोहोरि फुलोस फलोस
@pradipadhikari7456
@pradipadhikari7456 Год назад
जति सुने ऊति सुनिरहु लाग्यो।धन्यवाद टिमलाई🎉❤❤❤
@itsme-op4cs
@itsme-op4cs Год назад
यतिधेरै मनमुटुछुने लाेक भाकाककाे लागि ईनेपाल राेधिघर र गाईका निसा मिस र गाेबिनद सरलाई रिदयदेखिनै हजार हजार समजना सुभकामना यसैगरि हरेक पाईलाहरसमा सफलमिलिरहाेस
@tolakantbhandari8814
@tolakantbhandari8814 Год назад
गोबिन्द भाइ तपाईं नेपालमा नै बस्नुपर्छ । हामी तपाइको स्वरका भोका भएका छौ । यस्ता मिठा गित सुनी रहन मन छ । निशा बैनी तिमिले हासेर गाएको त्यो स्वर लाई १०००००० सलाम छ ।
@SherBdr-w4i
@SherBdr-w4i Год назад
कस्तो दामी दुवै जना को सब्द अनी स्वर मनै छोयो भाग २ पनी ल्याउनु होला भाई धन्यवाद
@kamelaalhamdan4740
@kamelaalhamdan4740 Год назад
याे गित दिनमा 10 पटक सुने पनि मेराे मन भरिन किन्न काहा पाईन्छ र माया बजार बजारमा ❤❤❤
@saritaxettri9733
@saritaxettri9733 Год назад
आहा दुबै मन पर्नी कलाकार 💕💘💘
@राजश्रेष्ठ-त6ख
आहा कस्तो मिठो दोहोरी,,,बहुत मज्जा आयो❤❤❤
@gireekacee7792
@gireekacee7792 Год назад
Badhaii X Mero paYaro daii Govinda poudel laii
@toyabagalemagartoyabagalemagar
गोबिन्दजिको प्रत्यक्ष लाइब सुन्ने मन थियो सुन्न पाउँदा सार्है खुशी लायो
@sureshmc4356
@sureshmc4356 Год назад
सुन्न जति मिठो छ यो गीत गाउन उत्तिकै गारो छ वदाइ छ हाम्रो प्युतनी गयेक्लाइ
@dhirendragadtaulaoffical
@dhirendragadtaulaoffical Год назад
आवाज मा निकै दम छ दुबै जनाको❤❤❤🙏🙏🎧
@KamalNepalkhatri
@KamalNepalkhatri 2 месяца назад
Nisha Ji ko purano gaika vanda pani sumdhur ki Dhani hunuhunxa ❤
@bikramthapa500
@bikramthapa500 Год назад
एक दमै राम्रो दुवै जनाको स्वर ऊति्कै सम्मान दवैलाई ।
@gayatrilamsal9379
@gayatrilamsal9379 11 месяцев назад
साह्रो राम्रो र मिठो लाग्यो गीत को सफलता का लागि शुभकामना ।।
@nimadarlami4427
@nimadarlami4427 Год назад
गजब गजब गीतहरूमा सबै भन्दा धेरै मन पर्ने गीत मध्येको एक ❤❤❤❤❤निशाको स्वर को म फ्यान ❤❤❤गोविन्ड सर यस्तै मार्मिक र सुमधुर गीतहरूको प्रतिक्षामा ❤❤❤प्रगतिको शुभकामना 🎉
@bishnubelbasebishan8869
@bishnubelbasebishan8869 Год назад
धेरै राम्रो भयो दुबै जनालाई शुभकामना
@basantibhatt824
@basantibhatt824 Год назад
बधाई छ सम्पूर्ण टिमलाई ।
Далее
Китайка стучится Домой😂😆
00:18
How Many Twins Can You Spot?
0:17
Просмотров 19 млн
предчувствие
0:56
Просмотров 1,4 млн