नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा गायक गोबिन्द पौडेल र गायिका टिका सानु बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
पछिल्लो समय को अति चर्चित गित नबढाउहै मायाँ मा दुरी का गायक गोबिन्द पौडेल र टिका सानु को दमदार प्रस्तुती आहा मन खुसी भयाे दुवै जना लाई बधाई छ साथै इनेपाल परिवारलाई लाई पनि धन्यबाद 🙏🙏🙏
नमस्कार सम्पूर्णमा मिठो माया सम्मान ♥️🙏 लोकप्रिय गायिका टिका सानु जी र मैले गायको यो लाईभ दोहोरी घम्सा घम्सी सुनेर मनोरञ्जन लिनुहोला अनी हेरिसकेपछि कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया पनी दिनुहोला है त🎤🎤
आहा कती रमाइलो &राम्रो दोहोरी धेरै खुसी लाग्यो गोबिन्द दाजु लाई enepal रोधी घरमा देख्दा धेरै धेरै सफलताको शुभकामना दाजु अनि दिदी लाई ❤🎉 गोबिन्द दाइ को मुस्कान सहित को दोहोरी हेर्न एकदमै मज्जा लाग्छ ❤🎉
लाेकप्रिय लाेकगायिकाले बहुचर्चित प्यूठानी लाेकगायक गाेबिन्द पाैडेलसँग गाउनु भएकाे याे लाेकदाेहाेरी उत्कृष्ट छ । अति सुन्दर प्रेमील भावमा गाइएकाे याे दाेहाेरी सारै मीठाे र सुनिरहन मन लाग्ने खालकाे प्याराे माैलिकपनले भरिपूर्ण छ । सुनेर असाध्यै खुशी लाग्याे ! दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक बधाई तथा असीम शुभकामना । संयाेजनकाे लागि ई नेपाल राेधीघरप्रति हार्दिक आभार ।
अति उत्कृष्ट प्रस्तुती करोडौं को क्लबमा प्रवेश गरोस तर गुनासो गर्नैपर्ने देखियो कि अन्तिम सम्म हेर्दै गए सुन्दै गए दुनियाँ थरिको मान्छेको नाम देखियो तर पनि यो पुर्बैमा झ्याल राखे गित का ओर्जिनल धनी गायक/गायिका लाई खोज्दै गए कतै सम्झिएको भेट्न सकेन
ड्युटिबाट थकित भएर आएको। यसो youtube खोलेर हेरेको। टीका सानु र हाम्रो प्युठानको शाहन गोविन्द पौडेल यो दोहोरी सुन्दा कतिबेला बाह्र बज्यो। थाइ भएन दिनभरिको थकाइलाई क्षणभरमै भुलाई दिनुभयो दुबै कलाकारलाई सम्मान सहित अझै धेरै सफलताको अग्रिम शुभकामना। व्यक्त गर्दछु।