Тёмный

लामो समय पछि राजु परियार गायीका अमृता नेपालीको साथमा तहल्का मच्चाउँदै इन्द्रेणीमा। के भने राजुले ? 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 2,1 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RajuPariyar_AmritaNepali #LiveProgram

Опубликовано:

 

28 апр 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@Indreni.Com2016
@Indreni.Com2016 3 года назад
इन्द्रेणी मार्फत विभिन्न
@satyaprayasonlinetv4094
@satyaprayasonlinetv4094 3 года назад
इन्द्रेणी र राजु परियार लाई माया गर्ने आदरणीय मित्रहरू यता जोडीम ।।।।
@nokhiraoli7370
@nokhiraoli7370 3 года назад
अमृता बहिनीको ईन्ट्ररभिउ जब मैले याे भन्दा यक साल पहिला देखेकाेथियं ।तेयस् दिनदेखि अमृता नेपाली लाई ईन्द्रेणि मा अायर राजु दाजु र चिज गुरूङ्ग संङ्घ दाेहाेरि गायकाे सुन्ना , हेर्ना सारै मनलागेकाे थियाे । अाज बल्ल बरिषठ गायक राजु दाजु संङ्घ दाेहाेरि गायकाे देख्नापायि याे ।बधाई छ अमृता र दाजु राजु दुबै जना लाई ।कुबेत देखि
@OppoF-no6wq
@OppoF-no6wq 3 года назад
बिष्णु माझिको टेक्नोलोजी आवाज ले एउटा गित गाएको 2 लाख लिन्छन तर बिष्णु माझिको तुलनामा अमृता नेपाली को आवाज 80% अर्गानिक छ सबैले अमृता नेपाली लाई साथ सपोट गरौँ विशेष गरेर इन्द्रेणी का सबैका भगवान कृष्ण कडेल लाई विनम्र अनुरोध गर्दछु धन्यवाद।
@b.karjun9766
@b.karjun9766 3 года назад
देरै समय पछि लोक को राजा राजु दाईलाई देख्ना पाईयो अब बसियो हेर्ना
@akabartamata4007
@akabartamata4007 3 года назад
राजु परियार र कृस्णा परियार को दोहोरी हेर्न चाहानेहरु सबै कमेन्ट गर्नुस है एक्दम पुरानो हिट जोडी इन्द्रेणी मा सङ्गै हेर्न चाहान्छौ ।
@pragashpragashji108
@pragashpragashji108 3 года назад
धेरै पछि बल सुन पाइयो राजु को बोलि गित
@gaurabjungkunwar4331
@gaurabjungkunwar4331 3 года назад
राजु परियारका भन्दा आज अमृता नेपालीका सब्द बहुत गहन लागे
@narbahadur355
@narbahadur355 3 года назад
यो गित गाउनलाई अब राजु परियार दाजु र लक्ष्मी न्याउपाने दिदिलाई एकै ठाउमा राखेर यो इन्र्देणीमा लाइफमा गाउन बोलाउन परो कृष्ण कडेल दाजु
@haribomzn8512
@haribomzn8512 3 года назад
ईन्द्रेणी परिवारलाई नमस्कार नमन्🙏🙏🙏राजु को बारेमा भन्नू पर्द नेपाली शब्द कोषमा शब्द नै अपुग देखिन्छ यति मात्र भन्न चहन्छु सलम गर्छु अमृता को यो गितले मन सचिकै छुन्छ म सग अन्लाईन ग्रुपमा गाउद गाउदै सचिकै भवुक भएका थियो अन्लाईन ग्रुपमा नै कति जना भवुक भएर प्रस्तुती रोकेको थियो सलम गर्छु ( झुटो माया चहिन्दै पापिको)
@laxmidevikunwar359
@laxmidevikunwar359 3 года назад
राजू भाई र मनू बैनी को दोहोरी हेरन को को हूनूहून्छ यता हाजिर
@SamjhnaMusicFilms
@SamjhnaMusicFilms 3 года назад
आज राजु परियार ज्यु लाई देख्न पाए सारै खुसी लाग्यो आउनुस राजु परियार का फ्यान जति यता हाजिर हौ
@abiralkcbom3619
@abiralkcbom3619 3 года назад
बास्तब मा अमृता नेपाली आज सम्म शिखर चुम्ने बेला हो तर आफै ओझेल पर्नु भयो । अहिले निरन्तरता दिनु भाछ ।भबिस्य्स लोकगितम उज्जल छ । सदाबहार गाएक राजु परियार🙏🙏 सम्पुर्ण इन्द्रेणी टिमलाइ 🙏🙏🙏
@krishnakalakheti5441
@krishnakalakheti5441 3 года назад
गरीवको भगवन हो ईन्ग्रणी भनेको सबैलाई नमस्कार छ
@hamronepal238
@hamronepal238 3 года назад
lokdohriko king raju pariyar ko kada dohori
@babinbishwokarma738
@babinbishwokarma738 3 года назад
Mero gella basi didi ra raju daiko yo ramro lok dohari suna pauda atinai khusi xu
@manusubedi2464
@manusubedi2464 3 года назад
झुटो मया चाहिदैन पापी को भन्नी गित धेरै सुनियो सानो मा तर गाहिका अहिले सम्म थाहा थियन आज बल्ल थाहा भयो अमृता नेपाली जि ले गाउनु भयको रहिछ ।।।। सारै मिठो स्वर छ हजुर को सफलता को शुभकामना अमृता जि ।।
@tejshrestha
@tejshrestha 3 года назад
Aja salam x indereni team lai
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 3 года назад
Raju dai ra Amrita didi ko fan ma
@shobhakhanal8253
@shobhakhanal8253 3 года назад
Raju bhai ko dohori ta dherai pahila dekhi nai shunne gareko thi sharai ramro lagthyo raju bhai hajur lai thank you so much
Далее
Вопрос Ребром - Субо
49:41
Просмотров 1,4 млн
Вопрос Ребром - Субо
49:41
Просмотров 1,4 млн