Тёмный

भाइरल झाक्रीको चमत्कार म*रिसकेको कंकाललाई यसरी मान्छे बनाए,पिडितको पैसा लिएर होइन उल्टै दिएर पठाउछन 

Golden TV
Подписаться 725 тыс.
Просмотров 874 тыс.
50% 1

कृपया यहाहरुको सेवाको लागी सिधा सम्पर्क ९८४३३५७८७४ & ९८५१३३७३६१
Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
RU-vid:- tinyurl.com/y27y6nld
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Развлечения

Опубликовано:

 

26 июн 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@goldentv4203
@goldentv4203 2 года назад
जब सगै सुतेका आफ्नै प्रेमी आ*क्षस बने दिलमायाको आत्मा झाक्रीमा चढेर दुरुस्तै ओकले केहो बास्तविकता,?ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-zZ_XvYuXVzU.html
@gamertmg22
@gamertmg22 2 года назад
hjurko smprka nbr paun
@bibekbasnet8346
@bibekbasnet8346 2 года назад
Guru hjur kunthauma hunuhunxa mahile hjrharuko jop mahile derahi herirakheko xu malaipani hjr sangha vetna manxa kunthauma hunuhunxa hola guru
@bikramrai104
@bikramrai104 2 года назад
Salute guru 🤚 lai
@kamanakc1288
@kamanakc1288 2 года назад
Plz hjr kunthau ho yo molai ni astai prakarko ROG xa sir plz nbr samparka gardinuna plz
@mohanrai448
@mohanrai448 2 года назад
Ddsssssssss
@user-zu9yk6dq6c
@user-zu9yk6dq6c 5 месяцев назад
सक्कली झाक्री को अगाडी नक्कली झाक्री जति साइड लाग बेलैमा नभय जिन्दगी बोझ होला बुझिराख ।।। दाजुलाइ मेरो कोटिकोटी प्रणाम अनि सलाम छ❣️❣️❣️❣️
@Ganeshofficialvlog_12
@Ganeshofficialvlog_12 2 года назад
माता भएर लुट्ने हरु आँखा खोलेर हेर कान खोलेर सुन दुखी पिडित ठिक हुन्छु भन्दै जादा उल्टै एति हजार लेउ ठिक हुन्छ भन्ने माता झाक्रीहरु यो भिडियो हेर्नु मेरो तर्फबाट सलाम छ दाज्यु हजुरलाई🙏🙏🙏🙏🙏
@limbooturman5634
@limbooturman5634 2 года назад
झाँक्री प्रकाश् भुजेल लाई बिग स्यालुट छ आफ्नो मा उपचार गर्न आउँने लाई फ्री औसधि दबाई झारफुक उल्टै रु १०००० सहयोग अत्यन्तै ठुलो सहयोगी मन भएको झाक्री पहिलो चोटि देख्न पाइयो मिडिया मार्फत वहाँ लाई हार्दिक नमन :!!!
@upasanalimbu8961
@upasanalimbu8961 2 года назад
Right
@mayamagar6773
@mayamagar6773 Год назад
namste mata jiu kaha dekhi ho nii
@radhakhadka3324
@radhakhadka3324 Год назад
यस्तो झाँक्री पहिलो चोटी देखेर मलाई झाँक्रीप्रति बिस्वास लाग्न थाल्यो, झाँक्रीगुरूलाई मेरो प्रणाम
@nbkromjetamu7957
@nbkromjetamu7957 2 года назад
लामा गुरु अझैशक्तिसाली होस ॐ मणि पद्मे हुँ
@nevermaind9754
@nevermaind9754 2 года назад
हैन मैलेत आज सम्म एस्तो धामी देखेको थिएन उपचार पनि गर्ने नहुनेलाई पैसापनी दीने महान गुरु
@premikapunmagar-xw3dg
@premikapunmagar-xw3dg Год назад
🇳🇵❤
@limbudambersing9916
@limbudambersing9916 2 года назад
गुरु जिको काम राम्रो लाग्यो यसरि नाइ गरिब दुखिको सेवा गर्नुस तपाईं लाइ भगवानले हेर्ने छ. God Bless You.
@simonlimbu8189
@simonlimbu8189 2 года назад
k yo riyal ho vane mero femelyy ma samasiya xa
@roshansaru5668
@roshansaru5668 2 года назад
Kun Thau ho rw?
@lekrajkarki1958
@lekrajkarki1958 2 года назад
काहा होला गुरु जि को यो बस्ने ठाउँ साहारै मन परो मलाई बिश्वास लाग्छ काहा सम्पर्ग गर्नु पर्छ सम्पर्ग नमबर पाउ न हजुर
@ambikalimbu5220
@ambikalimbu5220 Год назад
गुरुको नबर कसरी पाउन सकिन्छ सर
@ShaikhamulTV
@ShaikhamulTV 2 года назад
धामी बनेर लुट्ने धेरै छन यहाँ त निको पारेर सहयोग गर्नु भाछ सलाम छ प्रकास भुजेल
@buddarajyongya8633
@buddarajyongya8633 Год назад
धेरै धेरै धन्यवाद झाँकी को नाम तर गरिब जनताको लागि भगवान् पो रहेछ?
@gyanupun6695
@gyanupun6695 2 года назад
जिन्दगीमा मा अहिले सम्मयस्तो धामि देखेको थियन साच्चिकै महान विचार अनि काम पनि तेतिनै राम्रो सलाम छ जय गुरु जि
@mohanranilimbu4789
@mohanranilimbu4789 2 года назад
No denu
@mohanranilimbu4789
@mohanranilimbu4789 2 года назад
Sar
@pujansubadi7723
@pujansubadi7723 2 года назад
Ahile Sam ysto dhami dekheko xain sahyogii atinai ramro sadhai ramro hoss
@angilikalimbu8732
@angilikalimbu8732 2 года назад
Well done boss......
@sukugole448
@sukugole448 Год назад
Maile pani ahile samma yesto comment gareko manxey dhekhe ko xaina Idiots
@nischal2910
@nischal2910 2 года назад
बधाईछ झाँक्रि प्रकाश भुजेल गुरुलाई । यस्ताे अापत बिपत परेकाे र तपाँकाे उपचारले पुनर्जन्म पाएकाे छ । यसैगरि उपचार गर्दे जानुहाेला ।तपाँईकाे सँधैभरि जय जय हअाेस् ।
@devidhakal9729
@devidhakal9729 2 года назад
Guru kun thauma ho
@karanolikshettry6591
@karanolikshettry6591 2 года назад
गुरुजी धेरै राम्रो कामहरू गर्नु भएकोछ हजुरले यसरीनै राम्रो राम्रो काम गर्नुहोस् तपाईंलाई भगवानले साथ दिनेछन् सफलताको लागि शुभकामना🙏🙏🙏❤️
@sukugole448
@sukugole448 Год назад
😂🤣😂🤣😂
@pradipkhulal338
@pradipkhulal338 Год назад
malai hajurko kam man paro kun thau hola
@shristinarai1559
@shristinarai1559 2 года назад
आहा कति राम्रो सोछ प्रकाश झाक्री गुरुको अनि यति ठुलो अतभुत शक्ति अति नाजुक बिरामिलाई पनि थिक पार्नु भएको छ अनि उलटो तेहि बिरामिलाई सहयोग पैसा दिएर पठाउनु भएकोछ।उहालाईत धन्नेबाद दिएर पनि पुग्दैन। अझै सफल हुँदै जाओस गुरुको काम शुभकामना 🙏।
@sanjaytamang2051
@sanjaytamang2051 Год назад
Timi upachar garna gayau vane chikera pathaunxa ni feri jaane Haina
@dibyamagar1556
@dibyamagar1556 Год назад
Kun thau ho vanndinu na plz
@shristinarai1559
@shristinarai1559 Год назад
Dibya magar sister malai thahata chaina tara ktm ma hunuhuncha pura thegana thaha bhayana malai .tara uhako kam prati dherai biswasa lagekocha🙏
@shristinarai1559
@shristinarai1559 Год назад
Sanjaya Tamang sir thank you for information 🙏
@sanjaytamang2051
@sanjaytamang2051 Год назад
@@shristinarai1559 Thank you pardaina sano tino info ho tesko lagi thank u nai Dina parxa Ra
@AshaAsha-vf4sh
@AshaAsha-vf4sh 2 года назад
धेरै खुसी लागे हजुर कुरा सुनेर मेरो पनि शरीर दुख्ने गर्छ किन हो गुरु म पनि एक चटी भेट्न पाए हुन्थ्यो होला
@sthagovinda2714
@sthagovinda2714 2 года назад
गुरु धामीझाँक्रीले महान कार्यगर्नु भएको छ।
@aashmantmg806
@aashmantmg806 2 года назад
गुरु हजुर लाई कमेन्ट् गर्ने अरु शब्द केही शब्द छैन मात्र सलाम यहि मात्र भन्छु अनि मेरो फेम्ली मा रक्छिया गर्दिनु होला
@anilpokhrel6859
@anilpokhrel6859 2 года назад
वा गुरु सर्व प्रथम त म तपाईंलाई जन्म दिने आमाबाबु लाई सलाम गर्छु ।तपाई जस्तो मन र विचार सहयोगी छोरा जस्तो छोरा लाई जन्म दिनुभएको मा।
@khempanju2468
@khempanju2468 2 года назад
कस्तो राम्रो बिचार उहाप्रति सम्मान छ 👍🙏
@ashgurung1197
@ashgurung1197 Год назад
अति उत्तम उत्कृष्ट प्रस्तुति गुरुजी भगवान ले सब ठीक गर्छ
@mohanpandey1775
@mohanpandey1775 2 года назад
सुन दुखी पिडित ठिक हुन्छु भन्दै जादा उल्टै एति हजार लेउ ठिक हुन्छ भन्ने माता झाक्रीहरु यो भिडियो हेर्नु मेरो तर्फबाट सलाम छ 🙏🙏🙏🙏🙏 100
@sanjibbk1593
@sanjibbk1593 2 года назад
निस्वार्थ भावना भएको युबा झाक्रीलाई हृदय देखि उच्च सम्मान गर्न चाहन्छु🙏🙏🙏🌹🌹🌹🌹🌹 मैले पोखरा देखि हेर्दै छु
@anjangrg1972
@anjangrg1972 2 года назад
धामी दाजु एक्दम सहि हुनुहुन्छ दुख गरे पछि जो नि धनी हुन्छ
@raisanam3644
@raisanam3644 2 года назад
गुरुजिको ठेगाना पाउनसके आभारी हुने थिए 🙏🙏
@bijayadahal1638
@bijayadahal1638 2 года назад
Jay hos
@yunishalama9872
@yunishalama9872 2 года назад
Gokarneswor bhagwoti chok kathmandu
@skbsskbs9286
@skbsskbs9286 Год назад
@@yunishalama9872 phone no thaha xa guru Ko Hjr lai mam
@junulimbu884
@junulimbu884 2 года назад
हजुरको यो राम्रो काम देखेर ठगेर हिँड्नेहरूको आँखा खुलोस एकले अर्काको खुट्टा तान्ने कुरा काटी हिँड्नेहरूको पनि बुद्धि पलाओस् हजुरको जस्तो काम देखेर त्यस्ता हरुले पनि पाठ सिकुन् हजुरलाई राम्रो काम र राम्रो सोच बिचारको लागि शुभकामना छ गुरु हजुरको जय होस्🙏🙏🙏💐💐❤
@omrajomraj4588
@omrajomraj4588 2 года назад
डबल सहयाेग गनु भाे धनयछ गुरुलाई आथिँक र मन्त्र ले ।नेपालीकने मन हाे ।🇳🇵💗
@nanugurung5237
@nanugurung5237 2 года назад
गुरुले नै मलाई नयाँ जीवन दिनु भाको छ जय शङकर भोले जय प्रकाश गुरु🙏💐
@sofiyarai
@sofiyarai 2 года назад
Kun thaau ho ni guru basne
@ltsmedad5549
@ltsmedad5549 2 года назад
Good guru
@tamangnimaichyang01
@tamangnimaichyang01 2 года назад
Guru ko number xa
@kanxakanxi8386
@kanxakanxi8386 Год назад
Kun thau honi
@anapyakurel4989
@anapyakurel4989 Год назад
कुन ठाउँमा होला हजुर ??
@sushmamagar1301
@sushmamagar1301 2 года назад
मानव सेबानै सबै भन्दा ठुलाे धर्म हाे यसै गरिसबै बिरामि हरु काे सेवागरि निकाे बनाइ दिनु हाेला गुरुजि काे जय हाेस 🙏
@SUNITAMGR7
@SUNITAMGR7 2 месяца назад
हाेनि गुरुले सहि कुरा भन्नू भाे नबुचने कुरा गरछन जयगुरु 🙏🙏🙏🙏🙏
@bishnuthapa1782
@bishnuthapa1782 2 года назад
हजुरको उपकारलाई सलाम छ गुरु! हजुरको महान काम प्रति नमन :
@bishnushrestha2892
@bishnushrestha2892 2 года назад
सेवा गर्दै रहनु भगवानको आशीर्वाद बर्सिरहन्छ झाक्री भाइ
@RCRaiOnline9205
@RCRaiOnline9205 2 года назад
साह्रै असल काम गर्नुहुँदै रहेछ। सलाम छ उहाँको उदारवादी कार्यको लागि। 🙏 🙏
@nareshneupane2468
@nareshneupane2468 Год назад
सहि कुराे हाे जस्ले सफा मनले भगवानलाइ मान्छ पुज्छ भगावनले सबैकाे इछ्या पूरा गर्दिनु हुन्छ
@bhupenrai1000
@bhupenrai1000 Год назад
अब मलाई केही बिस्वास भयो मानवता अझै मरेको छैन रहेछ। यो झाँक्रीज्युले देखाउनु भएको उद्धार कार्यले उदाहरण दिएको छ। सलाम छ प्रकाश भुजेल ज्युलाई।
@Samarpan_Rai553
@Samarpan_Rai553 2 года назад
गुरु भनेको यस्तो मन कारी अनि बोलिको पक्का हुनुपर्छ ।
@samghanarai4684
@samghanarai4684 2 года назад
येस्ता मुला कृस्चियेन हामी हिन्दु हो हाम्रो भग्वान शिव।बिस्नु गनेश हुनुहुन्छ बिदेशी धर्म मानेर खै त्यो बैनिलाइ निको पार्यो
@xg4341
@xg4341 2 года назад
Next time यसो गुरूको history थाहा पाउन सकिन्छ होला,,कसरी कहिले सिक्नु भो होला,,,यस्तो real धामी र जन्ताहरुको मनमा जित्नु भयो,,,,यसमा मिडियाले अर्को पालि सोध्दिनु पर्यो,,,अनि धामी जिउलाई wish you best of luck अझै सबै जनताहरुले बिस्वाश गरुन,,,
@gangag9007
@gangag9007 Год назад
धन्याबाद प्रकाश सर हजुर लाई दुखी गरीब लाई हेलप गरेको मा मेरो तरफ बाट धेरै धेरै धन्याबाद
@shivakhadka8475
@shivakhadka8475 2 года назад
जयहोस गुरुवर असाहय र गरिवको सहयोग गर्ने अभिलाशा राख्नुभयो🙏🙏🙏🙏
@lilarai4259
@lilarai4259 2 года назад
धेरै राम्रो काम रहेछ गुरुकाे 🙏🙏🙏🙏
@lilbahadurthapa4709
@lilbahadurthapa4709 2 года назад
सहयोगी मन भएको धामि ज्युलाई सलाम छ ।
@anjangrg1972
@anjangrg1972 2 года назад
बिचरा धमी दाइलाइ नि कहाँ बात आउँछ र बरु बिरामिले जति सक्छ तेति नै लियर भए पनि लियर राम्रो मनले उपचार गरिदिनु भय तेसैमा खुशी लग्छ्🙏🙏🙏🙏🙏🙏
@tejendaruadhbsinghdhamimus8948
@tejendaruadhbsinghdhamimus8948 2 года назад
लो तपाईं प्यारो मान्छे धेरै हार्दिक बधाई छ सफलता को शुभकामना व्यक्त गर्दछु प्यारो मित्र लाई
@vikashsunar8101
@vikashsunar8101 2 года назад
जय गुरु
@user-pm1kj5tv2d
@user-pm1kj5tv2d 2 года назад
कति महान हुनुहुन्छ गुरु जि गरिब दुखी हरुलाइ सेवा गर्नु भएको मा हजुर लाई धेरै धेरै धन्यवाद छ्🙏 धामी झाक्री भनेको एस्तो पो हुनु पर्छ काहा बस्नु हुन्छ गुरु जि मेरो बैनी पनि हस्पिटल चेक गर्नु जादा केही रोग देखाउदैन धामी झाक्री लाई देखाउदा बिगार भन्छ्न रे एति चाहिन्छ उति चाहिन्छ भन्छ रे खर्चा को अभाब ले झार फुक गर्नु सकेको छैन हजुर जस्तो गरिब दुखिको सेवा गर्नु हुने महान गुरुलाइ भेट्नु पाए मेरो बैनी को पनि उपचार हुने थियो कि फोन नबर पाउनु सकिन्छ गुरु जि🙏
@nirusarma8451
@nirusarma8451 2 года назад
नमस्कार गुरु एकदम सहि काम गर्नु भयो
@anitatamang4488
@anitatamang4488 2 года назад
गुरु लाइ हिरदये देखी नमन 🙏🏻🙏🏻🙏🏻
@gundakisanja46
@gundakisanja46 2 года назад
भगवान ले अझै सक्ति दिउन् तपाईंलाई
@pubg2gs649
@pubg2gs649 2 года назад
लौहै गुरु हजुर्ले गरेको सहयोग कहिँ खेर जादैन साथै हजुर ले गरेका उपचार राम्रो लाग्यो म j.b. sunuwar ललितपुर देखि हेर्दै छु जय शम्भो
@anapyakurel4989
@anapyakurel4989 Год назад
मैले नुवाकोट काठमाडौ ललितपुर भक्तपुर को धामी झाक्री माता सुने र देखे जति नपुगेको ठाउँ छैन तर यस्तो उपचार गरेर सहयोग रकम समेत दिने ब्यक्ती भेटेको देखेको छैन तर प्रकाश गुरु साच्चै नै तपाईलाई भगवानले आटेको पूरा गर्नेछन गरिव दुखिको अन्तर आत्माले दिएको आशिर्वाद लाग्नेछ । कुन ठाउमा होला म पनि एकदिन भेट्न मन लागेको छ मेरो आमाको उपचार गर्न मन लागेको छ ।
@visiblevedio9953
@visiblevedio9953 2 года назад
You are great 👍 salam xa hjr lai
@bishallimbu2252
@bishallimbu2252 2 года назад
गुरु राम्रो लाग्यो
@kajuniracikunwor
@kajuniracikunwor 2 года назад
झाक्री गुरु प्रकास भुजेलज्यूको समाजसेवी भावनालाई शतशत नमन, जय बुद्धभूमी सनातन नेपाल देश जय नरेश जय पशुपतिनाथ
@rikhiramkaucha1578
@rikhiramkaucha1578 2 года назад
एसतो झाकरी लाखाै मा एक भेतिननछन वहाँ लाई धेरै धेरै धन्यवाद छ वहाँ पककै जनजाति हुनुहुन्छ कुन थाउ हो जानकारी पाउन पाए राम्रो हुनेथियो
@hima6000
@hima6000 2 года назад
You are absolutely great person, Jay bholenath🙏💐🙏 UK
@kashidai796
@kashidai796 2 года назад
कतार मा केटा खेलाएर बसेको होला क्यारे।तेहि भएर डिभोस मघेको छ ।यस्तो आइमाइलाइ त कहिले भलो नहोस ।
@bishwalama3094
@bishwalama3094 2 года назад
साच्चै नै गुरु तपाई असह्य गरिब दुखी को भगवान हुनु हुन्छ। म हजुरको यो महान बिचारलाई सलाम गर्छु ।🙏🙏🙏🙏🙏
@kamalabhujal4530
@kamalabhujal4530 Год назад
कुन ठाउँमा हो गुरु को घर ठेगाना भदिनि न
@sabinjamunaofficial247
@sabinjamunaofficial247 Год назад
आहा कति राम्रो सोछ धेरै खुसी लाग्यो तपाईं जस्तो सहयोगी झाक्री देखेर।
@TechDips
@TechDips 2 года назад
भगवान भनेको मान्छे नै हो depression को बिरामीलाई ठुलो हउसला दिनेरहेछन... जय सिब माहादेब।।
@chandragurung2567
@chandragurung2567 2 года назад
Great super jahkri salute
@Sulavdangi9045
@Sulavdangi9045 Год назад
एकदम राम्रो गर्नु vo गुरुजी दन्याबाद xa हजुरलाई
@rujalthapa6395
@rujalthapa6395 2 года назад
प्रकास सर हजुर,,सचै माहान हुनुहुन्च काहा हो यो हजुरको यो ठाउँ जानकारी पाउन जय सिभ सम्भो 🙏🌷🌷🌷🌷
@krishnakharel2177
@krishnakharel2177 2 года назад
जयहोस ❤❤❤❤❤❤❤
@alphagamer3089
@alphagamer3089 2 года назад
Jaya guru
@deedenlama1964
@deedenlama1964 2 года назад
गुरुजी धेरै राम्रो कामहरू गर्नु भएकोछ हजुरले यसरीनै राम्रो राम्रो काम गर्नुहोस् तपाईंलाई भगवानले साथ दिनेछन् सफलताको लागि शुभकामना
@dbmoktan8071
@dbmoktan8071 2 года назад
गुरुजीको शक्ति महान रैछ। मेरो बुडिपनी ग्यास्टिकको बिरामी छ। मेडिकल र आयुर्वेदको औषधि खाको एक् बर्ष भयो ठिक भको छैन। भेट्न पाये हुन्थ्योव्हजुर कहिले आउं।
@anumarana6055
@anumarana6055 2 года назад
Hjrko jay hos guru🙏
@kamalasedhain5372
@kamalasedhain5372 2 года назад
भाेलिकमायाेभने सम्जेला नि गुरू
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 года назад
सलाम छ यो झाक्री भाईलाई सधै भगुवानले हेरोस
@dilbahadurmagar2043
@dilbahadurmagar2043 Год назад
धन्यबाद गुरु हजुरले दिनुभयकाे दया धर्म र सहयाेग साथै नया जिबन कसैले नि भुल्ने छैन।
@purnagurung9889
@purnagurung9889 2 года назад
Jaya guru👏
@dineshdhami9060
@dineshdhami9060 2 года назад
मलाइ त खासै बिश्वास लागेन है मन मा लागेको कुरो भन्देको पैसा पनि आफै दिने भनेपछी येस्मा कुनै श्वार्थ लुकेको जस्तो लाग्यो पुरै जान्कारी पाउ🙏🙏
@samjhanamagar9631
@samjhanamagar9631 Год назад
दुखि र गरिब को लागि भगवान हुनुहुन्छ हजुर साचिकै हजुर जस्तो महान गुरु ऐले सम्म देखेको थिएन गुरु जय होस् 🙏🙏 गुरु जि भगवान ले सधै रक्षा गरुन हजुर लाई 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🌺❤️🙏🌺❤️🙏🙏🙏
@garajrel2885
@garajrel2885 2 года назад
धेरै राम्रो काम गर्नु भयो दिनदुखीको सेवा गर्नु नै ठूलो धर्म हो । सहयोग लागि गुरूलाई धेरै धन्यवाद ।
@saritagiri3630
@saritagiri3630 2 года назад
उपकार गर्दै भय पनि जुगाको दवाई पनि खानु हवस है जुगा भन्छ सिम्पल सुन्छ जुगाले पनि मान्छे मारछ भाई...,
@chandrakalalimbu3207
@chandrakalalimbu3207 2 года назад
जय महादेव हरु ‌‌🙏
@sitaramthapa3212
@sitaramthapa3212 Год назад
तपाईको सोच धैराई रामरौ छ भगामनले तपाईको रामरौ गनुहुनच जय भौलेनाथ
@jfgamer8588
@jfgamer8588 Год назад
गुरु सलाम तपाई को कुरा ले मन छोयो मनै देखि सलाम, छ हजुर को मन कारी भावना लाइ फेरि पनि सलाम,सारै भेट्न मन लाग्यो
@Travelnepal360
@Travelnepal360 2 года назад
Prakash गुरु मेरो भान्जी पनि जन्मेको 3महिना पछि देखि न हिड्न सक्छि न बोल्न खाना बस्न पनि सक्नुहुन्छ के मेरो भान्जीको उपचार हुन्छ त?
@nishmarainishmarai1399
@nishmarainishmarai1399 2 года назад
कति राम्रो सोच झाँक्री होस्त एस्तो त्यो गिता माता भान्ने लाई हेर्नुस्त जोखन हेरेकै १५०० रे भने पछि कति लूटत रैछ्न त मान्छे हरु ले
@lekhnathrijal2713
@lekhnathrijal2713 2 года назад
100% Right झाक्री गुरुको भनाइ
@premaba14menetbakikhadaka96
@premaba14menetbakikhadaka96 2 года назад
धेरै राम्राे झाक्रि धन्यवाद छ
@munathapacyprus8335
@munathapacyprus8335 2 года назад
Geart proson parkash
@dghy7953
@dghy7953 2 года назад
Bichara kati ramro bichar vako bekti get well soon bhai
@rajubaruwal7934
@rajubaruwal7934 Год назад
सेवा नै धर्म हो गुरु
@kakudaju2043
@kakudaju2043 2 года назад
हरजू लाई कोटि कोटि प्रणाम काति राम्रो बीचर बीमारीलाई माया गर्नु भा को🕉🕉🕉🌹🍎🍉🙏🙏🙏🎂🎂from darjeeling sonika
@rupaghisingghising1430
@rupaghisingghising1430 2 года назад
यस्तो हालतमा बुडासग डिभोर्स माग्ने आइमाई कहाँ छ। कतारको कुन कम्पनीमा हो। भन्नु त हामी पक्रेर पठाउछु।
@harkatamang2051
@harkatamang2051 2 года назад
Tapaiko number dinuna guru hajur
@kajigajmer4154
@kajigajmer4154 2 года назад
सारै दुख लाग्दो जिन्दगी हेर जीवन केही छैन हुनेलालाइ सम्पती जोड्ने रहर हुन्छ नहुने लाई कसरी जीवन बचाउने भन्ने हुन्छ गुरु को यो ठूलो मन र सद्भाव कोलागि धेरै धन्यबाद भाइलाइ राम्रो होस
@kimchutamang8341
@kimchutamang8341 Год назад
जस्ले तपाईं को बिरोध गर्छ सिधै मार्दिनु गुरु हजुर लाई पाप लाग्ने छैन । हाम्रो बोन धर्मा लाई बचऊन जरुरी छ ।।।
@nirmalanepali6167
@nirmalanepali6167 2 года назад
Wawa
@nirmalanepali6167
@nirmalanepali6167 2 года назад
Kun thaam hola hjur
@dhaniramshrestha8247
@dhaniramshrestha8247 2 года назад
धेरै धेरै धन्यवाद छ झाकृ प्रकाश लाई !
@ranbahadurghale6958
@ranbahadurghale6958 2 года назад
प्रकाश सर तपाईंको समाजसेवी कामको सम्मान गर्दछु ।
@dghy7953
@dghy7953 2 года назад
Kati dayalu jhakri good help 😍😍
@bhuwangc8825
@bhuwangc8825 2 года назад
First comment
@ranbahadurghale6958
@ranbahadurghale6958 Год назад
प्रकाश सर हजुरको सेवा भावको सम्मान गर्दछु।
@thapaombahadur7818
@thapaombahadur7818 Год назад
गुरु जी सर्ब प्रथम ढोग गरे अहिले को यो स्वार्थी दुनियामा पनि भगवान रुपी मान्छे पनि रहिछ कस्तो सफा मन भयको झाक्री देखियो एक चोटी भेट्न चाहन्छु धन्यवाद
@madantamang5875
@madantamang5875 2 года назад
हैन यो गुरुको ठेगाना र नाम कता होला मेरो आमा पनि लास्टै बिरामी हुनुहुन्छ उहाँसम्म पुर्याइदिए आभारी हुन्थ्यो।
@samakshamgai2467
@samakshamgai2467 2 года назад
Phon number xa tw pacadhi
@dghy7953
@dghy7953 2 года назад
😍❤❤❤❤
@kabitarijal1432
@kabitarijal1432 2 года назад
Yo kaan thau hora
@reshamale3818
@reshamale3818 Год назад
Kun thauma hola guru hjr phone number pau.
@basudevpandey300
@basudevpandey300 Год назад
Great attitude nd positive thinking... Very kind and helpful... Taking very truth nd sharing great knowledge... Salute to him 🙏🙏🌟
Далее
Вот как нужно танцевать😁
0:15
Попалась за конфету 🍭🙃
0:20
Просмотров 1,7 млн