Тёмный

भाईरल गायिका कल्पना दाहाल र पत्रकार कमल सरगम बिच कडा टक्कर ।। Kalpana Dahal_Kamal Sargam ०५.०८.०७७ 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 484 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #KalpanaDahal_KamalSargam #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

Опубликовано:

 

13 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 742   
@Indreni.Com2016
@Indreni.Com2016 3 года назад
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@Binodji
@Binodji 3 года назад
११:१० मिनेट मा कल्पनाले गीत गाउन रोकेर चुप चुप भन्नु पर्ने अबश्था आउनु राम्रो लागेन गीतमा हल्ला बढी भयो
@shantiadhikari7469
@shantiadhikari7469 3 года назад
Jay indrani always Indrani poragram looking all poragram
@SDPOnlineTv
@SDPOnlineTv 3 года назад
👈साथीहरु मेरो फोटोलाई थिचेर Subscribe गरिदिनु होला गाईज 👇🎇ru-vid.com/show-UCVRssZHf21Sk80tHOR1Z2Bw
@menukakc988
@menukakc988 3 года назад
Ekpatak tika sanu ra ramesh prasai ko dohori harna man xa
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 года назад
Indreni team is really doing incredible social service in Nepal and making lots of difference in many lives. Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation. Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people. Great job Indreni team.
@मायाकोअधुरोसंसार
रमेश प्रसाईं र टीका सानू को दोहोरी सुन्न कोको आतुर हुनुहुन्छ
@bijaymalla8656
@bijaymalla8656 3 года назад
ma chhu
@pristongaming1526
@pristongaming1526 3 года назад
Ma chhu
@kamalsargam
@kamalsargam 3 года назад
नमस्कार म कमल सरगम , यो मेरो पहिलो दोहोरी हो एक पटक सबैले हेरेर प्रतिकृया दिनुहोला यो प्रयास मात्र हो र जति प्रसङ्ग छ सब दोहोरीमा मात्र हो कल्पना मेरो बहिनि हुन , धेरै धेरै धन्यवाद यो अवसरको लागि कृष्ण कडेल दाई र इन्द्रेणि टिमलाई
@prabinbhandari3340
@prabinbhandari3340 3 года назад
दामि छ कमल सर हजुर काे गित
@khadanandragautam6437
@khadanandragautam6437 3 года назад
awesome bhai.
@durgathapa457
@durgathapa457 3 года назад
होईन हो सर मैले त पत्रकार मात्र हुनु होला भनेको त गायक पनि पो हुनु हुदो रहेछ but दामी छ है सर उत्तर उत्तर प्रगतिको कामना छ है सर
@Binodji
@Binodji 3 года назад
गीतमा हल्ला बढी र म्युजिक कम भयो , प्रयास राम्रो छ तर आशा गरे जस्तो तहल्का पिट्ने खालको लागेन , तयारी पुगेन कि जस्तो लग्यो , कल्पनाले रमेश सग जस्तो पुरा मन मुटु का साथ् च्याठियेर with feelings and emotions गएको मन पर्छ मलाई चाही , यो गीतमा सब्द राम्रै भए पनि गायनमा भाव feelings and emotions कम भयो दुबैको , दर्शकले कल्पनालाई रमेश सग बुक गरि दिसकेकाले कमल जी ले प्रेमी प्रेमिका बनेर भन्दा पनि दाजु बैनी बनेर , बिहे पछिको जीवनकालागि बैनीलाई दाजुले दिएको अर्ति समेटर गएको भए अझै राम्रो हुन्थ्यो कि , जस्तै : "मङ्सिर आयो, आउदै छ लगन को सिजन बैनीलाई अन्माउने दिन सम्झेर रुदै छ मेरो मन " ......................................... तिमि सिधा छौ, ज्वाई हुने भए झापाली बैनीले दुख पाउछे कि भनि मन पिरिन्छ खालि
@ganeshgyawali7333
@ganeshgyawali7333 3 года назад
धेरै राम्रो छ दाजु
@govindakarki4998
@govindakarki4998 3 года назад
सबै कलाकारहरुको इनटरबिउ लिने पत्रकार यति सिपालु दोहोरि गाउन, दामि लाग्यो गीत।
@subaskc1057
@subaskc1057 3 года назад
वाह!! सुन्दरी गायिका कल्पनाजीको प्रस्तुती नै रोमान्टिक लाग्छ। बरु मेरो डिउटी छुटोस तर उहाँको दोहोरी नछुटोस।रमेश सर र कल्पनाजीको दमदार दोहोरीको प्रतिक्षामा छु। दर्शकहरुको चाहाना नै हजुरहरुको सफलताको सिंढी हो ।
@रत्नाचौलागाईंगौतम
मेरो आफ्नै गाउँ को प्यारो भाइ कमल सरगम अनि प्यारी बहिनी कल्पु को दोहोरी हजुर हरु लाई कस्तो लाग्यो ।कमल भाइ एउटा कुसल संचार कर्मी मात्र हैन दोहोरी गायक पनि हो भन्ने कुरा प्रमाणिात भयो ।जय इन्द्रेणी 🙏🙏🙏
@kamalsargam
@kamalsargam 3 года назад
धन्यवाद मेरो दिदि
@krishnasawad4533
@krishnasawad4533 3 года назад
इन्द्रेणी नछुटाइकन हेर्ने दर्सकहरु यता हाजिर होउत।
@dhurbaraj6613
@dhurbaraj6613 3 года назад
Ma pani xu hai
@rameshghartimagar3921
@rameshghartimagar3921 3 года назад
कलपना दाहाल बहिनी र कमल सरगम सर लाई मन पराउने जति यता हाजिर हौ हैत हेरौ कति जनाले मन पराउने रहेछौ🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💝💝💝
@ramharikafle2347
@ramharikafle2347 3 года назад
कल्पना दाहाल र रमेश प्रसाइको सदाको जोडि हेर्न कोको आतुर हुनुहुन्छ?
@Apsonkhadka777
@Apsonkhadka777 3 года назад
jhanta ko jodi ho
@himalgiri4750
@himalgiri4750 3 года назад
Kohi xaina gitma matra ho
@ramharikafle2347
@ramharikafle2347 3 года назад
@@himalgiri4750 thanks
@TikaSanu
@TikaSanu 3 года назад
नमस्कार सम्पुर्ण मा मीठो सम्झना।
@subaskc1057
@subaskc1057 3 года назад
नमस्कार! एक पटक रमेश सर संग हजुरले दोहोरी गाएको हेर्ने ठूलो इच्छा छ।
@himalpakhreen829
@himalpakhreen829 3 года назад
नमस्कार हजुरल्रे पनि धेरै राम्रो कम्मर मर्काइ मर्कार्काइ नाच्नु भयो साह्रै खुशी लाग्यो।
@khemkoirala6288
@khemkoirala6288 3 года назад
सर्व प्रथम सबै इन्द्रेणी परिवार लाई नमस्कार टीका जि मन त सबै पर्छ तर हजुर र रबिन सर मेरो लागि खास हुनुहुन्छ तेहि भयर हजुरहरुको बिशेष दोहोरी होस plzplzplz
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 года назад
Music - singing - dancing - laughing- weeping - YOGA AND MEDITATION are good for health . your dance is also so nice Tika sanu ji. Dancing is very refreshing and healthy. Your dancing - modeling - singing - attitude are beautiful. Keep it up.
@dhanrajbudha4875
@dhanrajbudha4875 3 года назад
Aba hjur ra ramesh parsai ko dohori laaunu paryo
@gautamaayusha8567
@gautamaayusha8567 3 года назад
सम्पुर्ण मा नमस्कार म बाल कलाकार आयुसा गौतम मेरो प्यारो कमल सर्गम दादा प्यारी कल्पना दाहाल दिदी को दोहोरी हेर्नू भयो कि भयन हेर्नू भाछैन भने हेरिदिनु होला र हेरि सक्नु भयो भने धेरै भन्दा धेरै share गरेर trending नम्बर 1मा पुराइदिनु होला। जय इन्द्रेणी🙏🙏🙏🙏❣️
@reelmandu
@reelmandu 3 года назад
नमस्ते म रबिना बसेल । दिदी दादाको उमेरको हिसावले अलि रमाइलो दोहोरी भएको छ । दोहोरिमा जे पनि हुन्छ अरे । अन्यथा नलोदिनु है 😍
@jibanmayalu1518
@jibanmayalu1518 3 года назад
@
@sabitatamang4179
@sabitatamang4179 3 года назад
fake id arkako name bechera khana khojne
@anubhandari9356
@anubhandari9356 3 года назад
Patrakar vaipani dohorima khappis Dekhiyota ta
@prembk8357
@prembk8357 3 года назад
Huss.nanu
@gyanprakashpaudel3675
@gyanprakashpaudel3675 3 года назад
@ कल्पना बहिनी दोहोरी गज्जबकै छ तर रमेश प्रसाईं सग जस्तो रोचक र घोचक लागेन पुन अर्कोपटक रमेश प्रसाईं सग गाएको हेर्ने रहर छ !
@rampokhrel3755
@rampokhrel3755 3 года назад
Veri good
@bhanuboss7597
@bhanuboss7597 3 года назад
wow अतिराम्राे दाेहाेरि कल्पना दिदिकाे दाेहाेरि मन पर्ने र कल्पना दिदिका फ्यानहरुले हाजिर गर्नुस
@tandeldipak5991
@tandeldipak5991 3 года назад
Kalpana ta valu ho k ho
@prabinbhandari3340
@prabinbhandari3340 3 года назад
पहिलाे कमेन्ट दामी छ कल्पना दाहाल र कमल सरगम दाजु काे गित
@sushmathakuri4792
@sushmathakuri4792 3 года назад
Ekdam ramailo
@JpsSnr
@JpsSnr 3 года назад
प्रसंग रमेश प्रसाईं लाई गरेर दोहोरी गाउँनु भयो कल्पना र कमल सरगम भाईले तर बिहे चाहिँ कल्पना को रमेश संग नै भको देख्न चाहन्छौ आम तीन करोड नेपाली पप्लिक दोहोरी मिठो नै भयो दुबई जना लाई धन्यवाद! इन्द्रेणी टिम लाई पनि सम्झना kwt बाट हेर्दैछु!
@rakshyashrestha5196
@rakshyashrestha5196 3 года назад
केही दिन मा मेरो र कल्पना को पनि दोहोरी आउँछ subscribe गरि साथ दिनुहोला है 🙏🙏
@teksinghthaquree6613
@teksinghthaquree6613 3 года назад
Love you ❤️❤️❤️❤️😘😘
@tomatogaming3827
@tomatogaming3827 3 года назад
ओके
@gopalbaje
@gopalbaje 3 года назад
Can’t wait
@msmklang23
@msmklang23 3 года назад
होर काने😎😎
@gobindbk8076
@gobindbk8076 3 года назад
Chitai aaunu paryo sir
@abnews2323
@abnews2323 3 года назад
कमल सरगम सर को पत्रकारिता को फ्यान हरु यता आम
@mountainboy5904
@mountainboy5904 3 года назад
जो पछी लागे लागोस कल्पना जि आफ्नो कारीयर बनाउनुस् । सँगइ गित गाको देख्यो सँगइ ना चे को हिंडेको देख्यो जोडी बनाइ दिने प्रबिती को वास्ता नगरनुस्
@munakapri4586
@munakapri4586 3 года назад
सहि भन्नु भयो गित गाउदैमा बिबाहको कुरा गरिहाल्नुभयननि
@Binodji
@Binodji 3 года назад
@@munakapri4586 उनीहरुले गीतमा बिहे गरे हामी दर्शकले कमेन्ट मा बिहे गराई दिएम यी दुइ मा के फरक छ र ? पहिलोले ताली र दोश्रोले गालि पाउनु पर्ने के छ ? कसैलाई हात समातेर अर्काको घरमा भित्राई दिएको छ र कुनै दर्शक ले ?
@rakshyashrestha5196
@rakshyashrestha5196 3 года назад
मलाई चिनु हुने सबैले मेरो आफ्नै च्यानल subscribed गर्नु होला अनि इन्द्रेनी हेर्दै जानुहोला 🙏🙏
@gobindbk8076
@gobindbk8076 3 года назад
Hass sir
@sukbk4186
@sukbk4186 3 года назад
रमेश जि हजुर लाई नचिनी को होला र नेपाल मा 3 करोड नेपाली को मन मा हुनुहुन्छ हजुर
@darpandivyantvideo5155
@darpandivyantvideo5155 3 года назад
अरुको नाम राखी नक्कली RU-vid ID बनाई मलाई subscribe गर्नु भन्ने साथीहरू होसियार police क्राइम ब्यूरो ले कारबाई गर्दै छ plz subscribe को लागी नक्कली ID अरुको नाम बाट नबनाउन सुझाव👍🤔🤔🤔
@lilarajdhungana5439
@lilarajdhungana5439 3 года назад
फेक आइडी
@hellonepal5573
@hellonepal5573 3 года назад
पन्रका। के हो। सबै गयकार। ईन्नद्दणि तो जय। हेस्स
@limbubaud525
@limbubaud525 3 года назад
शर्मिला र टीका सानू कि डान्स झकाश रहेछ। दोहोरी यस्तै नै हो रोमान्टिक छ। सकभर सबै दर्शकलाई भरपुर मनोरञ्जन दिन खोजिएको छ, दुबै लाई सफलता कामना ।
@baburambashel
@baburambashel 3 года назад
कल्पना बैनिले रमेश सरलाइ यक्टुक्काको पनि मिठास दिइनन आज किनहोला मलाइ त चिन्तापो लाग्यो रमेश सरको
@rampokhrel3755
@rampokhrel3755 3 года назад
Veri good
@suynaarai1923
@suynaarai1923 3 года назад
अत्ति राम्रो यो ईन्द्रेणि कार्याक्रम मलाई सारै मन पर्छ. धन्यवाद छ यो ईन्द्रेणि संचालक ज्यु हरु लाई।
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 года назад
वाह कमल सरगम सधै अरू को अन्तरबार्ता लिने मान्छे आज त दोहोरी मा गीत गाउदै सारै राम्रो छ खुशी लाग्यो
@ashokkumar-hd6po
@ashokkumar-hd6po 3 года назад
जय इन्द्रेणी 🙏🙏कल्पना दाहाल को दोहोरी गित मन पराउने यता हाजिर हुनु 🙏🙏मेरो मा नि जोडी होला साथीहरु सबै लाई 🙏🙏
@krishnashrestha781
@krishnashrestha781 3 года назад
.
@c.branamagar8148
@c.branamagar8148 3 года назад
वाह वाह नेपाल मा दोहोरिको क्रेज।।।पत्रकार देखि लिएर नायक ।।अरुबिधाका गायकगायिका हरु पनि दोहोरी मा हुम्निएको देख्दा खुशी लाग्छ ।।किनकी लोग गित जननी हो र म पनि तनहुँ को लोग माटो मा जन्मिएर हुर्केको लोग गित असाध्य मन पर्छ पहिला छि भन्ने नायक नायिका हरु आज दोहोरी भिडियो मा देखिन्छ परिवर्तन धेरै नै भको छ
@narendrathapa2022
@narendrathapa2022 3 года назад
Wow wow romantic dohori मलाइ त धेरै राम्रो लाग्यो एकदम राम्रा छन सब्द कल्पना रानि नै हुन भने उनै सग टक्कर लिन सक्ने तपाइको क्षमता माने मैले कमल जि
@rimkhashrestha5857
@rimkhashrestha5857 3 года назад
कल्पनालाई चिनेको रमेश प्रसाईले गर्दा मात्रै हो
@padambist5432
@padambist5432 3 года назад
ईन्देरिणि नछुटाई हेर्र्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️
@ganganeupanegn8998
@ganganeupanegn8998 3 года назад
😊😊😊😊😁😁😂😂रमाईलो 👏👏👏🤝🤝👌👌
@krishnapaudel3273
@krishnapaudel3273 3 года назад
कमल भाइ र कल्पना दहाल बिचको काठेभाकामा दोहोरी जय हो ईन्द्रेणी बधाई
@gomabhandari5993
@gomabhandari5993 3 года назад
धेरै दिनको प्रतीक्षा मा आई पुग्यो कल्पना बहिनी र कमल सर्गमको गीत कमल भाई पनि गाउन जान्नु हुँदो रहेछ खुसी लाग्यो हजुरहरू सबैलाई मेरो नमस्कार सुभ बिहानी सुभ दिन 🙏🙏
@HappyLife-vp3gr
@HappyLife-vp3gr 3 года назад
सबै ले लाइक share र subscribe गरेर साथ दिनु है छत्र साही दादा सङ आउदैछ दोहोरि प्रतीक्षा गर्नुहोला।।।
@jipmagaronlinetv8843
@jipmagaronlinetv8843 3 года назад
Hunxa xito leaunu pariyoi rabina nanu
@PahiloKhabar
@PahiloKhabar 3 года назад
कुन भाते हो अरुको फेक id चलाउने 😠😡
@GyanbdrLama
@GyanbdrLama 3 года назад
कमल भाइ पत्रकार नै ठिक छ यो गायन तिम्रो लागि सुहाउँदो भएन।।
@darshannamaste8719
@darshannamaste8719 3 года назад
सहि कुरा👍️👍️
@ramkunwar3429
@ramkunwar3429 3 года назад
ल कमल सरगम भाइ ले पनि राम्रो गाउनु भयो अहिले को भाइरल गायिका कल्पना दाहाल सङ्ग ! रमाइलो भयो ! लम्जुङ्ग 😘
@reelmandu
@reelmandu 3 года назад
आयुष्मा र म उता गफ गर्दा कल्पना दि ले चुप भनेको को को ले देख्नु भयो 😍 हामी नि आफ्नै पारामा गफ दि राखेका रहेछम 😍
@darpandivyantvideo5155
@darpandivyantvideo5155 3 года назад
अरुको नाम राखी नक्कली RU-vid ID बनाई मलाई subscribe गर्नु भन्ने साथीहरू होसियार police क्राइम ब्यूरो ले कारबाई गर्दै छ plz subscribe को लागी नक्कली ID अरुको नाम बाट नबनाउन सुझाव👍🤔🤔🤔
@birBahadur-kw2hb
@birBahadur-kw2hb 3 года назад
बिबाह त रमेश र कलपना काे हुन्नु पन्छ हामी सबैलाई अासा छ
@durgarajbastola7884
@durgarajbastola7884 3 года назад
अल्लि बढी भयो।समसामयिक हुनु राम्रो हुन्छ।
@suryaadhikari1381
@suryaadhikari1381 3 года назад
धेरै रमाइलो दोहोरी ।😍🙏
@bishnadhami
@bishnadhami Год назад
धेरै राम्रो दोहोरी कमल सरको पहिलो दोहोरी देख्न पाइयो धन्यवाद है इन्द्रेणी सारा टिमलाई
@prasantdance7470
@prasantdance7470 3 года назад
तर रमेश कल्पना को जोड़ी गजब हुन्नछ है अरू ले जे भने पनी
@khatripuspalal5934
@khatripuspalal5934 3 года назад
म मलेसिया बाट हेर्दैछु
@kalpanadahal6866
@kalpanadahal6866 3 года назад
नमस्कार म कल्पना दहाल , सबैले लाइक /Share र subscribe गरिदिनुहोला है 🙏❤️🇳🇵🙏❤️🇳
@krishnaathpahariya7345
@krishnaathpahariya7345 3 года назад
OK hunxa Ani hjrle ni Ramesh ko sath kahile Pani naxord nu
@Binodji
@Binodji 3 года назад
sure, but this channel looks fake right ? isn't the channel in the link is real account ? ru-vid.com/show-UCyfYQ0wncDnSXQKuinojY3g
@tomatogaming3827
@tomatogaming3827 3 года назад
हुन्छ
@tomatogaming3827
@tomatogaming3827 3 года назад
subscribe आयो मेरो है
@prabindhakal100
@prabindhakal100 3 года назад
कुनै दिन एउटा गित गाउने मन छ संगै
@kishanban4283
@kishanban4283 3 года назад
कमल भाई र कल्पना दाहाल बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ दाजु दिदी भाई बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ
@mailibabuji2238
@mailibabuji2238 3 года назад
कमल शर्गम र कल्पना बीच रमाइलो दोहोरी ककसलाइ मन पर्यो? भनम त साथीहरू? जय इन्द्रेणी
@ratnatmg5766
@ratnatmg5766 3 года назад
Hunxa xori ramrari ni padnu hai💕💕💕💕
@Anuskapaudel134
@Anuskapaudel134 3 года назад
सारै रमाइलो तेईस माथि कल्पना दाहाल को गित जय इन्द्रेणी
@Abhivuzl12
@Abhivuzl12 2 года назад
जय ईन्द्रणनि याेहानित दाेहाेरि वाउ अत्ति राम्रो नि सबैई टिम्मलाई बधाई छ🙏❣️👍️🌹👌👍️
@rabindrakhadka6915
@rabindrakhadka6915 3 года назад
अबत रमेश को नाम बिना दोहोरी चलाउन गारै भको होर?
@narayanprasad2610
@narayanprasad2610 3 года назад
अझै भाइरल हुनलाई होलानी अरु प्रसङ्ग नहुने जस्तो खाली रमेश भनेकोछ उसले गाउदा अनि उसले गाउदा खाली कल्पना भनेको छ .
@gobindathapa9661
@gobindathapa9661 3 года назад
रमेश प्रसाईं र कल्पना नानुको दोस्रो लाईभ दोहोरिको पर्खाईमा छौ है🙏🙏🙏
@bibeksapkota100
@bibeksapkota100 3 года назад
हुन त गितमा हो but कल्पना लाई लैजान्छु सिन्दुर हाल्छु भनेर रमेश प्रसाई ले बाहेक अरुले भन्दा अलि कस्तो कस्तो लाग्ने के 😁
@kingbro461
@kingbro461 3 года назад
हो भन्या
@jonsenchetri712
@jonsenchetri712 3 года назад
मलाईत कल्पना र सर्मिला सारै मन पर्छ दुईटा दोहोरि अायेसि कामै छोडेर ईन्द्रेणी हेर्नतिर लाग्छु मेरो बेस्ट ई दुई कल्पना र सर्मिला
@hattiramgiri5989
@hattiramgiri5989 3 года назад
kalpana didi ko dohori aayexa ko ko lai khushi lagyo hjr 🌈🌈🌈🌈🌹🌹🌹⚘⚘⚘⚘⚘🌷🌷🌷🌷⚘⚘⚘🌷🌷⚘⚘
@khimsurkheti3212
@khimsurkheti3212 3 года назад
नमस्कार सम्पूर्ण टीम लाई अति राम्रो
@HappyLife-vp3gr
@HappyLife-vp3gr 3 года назад
नमस्कार सबै जनालाई🙏🙏🙏म बाल गयिका रबिना बसेल मेरो पनि अब छिट्टै आउदैछ दोहोरी subscribe गरि साथ दिनुहोला है 🇳🇵🇳🇵🇳🇵🇳🇵
@darpandivyantvideo5155
@darpandivyantvideo5155 3 года назад
अरुको नाम राखी नक्कली RU-vid ID बनाई मलाई subscribe गर्नु भन्ने साथीहरू होसियार police क्राइम ब्यूरो ले कारबाई गर्दै छ plz subscribe को लागी नक्कली ID अरुको नाम बाट नबनाउन सुझाव👍🤔🤔🤔
@vogal792
@vogal792 3 года назад
एकदमै राम्रो लाग्यो कमल सर र कल्पना sisदामि छ निरन्तर दिनु होला
@prem7758
@prem7758 3 года назад
Kati ramro dohori, I loved kathe bhaka, Tyo mathi kalpana dahal ko big fan❤️❤️
@padamshrestha1887
@padamshrestha1887 3 года назад
टीका बहिनी को nice डान्स
@tilakkalikote
@tilakkalikote 3 года назад
धेरै राम्रो दोहोरी गीत
@hastab.m6420
@hastab.m6420 3 года назад
कमल श्रगमको दोहोरी पनि कडा पो रहेछ त
@pasangsherpaofficiel2845
@pasangsherpaofficiel2845 3 года назад
बिहे त रमेश प्रसाईं संग नै हुनु पर्छ 🙏🙏🙏
@ramgurung866
@ramgurung866 3 года назад
Thank गायक ज्यु गायिका ज्यु खुसी लायो
@user-pg6op4tp8t
@user-pg6op4tp8t 3 года назад
दामि छ यो दोहोरी गीत सारै राम्रो छ
@ratnamanbishwakarma2641
@ratnamanbishwakarma2641 3 года назад
Ramilo lagyo kalpana boini ra kamal sargam bhai ko babal dohari 🎤🎺
@babitabaniyajerry3715
@babitabaniyajerry3715 3 года назад
नमस्कार सम्पुर्ण मा मेरो गित मन पराउने जती यता आउनुस मेरो च्यानलमा पनि जोडिनुस धन्यवाद ।।।
@pralhadprasai8313
@pralhadprasai8313 3 года назад
मिठो भाकामा दोहोरी ...कल्पना को गायकी 👌
@pujapoudel.8582
@pujapoudel.8582 3 года назад
आहा कति रमाइलो दोहोरि सुनिरौउ जस्तो लाग्यो
@iposharemarketinnepal
@iposharemarketinnepal 3 года назад
रमेश प्रसाईं सँग बल्ल सुहाउछ कल्पना सँग जोडी
@hemthapa6851
@hemthapa6851 3 года назад
कल्पनाजि काे दाेहाेरी सारै उत्ताउलाे लाग्याे ।
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 3 года назад
कमल जी लाई दोहोरी गाउन नी आउने रहेछ धेरै राम्रो keep it up.
@durgadarlami6869
@durgadarlami6869 3 года назад
Super sargam daju
@manakathapa3448
@manakathapa3448 3 года назад
कमल सरपनि दाेहाेरिमा यति ट्यालेन्ट बधाई शुभकामना ।
@sagararyal7851
@sagararyal7851 3 года назад
धेरै राम्रो 👌👌मेरो तिर नि जोडिन आउनु होला सबै जना🙏🙏
@magarkanchha20
@magarkanchha20 3 года назад
खुसी लाग्यो कल्पुको गित सुनेर
@sukbk4186
@sukbk4186 3 года назад
एक दम रमाइलो दोहोरी कल्पन &कमल सर को
@bishnughimire9595
@bishnughimire9595 3 года назад
इन्द्रेणी न छुटाइ हेर्ने हरु यता हाजिर हुम त
@harikrishna9590
@harikrishna9590 3 года назад
कल्पना दाहाल को कला ले हिट भएकि छन् तर देशको बिशेष परिस्थिती अनुसार को बिशेष गित नगाइकन बिशेष नाम बन्दैन । फेसबुक र टिकटको स्टाटस पनि हेरियो उनको । कलिलो उमेरमै सर्वस्व गर्न कहाँ सकिन्छ र ! त्यो बेला आउछ कल्पनाको ।
@user-zo5nf8yi5v
@user-zo5nf8yi5v 3 года назад
आहा सारै राम्रो लाग्यो पत्रकार कमल सर्गम पनि राम्रो गाऊदो हुनु हुदो रहेछ नि 😜😄 बरै 😜😏😏
@ganeshthapa6026
@ganeshthapa6026 3 года назад
Arjun khadka sir र manmaya जी को दोहोरि सुन्न मन लागेको छ Krishna sir
@topyogi6155
@topyogi6155 3 года назад
रमेश र कलपना काे बिवहा भयन भने मेराे तर्फ दुई चार जना मेराे हात बाट मरछन
@menukapakhrin7674
@menukapakhrin7674 3 года назад
हि हि हि हि 100 हो
@bhurtelbhurtel4794
@bhurtelbhurtel4794 3 года назад
नमस्ते इन्द्रेणी धनेबाद रमाइलो तर नजिक बसेका टोपी वालाले धेरै सिकाको देखि न्छ
@ujjwoldhakal9138
@ujjwoldhakal9138 3 года назад
राम्रो लाग्यो दोहोरी
@gamgurung2262
@gamgurung2262 3 года назад
kamal sarga bhai yasto dohori gaunu hunxa thahanai thiyana dherai ramailo kagyo hou kamak sr
@minrajofficial8861
@minrajofficial8861 3 года назад
Wow dami xa dohori 🌹💐💕🎵🎶🎤👌👌👌👌👌
@gyenkafley3586
@gyenkafley3586 3 года назад
One of my favourate song watching all the way from Bhutan now!
@kbmagar7781
@kbmagar7781 3 года назад
दाम्मी छ कल्पा ले जो सङ्ग गाएनी सुपर हुन्छ
@kalamagar8164
@kalamagar8164 3 года назад
सारै रमाईलेा लाग्येा कल्पना र कमल केा गित सुन्दा धन्ने बाट है येा दुई जेाडिलाई फेरि पनि सुन्न पाउ मत देाहेाराउदै हेर्दै छु यहि खाडि साउदिमा बसेर
@chyangbalama4245
@chyangbalama4245 3 года назад
badhai chha bhai and kalpana baini
@tikapun688
@tikapun688 3 года назад
Great jay lok dohori ramailo lagyo Kamal Sargam n Kalpana Dahal ko dohori
@teksinghthaquree6613
@teksinghthaquree6613 3 года назад
Love you ❤️❤️😘😘😘😘 Kalpana dahal , Ramesh parsai , Kamal sargam , Krishna khadel
@user-mk4qw1id9h
@user-mk4qw1id9h 3 года назад
कल्पना को धेरै राम्रो छ कमल को सुन्दा मजा आएन
@sabitalamichhane4578
@sabitalamichhane4578 3 года назад
Wow damiii kamal dada le paniii yatii ramroo live dohorii gaunu hudoo rahexa ....best of luck dada...
@niranrasaili9088
@niranrasaili9088 3 года назад
wow👌👌👌hamro kamal sir pani khappis po hunuhudo rahex dohorima👏👏👏👏
@bishnubhujel6410
@bishnubhujel6410 3 года назад
Wawawaa feri nice dohori x hai kamal sargam ko
@nirajrai5495
@nirajrai5495 3 года назад
राम्रो सब्द संयोजनमा ईन्द्रणीमा आउनु भयो, कमल जी र कल्पना बहिनी !!! खुसि लाग्यो । सफलताको कामना है !!!!
@sharmagamingyt1168
@sharmagamingyt1168 3 года назад
नवराज घोरासैनी daai lai leraunu paryo😍
@ratnatmg5766
@ratnatmg5766 3 года назад
Ho herna mn lageko x dherai
@mailekesai1407
@mailekesai1407 3 года назад
दामी छ भाईकोनी बैनीकोनी गित
@lamask99
@lamask99 3 года назад
कल्पनाको स्वर मनपर्ने जति यता हाजिर गरौ त
@milanthapa421
@milanthapa421 3 года назад
कल्पना सरगम बराबर काेहि छैन दुनियामा बुजेउ।
@bhimbhatt721
@bhimbhatt721 3 года назад
खत्रा दोहोरी आजको लेबनान बाट
@dipkumar1
@dipkumar1 3 года назад
सबै सबैलाई नमस्कार कल्पना sister को गित राम्रो लाग्यो हल्का रमाइलो रोमाञ्चक पनि लाग्यो खुशी छ ईन्द्रेणी सुनेर 💔💔💔💔💔💔
@komalsubedi8463
@komalsubedi8463 3 года назад
Waooo kamal dada ra kalpana didiko dohori mitho lageyo hai ❣️❣️
Далее
А на каком языке ты ДУМАЕШЬ?
00:57