Тёмный

भारतसँग अब वार कि पार गर्नैपर्छ | SAURAV | Nepal India Border | TAMASOMA JYOTIRGAMAYA | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 248 тыс.
50% 1

'कालापानीमात्र होइन सतलजसम्मको भू-भाग नेपालकै हुन्छ' | Greater Nepal
• 'कालापानीमात्र होइन सत...
सरकारको नियमित पत्रकार सम्मेलन | जेठ ५ | Health Ministry Press Briefing | AP1HD
• Video
Subscribe and Press the Bell icon to get all the News Update.
►ru-vid.com...
Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presenter: Tikaram Yatri
Guest: Saurav, विश्लेषक
#Saurav
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Karun Basnet and Rajin Magar
Music: Raprabin
Studio Producer: Subash Thapa and Chiranjibi Gautam
Camera Person
Navaraj Adhikari
Gopinath K.C
Surendra Maskey
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1tv_official
►Instagram: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #NepalIndiaBorder #PMOLI #NepalGovernment #AP1HD #AnnapurnaMediaNetwork

Опубликовано:

 

17 май 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 793   
@ap1hdtelevision
@ap1hdtelevision 4 года назад
'कालापानीमात्र होइन सतलजसम्मको भू-भाग नेपालकै हुन्छ' | Greater Nepal ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-H53--oDkcuQ.html
@ShailendraRaj
@ShailendraRaj 4 года назад
टिकारामजी, साैरभसंगकाे याे कुराकानीलाई निरन्तरता दिएर दोश्रो भाग ल्याउंन है ।
@raichamling2604
@raichamling2604 4 года назад
@@ShailendraRaj अबस्य
@dbmalla1272
@dbmalla1272 4 года назад
सौरब जी को कुरामा दम छ तर बिदेसिको इतिहास ६०% घुसाउनु भयो,
@surendraairi6707
@surendraairi6707 4 года назад
ap1 टीका सर भाग २ पनि ल्याईदिनु पर्याे उहाँको सारै मन पर्याे अन्तरवारता
@parashurai4863
@parashurai4863 4 года назад
राष्ट्रको अनि राष्ट्रमा रहेका व्यक्ति, व्यक्तित्वको सम्पूर्ण पक्षको सटिक र यथार्थ विश्लेषण कर्ता मात्र नभएर आगामी बाटो पनि देखाउने क्षमतावान व्यक्तित्व हुन् सौरभ सर।वहाँ लाई अलि ढिलो गरी भए पनि ल्याउनु भयो टीका रामजीले,धन्यवादको पात्र हुनुभो।सौरभजी जस्तो वौद्धिक व्यक्ति लाई ढङ्ग पुर्‍याएर खोतलखातल गर्ने क्षमता भएको पत्रकार मध्ये नम्बर एकमा टीका रामजी नै हो।
@rajkumaradhikari2812
@rajkumaradhikari2812 4 года назад
तपाई ब्वासो संग पाठो भयर बार्ता गर्नु हुन्छ गरि रहनुस्👍️अति मार्मिक👊👌
@sandadhi
@sandadhi 4 года назад
सौरभ कति चिन्तित छन् भन्ने कुरा उनको रिस देखेर बुझिन्छ । उनी घरि घरि नेतृत्वसँग यति रिसाउछन् कि बोली नै अड्कन्छ । यो रिस जरूरी छ । हामी सबमा यो रिस देखिनुपर्छ ।
@sabiralimiya656
@sabiralimiya656 4 года назад
Sahi kura garnu vayo sir desh ko pir jhaljhali ankha ma jhalkincha
@bharatpokharel916
@bharatpokharel916 4 года назад
100% right
@goodboybadname3317
@goodboybadname3317 4 года назад
आ आफ्नो देश को सुरक्षा को लागि चाइना लाई नेपाल मा राजसस्था को आवश्यकता छ भने भारत लाई हिन्दू राष्ट्र यत्ती नभये सम्म नेपाली हरु को स्थिती गम्भिर छ यस्तो किसिम को समस्या हरु एक वा अनेक स्वोरूप मा पटक पटक दोहोरी रहन्छ र यो अझै गम्भिर भएर जान्छ ! अहिले उत्तर र दक्षिण दुबइ तिर बाट नेपाली भूभाग मिचाइ हुनु र गरेको जस्तो देखिनु हेपेको भन्दा पनि दबाब हो कि भन्ने पनि ख्याल गर्नु पर्‍यो ! यहाँ हजार दुई हजार को कुरा होइन एक जना नेपाली को पनि मृत्‍यु नहुने तरिका ले जानु पर्छ तेइ भएर त्यस्तो कुट्नितिक र रणनितीक समय को लागि नै हो नेपाल लाई राजसस्था चाहिने ! राजसस्था कुनै ब्यक्ती ले चलाऊने भन्दा पनि तेस्को को आफ्नो बिस्व ब्यापी गरिमा ले चलाऊने हो जस्ले गर्दा उस्ले भनेको कुरा को बिस्व समुदाय मा सम्मान हुन्छ सूनवाइ हुन्छ र महत्व पनि राख्छ ! जस्ले जे भने पनि राजसस्था नेपाल को एउटा मात्र ऐतिहासिक पृष्‍ठभुमी बोकेको गारिमामए राष्ट्र शक्ती हो जस बिना नेपाल को भबिस्य भयाबह छ भन्ने कुरा हामीले बुझ्न् अत्यन्त जरुरी छ र यो जती ढिलो बुझ्छौ त्यतीनै ढिला सम्म समस्या हरु मा अल्झिरहन्छौ ! तर बिडम्बना हामी जहिले रगत ऊमाल्ने बहस मा मात्र केन्द्रित हून्छौ तर आँखा अघाडी को हितकारी बाटो लाई अप्नाउदैनौ आखिर किन नेपाली आफ्नो खुट्टा मा आँफैले बन्चरो हान्न चाहन्छ ? हामी यतिक्कै पनि पिछडियको मुलुक तेस माथि युद्ध कती सान्धर्भिक होला ?? युद्ध हुने बित्तिकै अरु शक्ती राष्ट्र हरु को नेपाल मा घुसपेठ सुरु भईहाल्छ तेस्पछी को परिणाम् भनिराख्नु पर्दैन तसर्थ नेपाल ले अप्नाउने अन्तिम बिकल्प हरु को परिणाम् नआउने बेला सम्म युद्ध सोच्नु पनि हुँदैन यस्तो पारा ले नेपाल स्थिती अझ गम्भिर हुँदै जान्छ लेखेर राख्दा हुन्छ !
@narendrapoudel4532
@narendrapoudel4532 4 года назад
Sandeep ji very good comment
@subashpokhrel8526
@subashpokhrel8526 4 года назад
Maile pani notice gareko xu
@hero55510
@hero55510 4 года назад
👌👌👌माधब नेपाल वाला बिश्लेसण एकदमै सहि लाग्यो।
@sanjayapaudel3878
@sanjayapaudel3878 4 года назад
सौरभ सरको विश्लेषण भनेपछी पस्किएको भात नि छोडेर आउन सक्छु धन्यवाद सौरभ सर र टिकाराम यात्री
@ujjwalkhadkaannfsu4980
@ujjwalkhadkaannfsu4980 4 года назад
प्रचण्ड र काङ्ग्रेसवाला विश्लेषण सहि लाग्यो । अब कि वार कि पार हामी सङ्ग पहाड धेरै छन✊✊
@raazan33
@raazan33 4 года назад
नेपाल को एकमात्र देशप्रेमी बिस्लेशक सौरभ सर मात्र हून !!! धेरै धन्यवाद टिका दाईं!!!!
@nomadgorkhey
@nomadgorkhey 4 года назад
अन्तर्वार्ता, शैलि र अन्तर बिषयबस्तु , सौरब सर को अन्तर्वार्ता हेर्न जरुरि काम छेउ लाइयो ,सधै सरल र सटिक ! अतिरन्जित हुने सम्पुर्ण सामाजिक सन्जालका पत्रकार हरु ले यो हेरेर केहि सिकुन !
@omrijal1468
@omrijal1468 4 года назад
कालापानी विवाद नेपाली राजनीतिका नयक/ खलनायकहरुकाे दुरदर्शिता र क्षमताकाे अग्नि परिक्षा बन्दैछ ।
@kabindrachaulagain6209
@kabindrachaulagain6209 4 года назад
I was recommended to watch this interview. I ain’t disappointed!! Huge respect to Saurav sir ! Pure gem!!
@himalayanviagra6255
@himalayanviagra6255 4 года назад
दुरदर्शि नबिकेको औंलामा गन्न सकिने एक देशभक्त बुद्धिजीवी !
@MRec0rds
@MRec0rds 4 года назад
सही 🙏
@goodboybadname3317
@goodboybadname3317 4 года назад
आ आफ्नो देश को सुरक्षा को लागि चाइना लाई नेपाल मा राजसस्था को आवश्यकता छ भने भारत लाई हिन्दू राष्ट्र यत्ती नभये सम्म नेपाली हरु को स्थिती गम्भिर छ यस्तो किसिम को समस्या हरु एक वा अनेक स्वोरूप मा पटक पटक दोहोरी रहन्छ र यो अझै गम्भिर भएर जान्छ ! अहिले उत्तर र दक्षिण दुबइ तिर बाट नेपाली भूभाग मिचाइ हुनु र गरेको जस्तो देखिनु हेपेको भन्दा पनि दबाब हो कि भन्ने पनि ख्याल गर्नु पर्‍यो ! यहाँ हजार दुई हजार को कुरा होइन एक जना नेपाली को पनि मृत्‍यु नहुने तरिका ले जानु पर्छ तेइ भएर त्यस्तो कुट्नितिक र रणनितीक समय को लागि नै हो नेपाल लाई राजसस्था चाहिने ! राजसस्था कुनै ब्यक्ती ले चलाऊने भन्दा पनि तेस्को को आफ्नो बिस्व ब्यापी गरिमा ले चलाऊने हो जस्ले गर्दा उस्ले भनेको कुरा को बिस्व समुदाय मा सम्मान हुन्छ सूनवाइ हुन्छ र महत्व पनि राख्छ ! जस्ले जे भने पनि राजसस्था नेपाल को एउटा मात्र ऐतिहासिक पृष्‍ठभुमी बोकेको गारिमामए राष्ट्र शक्ती हो जस बिना नेपाल को भबिस्य भयाबह छ भन्ने कुरा हामीले बुझ्न् अत्यन्त जरुरी छ र यो जती ढिलो बुझ्छौ त्यतीनै ढिला सम्म समस्या हरु मा अल्झिरहन्छौ ! तर बिडम्बना हामी जहिले रगत ऊमाल्ने बहस मा मात्र केन्द्रित हून्छौ तर आँखा अघाडी को हितकारी बाटो लाई अप्नाउदैनौ आखिर किन नेपाली आफ्नो खुट्टा मा आँफैले बन्चरो हान्न चाहन्छ ? हामी यतिक्कै पनि पिछडियको मुलुक तेस माथि युद्ध कती सान्धर्भिक होला ?? युद्ध हुने बित्तिकै अरु शक्ती राष्ट्र हरु को नेपाल मा घुसपेठ सुरु भईहाल्छ तेस्पछी को परिणाम् भनिराख्नु पर्दैन तसर्थ नेपाल ले अप्नाउने अन्तिम बिकल्प हरु को परिणाम् नआउने बेला सम्म युद्ध सोच्नु पनि हुँदैन यस्तो पारा ले नेपाल स्थिती अझ गम्भिर हुँदै जान्छ लेखेर राख्दा हुन्छ !
@deepakmansainju9739
@deepakmansainju9739 4 года назад
साैरभ जिकाे देशकाे अवस्था प्रतिकाे बिचार सुन्न पाएकाेमा ।धन्यबाद !
@tiwarikebi1
@tiwarikebi1 4 года назад
एकपटक वार कि पार गर्नै पर्छ, सवैमिलेर सरकारलाइ सहयाेग गर्ने काडेतार लगाउने जे पर्छ समय सँगै टर्दै जान्छ । एकदम सही विश्लेषण ।।
@rohitbogati7600
@rohitbogati7600 4 года назад
Right men right time in this TV show
@rajendradhungana5670
@rajendradhungana5670 4 года назад
पहिलो पटक हेरेर फेरि दोश्रो पटक पनि हेर्ने म मात्र होकि अरु पनि हुनुहुन्छ सौरब सर को कुरा मा 200% सहमत जनाए
@binodgiri5441
@binodgiri5441 4 года назад
Every-time I become speechless after listening to Mr. Saurav! What an intellect, huge respect for you!
@pasangsherpa3311
@pasangsherpa3311 4 года назад
धेरै प्रतीक्षा पछि सौरभ सरलाई सुन्न पाइयो टीका सरप्रति आभार
@kbmalla8277
@kbmalla8277 4 года назад
सहि विश्लेषण। मौन बसेर गरिएको विश्लेषण त झनै उत्कृष्ट लाग्यो।
@sanjog3479
@sanjog3479 4 года назад
the most awaited person and personality for me among the Nepalese Intellectuals....
@texantrails3093
@texantrails3093 4 года назад
I genuinely bow down to his every logic and opinion. He is super far sighted . Love and huge respect.
@yojanrai2621
@yojanrai2621 4 года назад
I have never heard about him, his views and analysis are so close to the ground reality. Thank you for this interview.
@kirawachaa5744
@kirawachaa5744 4 года назад
same here
@ethanworld131
@ethanworld131 4 года назад
Not at all.. you should watch his previous videos. His opinion towards dalit and janajati. Kota, dharmanirpecheta, sangiyeta and ram saran mahat. Then you will know him. Me too i watched his interview for the first time. And i watched his several videos from 5,6 years....
@sagarsharma-cz5nu
@sagarsharma-cz5nu 3 года назад
Saurabh is the greatest critical analyst and thinker of our generation. Every of his statement has truth and factful
@ravik.c.2591
@ravik.c.2591 4 года назад
ever since i watched Saurabh, i have never seen his facial expressions & gestures more powerful than his words; very state of feeling i am also going through !!
@deepaks2934
@deepaks2934 4 года назад
I was waiting for a long time for Saurabh Sir.
@rajtamu9124
@rajtamu9124 4 года назад
एकद ठिक कुरा गर्नु भयो सर..वार कि पार गर्नु एकदम उचित हुन्छ्🇳🇵🇳🇵
@dpbaral9368
@dpbaral9368 4 года назад
म १००% सहमत छु , नो बार्ता , बार्ता के का लागि ??
@mkn363
@mkn363 4 года назад
सिमानामा पर्खाल बनाउन म १० लाख सहयोग गर्न तयार छु। ५ /७ जना अरु साथीहरु पनि छौ हामीहरु।
@nirajanbaral9705
@nirajanbaral9705 4 года назад
1 lakh from my side
@rajulama3148
@rajulama3148 4 года назад
हाै सर भ्रष्टाचारि माैलाउछ
@krishnagyawali1983
@krishnagyawali1983 4 года назад
1 lakh ma pani dinchhu
@MRec0rds
@MRec0rds 4 года назад
2 lakhs from me 👍😍🇳🇵🇳🇵
@rajeshkarki1155
@rajeshkarki1155 4 года назад
Me too
@sagarghimire047
@sagarghimire047 4 года назад
सारै राम्रो गहन विश्लेषण । सर फेरि ल्याउनु पर्यो
@bijayerajput2694
@bijayerajput2694 4 года назад
Ka dr kc hora aako aai garne 🤣
@mangalsingh2050
@mangalsingh2050 4 года назад
@@bijayerajput2694 haha twa twa gareko garei 😅😅😅😅
@user-vf9lf1dv8x
@user-vf9lf1dv8x 4 года назад
हरेक नेपाली को आवाज यही हो यकदम सही।✊✊
@shaangmen6530
@shaangmen6530 4 года назад
सौरभको नेपाल रास्ट्र प्रतिको चिन्ता देखेर नतमस्तक हुन्छु | नेपाली हुनुको गर्वबोध , नेपाल प्रधानको सोच उनिमा प्रधान रहेको छ | नेपाली चिन्तनको बाटो मोडिएको अवस्थामा उनि नेपाली मथिंगललाई सधै भू कम्प लाइदिन्छन् , हाम्रो मार्ग यो हो भनेर | नेपालीपनको अनुहार कोर्ने प्रायश, नेपाली लक्क्ष्यको उनको प्रक्क्षेपण भोलिको दिनमा क्षितिज चुम्ने माध्यम बन्ने छ भन्ने मेरो विश्वास हो | हामी हाम्रो स्वार्थ अनुकुल अबको मार्ग प्रसस्त गर्ने हो कि ! नेपाल बुझ्ने प्रयास मेरो सदैब रहीरहने छ र क्षितिज चुम्ने पनि |
@shishirrai8307
@shishirrai8307 4 года назад
जबर्जस्त तर्क गर्छन सौरभ |
@shaangmen6530
@shaangmen6530 4 года назад
@@shishirrai8307 सहि हो |
@random6656
@random6656 4 года назад
सौरभ सर को बैचारिक सत्य तथ्य मिहिन छ नेपालीले विचार गर्नुपर्ने हो अबको स्थितिमा |
@shaangmen6530
@shaangmen6530 4 года назад
@@random6656 thanks for your comment .
@jlm1567
@jlm1567 4 года назад
Heard, understood and now time to act. 🙏 thank you sir, didn’t knew Nepal had such patriot intellectual man. Jai Nepal 🇳🇵
@sagarsharma-cz5nu
@sagarsharma-cz5nu 3 года назад
The most intellect critical analyst of our time,no one is as close to his analysis
@satishdahal1416
@satishdahal1416 4 года назад
जहिले पनि गहन; अलिक फरक अनि धेरै कुरा अर्थ लगाउन पनि जटिल तर साच्चै विशेष ।।
@PramodRaj30
@PramodRaj30 4 года назад
सौरभ मात्रै हो जस्को अन्तर्बार्ता म स्वाद लिइ लिइ सुन्छु ! अन्तर्बाता सकिन्छ तर यिन्लाइ सुन्ने तिर्सन्ना मेटिन्न ! यस्ता बिद्द्वान पनि छन देशमा तर खोइ यिनको बिद्द्वता बाट राज्यले लाभ लिएको ?? के गर्ने कालिदास हरुको हातमा देश जो छ ....रक्षा गर प्रभु !!!
@samaprasain6998
@samaprasain6998 4 года назад
V
@samaprasain6998
@samaprasain6998 4 года назад
P
@puspaupadhyay90
@puspaupadhyay90 4 года назад
सौरभ सर म तपाईको बौद्धिकताको निकै प्रसंशा गर्दछु।तपाईको अन्तरबार्ता पैसा तिरेर भएपनि हेर्न लाएक छ ।नेपालमा तपाईं जत्तिको विद्वान मैले अहिले सम्म देखेन ,भलै तपाईले भनेका सबै अन्तरास्ट्रिय इतिहासका घटनाहरुलाई मैले बुझ्न सकेन बहस सुन्दा आनन्द आयो।धन्यबाद।
@lakurelabpradeeppanthi2257
@lakurelabpradeeppanthi2257 4 года назад
रास्त्रियताको एक्लो नक्षेत्र। देशमा यस्ता विद्वानहरु छन् र देश बाचेको छ जस्तो लाग्छ।
@MRec0rds
@MRec0rds 4 года назад
सौरभको व्यक्तिगत वा देशको अहिलेसम्मकै उत्कृष्ट अन्तर्वार्ता भन्दा अन्याय नहोला। देशको कार्यकारीले कम्तिमा खानेकुराहरुमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्छ। सीमा जतिसक्दो छिटो सँधैका लागि बन्द गरौं, २०/२५ वटा entrypoint राख्नसकिन्छ। छिमेकी वा जो सुकै विदेशीसँगको निर्भरता कम गरौं, सकेजति देशमै उत्पादन गरौं, निजी कर्पोरेट हाउसहरु र ठुला कम्पनीहरु थपौं , यसले धेरै रोजगारी सृजना हुनेछ।
@devnebula
@devnebula 4 года назад
Absolutely. Nepal should focus first on food security. Nepal first and Make in Nepal movement should be initialized as soon as possible. This is not against any country but for our own security and prosperity.
@MRec0rds
@MRec0rds 4 года назад
@@devnebula Yes, exactly. We should not rely on foreigners anymore for our daily necessaries.
@beingbj9067
@beingbj9067 4 года назад
oh my god...what an idea about history..saurav is a kind of a person that today's generation should read n understand..thanks tika sir having him...plz bring him often asap...what an interview ...what a think tank...hats off sir..
@sushantpapu615
@sushantpapu615 4 года назад
सारै राम्रो कुरा गर्नु भयो सर। तपाईं जस्तो सत्य बोल्ने मान्छे चार पाँच जना भएको भए हुने थियो। तपाईं जस्तो मान्छे को हातमा यो देश को जिम्मा दिन्न पाएको भए हाम्रो देश कहाँ पुगिसक्थे।सलाम छ सर हजुरलाई
@bidurkunwar3457
@bidurkunwar3457 4 года назад
सहि लाग्यो उहाँको भनाई, देशभक्त र स्पष्टबक्ता सौरभ सरलाई सलाम छ !
@harik.khadka6062
@harik.khadka6062 4 года назад
साचै गहन र गम्भीर अन्तरवार्ता नेपालको राजनीतिक अवश्था भारतको ज्यादति बिरुद्ध अब युध्दकै तयारी गरौ ।।
@roshanthapa2152
@roshanthapa2152 4 года назад
HIGHLY INTELLECTUAL, PLEASE LISTEN TO HIM CAREFULLY!!!!!
@samundraghimirechhetri8549
@samundraghimirechhetri8549 4 года назад
next level of interview with respected personalities person Mr saurav sir , we have to be happy that you were born in nepal🙏
@pravhatdip28
@pravhatdip28 4 года назад
अतिनै सम्मानित कीलियर प्रस्ट विश्लेषक।। My Favourite.... विश्लेषक।।। सौरभ सर।।।
@surajgurung4797
@surajgurung4797 4 года назад
Thanks for calling him .. and he was true ..
@sabiralimiya656
@sabiralimiya656 4 года назад
Saurav sir jati ko desh bhakti manchey nepal 🇳🇵ma aunla ma gannaa milney pani chainan........ Salute saurav sir
@egallerynepal8352
@egallerynepal8352 4 года назад
सहि हो । भारत जस्तो शासकसँग एक दिन त जसै भिड्नै पर्छ। बरू हामी आत्मनिर्भर बन्ने बाटो मा आजैदेखि लाग्नु पर्छ। पहिले त सिमानामा पर्खाल लगाऊँ 👊👊
@anandalamichhane
@anandalamichhane 4 года назад
हो आफ्नो लाडाईं आफै लडनुपर्छ्।हामि यो समस्याबाट अब बाहिर आउन हिम्मत सहास धैर्यता र दृढताका साथ लाग्नु पर्छ्। सौरभ सर को बिष्लेषण अदभुत हुन्छ्। 🙏🙏🙏👍
@arjungiri9437
@arjungiri9437 4 года назад
सौरभ सर सल्युट र नमन 🙏
@direndrashakya1536
@direndrashakya1536 4 года назад
सौरभ सर ले हामी नेपालीलाई पाठो र भारत लाई ब्वासो सङ तुलना गर्नु भो त्यो पनि सतिक लागेको छ।अब भर्खरै निकालेको नक्सामा सिङ निस्केको छ पाठाेको , ब्वासा लाई आन्द्रा भुडी निस्कने गरि लडाईमा जाऔ ।लडाइँ आवस्यक छ।
@bishukuinkel8434
@bishukuinkel8434 4 года назад
याे युगमा पनि नेपालीको चेत फिरेन भने याे पृथ्वीकाे अस्तित्व रहदा सम्म नेपालीको चेत फिर्दैन हामि कथित छिमेकी नामकाे दुष्ट ब्वासाेकाे चंगुलबाट बाहिर निक्लन सक्दैनौं हामीलाई कलापानि लगायतका भु भाग मात्रै भएर पुग्दैन हामीलाई ग्रेटर नेपाल नै चाहिन्छ हामि सबै दस्तावेजमा माथि छौ तेसपछि ईन्डिया सङ्ग पासपोर्ट सिस्टम लागू गर सिमानामा स्थाई तारबार लगाउने संकल्प प्रस्ताव पास गर संसद बाट ..... Saurav is great यस्ता भिजन भएका नेता देशमा १० जना मात्रै हुने हाे राजनीतिमा भने देशकाे कायापलट हुन्थ्याे के गर्ने नेपालीको दुर्भाग्य
@dambarrai1472
@dambarrai1472 4 года назад
म त यति भन्छु।सौरभ सर को अन्तर्वार्ता नशा सरि हो।मलाई जय टीका राम सर।(fb.id=unik punk)
@raichamling2604
@raichamling2604 4 года назад
अबस्य
@MRec0rds
@MRec0rds 4 года назад
मलाई पनि, सँधै पर्खिरहेको हुन्छु।
@dambarrai1472
@dambarrai1472 4 года назад
😍😍😍
@user-bc8xm4mb9n
@user-bc8xm4mb9n 4 года назад
कति गहन कुरा
@kalimguru1811
@kalimguru1811 4 года назад
अनि त्यो Facebook id कस्को हो त नि 😂😂😁 self marketing हो क्या 😁😁
@clockconsult8687
@clockconsult8687 3 года назад
सौरभ सर लाई फेरि ल्याउनुपर्यो टिकाराम सर उहाँ एक खुल्ला विश्वविद्यालय हो
@roshanpageni9328
@roshanpageni9328 4 года назад
Sahi bhannu bhayo ....janta bhedo nai ho ... I strongly agree ...
@amritak477
@amritak477 4 года назад
न सत्तामा, न शक्तिमा तर पनि we cannot ignore his thought , "u r nepali Rajaneesh osho" . Thanks yatri dai. Boli ma kya dum xa. Saurav # .
@narayanoli6984
@narayanoli6984 4 года назад
तेसै त भाको होइन नि Saurav धेरै knowledge छ नि।हगि। राम्रो बिसलेषण ।।
@MRec0rds
@MRec0rds 4 года назад
हगि 😃👏
@narayanoli6984
@narayanoli6984 4 года назад
सौरभ सर को थेगो हगि 😆😆
@MRec0rds
@MRec0rds 4 года назад
@@narayanoli6984 umm
@user-ml4gk1md3p
@user-ml4gk1md3p 4 года назад
Nepal xa raw po hamro 🇳🇵 flage xa hamro xutai pahichan xa. Support government Jai Nepal🇳🇵 ✊💪💚
@honestjungkarki8686
@honestjungkarki8686 4 года назад
सहि ब्याक्ती ल्याइदिएकोमा हिर्दय देखि नै स्वागत छ सौरभ जि फेरि दोस्रो भाग फेरि ल्याउनुस अब वारकी पार हुनैपर्छ सौरभ टिकाराम जि
@nermalkarkee8229
@nermalkarkee8229 4 года назад
3 times vayo sunako, kati fact and logical talk , great personality 🙏🙏
@keshabdhungel1728
@keshabdhungel1728 4 года назад
टीकाराम जी धन्यवाद ! विश्लेषक सौरभको कुरा जायज छ ,केही नगरी त शरीरको पिलो पनि फुट्दैन | यो त ठुलो समस्या हो | हरेक पुस्ताले यो समस्या भोग्नुभन्दा यसलाई कसरी किनारा लगाउन सकिन्छ त्यता लाग्नुपर्यो | समस्यालाई लुकाउँदा झन् बढ्दै जान्छ | हामीले सधैंको लागि भारतीय चंगुल बाट निस्कने प्रभावकारी बाटो खोज्नुको विकल्प छैन |सौरभलाई धन्यवाद !
@budhabudha9539
@budhabudha9539 3 года назад
Ati utam sir Jay ho 🇳🇵🙏🙄
@rajshrestha6593
@rajshrestha6593 4 года назад
Simply hilarious to see Mr Satyaal. This is going to be really a great show. Lets watch.
@rgr15222
@rgr15222 4 года назад
Born to die! ready to fight enemy! for my land🇳🇵✊🇳🇵✊
@manishpurohit1765
@manishpurohit1765 4 года назад
Which enemy will u fight bro, for 2000 years we have been brothers
@dorje1635
@dorje1635 4 года назад
Best death . Death for motherland
@narendrakhadka193
@narendrakhadka193 4 года назад
Thank you saurabhji for your clear vision about the country. Thanks to yatriji also.
@Gyanibudha
@Gyanibudha 4 года назад
Saurav jee ko interview 3-4 hours ko vaye ne aakha jhimikka na gari herincha hola jasto lagcha 🥰
@krishnasapkota9305
@krishnasapkota9305 4 года назад
कति मिठो बिशेषण, नेता पटि तृष्णा, घृणा र निशब्द। सुनिरहु हेरिरहु जस्तो
@matiramjaisi8497
@matiramjaisi8497 4 года назад
जेसुकै होस हामिले हाम्रो देश को लागि मरेपनी भारत सित आर्कि पार गर्ने पर्छ देस जोगाउ न पर्छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnashahi1593
@krishnashahi1593 4 года назад
उहाँको धैरै भन्दा धेरै अन्तरवार्ता हेर्न मन लाग्छ,उहाँलाई मासिक जस्तो निमन्त्रणा गर्न पर्यो टिकाराम सर ।
@nayashaili4163
@nayashaili4163 4 года назад
We are eager to watch it
@aneelmahat5981
@aneelmahat5981 4 года назад
आज निकै खुशी छु। देशप्रेमी हामी आम नेपाली जनदवाबको अगाडि दलाल नेताहरुले घुडा टेक्यो र फलस्वरुप नेपालको सक्कली नक्सा प्रकासित हुने भयो🇳🇵✊
@devnebula
@devnebula 4 года назад
Really thought-provoking and enlightening interview. Thank you tikaram jyu for inviting him. Hard time is coming, we must be ready to tackle whatever situation comes to us.
@pawanlimbu7737
@pawanlimbu7737 4 года назад
सिमा काडेतार एक्दमै आवस्यकता छ। यस विसयमा सबैको चाडै ध्यान केन्द्रीत होस। सबैले बुझौ चाडै।
@shivachhetri14
@shivachhetri14 4 года назад
Thanks for having Saurav in the show !!!!! Very glad
@surendraairi6707
@surendraairi6707 4 года назад
गजव छ सर काे विज्ञता वा ।
@durgab.pariyar173
@durgab.pariyar173 4 года назад
Wow!!!!! Always seek to watch Shaurav , always wait to watch his factual and learned thoughts being expressed sometimes openly but most of the time difficult to fathom by shallow mind. Another exciting episode. Cheers.
@bishnugautam37
@bishnugautam37 Год назад
तपाईं ईन्टर भिउ असाध्यै मन छुनेछ हजुर किन राजनितिदेखि बाहिर बसेर हुदैन कुनै दलमा छिरेर अगुवाई गरे दल सुधारको बाटाेमा लाग्छन कि ।
@sajanrokaya744
@sajanrokaya744 4 года назад
Most awaited personality welcome again saurav sir
@sombasnet933
@sombasnet933 4 года назад
Very thoughtful. that anger is genuine. thank you for this talk. Jaya Nepal.
@ShailendraRaj
@ShailendraRaj 4 года назад
टिकारामजी, साैरभसंगकाे याे कुराकानीलाई निरन्तरता दिएर दोश्रो भाग ल्याउंन है ।
@krishnapandey5800
@krishnapandey5800 4 года назад
Amazing personality, super intellectual
@bhaktapoudel289
@bhaktapoudel289 4 года назад
भ चिन्तक साथै प्रसंशकको नाताले म हजुरमा नमन टक्र्याउँछु ।यहाँको विध्द्वता, बुध्दी, विवेक,ज्ञान र तिक्ष्णताको सदूपयोक आझ झैँ नेपालको ईतिहासमा हिजो कहिल्यै खड्किएको थिएन पक्कै पनि।अहिले भनेको हामी गोर्खालीको खिया परेको खुकुरीले केही पनि काम काट्दैन।हामीसित कुनै शस्त्रास्त्रको उध्द्योग पनि छैन; नत हामीसित उत्तराधुनिक हात-हतियार किन्ने पैसा नै छ! हामी नेपालीको मातृभूमि बचाउने अस्त्र केही छ भने त्यो हो हजुरहरु जस्ता दिग्गज, दूर-दर्शी, देशभक्त,बुध्दिजिवीको बुध्दि , विवेक र आगाद राष्ट्र प्रेमनै हो! यस कारण हजुरहरु जस्ता बज्रुक , सच्चा राष्ट्र भक्त नागरिकहरुको अगुवाईमा सारा मतृभूमिस्नेही वीर पुरुषहरु गोलवध्द भई हरेक प्रकारका नेपाल र नेपालीको अहित चाहने देशी-विदेशीतत्वहरु विरुद्ध जति सक्दो चाँडो बौध्दिक जिहाद छेडिएन भने हामी नोपाली भएरै बस्न र बाँच्नसम्म पनि नपाइने स्थिति जन्मिइसकेको छ। हाम्रा पुर्खाले कमाइदिएको यो हाम्रो प्राण भन्दा पनि प्यारो हाम्रो मातृभूमि हामीले बंचाउनै पर्छ! श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्! जय नेपाल! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sanjog3479
@sanjog3479 4 года назад
Purai episode heriyo... ekdum knowledgestorming lagyo.. Thank u Saurav sir and Tikaram sir... I want Saurav in the next episode also, please...
@srishtigautam8417
@srishtigautam8417 4 года назад
Ekdam sai lagyo yo episode
@mahendrapun8815
@mahendrapun8815 4 года назад
साैरभ सरलाई कार्यक्रममा पुन निम्ताउनु भएकाे मा...टिका जी लाई धेरै धेरै धन्यवाद ...🙏
@raichamling2604
@raichamling2604 4 года назад
शौरभ मेरो अतृप्त चाहाना हो जस्को अन्तरबार्ता बारम्बार सुन्न चाहान्छु
@dr.rajankhadka3418
@dr.rajankhadka3418 4 года назад
Mann chyo. God bless my Motherland ❤
@rajeskarki4977
@rajeskarki4977 4 года назад
धेरै सान्दर्भिक लागो धन्यवाद ,,,
@gobindamanshrestha3388
@gobindamanshrestha3388 4 года назад
टिकारामजी तपाईंको स्तरीय इन्टरभ्युको लागि धन्यवाद !
@purnasingh4518
@purnasingh4518 4 года назад
सहि ब्यक्ति ,सहि बिचार
@baburamaryal6121
@baburamaryal6121 4 года назад
हिजाे राति लाइभ हेरिसकेर अहिले पून: अझै उत्सुकता साथ हेर्दैछु ।
@prasadgautam6972
@prasadgautam6972 4 года назад
दाइको विचार एकदम मन पर्यो।
@suhanbasnet3644
@suhanbasnet3644 4 года назад
He is a gem.... huge respect to u Sir.
@kshetrakalakhatri75
@kshetrakalakhatri75 4 года назад
महिला जति सबै एकै हुँदैनन् । जे सत्य र यथार्थ हो त्यसको बारेमा बोल्नै पर्छ । मेरो ब्यक्तिगत जीवनमा मलाई भविष्यको चिन्ता लाग्ने गर्छ सौरभजीको अन्तर्वार्ता हेर्दा देशको बढी लाग्छ ।
@surendraairi6707
@surendraairi6707 4 года назад
भ्रष्टाचार काे बारेमा सहि भन्नू भयाे सरले
@misshrey1282
@misshrey1282 4 года назад
He is the man, I love his analysis
@barahakshetraonline707
@barahakshetraonline707 4 года назад
yeah he is.
@baburamaryal6121
@baburamaryal6121 4 года назад
Waiting eagerly
@manirai19
@manirai19 4 года назад
बिबादित जमिनलाई छाङेर बाँकि भूमिलाई काँधेतार लगाउनु शुरु गर सरकार जनता लगानी गर्न तयार छ , म पनि मेराे बल बुताले सकेकाे आर्थिक सहायता गर्न प्रतिबद्द्ता जनाउछु ।
@aha7671
@aha7671 4 года назад
Thank you hajur lai aaj khojeko patra lyaunu vayo karyakram ma🙏
@madanchudal2452
@madanchudal2452 4 года назад
गजब सर ।
@prasiddhapokhrel624
@prasiddhapokhrel624 4 года назад
Both are great i am watching this show since 1 year and i loved it 😁
@dipendrahamal4723
@dipendrahamal4723 4 года назад
I'm ready to donate 100 thousand to make a wall with India... Get up Nepal gov.. we are with you ...
@manurai9599
@manurai9599 4 года назад
तपाईं हरु जस्तै सहि बिश्लेशक मिलेर सिर्फ देश भक्त नेता चिनाउनु पर्याे अाउने चुनाव मा बहुमत ले बिजय गराउनेछौ
Далее
3.5M❤️ #thankyou #shorts
00:16
Просмотров 543 тыс.
ХЕРЕЙД И НАТАХА У МЕНЯ ДОМА
4:58:08