Тёмный

भारतसंग युद्ध गरौं,जितिन्छ,कालापानी होइन,ग्रेटर नेपाल लिऔं, सुगौली,महाकाली सन्धी निलम्वन गरौं 

Sagarmatha TV
Подписаться 627 тыс.
Просмотров 54 тыс.
50% 1

भारतसंग युद्ध गरौं,जितिन्छ,कालापानी होइन,ग्रेटर नेपाल लिऔं, सुगौली,महाकाली सन्धी निलम्वन गरौं - शेरवहादुर तामाङ
#SherBahadurTamang #PrakashGiri #StvChat
Please Subscribe our RU-vid channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 270   
@nargurung1604
@nargurung1604 4 года назад
साँसद ज्यूलाई सलाम छ जय ग्रेटर नेपाल
@barasharmacollection2807
@barasharmacollection2807 4 года назад
धन्यवाद शेरबहादुर तामाङजी । यस्तै दुई चार जना निस्वार्थ र इमान्दार नेता भए देश पक्कै बन्छ ।
@prakashguragain3872
@prakashguragain3872 4 года назад
सारै राम्रो कुरो आयो शेर बाहादुर तामाङ्ग ज्यु बाट निस्कनुस नेता हरु हामी सबै पछि लाग्छौ यस्ता हुनुपर्छ नेता भनेको ए तामाङ्ग ज्यु यस्तो राम्रो कुरा गरेर हुदैन किन अघि लाग्नु हुन्न लाग्नुस अघि हामी पछि लाग्छौ
@AAbhayez
@AAbhayez 4 года назад
🙏🙏सरकारी तबरबाट मुखले त लडेर देखाउ न पहिला, हतियार बोकेर त परिआएको खण्डमा सबै जनता लड्न तयारनै छन्! जय मातृभूमी
@rkprime709
@rkprime709 4 года назад
You are right..... We all want to fight once.
@dhrubaneupane2784
@dhrubaneupane2784 4 года назад
माननीय सेर बहादुर तमागले भन्नु भयको कुरा १००%सही छ । उहाँलाई सलाम छ ।
@rockknock5866
@rockknock5866 4 года назад
Dhruba Neupane k garnu sir Ser Bdr tha sahi manchhe honi kp oli le nilamban gardiyo .
@DEURALI.2024
@DEURALI.2024 4 года назад
तामाङ जि सुगौली सन्धि निलम्बन मात्र होइन खारेजी को प्रस्ताव नै संसदमा पेश गराउनुहोस् जनता तपाइको साथमा हुनेछन्।
@bharatoli4944
@bharatoli4944 4 года назад
अब ग्रेटर नेपालको लागि अब अगाडि बढन जरुरी भैसकेको छ।
@pandeysaphal6174
@pandeysaphal6174 4 года назад
धेरै राम्रो बिचार👌👌👌
@sanjaylama1495
@sanjaylama1495 4 года назад
१००% right अब माननीय शेर बहादुर तामाङ प्रधान मन्त्री बन्नु पर्छ
@Nagrajsandes
@Nagrajsandes 4 года назад
शेर बहादुर तामांग ज्यु को प्रस्ताब उपयुक्त छ/ त्यो प्रस्ताबमा सबैले मनन गरुन/
@Binodkumarsapkota0029
@Binodkumarsapkota0029 4 года назад
हार्दिक नमन छ शेरबहादुर कमरेड लाई
@shreeprasadgurung399
@shreeprasadgurung399 4 года назад
100%Right Tamang Sir
@huhh8440
@huhh8440 4 года назад
शेरबहादुर ज्यु ! अब दह्रो लाग्नु पर्यो।लम्पसारबाद भारतियहरु सँग सजक हौँ।सबै नेपाली िजक हौँ।एकजुट हौँ।
@ngyimadorje1624
@ngyimadorje1624 4 года назад
Very courageous leader extremely talented visionary and genuine down to earth. we want him to be next Prime Minister, I can tell you that he’ll change the face Nepal forever.
@rajushrestha786
@rajushrestha786 4 года назад
He Will Can Do.
@majendramzgn5900
@majendramzgn5900 4 года назад
Sherbahadur tamang said right we respect and stand your ground
@singdanprem6201
@singdanprem6201 4 года назад
हिम्मत वाला स्पष्ट वक्ता शेर बहादुर तामाङ ! हामीले राम्रो व्यक्तिलाई समर्थन गर्नुपर्छ र खराब व्यक्तिको विरोध गर्नु सक्नुपर्छ त्यो आफ्नो पार्टीको होस् कि आफ्नो जाति को!
@bhaktatamu7176
@bhaktatamu7176 4 года назад
शेर बहादुर जी को कुरा अति महत्तो पूर्ण छ यो कुरा सबै नेपालीले ख्याल गर्नु पर्छा
@amanwaiba5292
@amanwaiba5292 4 года назад
I want to salute Mr tamang for clear perception regarding nationality. We all Nepali want to see all Nepali political leaders as you.
@nepzjung4488
@nepzjung4488 4 года назад
Thanku very good Samsad Ser bhadur tamang 100%goodtalk
@narbahadurgharti609
@narbahadurgharti609 4 года назад
शेरबहादुर जी ले सहि भन्नु भयो नेपालमा हरेक क्षेत्रमा भारतीय भाइरस् हरु छन्
@binitalama276
@binitalama276 4 года назад
Ho sher Bdr.tamang daiko yo bulanda Aawajlai salute xa hai?
@hariparsadgajurel2186
@hariparsadgajurel2186 4 года назад
अत्यन्तै महत्त्वपूर्ण विषय यो नै सही र सत्य पनि हो । अात्म निर्भरताका लागि लागी पर्ने सबै नेपाली एक जुट हुन जरुरी छ । कमरेड शेरबहादुर तमाङप्रति लालसलाम । गरेँ ।
@dineshbista3403
@dineshbista3403 4 года назад
शेर बहादुर तामाङ जस्ता नेता को खाँचो रहेको छ यो देशमा तपाईंको सोचलाई म पनि सलाम गर्छु अब तपाईंहरू जस्ता अनेकौं नेता हरु संसद सडक बाट यस्ता मुद्धाहरु लिएर बस्नुस् हाम्रो समर्थन सदैव रहनेछ चाहे बन्दुक बोकेर होस् या कलम बोकेर ।
@kamalabal6044
@kamalabal6044 4 года назад
100% Satya kura ho Sher bdr kamred
@a-onenews7976
@a-onenews7976 4 года назад
नेपालले गोर्खा रेजिमेन्ट, बृटिश गोर्खा राइफल्स र सिङ्गापुर प्रहरीलाई यदि नेपाललाइ आबस्यक परेमा फिर्ता वा सहयोग गर्नु पर्छ भन्ने सन्धी सम्झौता गर्नु पर्छ । अनि नेपाली लाई कसैले सिधा नजरले हेर्ने छैन ।
@rockknock5866
@rockknock5866 4 года назад
john Done Shahi tapai ko idea sahi lagyo
@manikumarkharel
@manikumarkharel 3 года назад
👍️👍️👍️
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 4 года назад
टेबुल बार्ता र कुटनैतिक मार्यादा मित्रता सवारूक्ता बाताबरणमा भारत र नेपाल सरकार बिचमा बिशेस गम्भीर रूपमै बार्तामा अतिरिक्त बसेर समस्याको समाधानको अनिवार्य खाँचो छ नेपाली जनताको तर्फबाट नेपाल सरकारलाई साथ सहयोग अतिरिक्त छ मातृभूमि नेपाल अामाकाे गुमेको भूमिकालाई अतिरिक्त फिर्ता हुनुपर्छ गर्नुपर्नेछ राष्ट्र राष्ट्रियता बारेमा नेपाल र नेपालीको तर्फबाट कुनै पनि सम्झौता हुँदैन
@sabindeusalirai7612
@sabindeusalirai7612 4 года назад
सबै नेपाली भारत सङ्ग लडाइँको लागि तयारी छौ ।
@devendranepalidevendranepa9389
@devendranepalidevendranepa9389 4 года назад
सेर बहादुर तामाङ जि को कुरा दमदार छ सबै नेपाली ले मनन गर्नु पर्ने कुरा हो नेपाली आजसम्म कुनै पनि लडाइँ हारेको रेकर्ड पनि छैन।
@shivakumarrai9027
@shivakumarrai9027 4 года назад
शेर बाहादुर तामाङको सही बिसलेसन छ
@nirazkhadka4354
@nirazkhadka4354 4 года назад
100% सहि हो सर
@tilkumarhumagain1700
@tilkumarhumagain1700 4 года назад
मलाइ मन पर्ने नेता सेरबाहादुर तामङ
@shivakumarrai9027
@shivakumarrai9027 4 года назад
नेता भनेको यस्तो स्पस्ट बक्ता हुनु पर्छ ताकी दही चिउरे हुनु हुदैन ।
@yagyarajrai636
@yagyarajrai636 4 года назад
सारै चित्त बुझ्यो
@khadanandapandey4777
@khadanandapandey4777 4 года назад
गफ गर्न चतूर नै हून्। पूर्व मन्त्री ।
@mr.nareshbista9259
@mr.nareshbista9259 4 года назад
सहि कुरा पुर्खाले एक घुटको पानी नखाई आर्जेको मातृभुमिको लागि लडन मात्र होइन!मर्न र मार्ने तयार छौ हामी!
@ajitgole2900
@ajitgole2900 4 года назад
एकदम सहि भन्नू भयो माननीय शेरबहादुर ज्यु ले! भारतले कोरोना भाइरसका साथै अरु ब्यापारिक भाइरस, प्रशासनिक भाइरस, राजनितिक भाइरस सिमानाको भाइरस रुपि रोटि बेटिको भाइरस सम्पुर्ण नस्ट र खारेज गर्नुको बिकल्प छैन!
@helloworld-vw4px
@helloworld-vw4px 4 года назад
100% right sher.b ji jagnus hami Janata sath xau
@ashokkc6790
@ashokkc6790 4 года назад
सही कुरो गर्नु भयो
@nirajregmi4714
@nirajregmi4714 4 года назад
सारै भद्र सालिन नेता। सारै राम्रो कुरा गर्नुभयो। उहाँको कुरा पार्टीकै नेतृत्व ले सुनोस।
@milanpaudel1241
@milanpaudel1241 4 года назад
Dherai Ramro Kura Sher Bahadur Tamang Ji ko,Hami atmanirbhar hunu Jaruri Chha
@vivekkhatiwada6370
@vivekkhatiwada6370 4 года назад
ठिक हो ।
@dalbahadurpun4802
@dalbahadurpun4802 4 года назад
dherai ramro kura sher bahadur tamang sirko chitta bujhdo xa.
@replay7337
@replay7337 4 года назад
Jay....... sher b tamang
@kamalabisht3603
@kamalabisht3603 4 года назад
Good
@nirmalakharel5858
@nirmalakharel5858 4 года назад
Sahi kura.
@suresh17sureshrai8
@suresh17sureshrai8 4 года назад
जुन दलले षडयन्त्र गर्छ त्यो दललाइ सबै जनताले चिनेर तिनिहरुलाइ खरानी,धुलो बनाएर खेदाउनु पर्छ।राष्ट्रियता बलियो एकता बनौ।
@deepakmansainju9739
@deepakmansainju9739 4 года назад
देशै भित्रकाे दलालहरुलाई पहिला तहलगाउँदै गयाे भने बाहिरकाे दुश्मनकाे मुटुमा अलिकति भएपनि चिसाे पसाेस ।
@reshamtamang8924
@reshamtamang8924 4 года назад
यो हो बहादुरी नेपालीको रास्त्रयबाद सानको कुरा अब अगाडि बढ हामी साथमा साथ दिन्छौं
@kripapariyar3355
@kripapariyar3355 4 года назад
100%sahi kura aaya aaja
@pushpaparajuli7637
@pushpaparajuli7637 4 года назад
Great
@birendranarayanshah
@birendranarayanshah 4 года назад
सांसदकोषको वारेमा विचार राख्दा तपाईंको वास्तविकता झल्किन्छ । धन्यवाद !!
@sutarkarki8585
@sutarkarki8585 4 года назад
Heart[y welcome Sher Bdr jee
@SStechnicalsearcheverything
@SStechnicalsearcheverything 4 года назад
100% ठिक हो।अब टिस्टा देखि काङगडा सम्मको ससक्त माग हुनै पर्छ।
@darkworld4602
@darkworld4602 4 года назад
Hamro lagi Real hero sher bahadur Tamang..
@krishnagopallageju2252
@krishnagopallageju2252 4 года назад
हो असमान सन्धिहरु सबै खारेज गर्नु पर्छ। यो आट यहि सरकारले गर्नु पर्छ। त्यसको लागि तपाई हरु जस्ता कार्यकर्ताहरुले नेता हरुलाई निरन्तर दबाब दिई राख्नु पर्छ।
@kamalabisht3603
@kamalabisht3603 4 года назад
Nice idea
@deepakmansainju9739
@deepakmansainju9739 4 года назад
शेर ब. तामाङ ज्युकाे बिचार सारै उच्च स्तरिय बिचार लाग्याे।कुनै पनि क्षेत्रमा भएका दलालहरुकाे रेकर्ड राखि सुक्ष्मरुपमा सान्त तरिकाले तहलगानु पर्छ कि।सरकार र नागरिकलाई समय समयमा साहस र हिम्त दिई राख्नु पर्छ ।
@ishwariguragain
@ishwariguragain 4 года назад
सलाम माननि सेरबहादुर तामाङ्ग ज्यु
@tejramram3447
@tejramram3447 2 месяца назад
भारतसंगायूद्धगर्नकोलागी, हातहतियरपनीतचाहीयोहलानी, सिकारहान्ने, हतियरलेत, हून्नाहलाहजूर, जयनेपाल
@Tikarajwaibatamang
@Tikarajwaibatamang 4 года назад
Sahi neta
@gyanendrabaidya8296
@gyanendrabaidya8296 4 года назад
नेपाल भाईरसै भाईरसले आक्रमित भएको देश भन्नु भएको शत प्रतिसत सही हो ।
@bidhyaacharya2025
@bidhyaacharya2025 4 года назад
Iam ready. Ek dam sahi kura ho
@rkprime709
@rkprime709 4 года назад
शेरबहादुर तामाङ you are grate nepali but Oli failed to know you and your knowledge. Respect and proud of you. ❤️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏❤️
@sirisshrestha3565
@sirisshrestha3565 2 месяца назад
Dherai dherai ramro. Bayan garna sabda nai chhaina. Salute u, sir. God bless u.
@creativekalyan5884
@creativekalyan5884 4 года назад
नेपाली सेनालाई सक्तिसाली बनाउनुको बिकल्प छैन। जबसम्म इन्डियासङ्ग युद्ध गर्ने हैसियत नेपालले बनाउदैन तबसम्म इन्डियाले हेपिरहन्छ पेलिरहन्छ।
@rkprime709
@rkprime709 4 года назад
Of course, I agree on your perception.
@aneelmahat5981
@aneelmahat5981 4 года назад
नेपाल आमाको सच्चा सुपुत्र🇳🇵
@riteshlama9455
@riteshlama9455 4 года назад
Dhari ramro kura rakhnu bhayo,solute x hajurlai
@arungurung4874
@arungurung4874 4 года назад
यो मान्छे त नितान्तै राष्टवादी सोंच र दृष्टिकोण भएको मानिस रहेछ, म वहाँलाई सवै नेपालीले लाईक र साझा गरौं भन्न चहान्छु । क्यावात ! शेर वहादुरजी अरुण गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका
@ganeshdattjoshi961
@ganeshdattjoshi961 4 года назад
त्यत्तिकै लड्न तम्सिएर भएन त्यसकाे तयारी पनि थाल्नु पय्राे।
@sudipsharma7683
@sudipsharma7683 4 года назад
Thik kura
@tikakalupandey1895
@tikakalupandey1895 4 года назад
जय नेपाल।
@padamchemjong1417
@padamchemjong1417 4 года назад
सेर बहादुर तामां ज्यूकाे कुरा सहि हाे । अब पुर्बमा टिष्टा र पस्चिममा कांगडासम्मकाे भुभाग नै याे भारत इन्डियायासंग लिएर छाेड्नु पर्छ । इन्डियन बिस्तारबादकाे ध्वज्जि उडाउने पर्छ ।
@karanparbat821
@karanparbat821 4 года назад
Shahi kura garnu vayo serbadhur ju le khusi lageyo derai Derai danebath xa good luck jaya Nepal neta ju 👏👏👏👍👍👍
@gopallama3629
@gopallama3629 4 года назад
Good kura garnu vo manne ju
@bambahadurkhadka1961
@bambahadurkhadka1961 4 года назад
good job
@rameshworpandey1989
@rameshworpandey1989 4 года назад
" अव कालापानी ,लिम्पियाधुरा र लिपुलेक मात्र होइन हाम्रो सिमाना,सतलञ्ज नदी सम्म ( सन१८१६को सुगौली सन्धि भव्दा पहिले को नालापानी किल्लाको यूद्धछोडैर हिँडेको हो!युद्ध हारेको होइन)
@deepakbcdeepakbc4143
@deepakbcdeepakbc4143 4 года назад
Very good sir Jay grater Nepal
@pradippokhrel8641
@pradippokhrel8641 4 года назад
हाम्रो धेरैजसो नेता भनाउदा हरु दहिचिउरे मात्र छन्। तपाइ प्रस्ट हुनुहन्छ, अब भारतसंग नडराइ भारत बिरोधि ठुलाराष्ट्रहरु संग मिलेर भारत माथि आक्रमण गरेर ग्रेटर नेपाल बनाउनु पर्छ। यि धेर बुद्धिमान हुन खोज्ने मुतुवा नेता हरुले कहिलेइ हाम्रो हित गर्दैनन्।
@gopalmagar6924
@gopalmagar6924 4 года назад
We're support you good right thinking go Ahead.
@tikarammulicha6976
@tikarammulicha6976 4 года назад
प्रकाश जि, मा.सेर लाइ शुभकामना ! अरु होइन नक्सा पास गरि हालौ न ! नगर्ने देश्घाती को को रहेछन ?छुट्याइ हालौ । सुगौली निलम्बन होइन खारेज गर्नुस।अरु गर्दै जाउंला क्या ?तर नेपाली एकता हुनै पर्छ। लौ!
@tejprasad8781
@tejprasad8781 4 года назад
Thank u.. Sher B. Manye Ji.. Ho thik kuro gerdei hunuhunxa.. Ho yesto himmat hunu perxa... Gorkhali ma hunuperne gun wa vab hunei perxa.. Ra yedi India le niu khojxa wa Ai lagxa vne jailagnu perxa... Ra prajit gernu perxa.
@luckrestaurant2803
@luckrestaurant2803 4 года назад
💯 % right
@bheshrajneupane1336
@bheshrajneupane1336 4 года назад
संविधान संशोधन गर्दा भबिस्यमा कहि कतै नेपालको हक लाग्ने ठहरिने बाहेक अहिलेसम्म को नेपाल को सिमाना भन्नु पर्ला।जयराष्ट्र।।
@Phoenixworld17
@Phoenixworld17 4 года назад
One of the good leaders of nepal communist party mr sher bahadur tamang
@rdgo5041
@rdgo5041 4 года назад
ग्रेटर नेपाल काे मुद्दा उठाउनु पर्दछ
@dlbhandari911
@dlbhandari911 4 года назад
क्युवा देखी अमेरिका डरायको छ त्यही अनुसार आफू बलियो भए सबै डराउछ
@mohanshahi9968
@mohanshahi9968 4 года назад
Sherbahadur sir u r explaining of the too right topic. India is being great obstruction in our development process. bharat don't want our progressive steps so our leaders of many party & whole publics should show dareness to achieve the lost land. (From chitwan Bharatpur 15 ).
@HB-oc4td
@HB-oc4td 4 года назад
युद्द गरौ , हार जित लडे पछि थाहा हुञ्छ। लडौ हामी छौ। लडौ केहि गर्न सक्दैन भारत। मा तपाइँ संग साता प्रतिसत सहमति छ
@ruppun1558
@ruppun1558 4 года назад
very good
@nishchalthapa7595
@nishchalthapa7595 4 года назад
साँसद ज्यूलाई सलाम छ ✊✊ जय ग्रेटर नेपाल ✊✊
@umaghimire5740
@umaghimire5740 4 года назад
सहि कुरा सांसद ज्यु
@ramgurung5492
@ramgurung5492 4 года назад
Sahi kura Nepal ko lider asto hunu parxa
@amritlimbu9870
@amritlimbu9870 4 года назад
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@prakashghimire6346
@prakashghimire6346 4 года назад
गहन र दुरदर्शिता छ उहाँ को बिचारमा ....
@appudai
@appudai 4 года назад
tapaiko sher jasto aat lai kasaile khosna nasakos,, jay hos sher bahadur tamang jyu , tapailai Nepal ama ko asirwad ra Nepali janata ko sath sadai mili rahos.......
@shankargdjhhb7313
@shankargdjhhb7313 4 года назад
greater Nepal
@gobindabasnet2022
@gobindabasnet2022 4 года назад
good leader ....salut
@singdanprem6201
@singdanprem6201 4 года назад
I am with Sher Bdr Tamang !
@gajendardhami2593
@gajendardhami2593 4 года назад
काला पानी लिपुलेक सुस्ता हाम्रो भूभाग हो हामी हाम्रो भूभाग फिर्ता गर्न लाई किना तेती डरने गर्छौं हाम्रो भूभाग फिर्ता गर्छौं भनेर भन तिमी हाम्रो देश नेपाल मा नेता भाको केका लागि जोकि आफ्नै देश को भूभाग फिर्ता गर्न पनि तेती डर छ हामी तीन करोड जन्ता छौं नेता जियू हाम्रो भूभाग फिर्ता गर्नाका लागी।
@manojacharya3720
@manojacharya3720 4 года назад
100% right
@shankarm.g6619
@shankarm.g6619 4 года назад
Sarai great interview. Thanks aba neta jiu le vaneko jasto sabai sandhi nilamban garer great Nepal ko mag garnu parxa. India dalal haru Lai chiner xaner jhundaunu paryo
@sommayashrestha9762
@sommayashrestha9762 4 месяца назад
Nepal sarkar Lai Dhnnebad
@davidgururng9505
@davidgururng9505 4 года назад
Tappare Dhoti Haru Vagau Nepal Bachau ✊✊✊
@dlbhandari911
@dlbhandari911 4 года назад
संविधान संसोधन गर्दा सुगौली सन्धि भनेर मात्रै गर्नु पर्छ त्यसको बिजय पछि ग्रेटर नेपालको अभियान सन्चालन गर्नु पर्छ
@laltmgnepali9263
@laltmgnepali9263 4 года назад
नैतिकता भएको एक मात्रै नेता तामाङ
@binodratnashakya7463
@binodratnashakya7463 4 года назад
पत्रकार ज्यु, अान्तरिक कलहका कारण देशकाे सिमाकाे बिषय अाेेझेलमा पर्ला ध्यान रहे । समस्त नेपाल र नेपालीकाे अनुहारमा कालाे पाेट्ने काम नगराउनु हाेला । 🇳🇵जय नेपाल जय मातृभूमि ।🇳🇵
Далее
HA-HA-HA-HA 👫 #countryhumans
00:15
Просмотров 4,6 млн
Пчёлы некроманты.
00:46
Просмотров 19 тыс.
Launch of PM E-DRIVE
1:45:40
Просмотров 2,4 тыс.
HA-HA-HA-HA 👫 #countryhumans
00:15
Просмотров 4,6 млн