देशको सरकार होस् त इन्डियाको सरकार जस्तो हुनुपर्यो। हाम्रो नेपाल सरकार पनि आफ्नो जनताको लागि जे पनि गर्नुपर्यो। भारतीय सरकारको मेरा सलाम है बहुत अक्षा काम किया आफ्नो😢😢😢😢😢😢
हाम्रा नेपाली युवाहरू पनि रूसमा हजारौँ मुस्किलसँग सामना गरेर बसिराछन् तर हाम्रो देशका प्रधानमन्त्रीहरूले देश लुटिरहेका छन् मर्ने मरिराछन्। माया हुन्थ्यो भने भारत सरकारले जस्तै गरेर रूसमा पनि नेपाली वायुसेना लिएर गएर आफ्नो देशको युवाहरूलाई फिर्ता ल्याउने दिन कहिले आउँछ