धन्यवाद सुझावको लागि मैले जुन अनुमति नदिएको भाग यसमा समावेश गरिएको छैन जुन यहाँहरुले जे जति भिडीयोमा देख्नुभएको छ यो सबै अनुमति पाएर नै खिचिएको भिडियो हो धन्यवाद
Rasmitadami xa Thakur यो घटु को एक अङगा हो यसलाई कुसन्ड भनिन्छ किनकी यो लोपन्मुखमा छ यो कुसुन्ड यो गीतले नै नचाउने हो गीतले नै सम्यउने हो र यो गीत बिचमा गीत बिर्सियो भने घटुनीको ज्यान जन सक्छ ॥ घटु तीन प्रकारका रहेको बुझिएको छ ॥ सत्य घटु , बरामसे घटु , कुसुन्ड घटु